NE/Prabhupada 1036 - हामीभन्दा माथी सातवटा लोक छन् र तल पनि सातवटा लोक छन्: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1035 - हरे कृष्ण जप गरेर आफ्नो अस्तित्वको वास्तविक बुझाइमा आऊ|1035|NE/Prabhupada 1037 - यो भौतिक संसारमा हामीले पाउँछौं कि लगभग सबैजनाले भगवानलाई बिर्सिएका छन्|1037}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|CbtiOmF2KeY|हामीभन्दा माथी सातवटा लोक छन् र तल पनि सातवटा लोक छन्<br/>- Prabhupāda 1036}}
{{youtube_right|s_9rh1GoZhU|हामीभन्दा माथी सातवटा लोक छन् र तल पनि सातवटा लोक छन्<br/>- Prabhupāda 1036}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:720403SB-MELBOURNE_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720403SB-MELBOURNE_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:55, 29 January 2021



720403 - Lecture SB 01.02.05 - Melbourne


श्यामसुन्दर​ : के त्यी सात ग्रह प्रणालीहरुले के योगीका सात रंग र सात गहनालाई जनाउँछ ?

प्रभुपाद : होइन | यी सात ग्रह प्रणाली हामीभन्दा माथी छ र सात ग्रह प्रणाली तल छन् | तसर्थ यो ब्रह्माण्डलाई चतुर्दश​-भुवन​: " चौध ग्रह प्रणाली भनिन्छ |" त्यसलाई भूर्लोक​ भनिन्छ | यो भन्दा माथी भुवर्लोक​ छ | त्यो भन्दा माथी जनालोक छ | त्यो भन्दा माथी महरलोक | त्यो भन्दा माथी, सत्यलोक छ | त्यो भन्दा माथी ब्रह्मलोक, जुन उच्च ग्रह प्रणाली हो | त्यसरी नै, तल हामीसँग तल, अतल, तलातल, वितल, पाताल, रसतलहरु छन | यो सूचना हामीले वैदिक साहित्यहरुबाट पाउँछौ, चौधओटा दुनिया | हरेक ब्रह्माण्डहरु यी चौध ग्रह प्रणालीबाट बनेका छन् , र त्यहाँ असंख्य ब्रह्माण्डहरु छन् | त्यो हामीले ब्रह्म-संहिताबाट सूचना पाउँछौ | यस्य प्रभा प्रभवतो जगद्-अण्ड​-कोटि ( ब्र स ५|४०) | जगद्-अण्ड​-कोटि. ञगद्-अण्ड भनेको यो ब्रह्माण्ड धेरै ठुलो छ, म भन्न चहान्छु, मात्रा | जस्तै अण्ड | सबैकुरा, हरेक ग्रह एउटा अ​ण्डा जस्तो छ | यो ब्रह्माण्ड पनि अ​ण्डा जस्तै छ | र त्यहाँ धेरै धेरै धेरै लाखौ जगद- अ​ण्ड छन् | र हरेक जगद-अ​ण्डमा, कोटिषु वसुधादि-विभूति-भिन्नम्, र त्यहाँ असंख्य ग्रहहरु छन् | त यी सूचनाहरु हामीले वैदिक साहित्यबाट पाउँछौ | यदि तिमी चहान्छौ भने स्वीकार गर | यदि तिमीलाई मन पर्दैन तिमीले अस्विकार गरे हुन्छ | त्यो तिमीमा छ |