NE/Prabhupada 1061 - यो भगवत गीतामा पाँच किसिमका सत्यताका बिषयहरू बताईएको छ

Revision as of 14:42, 3 April 2015 by Rishab (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1061 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

660219-20 - Lecture BG Introduction - New York

भगवान श्रीकृष्ण आउनु हुँदछ, यदा यदा हि धर्मस्य ग्लानिर भवति ( भगवत गीता ४-७) मानव जातीको मुला उधे्यश्य स्थापना गर्नका लागि। जब मानिसहरुले आफनो मानव जीवनको मुल उद्येश्य, मानव जातीको मिशन भुल्दछन, त्यस आवस्थालाई धर्मस्य ग्लानी भनिन्छ, मानव जातीको कर्तब्यमा तनाव। यस्तो भएको अवस्थामा, धेरै धेरै मानिसहरू मध्ये जस्लेचै आफ्नो अवस्थाको आध्यात्मिक परिपक्वतालाई जगाउन चाँहदछ, यो भगवत गीता त्यस्का निम्ति बताई दिईएको हो। हामी हरु वास्तवमा अज्ञान्ताको अन्तराल द्वारा फसाईएका छौ। अनि भगवान बिना सर्त यास्ता पतीत जीवहरू प्रति कृपादृ्ष्टि गरिदिनु भई बिषेश गरेर मानव जातीका निम्ति यो भगवत गीताको प्रवचन दिनु भएको हो आफ्नो मित्र अर्जुनलाई बिध्यार्थी बनाएर। वास्तवमा अर्जुन,भगवान श्रीकृष्णको सत्संघमा रहेकाले यस्तो अज्ञान्ता देखि माथि अवस्या उत्रीसकेका थिए। तरै पनि भगवान श्रीकृष्णलाई जीवनका समस्याहरूका बारेमा सोध्नका लागि कुरुक्षेत्रको युद्धस्थलमा अज्ञानि सरह तुल्यईएको थियो, जुन अवस्थामा भविष्यका मानव जातीका भलाईका निम्ति भगवानले जानकारी दिनु हुँन उचित भयो जस्को आधारमा मानिसहरूले आ-आफ्ना जीवनका योजनाहरूलाई छोडेर यहाँ वताईए अनुसार काम गर्न लाग्ने छन, र अनि चै उनिहरूले आफ्नि जीवनलाई, मानवजीवको लक्ष्यलाई साकार पार्न सक्ने छन। यसै कारण यो भगवत गीतामा पँच किसिमका सत्यताहरूको बिषयलाई पुष्टी गरिएको छ। पहिलप सत्य के हो भने, भगवान हुनुँ हुन्छ। यो भगवान सम्बन्धि बिज्ञानको आधारभुत अध्यायन हो। भगवान सम्बन्धि त्यहि बिज्ञान याहा स्पष्ट पारिदिईएको छ। दोस्रो सत्य, जीवहरूको आधारभुत परिस्थिती। ईस्वार र जीव। भगवान श्रीकृष्ण ईश्वर हुनुँहुन्छ। ईश्वर भनेको नियन्त्रक, अनि जीव चैँ जीव चै ईश्वर बन्न सक्दैनन, नियन्त्रक हुँदैनन, तिनीहरू त नियन्त्रित मात्र हुँन। नकल पारेर कसै कसैला भन्छन कि ' म कसैको नियनत्रणमा छुईन, म स्वातन्त्र छु' भनेर तर यो कुनै सज्जन मानिसको लक्षण होईन। जीव जबै अवस्थामा नियन्त्रित हुन्छन। कमे सेकम मानिसको बद्द जीवनमा नियन्त्रीत भईबसेको हुन्छ। यस कारण यप भगवत गीतामा ईश्वरका बिषयमा जो परम नियन्त्रक हुनु हुन्छ, अनि नियन्त्रित जीवहरूको र प्रकृति, भौतिक प्रकृतिको बिषयमा अवगत गराईएको छ। अर्को बिषय चै समय अथावा यो सम्पुर्ण ब्रह्माण्डको अस्तित्वको बिषय सहित भेतिक प्रकृतिको उद्भवको बिषयमा ब्याख्या र, समय, अटुट समयको बिषयमा अवगत गराईएको छ। अनि बताईको छ कर्मको बिषय। सबै, सम्पुर्ण ब्रह्माण्ड, सबै सृष्टिमा बिभिन्न किसिमका कृयकलापहरू भईरहेका हुन्छन। बिषेश गरेर जीव प्राणीहरू सबै बिभिन्न किसिमका कृयकलाप हरुमा ब्यास्त रहन्छन। यसै कारण हामीले भगवत गीतामा ईश्वर,या भगवान को हुनुहुन्छ? जीव या यी प्राणीहरू के होलान? र प्रकृति के हो? र अनि यि सबैलाई समयले कसरि नियन्त्रण गरिराखेको छ र त्यस्तो कृयकलाप के हो भन्ने बिषयहरू अध्यायन गर्नु पर्दछ। यस्तै बिषेश बिषयवस्तुहरू लिएर भगवत गीता स्थापित भएको हो, जस्मा को परमपुरूषोत्तम भगवान श्रीकृष्ण अथवा ब्रह्माण अथवा परमाहात्मा। तिमीहरूले यस बिषयलाई जे भने पनि, हुन्छ तर याद राख्नु सर्वोच्च नियन्त्रक हुनुहुन्छ। यहि सवोच्च नियन्त्रक हुन स्रर्वोपरी। अनि जीवहरू चै गुँंणको आघारमा हो भने हेर्दामा नियन्त्रक जस्तै देखिन्छन, जस्तो कि भगवान, सर्वोच्च नियन्त्रक जस्तै। वहाँ त सबै बिश्वब्रह्माण्डको भौतिक प्रकृतिको नियन्त्रक हुनुँहुन्छ। यो बिषय लिएर भगवत गीताको अर्को अध्यायमा बताईने छ, जहाँ भनिएको छ कि, भौतिक प्रकृति स्वातन्त्र छैन भनेर। उनी त भगवनाको सिधा नियन्त्रण अन्तरगत रहन्छिन। मायाध्याक्षेन प्रकृति सुयते सचराचरंम। (गीता ९-१०) यो भौतिक प्रकृति मेरो अध्याक्षतामा कार्यरत रहन्छिन, मयाँध्याक्षेन, ' मेरो निग्राणिमा'