NE/Prabhupada 1075 - हामी हाम्रो अर्को जन्मको तयारी यस जन्ममा गर्ने कर्महरुले गर्दैछौं

Revision as of 16:45, 7 September 2015 by Rishab (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1075 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

660219-20 - Lecture BG Introduction - New York

प्रभु भन्नुहुन्छ अन्त-काले क मम एव स्मरण मुक्त्व कालेवरम जसले देवत्वको सर्वश्रेष्ठ ब्येक्तित्व प्रभु कृष्णको केवल सम्झना मात्र गरेर आफ्नो भौतिक सरिर छड्छ उसले तत्कालनै साक- सिद -आनन्द- विग्रह को अध्यात्मिक सरिर पाउछ एस, एउटा सरिर छाड्ने र अर्को सरिर पाउने प्रक्रिया पनि ब्येबस्तित हुन्छ मानिसको जीवन तब समाप्त हुन्छ जब उसको अर्को जन्ममा कस्तो सरिर पाउछ भन्ने कुराको फैसला हुन्छ तर त्यो कुरा माथिको उच्च अदालतमा फैसला हुन्छ हाम्रो कर्म अनुसार हाम्रो बढुवा वा घटुवा हुन्छ त्यसै गरि हाम्रो कर्म अनुसारको यस जन्ममा गरिएका कर्महरु हाम्रो अर्को जन्मको लागि एउटा अभ्यास सरह हुन् हामी यस जन्ममा गरिएका कर्महरुले हाम्रो अर्को जन्मको लागि तयारी गर्दैछौं त्येसैले, येदि हामीले हाम्रो एस जीवनलाइ अर्को जन्ममा प्रभुको संसारमा राम्रो जीवनको लागि तयारी गर्न सकिउ भने अवस्य पनि यस भौतिक सरिर्लाई छाडिसकेपछि प्रभुले भन्नुहुन्छ, यह प्रायती, जो जान्छ, स मद्-भावम यति, मद्-भावम उसले प्रभुको जस्तै अथवा प्रभुको प्रकृतिको जस्तो सरिर पाउनेछ माथि ब्याख्या गरिएको जसरि संसारमा विभिन्न प्रकारक अध्यत्मबादीहरु हुन्छन ब्रम्हबाडि, परमत्मबाडी र भक्तजनहरु ब्रम्ह-ज्योतिर अथवा अध्यात्मिक आकासमा अध्यात्मिक संसारहरु छन् कयौ अध्यात्मिक संसारहरु, जुन हामीहरुले छलफल गरिसकेकाछौँ र ती अध्यात्मिक संसारहरुको संख्या यस ब्वम्हाडमा भएका भौतिक संसार हरु भन्दा धेरै धेरै बढी छ यो भौतिक संसार एकाम्सेना स्थितो जगत हो यो सम्पूर्ण सृजनाको एक-चौथाई भाग मात्र हो सम्पूर्ण सृजनाको तिन- चौथाई भाग अध्यात्मिक संसार हो र यस सम्पूर्ण सृजनाको एक-चौथाई भागमा मात्र हाम्रो जस्तो करौडौ ब्रम्हाडहरु छन् जुन हामी अहिले भोग्दैछौं र एक ब्रम्हाडमा मात्र त्यहाँ करौडौ अरबौ ग्रहहरु हुन्छन त्येसैले एस भौतिक संसारमा मात्र करौडौ अरबौ सुर्य र तारा र चन्द्रमाहरु रहेका छन् तर यो भौतिक संसार सम्पूर्ण सृजनाको एक-चौथाई भाग मात्र हो सम्पूर्ण सृजनाको तिन- चौथाई भाग अध्यात्मिक संसार हो माद-भावम, जोसले सर्वश्रेष्ठ ब्राम्हणको अस्तित्वसंग मिल्न इछ्य राख्छ उ सर्वश्रेष्ठ प्रभुको ब्रम्ह-ज्योतिर संग मिल्न पुग्छ माद-भावम को अर्थ ब्रम्ह-ज्योतिर संगसंगै अन्य अध्यात्मिक संसारहरु ब्रम्ह-ज्योतिर मा र भक्तजनहरु जो प्रभुसंगा आबद्ध भएर रमाउन चाहन्छन उनीहरु बैकुण्ठलोकमा प्रवेस गर्छन त्यहाँ अगनिये बैकुण्ठलोकहरु छन्, र सर्वश्रेष्ठ प्रभु कृष्ण उहाको, चार हात भएका नारायण भएको स्वरुप लिएर, जसका भिन्न भिन्न नामहरु छन् प्रध्युमना, अनिरुद्ध, माधव र गोविन्द उही चार हात भएका नारायणका अगन्य नामहरु छन्. त्येसैले ती मध्येएउटा संसार, जुन माद-भवम को नामले पनि चिनिन्छ, यो संसार पनि अध्यात्मिक प्रकृति को हुन्छ त्येसैले कुनै पनि अध्यत्मबादी, जसले आफ्नो जीवनको अन्त्यमा आफुलाई ब्रम्ह-ज्योतिर सरह सम्झनछ या परमात्मा को ध्यान गर्दछ अथवा सर्वश्रेष्ठ ब्येक्तित्व प्रभु श्री कृष्णको बारेमा मनन गर्दछ जुन सुकै खण्डमा पनि ऊ अध्यात्मिक संसार मा प्रवेस गर्दछ तर ती भक्तजनहरु जसले सर्वश्रेष्ठ प्रभुसंगनै व्येक्तिगत स्पर्स गरेका हुन्छन उनीहरु बैकुण्ठलोक या गोलोक व्र्न्दवन प्रवेस गर्दचन प्रभु भन्नुहुन्छ , यह प्रायती स माद-भवम यति नास्ती अत्र सम्सयाह संखाको कुनै प्रस्न छैन. हामीले विश्वास नगर्नु हुदैन. त्येही नै प्रस्न हो. येदि तिमि आफ्नो जीवनभरी भग्वाद गीता पढ्दै आयेकाछौ तर जब प्रभुले हामीसंग हाम्रो कल्पनास्शक्तिसंग नमिल्ने कुरा गर्नुभयो भने, हामीले त्येस्लाई तिरस्कार गर्छौं यो भग्वाद गीता पढ्नुको प्रक्रिया होइन जसरि अर्जुनले भनेका थिए, सर्वम एटम रितम मान्य " म सबै कुरामा विश्वास गर्छु, तिमीले भनेको सबै कुरामा" त्येसैले, सुन, सुन्ने. प्रभुले भन्नुहुन्छकि मानिसको मृत्युको समयमा कुनै पनि मानिसले उसलाई , ब्राह्मण वा परमात्मा वा प्रभुको ब्येक्तिवा भएको मान्दछ भने निस्चयनै उ अध्यात्मिक संसारमा प्रवेस गर्दछ. त्येस्म कुनै संखा छैन One should not disbelieve it. यस प्रक्रियाको साधारण नियम भग्वाद गीतमा पनि व्यक्त गरिएको छ कसरि एउटा मानिस अध्यात्मिक संसारमा प्रवेस गर्न सक्दछ केवल मृत्युको बेलामा सर्वश्रेष्ठ प्रभुको सम्झना मात्र गरेर किनभने त्यो साधारण प्रक्रिया पनि व्यक्त गरिएको छ:

यम यम वापि स्मरण भावम
त्यजती अन्ते कलेवरम
तम तम एवैती कौन्तेया
सदा तद-भव-भवितः
(BG 8.6)