NE/Prabhupada 0070 - राम्रो व्यवस्थापन गर



Room Conversation -- April 22, 1977, Bombay

हाम्रो सिद्धान्त समाएर बस र ख्याल राख कि हाम्रो जी.बि.सी एकदमै सक्रिय हुन्छ | तब सबै कुरा चलिरहन्छ, म नभए पनि | यो गर | यो मेरो अनुरोध छ | मैले जति सिकाएको छु, त्यसको अनुसरण गर, तब कोहि पनि पीडित हुँदैन | मायाले छुन सक्दिनन् | अहिले कृष्णले हामीलाई दिंदै हुनुहुन्छ र पैसाको पनि कमी हुनेछैन | तिमीहरु किताब छाप र बेच | हामीसँग सबै कुरा छ | हामीसँग विश्वभरि राम्रो बास पनि छ | हाम्रो राम्रो आम्दानी छ | तिमीहरु हाम्रो सिद्धान्त समाएर बस, पालन गर... यदि म अचानक गएँ भने पनि तिमीहरुले व्यवस्थापन गर्न सक्छौ | त्यति हो | त्यो म चाहन्छु | राम्रो व्यवस्थापन गर र हाम्रो अभियानलाई अगाडि बढाऊ | अब मिलाऊ | पछी नहट | सावधान होऊ | आपनि आचरि प्रभु जीवेरि शिक्षाय |