NE/Prabhupada 0425 - तिनीहरुले केहि परिवर्तन गरे होला



Room Conversation with Carol Cameron -- May 9, 1975, Perth


गणेश: श्रील प्रभुपाद, यदि ज्ञान राजर्षीहरुले दिन्थे भने, एवं परम्परा-प्राप्तम् (भ गी ४|२), ज्ञान कसरी हरायो ?

प्रभुपाद: जब यो दिइएन | केवल कल्पनाद्वारा बुझियो | वा यो यथारुपमा दिइएन | तिनीहरुले केहि परिवर्तन गरे होला | वा तिनीहरुले दिएनन् होला | मानौं मैले तिमीलाई दिएँ, तर यदि तिमीले त्यो गर्दैनौ, तब यो हराउँछ | अहिले कृष्ण भावनामृत अभियान मेरो उपस्थितिमा चल्दैछ | मेरो प्रस्थान पछी, यदि तिमीले यो गर्दैनौ, तब यो हराउँछ | यदि तिमी अहिले जस्तै गर्दै रहन्छौ, तब यो चल्नेछ | तर यदि तिमी रोक्छौ.......