NE/Prabhupada 0457 - केवल कृष्ण भावनाको कमी छ



Lecture on SB 7.9.6 -- Mayapur, February 26, 1977


बिज्ञान भनेको अवलोकन मात्रै होइन तर अनुसन्धान पनि हो | त्यो पूर्ण हो | नत्र त्यो केवल अनुमान मात्रै हो | त्यो बिज्ञान होइन | उनीहरुसंग विभिन्न अनुमानहरु छन् | जुन सबैले अगाडी पेश गर्न सक्छ | त्यो होइन... तर सत्य तथ्य भनेको कृष्ण हुनुहुन्छ जो अध्यात्मिक हुनुहुन्छ र सर्वोच्चा हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कथा उपानिषद २.२.१३) | भगवान सर्वोच्चा नित्य,​अनन्त र परमात्मा हुनुहन्छ | शब्द्कोषमा पनि उल्लेख छ, "भगवान परमात्मा हुनुहुन्छ |" उनीहरु "परमात्मालाइ बुझ्न सक्दैनन् |" तर वेदमा सर्वोच्चा आत्मा मात्रै होइन, तर सर्वोच्च जीव आत्मा भनिएको छ | नित्यो नित्यानां चेतनश् चेतानाम् एको यो बहूनां विदधाति कामान् (कथा उपनिषद् २.२.१३) | त्यो हो भगवानको विवरण हो | अत्ध्यत्मिक वस्तुलाई पनि बुझ्न निज्जु कठिन छ, र भगवानको क कुरा गर्नु | अत्ध्यत्मिक ज्ञानको पहिलो चरण आत्मा क हो भन्नेबाट बुझेर हुन्छ | र उनीहरु सबै चेतना वा मनलाइ आत्मा भनेर सोच्दै छन् | तर त्यो आत्मा होइन | त्यो भन्दा पर | अपरेयम इतस् तु विद्धि मे प्रकृतिम् परा (भा गी ७.५) | यो पूर्णता हो, जस्तै प्रहलाद महाराजसंग थियो, सर्वोच्चा व्यक्तिले स्पर्स गने बित्तिकै, हामीले पनि महसुस गर्न सक्छौँ | त्यसको सम्भब छ, र निक्कै सहज छ किनभने हामी पतित छौँ, मंदः- निक्कै सुस्त, निक्कै नराम्रो | मंदः र सुमंदा-मतायो | र किनभने हामी नराम्रो छौँ, सबै आफ्नो सिद्धान्त उत्पादन गर्दैछन् | सुमंदा | मत | मत भनेको "विचार" | र त्यो विचार के हो? मंदः मात्रै होइन सुमंदा पनि, निकै, निकै नराम्रो | सुमंदा-मतायो | मंदः,सुमंदा-मतायो मन्द-भाग्याह (श्री भाग १.१.१०), र सबै अभागी | किन? जब ज्ञान प्रधान गरिन्छ उनीहरु स्वीकार गर्दैनन् | उनीहरु अनुमान गर्छन | उनीहरु निक्कै अभागी छन् | ज्ञान तयार छ, तर उनीहरु अनुमान गर्छन, "त्यो यस्तो हो,,,,, हुन सक्लान ....." यो चल्दै छ | त्यसैले मन्द-भाग्याह | जस्तै यहाँ पैसा छ | उसले त्यो पैसा लिंदैन | ऊ सुँगुर र कुकुर जस्तै पैसा कमाउन लै मिहिनेत गर्छ | यो भनेको अभागी हो | मंदः, सुमंदा-मतायो मन्द-भाग्याह | र किनभने मन्द-भाग्याह, त्यहाँ उपद्रुतः, सधै विघ्न हुन्छ, यो युद्ध, त्यो युद्ध | सुरुवात देखि सबै ईतिहास युद्ध हुन्छ | किन युद्ध? किन त्यहाँ युद्ध हुन्छ ? त्यहाँ युद्ध हुनुहुन्न,किनभने सबै पूर्ण छन्, पूर्णम् इदम् (ईशोपनिषद्,निवेदन ) | सम्पूर्ण विश्वनै सर्वोच्च भगवानको करुणाले भरिएको छ, किनभने यो उहाँको राज्य हो... यो पनि भगवानको राज्य हो | तर हामीले यसलाई हाम्रो नचाहिने युद्धले नरक बनाएका छौँ | त्यति मात्र | नत्र यो... भक्तहरुको लागि-पूर्णम् | विस्वमं पूर्णं सुखायते | किन त्यहाँ युद्ध हुनु पर्यो? भगवान्ले सबै पुर्याउनु भएको छ | तिमीलाई पानी चाहिंछ? चार भागमा तिन भाग पृथ्वीमा पानीले भर्नुभएको छ | तर त्यो पानी नुनिलो छ | भगवानसंग त्यसलाई मिठो बनाउने प्रक्रिया थाहा छ | तिमीले गर्न हुँदैन | तिमीलाई पानी चाहिन्छ | त्यहाँ पुग्ने पानी छ | किन त्यहाँ कताबाट अभाव हुन्छ? हामीले आजकल यूरोपमा सुन्दैछौँ उनीहरु सोच्दै पानी निकाल्दै छन् |(हाँसो) होइन र? हो | इंगलैंडमा पनि त्यसरी निकाल्ने सोच्दैछन् | यो हुन सक्ला र ?(हाँसो) तर यी मुर्ख बैज्ञानिकहरु सोचछन् कि उनिहरुले निकल्नेछन् | किन नहुने? पुरा इंगलैंड पानीले भरिएको छ | किन तिमी त्यो पानी लिदैनौ? निरे करी बस न मे तिलो पियास | "म पानीमा निर्भर छु, तर म तिर्खाले मार्दै छु |" यो मुर्खहरुको सिद्धान्त.... हामीले बालककालमा एउटा किताब पढेका होलौं, नैतीक किताब, भनिएको डुंगा डुबेको कथा देख्छौं, र उनीहरुले अर्को डुंगाको सहायता लिन्छ, तर कोहि तिर्खाले मरे किनभने उनीहरुले पानी खानु हुदैन थियो | पानी मा उनीहरु बचिरेहेका थिए तर उनीहरु मरे | हाम्री अवस्था त्यस्तो छ | सबै पुरा छ | हामी अझै मार्दै र युद्ध गर्दै छौँ | कारण के हो ? त्यसको कारण हामीले कृष्णलाइ पछ्याउदै छनौ | यो हो कारण: कृष्ण भावनामृतको कमीले | मेरो गुरु महाराज भन्नुहुन्थ्यो पुरा विश्व सबै थोकले भरिएको छ | दुर्लब छन् केवल कृष्ण भावना | त्यही मात्रै दुर्लब | नत्र केहि दुर्लब छैन | सबै भरिएको छ | र यदी तिमीले कृष्णकोआज्ञा पालन गर्छौ भने तिमी तुरुन्तै खुशी हुन्छौ | तिमीले पुरा विश्वलै खुशी तुल्ल्याउन सक्छौ | कृष्णले भागवत-गीतामा दिनु भएको ज्ञान पूर्ण छ | त्यो पूर्ण हुने पर्छ किनभने त्यो कृष्णबाट प्रस्फुतित हुदैछ | यो बैज्ञानिकहरुको जस्तो भनाउदा सिद्धान्त होइन | होइन त्यो पूर्ण निर्देशन हो | र यदी हामीले त्यो पालन गर्छौँ, यदी हामीले त्यो सदुपयोग गरेउ भने, पुरा विश्व ,विश्व पूर्णं सुखायते |