NE/Prabhupada 0530 - विष्णुको निकट गएर पीडाबाट मुक्त हुन सकिन्छ



Radhastami, Srimati Radharani's Appearance Day -- London, August 29, 1971


अथात्मे ब्रहम जिज्ञासा । यज्ञ जीवन ब्रह्मको बारेमा सोध्नलाई हो । ब्रह्म, परमात्मा भगवान । यी खोजी हुनुपर्छ । जिज्ञासु । तिनीहरुलाई जिज्ञासु भनिन्छ, ब्रह्म जिज्ञासु, जिज्ञासु सोधखोजा । जसरी हामी हरेक विहान सोध्छौ, आजको समाचार के हो ? तत्काल हामी पत्रीका उठााउँछौ । त्यो जिज्ञासुपन हो । तर हामी धेरै साना कुराको मात्र सोधखोज गर्दै छौ । उच्च सम्भावनाको बारेमा सोध्ने कुनै इच्छा छैन, ब्रह्म जिज्ञासा । त्यो भनेको आधुनिक शब्यताको कमीले हो | कसरी पेसा कमाउने प्रश्न गर्नेः दिवा चार्थेह्या शजन कुटुम्ब भरणेन वा (श्री भा २|१|३) यो युगमा मात्रै होइन... यो युग मा त्यो शैद्नातिक स्रोत बनेको छ| तर यस भौतिक जगतमा, सबजना केवल जीवनका यी शारिरीक आवश्यकतामा संलग्न छन् । निद«या हृयते नतmम् रातमा तिनीहरु सुत्छन् धेरै राम्रो निदा घुर्दै । वा यौन जीवन निद«या हृयते नतmं व्यवाचेन च वा वयः (श्री भा २÷१÷३) यस प्रकारले तिनीहरु समय नाश गर्दै छन् । र दिउँसो दिवा चार्थेह्या राजन्... र दिउँसो पैसा कहाँ छ? पैसा कहाँ छ? पैसा कहाँ छ ? अर्थ इहाय । कुटुम्ब भरणेन वा । र जब एले पैसा प्राप्त गर्छ तव कसरी परिवारको लािग सामान किन्ने त्यति हो । किनमेल भण्डारण । यो हो भौतिक जीवनको संलग्ता । ती मध्ये, जो वास्तवमा बुद्धिमान छ ...... मनुष्याणां सहस्रेषु सश्चिद् यतति सिद्धये (भ गी ७ ३) खानु सुत्नु मैथुन गर्नु पैसा कमाउन संलग्न त्यस्ता धेरै मुर्ख मानिस मभ्ये, र परिवारलाई राम्रो घर खाना प्रदान गर्ने र परिवारलाई राम्रो घर खाना प्रदान गर्ने एक जिज्ञासु हुन्छ कसरी यस मानव जीवन पुर्ण बनाउने । मनुष्याणं सहस्रेषु कश्चिद् यतति सिद्धये । सिद्धये । सिद्धि भनेको पुर्णता । त्यसैले यस जीवन पुर्णताको लागि हो । पुर्णता के हो ? पुर्णता भनेको हामी जीवनको पडिादायी परिस्तिति चाहदैनौं र हामी त्यसबाट बाहिर निस्कनुपर्छ । त्यो पुर्णता हो । सबजना जीवनको पिडादायी परिस्थितिबाट बाहिर निस्कने प्रयास गर्दै छन् । तर तिनीहरुलाई थाहा छैन पिडादायी जीवनको वास्तविक परिस्थिति के हो । जीवनको पिडादायी परिस्थिति त्रि ताप यन्तनः । त्यसैले यसलाई मुतिm भनिन्छ, वा मोक्ष आत्यन्तिक दुख निर्वतिः । दुख दुख भनेको पिडा । त्यसैले सबजना पिडाबाट बाहिर निस्कने प्रयाबस गर्दै छन् । तर उसलाई थाहा छैन पिडाबाट बाहिर निस्कने अन्तिम लक्षय के हो । न ते विदुः । तिनीहरुलाई थाहा छैन । न ते विदुः स्वार्थ गतिं हि विष्णुम् (श्री भा ७|५|३१) केहि पिडाबाद तव निस्कन सक्छ जब ऊ विष्णुको निकट जान्छ । तद् विष्णुं परमं पदं सद पश्यन्ति सुरयः तद् विष्णेः परमं पदम् । विष्णु लोक जस्तै यहाँ भौतिक जगतमा तिनीहर चन्द« लोक जाने प्रयास गर्दै छन् । तर यी मुर्ख मानिस जान्दैनन्, तिनीहरु चन्द«लोक गएपनि तिनीहरले के पाउँछन् । यो भौतिक लोक मध्ये एक हो ।४७ कृष्णले भगवद गीतामा पहिले भन्नुभयो, अव्रहम भुवनाल् लोकान् यस चन्द« लोकको के कुरा गर्नु यो धेरैनजिक छ यस चन्द« लोकको के कुरा गर्नु यो धेरैनजिक छ । तपाई उच्च लोकमा जानु भएपनि जसलाई बैह्मलोक भनिन्छ । त्यो तपाईको अघि छ, तपाई हरेक दिन हरेक रात, देख्नसक्नुहुन्छ, कति लोक ग्रहहरु छन् । तर तपाई त्यहाँ जान सक्नहुन्न ।तपाई केवल सबभन्दा नजिकको लोकमा जाने प्रयास गदृै हुनुहुन्छ । त्यो पनि विफल छ । त्यसैले तपाईको वैज्ञानिक प्रगति के हो? तर सम्भावना छ । आब्रह्म भुवनाल् लोकान् । तपाई जान सक्नुहुन्छ । भौतिक वैज्ञानिकको गणना छ कि यदि तपाई अगाडि जानुहुन्छ, चालिस हजार वर्षको लागि प्रकाश गतिमा, प्रकाश वर्ष गतिमा, तव एकले यस भौतिक जगतको उच्च लोक निकट पुग्न सक्छ त्यसैले कम्तिमा आधुनिक वैज्ञानिक गणनामा, यो असम्भव छ । त्यसैले कम्तिमा आधुनिक वैज्ञानिक गणनामा, यो असम्भव छ । तर एक जान सक्छ, विधी छ । त्यो हामीले हाम्रो सानो पुूस्तक अन्य लोकको सजिलो यात्रामा व्याख्या गर्ने प्रयास गरेका छौ । योगिक विधिद्धारा कोहि आफुले चाहेको लोकमा जान सक्छ । यो योगिक पुर्णता हो । जन एक योगी पुर्ण बन्छ, ऊ आफुले चाहेको लोक जान सक्छ, र योग अभ्यास चलिरहन्छ जबसम्म योगीले सोच्छ कि उसले आफुलाई पुर्ण बनाएको छ । जन एक योगी पुर्ण बन्छ, ऊ आफुले चाहेको लोक जान सक्छ, यो योगिक पुर्णता हो । त्यसैले, यिनीहरु जीवनका पूर्णता हुँन, बेकार, उडिरहेको स्पुत्निक (हाँसो) उनीहरुलै जीवनको पूर्णता बारे थाहा हुँदैन| तिमीहरु जता पनि जना सक्छौ|