NE/Prabhupada 0746 - हामी केहि पुस्ता चाहन्छौं जसले कृष्ण भावनाको प्रचार गर्नेछन्
Lecture on SB 1.8.22 -- Los Angeles, April 14, 1973
जब तिमीले हरे कृष्ण जप गर्छौ, तुरुन्तै तिमीले कृष्णलाई बुझ्न सक्छौ | जब तिमीले कमलको फुल देख्छौ, यदि तिमीले यो स्लोक सुन्यौ भने.... यो संस्कृत श्लोक भनेको आफुलाई बुझ्नु हो | यो केवल हाम्रो पुस्तक बिक्रि गर्न मात्रै होइन | सबैजना..... हामीले यो स्लोक बारम्बार दोहोर्यौछौ ता की तिमीले यो मन्त्रहरु जप गर्न चक्छौ | त्यो होइन कि किताब राख्ने....." म धेरै पढेको विद्वान हु | " कस्तो खालको पढेको विद्वान ? " यदि मैले कुनै पुस्तक पाए भने, म बोल्न सक्छु | " त्यो विद्वत्ता होइन | तिमीले जप गर्नु पर्छ | तसर्थ हामीले डल्लासमा बालकहरुलाई केवल संस्कृत पढाएका छौ | उनीहरुलाई अरु केहि कुरा गर्नु छैन | उनीहरु कुनै प्रौद्योगिकीविद्, वा कसैको नोकर बन्दैनन् , हुदैन | हामीले कृष्ण चेतना प्रचार गर्ने पुस्ता चाहिन्छ | यदि उनीहरुले केवल अंग्रेजी र संस्कृत पद्छ्न् भने, उनीहरुले यो किताब पदन सक्छन् , र त्यो पर्याप्त छ | हामीलाई केहिपनि चाहिदैन | सबै सूचनाहरु यहाँ छन् | पुरै दुनियामा, जे जति पनि ज्ञान छन् , श्रीमद - भागवतममा सबैकुरा छ | त्यहाँ साहित्य छ, कविता छ, दर्शन छ, त्यहाँ धर्म छ, त्यहाँ भगवानको लागी माया छ, त्यहाँ खगोल छ | सबै कुरा छन् | श्रीमद भगवताम् अमलम पुरानाम् | विद्या भागवतावधि: | यदि कसैले श्रीमद भागवतम पदछ, उसको विद्या सर्वोच्च हुन्छ | विद्या भागवतावधि: | त्यहाँ कुनै सर्वोच्च कुरा छ, परम | विद्याको लागि, विद्या, यो श्रीमद - भागवतम् | यदि कोहि श्रीमद भागवतम् पद्छ्न् भने, उहाँ धेरै दक्ष छन् | त हामीले तपाइको राज्यमा केहि नयाँ पीढ़ीको सिर्जना गर्दै छौ, त कि भविस्यमा श्रीमद भागवतम् का लागि सहज वाचकहरु चाहिन्छन् र पुरै देश भरि प्रचार हुन्छ , र तिम्रो देश बाँच्छ | यो हाम्रो कार्यक्रम हो | हामी यहाँ तिम्रो देश बिगार्न आएका होइनौ , तर तिमीलाई केहि ठोस कुरा दिन आएका होऊ | यो कृष्ण चेतना आन्दोलन हो | त्यसैले श्रीमद भागवतम् राम्ररी अध्यन गर, स्लोकाहरु धेरै राम्ररी | त्यसैले हामीले दोहोर्यौछौ | तिमी अभिलेखहरु सुन र त्यसलाई दोहोर्याउ | केवल मन्त्र जप गरेर, तिमी शुदहुन सक्छौ | केवल जप गर...... चाहे तिमीले त्यहाँको एउटा शब्दको अर्थ पनि नबुझ, केवल तिमीले जप गरेऊ भने, यसको वाणीमा त्यति शक्ति छ | स्रवतम् स्व-कथा: कृष्ण: पुण्य-श्रवण-कीर्तन: | ( श्री भ १|२|१७) यदि तिमीले केवल यो श्लोकहरु जप गर्यौ भने, यी श्लोकहरु, यो पुण्य-श्रवण-कीर्तन: | त्यहाँ कुनै समझदारीको कुरै छैन | उण्य-श्रवण-कीर्तन: - पुण्य भनेको पवित्र र श्रवण भनेको श्रावण गर्ने र किर्तन भनेको जप गर्नु हो | एक जसले यो श्लोकहरु जप गर्छन् र जसले यसलाई सुन्छन्, ऊ स्वतः पवित्र हुदैछ, पवित्र | पवित्र हुन एकले प्रयास गर्न जरुरी छ , धेरौ नै, यो गर, तर तिमीले यदि श्रीमद भागवतम् र भागवत गीताक श्लोकहरु सुन्यौ भने , तसर्थ, हरेक मन्दिरमा एक अटुट शिद्धान्त बनाएर, त्यहाँ श्रावण र जपको कक्षा राखिनु पर्छ | श्रावण र जप नगरी अगुवा बन्न सम्भब छैन | तिमी भौतिक दुनियामा अगुवा बन्न सक्छौ, तर अध्यात्मिक दुनियामा सकिदैन |