NE/Prabhupada 0772 - वैदिक सभ्यताको सम्पूर्ण योजना - मानिसलाई मुक्ति प्रदान गर्ने
Lecture on SB 1.5.13 -- New Vrindaban, June 13, 1969
प्रबुपाद : श्रीमद भागवतम् का हरेक शब्दहरु, पूर्ण खण्डका व्याख्याहरु, हरेक शब्दहरु | यो श्रीमद - भागवतम् | विद्या-भागवतावधि | एकको अध्यन उसको श्रीमद भागवतम् बुझ्ने योग्यता अनुसार हुन्छ | विद्या | विद्या भनेको बुझ्नु हो, विज्ञान होइन, त्यो विज्ञान | जब एक श्रीमद भागवतम सहि परिप्रेक्ष्यमा बुझ्छ, तब उसलाई यो रुपमा बुझ्नु पर्छ कि उसले सम्पूर्ण शैक्षिक उन्नति सक्कएको छ | अवधि | अवधि भनेको " यो नै शिक्क्षाको सीमा हो | " विद्या - भागवतावधि | यहाँ नारद भन्नुहुन्छ अखिल-बन्ध-मुक्तये: " तिमीले साहित्य मानिसहरुलाई प्रस्तुत गर्नुपर्छ तिमीहरु यो सशर्त स्थितिबाट मुक्त हुन सक्छौ , त्यो हैन कि तिमीले उनीहरुलाई यहि सशर्त स्थितिमा राख..." त्यो नै नारदको व्यसदेवको मुख्य विषय हो : " किन तिमीले यस्तो बेकारको साहित्यहरु प्रस्तुत गर्न किन खोज्दै हुनुहुन्छ ?" पुरै वैदिक शब्यता भनेको प्राणीहरुलाई भौतिक बंधनबाट मुक्त गराउनु हो | मानिसहरुलाई शिक्षाको लक्ष्यके हो जान्न सक्दैनन् | यो शिक्षाको लक्क्ष, सभ्यताको लक्ष्य, सभ्यताको पूर्णता , यस्तो हुनुपर्छ कि मानिसहरु यो सशर्त जीवनबाट मुक्त हुन् | त्यो नै वैदिक सब्यताको पुरै योजना हो, मानिसहरुलाई मुक्ति दिन | र यहाँ भनिएको छ : अखिल-बन्ध-मुक्तये ( श्री भ १|५|१३) | समाधिना, अखिलस्य बन्धस्य मुक्तये, अखिलस्य बन्धस्य | हामीहरु सशर्त स्थितिमा छौ, नित्य रुपमा भौतिक प्रकृति बाट बन्धनमा परेका छौ | यो हाम्रो स्थिति हो | र नारदले व्यसदेवलाई अनुदेश दिदै हुनुहुन्छ कि , " साहित्यहरु प्रस्तुत गर जसले उनीहरु मुक्ति पाउन सकुन | उनीहरुलाई यो सशर्त जीवनमा नै बचिरहन अझ धेरै अवसर नदेऊ |" अखिल-बन्ध | अखिल भनेको पूर्ण, थोक हो | र यो योगदान कसले दिनसक्छ ? त्यो पनि यहाँ भनिएको छ, अथो महा-भाग भवान अमोघ-दृक ( श्री भ १|५|१३| | कसको दृष्टि स्पष्ट छ | कसको दृस्टी स्प्राष्ट छ..... ( एउटा बालकको बारेमा ) ऊ चिन्तित छ |
स्त्री भक्त: के उसले तपाइलाई चिन्ता दिंदैछ ?
प्रभुपाद : हो |
स्त्री भक्त : हो |
प्रभुपाद: स्प्रष्ट दृस्टी | अन्यथा एकको स्प्रष्ट दृष्टि छैन भने, उसले राम्रो कल्याणकारी कार्य कसरि गर्न सक्छ ? उसलाई कल्याण भनेको के हो बुझ्न सक्दैनन् | उसको दृस्टी राम्रो छैन | यदि एकको दृस्टी राम्रो छैन भने.... यदि तिमीलाई आफ्नो यात्राको गंतव्य कहाँ हो भनेर थाहा छैन भने, तिमीले कसरि प्रगति गर्न सक्छौ ? तसर्थ योग्यता.... जो यो मानव समाजमा राम्रो काम गर्न तयार छ भने, उनीहरुको दृस्टी स्प्रष्ट हुन जरुरि छ | स्प्रष्ट दृस्टी कहाँ छ त ? सबैजना अगुवा हुदैछन् | सबै जना आफुले मानिसहरुको नेतृत्व गर्न खोज्दै छन् | तर ऊ आफै अन्धो छ | उसलाई यो जिन्दगीको अन्त्य के हो भन्न सकिदैन | न ते विदुः स्वार्थ-गतिं हि विष्णुम् ( श्री भ ७|५|३१)| तसर्थ....व्यसदेवले गर्नु हुन्छ किनभने उहाँको दृस्टी स्प्रष्ट छ | नारदले प्रमाणित गर्नुहुन्छ | नारदले आफ्ना शिस्यका बारेमा बुझ्नु हुन्छ, त्यो पद हो | गुरुलाई आफ्नो शिस्यको अवस्था बारे थाहा हुन्छ | जसरि एक चिकितशकलाई थाहा हुन्छ | केवल नाड़ीको धड्कन छोएर..... एउटा विशेषज्ञ चिकित्शाकलाई आफ्नो बिरामीको अवश्थाबारे थाहा हुन्छ , र उसले उपचार गर्छ, र उसलाई त्यहि अनुसार औषधी दिन्छ | त्यसरीनै, एक गुरु जो अध्यात्मिक गुरु हुनुहुन्छ, उहाँले जान्नु हुन्छ, उहाँले आफ्नो शिस्यको नाडीको धड्कन थाहा हुन्छ, र उहाँले त्यहि प्रकारको औषधी दिनुहुन्छ कि ऊ ठिक हुन्छ |