NE/Prabhupada 1080 - भगवद- गीतामा संक्षेपमा भनिएको छ , एक परमेश्वर



660219-20 - Lecture BG Introduction - New York

भगवान ठुलो स्वोर्ले भागवद को अन्तिम हिस्सामा भन्नुहुन्छ, अहं त्वां सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुच: ( भ गी १८।६६) । भगवानले जिम्मेदारी लिनु हुन्छ । जसले भगवानको प्रती अात्मसमर्पण गर्दछ, उहाले उद्धारको जिम्मेदारी लिनुहुन्छ पापको सबै प्रतिक्रिया देखि क्षतिपूर्ति गर्न । मल निर्मोचनं पुंसां जल स्नानं दिने दिने सकृद गीतामृत स्नानम संसार मल नाषनम् । एकले दैनिक पानीले स्नान गरेर फूलाई शुद्ध पार्छ तर जसले भगवद्- गीता रूपी पवित्र गंगा जलमा स्नान गर्दछ, उसको, भौतिक संसारिक मैल सबै बिलीन हुन्छ । गीता सुगीता कर्तव्या किमन्यै: शास्त्रविस्तरै: या स्वयं पद्मनाभस्य मुखपद्माद विनि:सृता । किनभने भगवद्- गीता भगवानबाट बाचन भएको हो, त्यसैले मानिस ले... मानिसहरुलाई अरु वेदिक साहित्य पढ्न अावश्यक छैन । यदी तिनिहरु ध्यान पुर्वक र नियमित रूपले भगवद्- गीता पढ्छन र सुन्छन, गीता सुगीता कर्तव्या ... र एकले यसलाई हर हालमा अपनाहुनु पर्छ । गीता सुगीता कर्तव्य किमन्यै: शास्त्र-विस्तरै: । किनभने अहिलेको अवस्थामा मानिसहरु धेरै कुरबाद लज्जित छन्, कि सबै वेदिक साहित्यमा आफ्नो ध्यान लगाउन शायद है सम्भव छ । यो साहित्य नै पर्याप्त छ किनभने यो समस्त वैदिक साहित्य को सार हो, र विशेष रूपले यसको वाचन भगवानले गर्नु भनेको छ । भारतामृत सर्वस्वं विष्णु वक्त्राद्विनि:सृतम् गीता-गंगोदकं पीत्वा पुनर्जन्म न विद्यते । जसरी भनिएको छ कि जसले गंगाजल पिउदछ , उस्ले पनि मुक्ती पाउछ, त भगवद्- गीताको के कुरा गर्नु र ? भगवद्- गीता मूल महाभारत को अमृत हो, र यो विष्णुले (भगवान कृष्ण) सुनाउनु भएको हो । भगवान कृष्ण मौलिक बिष्णु हुन्हुहुन्छ । विष्णु वकृताद्विनि:सृतम । यो कुरा भगवानको मुखबाट निस्किएको हो । अनी गंगोदकं, गंगा भगवानको चरणकमलबाट निस्किएको हो, र भगवद्- गीता भगवानको मुख बाट निस्किएको हो । निस्सन्देह भगवानको मुख र चराणमा कुनै अन्तर छैन । अझै, निष्पक्ष रूपमा हामी पढ्न सक्छौ कि भगवद्- गीता गंगा जल भन्दा धेरै महत्वपूर्ण छ । सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दन: पार्थो वत्स: सुधीर् भोक्ता दुग्धं गीतामृतं महत् । यो गीतोपनिषद् गाई जसत्यै छ, अनी भगवान ग्वालबालको नाम ले प्रसिद्ध हुन्हुहुन्छ, र वहाँले यो गाईको दुध दुही रहनु भएको छ । सर्वोपनिषद्वो । र यो समस्त उपनिषदको सार हो र गाई को रूप हो । र भगवान पोख्त ग्वालबाल हुनुभएको कारण, वहाँले गाई दुही रहनु भएको छ । र पार्थ वत्स: अनी अर्जुन बाछोको समान छन । र सुधीर भौक्ता । अनी विद्वान र शुद्ध भक्तहरु, यो दुधको पान गर्छन् । सुधीर भोक्ता दुग्धं गीतामृतं महत् । अमृत, भगवद्- गीताको अमृतमय दुध, भक्तहरुको लागि हो । एकं शासत्रं देवकीपुत्रगीतम् एको देवो देवकीपुत्र एव एको मंत्रस्तस्य नामानि यानि कर्माप्येकं तस्य देवस्य सेवा । अब संसारले यो कुरा यो कुराको पाठ भगवद्- गीताबाट सिक्नु पर्दछ एकं शास्त्रं देवकीपुत्रगीतम् । केवल एक धर्मशास्त्र छ, एक साधारण धर्मशास्त्र मात्र छ सार विश्वको लागि, सारा विश्व मानिसहरुको लागि । देवो देवकीपुत्र एव । र एक इश्वर सारा संसारको लागि,भगवान श्री कृष्ण हुनुहुन्छ । र एको मन्त्रस्यतस्य नामानि । र एक स्तुती, मंत्र, एक स्तुती मात्र, एक प्रार्थना, वा एक स्तुती, उहाको नाम जाप हो, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे । एको मंत्रस्तस्य नामानि यानि कर्मापि एकं तस्य देवस्य सेवा । र एउटा काम मात्र छ, र त्यो हो इश्वर परम् श्रीकृष्णको सेवा । यदी एकले भगवद्- गीताबाट सिक्दछ भने मानिसहरु अत्यन्तै उत्सुक छन एकधर्म, एक ईश्वर, एक शास्त्र, तथा एक वृत्तिका लागि । यो भगवद्- गीतामा संक्षेप गरिएको छ । कि त्यो एक, एक ईश्वर, श्री कृष्ण हुनुहुन्छ कृष्ण सांप्रदायिक ईश्वर हुनुहुन्न । श्री कृष्ण, श्री कृष्णको नाम बाट.... कृष्णको अर्थ, जसरी हामीले माथि उल्लेख गरेका छौ, कृष्णको अर्थ हो सबै भन्दा ठुलो अानन्द ।