NE/Prabhupada 1029 - हाम्रो धर्मले वैराग्य भन्दैन । हाम्रो धर्मले भगवानलाई प्रेम गर्न सिकाउँछ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1029 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1028 - यी सबै नेताहरुले परिस्थिति बिगार्दैछन्|1028|NE/Prabhupada 1030 - मानव जीवन भगवानलाई बुझ्नको लागि हो । यो मानव जीवनको एकमात्र कर्तव्य हो|1030}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|oz2L7UKoi48|हाम्रो धर्मले वैराग्य भन्दैन । हाम्रो धर्मले भगवानलाई प्रेम गर्न सिकाउँछ<br/>- Prabhupāda 1029}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740625AR-MELBOURNE_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:54, 29 January 2021
पत्रकार: ( विराम )....भगवानको विशेष दास |
प्रभुपाद : म सधै नै भगवानको दास हु, यो बुझ्न तिमीमा निर्भर छ, त्यति हो | म सधै भगवानको दास हु, तर त्यो बुझ्न तिमीमा निर्भर छ |
पत्रकार : के तपाईलाई थाहा छ यो सम्प्रदायले वर्षमा कति धन बनाउँछ ?
प्रभुपाद: हामीले यो दुनियाको पुरै धन खर्च गर्न सक्छौ | (हाँसो)
भक्तहरु: हरिबोल !
प्रभुपाद: दुर्भाग्य बस, तिमीहरुले हामीलाई धन दिदैनौ |
भक्त : हरिबोल ( हाँसो )
पत्रकार: के......तपाई कसरी खर्च गर्नुहुन्छ श्रदय?
प्रभुपाद : हामीले अहिलेको समयमा आठ लाख डलर प्रति महिना खर्च गर्दै छौ |
पत्रकार: के मा खर्च गर्नुहुन्छ, श्रदय ?
प्रभुपाद: विश्वभर यो प्रचारमा | र हामीले हाम्रो पुस्तकहरु विक्री गरेका छौ, चालिस हजार डलरभन्दा कम होइन |
पत्रकार: के तपाईलाई काम गर्न मनलाग्छ ?
प्रभुपाद : लाग्छ | त्यसमा के छ ?
मधुद्विष : उनि हामीलाई काम गर्न मनलाग्छ कि लाग्दैन भनेर जान्न चहान्छिन् |
प्रभुपाद: हामी काम गर्दै छौ, तिमीहरु भन्दा धेरै- चौबिसौ घण्टा यो बुढो उमेरमा म पुरै दुनिया भर यात्रा गर्दै छौ |
भक्त : हरिबोल !
पत्रकार: तर के तपाईको धेरै धन मागेर हुदैन ?
प्रभुपाद : होइन होइन | पहिला तिमी सुन | काम- तिमीहरु हामी भन्दा धेरै काम गर्न सक्दैनौ, किनकि म एक बुढो मनिस हु, ७९ वर्षको र म सधै यात्रा गर्दै हुन्छु, यो दुनियाभरि बर्षको दुई वा तिन चोटी | तिमी त्यति काम गर्न सक्दैनौ |
भक्तहरु: हरिबोल ! प्रभुपाद |
मधुद्विष : अब केवल एउटा प्रस्नमात्रै सोध्नु होला | हुन्छ |
पत्रकार: श्राद्धय, तपाईको धर्म धेरै तितिक्षावाद छ | के तपाई मेलबोर्नमा सन्यासी जसरी बस्नुभएको छ त ? हामीलाई भनिएको थियो तपाईलाई रोल्स रॉयसमा लागिएको थियो |
प्रभुपाद : हाम्रो धर्मले तितिक्षावाद भन्दैन | हाम्रो धर्मले भगवानलाई माया गर्न सिकाउछ | तिमीले यो वस्त्रमा भगवानलाई माया गर्न सक्छौ | त्यहाँ केहि हानी छैन |
पत्रकार : तर यो स्वयंको अस्वीकार गर्ने धर्म हो, होइन ?"
प्रभुपाद: यसले स्वयंलाई अस्विकार गर्न भन्दैन | हामीले सबैकुरा प्रयोग गरेका छौ, किन स्वयं- अस्विकार गर्नु ? हामी केवल जे चाहिन्छ त्यहि प्रयोग गर्छौ, त्यति हो |
पत्रकार : तर तपाईले रोल्स रोयस र यस्तो महँगो घर जुन तपाई बस्दै हुनुहुन्छ यस्तो फस्ने कुरा तपाईले कसरी पुस्टि गर्नुहुन्छ ?
प्रभुपाद : होइन, हामीलाई रोल्स रॉयस चाहिदैन, हामी हिड्न सक्छौ | तर यदि तिमीले रोल्स रॉयस दियौ भने, मलाई केहि आपत्ति छैन |
पत्रकार: के तपाई अलि सानो गाडीमा यात्रा गर्न राम्रो हुदैन थियो, थोरै अभिमानी गाडीमा ?
प्रभुपाद: किन ? यदि तिमीले मलाई चड्न रोल्स रॉयस दियौ भने, म किन अश्विकार गर्नु ? यो तिमी प्रति मेरो अनुग्रह हो, म स्वीकार गर्छु |
पत्रकार: श्रद्धय, तपाईले यो हरे कृष्ण अभियान अमेरिकामा कसरी सुरु गर्नुभयो यसको बारेमा संक्षिप्त रुपमा भन्नुहुन्छ |
प्रभुपाद : खैर, अहिले पुरै दुनिया हरे कृष्ण जप गर्दै छ | तिमी जहाँ जान्छौ उनीहरुले हरे कृष्ण जप गर्छन् |