NE/Prabhupada 0356 - हामी मनोमानी ढंगमा कार्यरत छैनौं, हामीले शास्त्रबाट आधिकारिक संस्करण ग्रहण गरेका छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0356 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Switzerland]]
[[Category:NE-Quotes - in Switzerland]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0355 - म केहि क्रान्तिकारी कुरा बोल्दैछु|0355|NE/Prabhupada 0357 -म नास्तिक सभ्यताको विरुद्धमा एउटा क्रान्ति सुरु गर्न चाहन्छु|0357}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|rMeeguBtaPE|हामी मनोमानी ढंगमा कार्यरत छैनौं, हामीले शास्त्रबाट आधिकारिक संस्करण ग्रहण गरेका छौं<br />- Prabhupāda 0356}}
{{youtube_right|F_aH4wJTwGk|हामी मनोमानी ढंगमा कार्यरत छैनौं, हामीले शास्त्रबाट आधिकारिक संस्करण ग्रहण गरेका छौं<br />- Prabhupāda 0356}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740606LE.GEN_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740606LE.GEN_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:22, 29 January 2021



Lecture at World Health Organization -- Geneva, June 6, 1974


प्रभुपाद : यो सरकारको कर्तव्य हो कि कोहि पनि बेरोजगार नहोस् | त्यो राम्रो सरकार हो | कोहीपनि बेरोजगार नहुनु | त्यो वैदिक प्रणाली | यो समाज चार विभागमा विवाजित छ : ब्राह्मण, क्षत्रिय​, वैस्य​​, शूद्र | र सरकारको दायित्व ब्राह्मणले आफ्नो कार्य गर्दै छ कि छैन, त्यसै गरि छेत्रीयले आफ्नो कार्य, छेत्रीय, उसको कार्य छेत्रीयको कार्य हुन्छ | त्यसरी नै, वैस्य..ले आफ्ना काम गर्दै छन् कि छैनन् भनेर अवलोकन गर्नुहुन्थ्यो | त, यो सरकारको दायित्व हुन्थ्यो कि कोहीपनि मानिस बेरोजगार नहुन | तब प्रस्नको समाधान हुन्थ्यो |

अतिथि : तर तिनीहरु सरकारमा भएका मानिसहरु हुन् |

प्रभुपाद : एह ?

अतिथि : उनीहरु......आरोपित मानिसहरु, धनि मानिसहरु, जमिन्दार, उनीहरुको पनि सरकारमा ठुलो आवाज हुन्छ | प्रभुपाद: हैन | त्यो भनेको नराम्रो सरकार हो |

अतिथि : हो, त्यो सत्य हो |

प्रभुपाद : त्यो नराम्रो सरकार हो | अन्यथा, यो सरकारको कर्तव्य हुन्छ यो हेर्न कि सबैजनासँग रोजगारी छ |

अतिथि : त्यो नै हो जो मैले नि सोच्दै छु, त्यो दिन जब कृष्ण चेतना आन्दोलन एक क्रान्तिकारी आन्दोलन हुन्छ जसले समाजको मुख परिवर्तन गर्नेछ |

प्रभुपाद : हो, म सोच्छु कि यसले क्रान्ति ल्याउँछ, किनकि अमेरिकन र यूरोपियन युवाहरु, ले यसलाई अंगालेका छन् | मैले उनीहरुलाई आदेश दिएको छ | र म आशा गर्छु यी अमेरिकन र यूरोपियन केटाहरु धेरै बुद्धिमानी छन्, र उनीहरुले जे कुरापनि धेरै गंभीरता का साथ लिन्छन् | त्यसैले... अब हामीले केहि वर्षसम्म काम गर्छौ, पाँच, छ वर्षसम्म | फेरी पनि, हामीले यो आन्दोलन सबै दुनिया भरि फैलिने छ | र म विन्ती गर्छु.....म एक वृद्ध मानिस हु | म मर्नेछु | यदि उनीहरुले गंभीरतासाथ लिए भने, यो अगाढी बढ्छ, र त्यहाँ क्रान्ति हुनेछ | किनकि हामीले सनकी हिसाबमा काम गरेका छैनौ, चंचलता | हामीले शास्त्रबाट आधिकारिक अनुवाद लिएका छौ | र हामीले.... र हाम्रो कार्यक्रम भनेको यो आकारको पुस्तक कम्तिमा एक सयओटा प्रकासित गर्नु हो | त्यहाँ धेरै जानकारीहरु छन् | उनीहरुले यी सबै पुस्तकहरु पढेर जानकारी लिन सक्छन् | र हामीले यो पाउदै छौ | अमेरिकामा वास्तवमा, ठुलो क्षेत्रमा, कलेज र विश्वविद्यालयमा, उनीहरुले यी किताबहरु अध्ययन गर्दै छन्, र उनीहरुले प्रशंसा गर्दै छन् | त्यसैले हामीले आफुले गर्नसक्ने राम्रो गर्न जरुरि छ, साहित्यहरु परिचय गराएर, व्यक्तिगत रुपमा काम गरेर, निर्देशण दिएर, जहाँ सम्म सकिन्छ | तर म सोच्छु, यदि यी केटाहरु, युवाहरुले यसलाई गंभीरता साथ लिएभने यसले क्रान्ति ल्याउँछ |