NE/Prabhupada 0596 -आत्मालाई टुक्र्याउन सकिंदैन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0596 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Hyderabad]] | [[Category:NE-Quotes - in India, Hyderabad]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0595 - यदि तपाई विविधता चाहनुहुन्छ भने तपाईले ग्रहको आश्रय लिनुपर्छ|0595|NE/Prabhupada 0597 - हामी जीवनमा केहि आनन्द प्राप्त गर्न कठिन परिश्रम गर्दैछौं|0597}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|FGqPdroXcls|आत्मालाई टुक्र्याउन सकिंदैन<br> - Prabhupāda 0596}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721127BG-HYD_clip03.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:57, 29 January 2021
Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972
यस्यैक-निश्वसित-कालम् अथावलम्ब्य जीवन्ति लोम-विलजा जगद्-अण्ड-नाथाः विष्णुर् महान् स इह यस्य कला-विशेषो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि त्यसैले यहाँ, अध्यात्मिक बुझाईको सुरुवातमा, कि आत्मा, परमात्मालाई टुक्र्याउन सकिंदैन | नैनं छिन्दन्ति शस्त्राणि न्ऐनं दहति पावकः | अब बुझ्ने प्रयास गर्नुहोस् | हामी सोच्दैछौं, आधुनिक वैज्ञानिकहरु, तिनीहरु सोच्दैछन् कि सुर्यमा कुनै जीवन हुनसक्दैन | होइन | त्यहाँ जीवन जीवन छ | हामीले यो जानकारी वैदिक साहित्यबाट पाउँछौं कि त्यहाँ जीवन छ | त्यहाँ पनि हामीजस्ता मानव छन् | तर उनीहरु आगोले बनेका छन् | त्यति हो | किनकि हाम्रो सानो अनुभव छ कि "कसरी आगोमा जीव बाँच्न सक्छन् ?" यो समस्याको जवाफ दिन, कृष्ण भन्नुहुन्छ कि नैनं दहति पावकः | (संगै:) तिमी किन त्यहाँ बस्दैछौ ? तिमी यहाँ आउ | नैनं दहति पावकः | आत्मालाई जलाउन सकिन्न | यदि यसलाई जलाउन सकिन्छ, तब हिन्दु विधि अनुसार, हामी शरीर जलाउँछौं, तब आत्मा मर्छ | वास्तवमा, नास्तिकहरु सोच्छन् कि, कि जब शरीर जल्छ, सबै सकिन्छ | ठुला, ठुला प्रोफेसर, तिनीहरु त्यस्तो सोच्छन् | तर यहाँ, कृष्ण भन्नुहुन्छ, नैनं दहति पावकः "यो जल्दैन |" अन्यथा, यो कसरी रहन्छ ? न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | सबै कुरा स्पष्टसँग भनिएको छ | आत्मा जल्दैन; न यसलाई टुक्रा पार्न सकिन्छ | तब: न चैनं क्लेदयन्त्य् आपः | न यो भिज्छ | यो पानीसँगको सम्पर्कमा भिज्दैन | अहिले भौतिक जगतमा हामी पाउँछौँ कि जे पनि, जति साह्रो भए पनि..... जस्तै ढुंगा र फलाम, यसलाई टुक्रा पार्न सकिन्छ | छुटाउने उपकरण छ | यसलाई काट्न सकिन्छ...... जे पनि टुक्रा पार्न सकिन्छ | र जे पनि पगाल्न सकिन्छ | यसलाई भिन्न तापक्रममात्र चाहिन्छ, तर असबाई जलाउन र पगाल्न सकिन्छ | तब सबै कुरा भिजाउन सकिन्छ, भिज्छ | तर यहाँ भनिएको छ, न चैनं क्लेदयन्त्य् आपो न शोषयति मारुतः न यसलाई बाफ बनाउन सकिन्छ | त्यो नित्यता हो | यसको मतलब कुनै भौतिक परिस्थितिले आत्मालाई असर गर्दैन | असङ्गो ऽयं पुरुषः | वेदमा भनिएको छ कि जीव सधैं यो भौतिक जगतको स्पर्श बिना हुन्छ | यो केवल आवरण हो | यो स्पर्शमा छैन | मेरो शरीर जस्तै, वर्तमान, यो शरीर, यो सर्ट र कोटले ढाकिएको भए तापनि, यो आशक्त छैन | यो मिसिएको छैन | शरीर सधैं फरक बस्छ | त्यसैगरी, आत्मा सधैं यस भौतिक आवरणबाट फरक बस्छ | यो केवल विभिन्न योजना र इच्छाको कारणले हो कि उसले भौतिक प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्दैछ | सबैले देख्न सक्छन् |