NE/Prabhupada 0192 - सम्पूर्ण मानव समाजलाई घोर अन्धकारबाट निकाल्ने: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0192 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0191 - कृष्णलाई नियन्त्रण गर्नु - यो वृन्दावन जीवन हो|0191|NE/Prabhupada 0193 - हाम्रो संघमा सबैले यी पुस्तकबाट श्रवण गर्दैछन्|0193}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|v144OcIGpDw| सम्पूर्ण मानव समाजलाई घोर अन्धकारबाट निकाल्ने- Prabhupāda 0192}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750829SB.VRN_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
भगवाद् गीतामा भनिएको छ, परं ब्रह्म परं धाम पवित्रं परमं भवान्, पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम्([[ | भगवाद् गीतामा भनिएको छ, परं ब्रह्म परं धाम पवित्रं परमं भवान्, पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम्([[Vanisource:BG 10.12-13 (1972)|भ गी १०|१२]]) | भगवान् कृष्णलाई यहाँ पुरुष भनिएको छ र जीवहरुलाई प्रकृति भनिएको छ | अपरेयम् इतस् तु विद्धि मे प्रकृतिं परा, जीव-भूतो महा-बाहो ययेदं धार्यते जगत् ( भ गी ७|५) | कृष्णले यहाँ व्याख्या गर्नुभएको छ | भौतिक र अध्यात्मिक जगत् छन् | जीव-भूत | जीव-भूत, जीवहरु, उनीहरुलाई यहाँ प्रकृति भनेर सम्बोधन गरिएको छ, प्रकृति भनेको स्त्री | र कृष्णलाई पुरुष भनिएको छ | त पुरुष भोक्ता हो र प्रकृति भोग्य हो | " भोग्य " भनेको केवल यौनजीवन मात्र नसोच | होइन | "भोग्य" भनेको अधीनमा रहनु, पुरुषको आदेश पालन गर्नु | यो कृष्ण र हाम्रो अवस्था हो | हामी अंश हौ, जस्तै हात-खुट्टा मेरो शरीरको अंश हो | हात र खुट्टाको दायित्व भनेको मेरो आदेश पालन गर्नु हो | म मेरो खुट्टालाई भन्छु , " मलाई त्यहाँसम्म लिएर जाऊ " उसले गर्छ.... उसले तुरुन्तै गर्छ | मेरो हात - " यो लिऊ |" उसले लिन्छ | हातले लिन्छ | यी प्रकृति र पुरुष हुन् | पुरुषले आदेश दिन्छ र प्रकृतिले आदेशको पालन गर्छिन् | यो नै वास्तविक....., यो होइन कि प्रकृति र पुरुष भन्नसाथ तुरुन्त यौनको प्रश्न आउँछ | होइन | प्रकृति भनेको आज्ञाकारी, पुरुषप्रति आज्ञाकारी | यो प्राकृतिक तरिका हो | पश्चिमी देशमा उनीहरु कृत्रिम रुपमा बराबर हुन खोज्दैछन्, तर त्यो स्वाभाविक रुपमा सम्भव छैन | निम्नता र श्रेष्ठताको कुनै प्रश्न हुँदैन | त्यस्तो प्रश्न हुँदैन | जसरी, सुरुवातमा, यतो वा इमनि भूतानि जयन्ते | जन्माद्य अस्य यत: ([[Vanisource:SB 1.1.1|श्री भा १|१|१]]) | पुरुष र प्रकृतिको सम्बन्ध कहाँबाट सुरु भयो ? जन्माद्य अस्य यत: | यो परम सत्यबाट सुरु भयो | त्यसैले परम सत्य भनेको राधा-कृष्ण हुनुहुन्छ, त्यहि प्रकृति र पुरुष | तर राधारानी सेविका हुनुहुन्छ, सेवा गर्नुहुन्छ | राधारानी यति दक्ष हुनुहुन्छ कि उहाँले सधैं कृष्णलाई आफ्नो सेवाबाट आकर्षित गर्नुहुन्छ | यो राधारानीको स्थान हो | कृष्णलाई मदन-मोहन भनिन्छ | यहाँ वृन्दावनमा मदन-मोहन हुनुहुन्छ र राधारानीलाई मदन-मोहन-मोहिनी भनिन्छ | कृष्ण यति आकर्षक हुनुहुन्छ कि .....हामी कामदेवबाट आकर्षित हुन्छौं र कामदेव कृष्णबाट आकर्षित हुन्छन् | तसर्थ उहाँको नाम मदन-मोहन हो | र राधारानी यति महान हुनुहुन्छ कि उहाँले कृष्णलाई आकर्षित गर्नुहुन्छ | तसर्थ उहाँ महान हुनुहुन्छ | त्यसैले वृन्दावनमा कृष्णको नामभन्दा राधारानीको नाम धेरै लिने चलन छ -" जय राधे|" हो | यदि तिमीलाई कृष्णको कृपा चाहिन्छ भने तिमीले राधारानीलाई खुसी बनाउनुपर्छ | यो तरिका हो | यहाँ भनिएको छ, मन मदन-वेपितम्: " मन विचलित थियो |" मनको विचलन तबसम्म चलिरहन्छ, जबसम्म मानिस मदन मोहनसँग आकर्षित हुँदैन | यदि हामी मदन-मोहनसँग आकर्षित हुँदैनौं भने जबसम्म हामी मदन मोहनसँग आकर्षित हुँदैनौ, हामी मदनसँग आकर्षित हुनपर्छ, मदन- वेपितम् | यो प्रक्रिया हो | र जबसम्म तिमीले आफ्नो मनलाई नियन्त्रणमा राख्दैनौ, जबसम्म तिम्रो मन मदनद्वारा विचलित हुन्छ, मुक्ति वा मोक्षको कुनै कुरा छैन | जीवनको परम लक्ष्य भनेको यी भौतिक संलग्नताबाट मुक्त हुनु हो, जन्म, मृत्युको पुनरावृत्ति, र त्रि-तापबाट मुक्त हुनु हो | त्यो नै पूर्णता हो | सारा संसारलाई जीवनको लक्ष्य के हो, जीवनको पूर्णता के हो भनेर थाहा छैन | विशेषगरी यस युगमा उनीहरु यति पतित छन् कि उनीहरुलाई जीवनको लक्ष्यको बारेमा थाहा नै छैन | ठुला-ठुला राजनीतिक दल, दार्शनिक, वैज्ञानिक, उनीहरुसँग कुनै ज्ञान छैन | उनीहरु अज्ञानतामा छन् | त्यसैले यसलाई भ्रम भनिन्छ, अन्धकार | तर हामी बुझ्छौं कि कृष्ण सूर्य समा: " कृष्ण सूर्य समान हुनुहुन्छ |" कृष्ण सूर्य-सम; माया अन्धकार:" र यो अन्धकार भनेको माया हो |" कृष्ण सूर्य-सम; माया अन्धकार, याहाँ कृष्ण, ताहाँ नाहि मायार अधिकार ([[Vanisource:CC Madhya22.31|चै च मध्य २२|३१]]) माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते ([[Vanisource:BG 7.14 (1972)|भ गी ७|१४]]) | यो नै तरिका हो | यो महान विज्ञान हो | कृष्ण भावनामृत अभियान भनेको सम्पूर्ण मानव सभ्यतालाई अन्धकारबाट बाहिर निकाल्ने सबभन्दा वैज्ञानिक अभियान हो | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:55, 29 January 2021
Lecture on SB 6.1.62 -- Vrndavana, August 29, 1975
भगवाद् गीतामा भनिएको छ, परं ब्रह्म परं धाम पवित्रं परमं भवान्, पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम्(भ गी १०|१२) | भगवान् कृष्णलाई यहाँ पुरुष भनिएको छ र जीवहरुलाई प्रकृति भनिएको छ | अपरेयम् इतस् तु विद्धि मे प्रकृतिं परा, जीव-भूतो महा-बाहो ययेदं धार्यते जगत् ( भ गी ७|५) | कृष्णले यहाँ व्याख्या गर्नुभएको छ | भौतिक र अध्यात्मिक जगत् छन् | जीव-भूत | जीव-भूत, जीवहरु, उनीहरुलाई यहाँ प्रकृति भनेर सम्बोधन गरिएको छ, प्रकृति भनेको स्त्री | र कृष्णलाई पुरुष भनिएको छ | त पुरुष भोक्ता हो र प्रकृति भोग्य हो | " भोग्य " भनेको केवल यौनजीवन मात्र नसोच | होइन | "भोग्य" भनेको अधीनमा रहनु, पुरुषको आदेश पालन गर्नु | यो कृष्ण र हाम्रो अवस्था हो | हामी अंश हौ, जस्तै हात-खुट्टा मेरो शरीरको अंश हो | हात र खुट्टाको दायित्व भनेको मेरो आदेश पालन गर्नु हो | म मेरो खुट्टालाई भन्छु , " मलाई त्यहाँसम्म लिएर जाऊ " उसले गर्छ.... उसले तुरुन्तै गर्छ | मेरो हात - " यो लिऊ |" उसले लिन्छ | हातले लिन्छ | यी प्रकृति र पुरुष हुन् | पुरुषले आदेश दिन्छ र प्रकृतिले आदेशको पालन गर्छिन् | यो नै वास्तविक....., यो होइन कि प्रकृति र पुरुष भन्नसाथ तुरुन्त यौनको प्रश्न आउँछ | होइन | प्रकृति भनेको आज्ञाकारी, पुरुषप्रति आज्ञाकारी | यो प्राकृतिक तरिका हो | पश्चिमी देशमा उनीहरु कृत्रिम रुपमा बराबर हुन खोज्दैछन्, तर त्यो स्वाभाविक रुपमा सम्भव छैन | निम्नता र श्रेष्ठताको कुनै प्रश्न हुँदैन | त्यस्तो प्रश्न हुँदैन | जसरी, सुरुवातमा, यतो वा इमनि भूतानि जयन्ते | जन्माद्य अस्य यत: (श्री भा १|१|१) | पुरुष र प्रकृतिको सम्बन्ध कहाँबाट सुरु भयो ? जन्माद्य अस्य यत: | यो परम सत्यबाट सुरु भयो | त्यसैले परम सत्य भनेको राधा-कृष्ण हुनुहुन्छ, त्यहि प्रकृति र पुरुष | तर राधारानी सेविका हुनुहुन्छ, सेवा गर्नुहुन्छ | राधारानी यति दक्ष हुनुहुन्छ कि उहाँले सधैं कृष्णलाई आफ्नो सेवाबाट आकर्षित गर्नुहुन्छ | यो राधारानीको स्थान हो | कृष्णलाई मदन-मोहन भनिन्छ | यहाँ वृन्दावनमा मदन-मोहन हुनुहुन्छ र राधारानीलाई मदन-मोहन-मोहिनी भनिन्छ | कृष्ण यति आकर्षक हुनुहुन्छ कि .....हामी कामदेवबाट आकर्षित हुन्छौं र कामदेव कृष्णबाट आकर्षित हुन्छन् | तसर्थ उहाँको नाम मदन-मोहन हो | र राधारानी यति महान हुनुहुन्छ कि उहाँले कृष्णलाई आकर्षित गर्नुहुन्छ | तसर्थ उहाँ महान हुनुहुन्छ | त्यसैले वृन्दावनमा कृष्णको नामभन्दा राधारानीको नाम धेरै लिने चलन छ -" जय राधे|" हो | यदि तिमीलाई कृष्णको कृपा चाहिन्छ भने तिमीले राधारानीलाई खुसी बनाउनुपर्छ | यो तरिका हो | यहाँ भनिएको छ, मन मदन-वेपितम्: " मन विचलित थियो |" मनको विचलन तबसम्म चलिरहन्छ, जबसम्म मानिस मदन मोहनसँग आकर्षित हुँदैन | यदि हामी मदन-मोहनसँग आकर्षित हुँदैनौं भने जबसम्म हामी मदन मोहनसँग आकर्षित हुँदैनौ, हामी मदनसँग आकर्षित हुनपर्छ, मदन- वेपितम् | यो प्रक्रिया हो | र जबसम्म तिमीले आफ्नो मनलाई नियन्त्रणमा राख्दैनौ, जबसम्म तिम्रो मन मदनद्वारा विचलित हुन्छ, मुक्ति वा मोक्षको कुनै कुरा छैन | जीवनको परम लक्ष्य भनेको यी भौतिक संलग्नताबाट मुक्त हुनु हो, जन्म, मृत्युको पुनरावृत्ति, र त्रि-तापबाट मुक्त हुनु हो | त्यो नै पूर्णता हो | सारा संसारलाई जीवनको लक्ष्य के हो, जीवनको पूर्णता के हो भनेर थाहा छैन | विशेषगरी यस युगमा उनीहरु यति पतित छन् कि उनीहरुलाई जीवनको लक्ष्यको बारेमा थाहा नै छैन | ठुला-ठुला राजनीतिक दल, दार्शनिक, वैज्ञानिक, उनीहरुसँग कुनै ज्ञान छैन | उनीहरु अज्ञानतामा छन् | त्यसैले यसलाई भ्रम भनिन्छ, अन्धकार | तर हामी बुझ्छौं कि कृष्ण सूर्य समा: " कृष्ण सूर्य समान हुनुहुन्छ |" कृष्ण सूर्य-सम; माया अन्धकार:" र यो अन्धकार भनेको माया हो |" कृष्ण सूर्य-सम; माया अन्धकार, याहाँ कृष्ण, ताहाँ नाहि मायार अधिकार (चै च मध्य २२|३१) माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भ गी ७|१४) | यो नै तरिका हो | यो महान विज्ञान हो | कृष्ण भावनामृत अभियान भनेको सम्पूर्ण मानव सभ्यतालाई अन्धकारबाट बाहिर निकाल्ने सबभन्दा वैज्ञानिक अभियान हो |