NE/Prabhupada 0270 - हरेक व्यक्तिको आफ्नो प्राकृतिक झुकाव हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0270 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0269 - तिमीले धूर्त व्याख्याद्वारा भगवद्-गीता बुझ्न सक्दैनौ|0269|NE/Prabhupada 0271 - कृष्णको नाम अच्युत हो|0271}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|XGGRaTJjjTI|हरेक व्यक्तिको आफ्नो प्राकृतिक झुकाव हुन्छ - Prabhupada 0270}}
{{youtube_right|IJG4pRaKvh8|हरेक व्यक्तिको आफ्नो प्राकृतिक झुकाव हुन्छ - Prabhupada 0270}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730807BG.LON_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730807BG.LON_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 31: Line 34:
प्रभुपाद: यो भगवद् गीत धेरै महत्वपूर्ण श्लोक हो | यो जीवनको महत्वपुर्ण क्षण हो | कार्पण्य-दोष | दोष भनेको गल्ती | जब कसैले आफ्नो स्तर अनुसार कार्य गर्दैन, त्यसलाई गल्ती मनिन्छ | त्यसलाई कृपण भनिन्छ | हरेक मानिसको आफ्नो प्राकृतिक झुकाव हुन्छ, स्वभाव | यस्य हि स्वभावस्य तस्यासो दुरतिक्रमः | स्वभाव, प्राकृतिक झुकाव | यो सामान्य उदाहरण हो, भनिएको छ कि यस्य हि यः स्वभावस्य तस्यासो दुरतिक्रमः | बानि दोस्रो प्रकृति हो | जसको बानि छ, जसको कुनै प्रकृति वा गुण हुन्छ, त्यसलाई परिवर्तन गर्न निकै कठिन हुन्छ | यो उदाहरण दिएको छ: श्वा यदि क्रियते राजा सः किं न सो उपर्हनम् | यदि तिमीले कुकुरलाई राजा बनायौ भने के उसले जुत्ता चाट्न छाड्छ ? कुकुरको काम भनेको जुत्ता चाट्नु हो | तिमीले राजाको जस्तै लुगा लगाएर उसलाई राजगद्दिमा राखे पनि, उसले जुत्ता देख्ने बित्तिकै उफ्रेर चाट्न जान्छ | यसलाई स्वभाव भानिछ | कार्पण्य-दोष |  

पशु जीवनमा आफ्नो गुण परिवर्तन गर्न सम्भव छैन, जुन भौतिक प्रकृतिबाट प्राप्त हुन्छ | प्रकृते: क्रियमाणानि ([[Vanisource:BG 3.27|भ गी ३।२७]])  | कारणं गुण​-सङ्गो ऽस्य​, कारणं गुण​-सङः अस्य सद्-असद्-जन्म​-योनिषु ([[Vanisource:BG 13.22|भ गी १३।२२]]) | किन? सबै जीवहरु भगवानका अंश हुन् | त्यसैले मौलिक रुपमा जीवको गुण भगवान् समान राम्रो हुन्छ | केवल मात्रा फरक हुन्छ | गुण उही हुन्छ | ममैवांसो जीव​-भूतः ([[Vanisource:BG 15.7|भ गी १५।७]])  | उही उदाहरण | यदि तिमीले समुद्रको एक थोपा पानी लिन्छौ भने त्यसको रासायनिक बनावट उही हुन्छ | तर मात्रा फरक हुन्छ | त्यो एक थोपा हो, र समुद्र विशाल सागर हो | त्यसैगरी, हाम्रो गुण कृष्ण समान हुन्छ | हामीले अध्ययन गर्न सक्छौँ | किन मानिसहरु भगवान् निराकार हुनुहुन्छ भन्छन् ? यदि मेरो गुण उही छ भने भगवान् पनि व्यक्ति हुनुहुन्छ, उहाँ कसरी निराकार हुनुहुन्छ ? यदि परिणात्मक हिसाबले हामी एक हौँ भने मैले पृथकता अनुभव गर्छु, त्यसैले किन भगवानको पृथकता नस्वीकार्ने ? यो अर्को नचाहिने कुरा हो | त्यो निराकरवादी धूर्तहरु भगवानको प्रकृति बुझ्न सक्दैनन् | बाइबलमा पनि भनिएको छ: "मानिसलाई भगवानको आधारमा बनाइएको छ |" तिमीले आफ्नो गुण वा अरु कसैको गुण अध्यन गरेर भगवानको गुण अध्ययन गर्न सक्छौ | केवल मात्रा फरक हुन्छ | मसँग कुनै गुण छ, कुनै उत्पादन गर्ने क्षमता | हामीले पनि उत्पादन गर्छौं, हरेक आत्माले केहि उत्पादन गर्दैछ | तर उसको उत्पादनलाई भगवानको उत्पादनसँग तुलना गर्न मिल्दैन | त्यो भिन्नता छ | हामी एउटा उड्ने यन्त्र बनाउँछौँ | हामी धेरै गर्व गर्छौं कि: "हामीले स्पुत्निक यन्त्र बनाएका छौं | यो चन्द्रलोक जाँदैछ |" तर यो पूर्ण छैन | त्यो फर्केर आउँदैछ | तर भगवानले लाखौं, करोडौं ठुला-ठुला उड्ने ग्रहहरु बनाउनुभएको छ | जस्तै हाम्रो ग्रहले ठुला-ठुला पहाड, समुद्रहरु बोक्दैछ, तर पनि यो अझै उडिरहेको छ | यो हावामा कपास जस्तै उडिरहेको छ | यो भगवानको शक्ति हो | गाम् आविश्य ([[Vanisource:BG 15.13|भ गी १५|१३]]) | भागवत गीतमा तिमीले पाउनेछौ: अहं धारयाम्य् ओजसा | कसले यस्ता ठुला-ठुला ग्रहहरुको पालन गर्दै हुनुहुन्छ ? हामीले गुरुत्वाकर्ष भन्छौं | र हामीले शास्त्रमा पाउँछौँ कि यसलाई सङ्कर्षणले बोक्दै हुनुहुन्छ |
पशु जीवनमा आफ्नो गुण परिवर्तन गर्न सम्भव छैन, जुन भौतिक प्रकृतिबाट प्राप्त हुन्छ | प्रकृते: क्रियमाणानि ([[Vanisource:BG 3.27 (1972)|भ गी ३।२७]])  | कारणं गुण​-सङ्गो ऽस्य​, कारणं गुण​-सङः अस्य सद्-असद्-जन्म​-योनिषु ([[Vanisource:BG 13.22 (1972)|भ गी १३।२२]]) | किन? सबै जीवहरु भगवानका अंश हुन् | त्यसैले मौलिक रुपमा जीवको गुण भगवान् समान राम्रो हुन्छ | केवल मात्रा फरक हुन्छ | गुण उही हुन्छ | ममैवांसो जीव​-भूतः ([[Vanisource:BG 15.7 (1972)|भ गी १५।७]])  | उही उदाहरण | यदि तिमीले समुद्रको एक थोपा पानी लिन्छौ भने त्यसको रासायनिक बनावट उही हुन्छ | तर मात्रा फरक हुन्छ | त्यो एक थोपा हो, र समुद्र विशाल सागर हो | त्यसैगरी, हाम्रो गुण कृष्ण समान हुन्छ | हामीले अध्ययन गर्न सक्छौँ | किन मानिसहरु भगवान् निराकार हुनुहुन्छ भन्छन् ? यदि मेरो गुण उही छ भने भगवान् पनि व्यक्ति हुनुहुन्छ, उहाँ कसरी निराकार हुनुहुन्छ ? यदि परिणात्मक हिसाबले हामी एक हौँ भने मैले पृथकता अनुभव गर्छु, त्यसैले किन भगवानको पृथकता नस्वीकार्ने ? यो अर्को नचाहिने कुरा हो | त्यो निराकरवादी धूर्तहरु भगवानको प्रकृति बुझ्न सक्दैनन् | बाइबलमा पनि भनिएको छ: "मानिसलाई भगवानको आधारमा बनाइएको छ |" तिमीले आफ्नो गुण वा अरु कसैको गुण अध्यन गरेर भगवानको गुण अध्ययन गर्न सक्छौ | केवल मात्रा फरक हुन्छ | मसँग कुनै गुण छ, कुनै उत्पादन गर्ने क्षमता | हामीले पनि उत्पादन गर्छौं, हरेक आत्माले केहि उत्पादन गर्दैछ | तर उसको उत्पादनलाई भगवानको उत्पादनसँग तुलना गर्न मिल्दैन | त्यो भिन्नता छ | हामी एउटा उड्ने यन्त्र बनाउँछौँ | हामी धेरै गर्व गर्छौं कि: "हामीले स्पुत्निक यन्त्र बनाएका छौं | यो चन्द्रलोक जाँदैछ |" तर यो पूर्ण छैन | त्यो फर्केर आउँदैछ | तर भगवानले लाखौं, करोडौं ठुला-ठुला उड्ने ग्रहहरु बनाउनुभएको छ | जस्तै हाम्रो ग्रहले ठुला-ठुला पहाड, समुद्रहरु बोक्दैछ, तर पनि यो अझै उडिरहेको छ | यो हावामा कपास जस्तै उडिरहेको छ | यो भगवानको शक्ति हो | गाम् आविश्य ([[Vanisource:BG 15.13 (1972)|भ गी १५|१३]]) | भागवत गीतमा तिमीले पाउनेछौ: अहं धारयाम्य् ओजसा | कसले यस्ता ठुला-ठुला ग्रहहरुको पालन गर्दै हुनुहुन्छ ? हामीले गुरुत्वाकर्ष भन्छौं | र हामीले शास्त्रमा पाउँछौँ कि यसलाई सङ्कर्षणले बोक्दै हुनुहुन्छ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:08, 29 January 2021

Lecture on BG 2.7 -- London, August 7, 1973

प्रद्युम्न: अनुवाद, "मैले आफ्नो कर्तव्य के हो निश्चित गर्न सकिरहेको छैन र दुर्बलताको कारण म आफ्नो सम्पूर्ण धैर्य गुमाउँदैछु | यस्तो अवस्थामा कृपया मलाई बताउनुहोस् कि मेरो लागि सबैभन्दा राम्रो के हुन्छ | अब म हजुरको शिष्य र हजुरमा शरणागत आत्मा हुँ | कृपया मलाई सिकाउनुहोस् |"

प्रभुपाद: यो भगवद् गीत धेरै महत्वपूर्ण श्लोक हो | यो जीवनको महत्वपुर्ण क्षण हो | कार्पण्य-दोष | दोष भनेको गल्ती | जब कसैले आफ्नो स्तर अनुसार कार्य गर्दैन, त्यसलाई गल्ती मनिन्छ | त्यसलाई कृपण भनिन्छ | हरेक मानिसको आफ्नो प्राकृतिक झुकाव हुन्छ, स्वभाव | यस्य हि स्वभावस्य तस्यासो दुरतिक्रमः | स्वभाव, प्राकृतिक झुकाव | यो सामान्य उदाहरण हो, भनिएको छ कि यस्य हि यः स्वभावस्य तस्यासो दुरतिक्रमः | बानि दोस्रो प्रकृति हो | जसको बानि छ, जसको कुनै प्रकृति वा गुण हुन्छ, त्यसलाई परिवर्तन गर्न निकै कठिन हुन्छ | यो उदाहरण दिएको छ: श्वा यदि क्रियते राजा सः किं न सो उपर्हनम् | यदि तिमीले कुकुरलाई राजा बनायौ भने के उसले जुत्ता चाट्न छाड्छ ? कुकुरको काम भनेको जुत्ता चाट्नु हो | तिमीले राजाको जस्तै लुगा लगाएर उसलाई राजगद्दिमा राखे पनि, उसले जुत्ता देख्ने बित्तिकै उफ्रेर चाट्न जान्छ | यसलाई स्वभाव भानिछ | कार्पण्य-दोष |

पशु जीवनमा आफ्नो गुण परिवर्तन गर्न सम्भव छैन, जुन भौतिक प्रकृतिबाट प्राप्त हुन्छ | प्रकृते: क्रियमाणानि (भ गी ३।२७) | कारणं गुण​-सङ्गो ऽस्य​, कारणं गुण​-सङः अस्य सद्-असद्-जन्म​-योनिषु (भ गी १३।२२) | किन? सबै जीवहरु भगवानका अंश हुन् | त्यसैले मौलिक रुपमा जीवको गुण भगवान् समान राम्रो हुन्छ | केवल मात्रा फरक हुन्छ | गुण उही हुन्छ | ममैवांसो जीव​-भूतः (भ गी १५।७) | उही उदाहरण | यदि तिमीले समुद्रको एक थोपा पानी लिन्छौ भने त्यसको रासायनिक बनावट उही हुन्छ | तर मात्रा फरक हुन्छ | त्यो एक थोपा हो, र समुद्र विशाल सागर हो | त्यसैगरी, हाम्रो गुण कृष्ण समान हुन्छ | हामीले अध्ययन गर्न सक्छौँ | किन मानिसहरु भगवान् निराकार हुनुहुन्छ भन्छन् ? यदि मेरो गुण उही छ भने भगवान् पनि व्यक्ति हुनुहुन्छ, उहाँ कसरी निराकार हुनुहुन्छ ? यदि परिणात्मक हिसाबले हामी एक हौँ भने मैले पृथकता अनुभव गर्छु, त्यसैले किन भगवानको पृथकता नस्वीकार्ने ? यो अर्को नचाहिने कुरा हो | त्यो निराकरवादी धूर्तहरु भगवानको प्रकृति बुझ्न सक्दैनन् | बाइबलमा पनि भनिएको छ: "मानिसलाई भगवानको आधारमा बनाइएको छ |" तिमीले आफ्नो गुण वा अरु कसैको गुण अध्यन गरेर भगवानको गुण अध्ययन गर्न सक्छौ | केवल मात्रा फरक हुन्छ | मसँग कुनै गुण छ, कुनै उत्पादन गर्ने क्षमता | हामीले पनि उत्पादन गर्छौं, हरेक आत्माले केहि उत्पादन गर्दैछ | तर उसको उत्पादनलाई भगवानको उत्पादनसँग तुलना गर्न मिल्दैन | त्यो भिन्नता छ | हामी एउटा उड्ने यन्त्र बनाउँछौँ | हामी धेरै गर्व गर्छौं कि: "हामीले स्पुत्निक यन्त्र बनाएका छौं | यो चन्द्रलोक जाँदैछ |" तर यो पूर्ण छैन | त्यो फर्केर आउँदैछ | तर भगवानले लाखौं, करोडौं ठुला-ठुला उड्ने ग्रहहरु बनाउनुभएको छ | जस्तै हाम्रो ग्रहले ठुला-ठुला पहाड, समुद्रहरु बोक्दैछ, तर पनि यो अझै उडिरहेको छ | यो हावामा कपास जस्तै उडिरहेको छ | यो भगवानको शक्ति हो | गाम् आविश्य (भ गी १५|१३) | भागवत गीतमा तिमीले पाउनेछौ: अहं धारयाम्य् ओजसा | कसले यस्ता ठुला-ठुला ग्रहहरुको पालन गर्दै हुनुहुन्छ ? हामीले गुरुत्वाकर्ष भन्छौं | र हामीले शास्त्रमा पाउँछौँ कि यसलाई सङ्कर्षणले बोक्दै हुनुहुन्छ |