NE/Prabhupada 0419 - दिक्षा भनेको कृष्ण भावनाको तेस्रो स्तर: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0419 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0418 - दिक्षा भनेको गतिविधिहरुको सुरुवात|0418|NE/Prabhupada 0420 - यो नसोच कि तिमी यो संसारकी दासी हौ|0420}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|dSyyqzfZ_aw|दिक्षा भनेको कृष्ण भावनाको तेस्रो स्तर<br/>- Prabhupāda 0419}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681020IN.SEA_clip6.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:32, 29 January 2021
Lecture & Initiation -- Seattle, October 20, 1968
यो दीक्षा भनेको कृष्ण भावनाको तेस्रो अवस्था | जो दीक्षित छन्, उनीहरुले सम्झनुपर्छ कि उनीहरुले नियम पालन गर्नुपर्छ | जस्तै यदि कोहि मानिस कुनै प्रकारको रोगबाट मुक्त हुन चाहन्छ, उसले चिकित्सकद्वारा दिइएको नियम पालन गर्नुपर्छ, र त्यसले उसलाई रोगबाट सिघ्र सन्चो हुन मदत गर्नेछ | त्यसैले यी चार प्रतिबन्धका सिद्धान्त उनीहरुले पालन गर्नुपर्छ र दैनिक कम्तिमा सोह्र माला जप्नुपर्छ र क्रमिक रुपमा ऊ यस धारणामा पक्का हुनेछ र आसक्ति र स्वाद पाउनेछ, र कृष्ण-प्रेम स्वत:...... यो सबैको हृदयमा छ | कृष्ण-प्रेम, यो बाहिरी कुरा होइन कि हामी प्रभाव पार्न खोज्दैछौं | होइन | यो सर्वत्र हरेक जीवमा छ | अन्यथा कसरी यी अमेरिकी युवा र युवतीहरुले यो लिंदैछन् यदि यो त्यहाँ छैन ? यो त्यहाँ छ | म केवल मदत गर्दैछु | जस्तै सलाई: यसमा आगो छ र कसैले केवल रगडेर मदत गर्न सक्छ, त्यति हो | त्यसमा आगो छ | तपाईले दुइटा लठ्ठी रगडेर आगो प्राप्त गर्न सक्नुहुन्न, यदि त्यसको टुप्पोमा रसायन हुँदैन | त्यसैले कृष्ण भावना सबैको हृदयमा छ, एक मानिसले केवल यसलाई कृष्ण भावनाको सङ्गद्वारा पुनर्जागृत गर्न सक्छ | त्यसैले यो कठिन पनि छैन, अव्यवहारिक पनि छैन, असजिलो पनि छैन | सबै कुरा राम्रो छ | त्यसैले सबजनालाई हाम्रो अनुरोध भनेको उनीहरुलाई चैतन्य महाप्रभुको यस उदारतापूर्ण उपहार दिनुहोस्, कृष्ण भावनामृत अभियान तथा हरे कृष्ण जप, र तपाई खुसी हुनुहुनेछ | त्यो हाम्रो कार्यक्रम हो |
धेरै, धेरै धन्यवाद |