NE/Prabhupada 0351 - तिमी केहि लेख; त्यसको लक्ष्य केवल भगवान‌्को महिमागान हुनुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0351 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, New Vrndavana]]
[[Category:NE-Quotes - in USA, New Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0350 - हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं|0350|NE/Prabhupada 0352 - यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ|0352}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|hOgXbyuvXQk|तिमी केहि लेख; त्यसको लक्ष्य केवल भगवान्‌को महिमागान हुनुपर्छ<br />- Prabhupāda 0351}}
{{youtube_right|1xdHEAbChzg|तिमी केहि लेख; त्यसको लक्ष्य केवल भगवान्‌को महिमागान हुनुपर्छ<br />- Prabhupāda 0351}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


जसरी काग र हाँस बीचमा स्वाभाविक भिन्नता हुन्छ, त्यसैगरी, कृष्णभावना भावित मानिस र साधारण मानिसहरु बीच पनि भिन्नता हुन्छ | साधारण मानिसहरुलाई कागसँग तुलना गरिएको छ, र कृष्णभावना भावित मानिसलाई हाँससँग तुलना गरिएको छ | त्यसपछि उहाँले भन्नुहुन्छ, तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि नामान्य अनन्तस्य यशो ऽं कितानि यत शृण्वन्ति गायन्ति गृणन्ति साधवः​ ([[vanisource:sb 1.5.11|श्री १|५|११]]) यदि कुनै साहित्य धेरै राम्ररी लेखिएको छ, त्यसमा उखान, कविता, सबै कुरा छन् | तर त्यहाँ भगवान्‌को महिमाको कुनै कुरा छैन | यसको तुलना त्यस्तो स्थानसँग तुलना गरिएको छ, जहाँ कागले आनन्द लिन्छन् | अर्को साहित्यहरु, त्यो के हो ? तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि ([[vanisource:sb 1.5.11|श्री १|५|११]]) | जुन साहित्यहरु जुन व्याकरणको हिसाबले पनि गलत छन्, मानिसहरु, समाजका लागि प्रस्तुत गरिएको छ तर त्यसमा भगवान्‌को महिमागान छ भने, त्यसले क्रान्ति ल्याउन सक्छ | यसले सम्पूर्ण मानव समाजलाई शुद्ध पार्न सक्छ | मेरो गुरु महाराजले जब 'द हर्मोनिस्ट'मा प्रकाशित हुने सामग्री छान्नुहुन्थ्यो, उहाँले हेर्नुहुन्थ्यो कि यदि लेखकले धेरैपटक "कृष्ण", " चैतन्य" भनेर लेखेको छ भने त्यो लेख छानिन्थ्यो | "ठिक छ | यो ठिक छ | ( हाँसो ) यो ठिक छ |" उसले धेरै पटक "कृष्ण", "चैतन्य" भनेको कारण त्यो ठिक छ| त्यसैगरी, यदि हामीले पनि "ब्याक टु गोडहेड" वा अन्य कुनै साहित्य टुटे फुटेको भाषामा प्रस्तुत गर्छौं भने त्यसले कुनै फरक पर्दैन किनभने त्यहाँ भगवान‌्को महिमागान प्रस्तुत गरिएको छ | त्यो नारदले सिफारिश गर्नुभएको हो | तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: | जनता अघ​ | अघ भनेको पाप कार्य हो | यदि कसैले यो साहित्य पढ्छ, चाहे यो टुटेफुटेका शब्द प्रस्तुत गरिएको भएतापनि, तर यदि उसले यस साहित्यमा कृष्ण हुनुहुन्छ भन्ने विश्वासका साथ श्रावण गर्छ भने उसका सम्पूर्ण पापहरु नष्ट हुनेछन् | जनताघ विप्लव​: | तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि नामान्य अनन्तस्य​ ([[vanisource:sb 1.5.11|श्री १|५|११]]) | अनन्त भनेको असीमित हो | उहाँको नाम, उहाँको यश, उहाँको महिमा, उहाँको गुणहरुको वर्णन गरिएको छ | नामान्य अनन्तस्य यशो ऽअंकितानि | यदि महिमागान छ भने, चाहे त्यो टुटेफुटेका शब्द प्रयोग गरेको भएतापनि, शृण्वन्ति गायन्ति गृणन्ति साधव: | मेरो गुरु महाराजजस्ता साधु, सन्तले तत्काल स्वीकार गर्नुहुन्छ: " हो, यो ठिक छ |" किनभने त्यसमा भगवान‌्को महिमागान गरिएको छ | अवश्य पनि, जनसाधारणले यो बुझ्न सक्दैनन् | तर यो नारदजीले भन्नुभएको प्रमाणिक कुरा हो | तिमी केहि लेख्छौ भने त्यसको लक्ष्य भनेको भगवान‌्को महिमागान हुनुपर्छ | तब तिम्रो साहित्य पवित्र हुन्छ, शुद्ध | र जति राम्ररी, साहित्यिक रुपमा अलङ्‌कृत भएको कुनै साहित्य लेखिन्छ, जसमा भगवन् सम्बन्धि कुनै कुरा छैन भने त्यो वायसं तीर्थम् हुन्छ | त्यो कागहरुको लागि आनन्द लिने ठाउँ हुन्छ | त्यो नारद मुनिको कथन हो | हामीले यसको ध्यानपूर्वक टिपोट गर्नुपर्छ | वैष्णवहरुमा हुने एउटा योग्यता हो: कवित्वपूर्ण | सबैजना कवित्वपूर्ण हुनुपर्छ | त्यसैले.... तर त्यो कविता, त्यो कविताको भाषा, केवल भगवान्‌को महिमागान गर्नको लागि हुनुपर्छ |
जसरी काग र हाँस स्वाभाविक रुपमा भिन्न हुन्छ, त्यसैगरी, कृष्णभावनाभावित मानिस र साधारण मानिसहरु भिन्न हुन्छन् | साधारण मानिसहरुलाई कागसँग तुलना गरिएको छ, र कृष्णभावनाभावित मानिसलाई हाँससँग तुलना गरिएको छ | त्यसपछि उहाँले भन्नुहुन्छ, तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि नामान्य अनन्तस्य यशो ऽं कितानि यत शृण्वन्ति गायन्ति गृणन्ति साधवः​ ([[vanisource: sb 1.5.11|श्री भा १|५|११]]) यसको विपरित, यदि कुनै ग्रन्थ धेरै राम्ररी लेखिएको छ, त्यसमा उखान, कविता, सबै कुरा छन् | तर त्यसमा भगवान्‌को महिमाको कुनै कुरै छैन | त्यसको तुलना कागले आनन्द लिने स्थानसँग गरिएको छ | तर, अर्को किसिमका साहित्यहरु छन्, तिनीहरु के हुन् ? तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि ([[vanisource: sb 1.5.11|श्री भा १|५|११]]) | यदि कुनै ग्रन्थ सर्वसाधारण समक्ष प्रस्तुत गरिन्छ भने, त्यो व्याकरणीय हिसाबले त्रुटीपूर्ण भएतापनि त्यसमा भगवान्‌को महिमागान भएको कारण त्यसले क्रान्ति ल्याउन सक्छ | त्यसले सम्पूर्ण मानव समाजलाई शुद्ध पार्न सक्छ | जब मेरो गुरु महाराजले 'द हर्मोनिस्ट'मा प्रकाशित हुने सामग्री छान्नुहुन्थ्यो, उहाँले हेर्नुहुन्थ्यो कि यदि त्यसमा लेखकले धेरैपटक "कृष्ण", " चैतन्य" भनेर लेखेको छ भने त्यो लेख छानिन्थ्यो | "ठिक छ | यो ठिक छ | ( हाँसो ) यो ठिक छ |" उसले धेरै पटक "कृष्ण", "चैतन्य" भनेको कारण त्यो ठिक छ| त्यसैगरी, यदि हामीले पनि "ब्याक टु गडहेड" वा अन्य कुनै ग्रन्थ टुटे-फुटेको भाषामा प्रस्तुत गर्छौं भने पनि त्यसले कुनै फरक पार्दैन किनभने त्यहाँ भगवान‌्को महिमागान प्रस्तुत गरिएको छ | त्यो नारदले सिफारिश गर्नुभएको हो | तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: | जनता अघ​ | अघ भनेको पाप कार्य हो | यदि कसैले यो साहित्य पढ्छ भने, यो टुटेफुटेका शब्द प्रस्तुत गरिएको भएतापनि, यदि उसले यस साहित्यमा कृष्ण हुनुहुन्छ भन्ने विश्वासका साथ श्रवण गर्छ भने उसका सम्पूर्ण पापहरु नष्ट हुनेछन् | जनताघ विप्लव​: | तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि नामान्य अनन्तस्य​ ([[vanisource: sb 1.5.11|श्री भा १|५|११]]) | अनन्त भनेको असीमित हो | उहाँको नाम, उहाँको यश, उहाँको महिमा, उहाँका गुणहरु वर्णन गरिएको छ | नामान्य अनन्तस्य यशो ऽअंकितानि | यदि महिमागान छ भने, त्यो टुटेफुटेका शब्द प्रयोग गरेको भएतापनि, शृण्वन्ति गायन्ति गृणन्ति साधव: | मेरो गुरु महाराजजस्ता साधु, सन्तले तत्काल स्वीकार गर्नुहुन्छ: " हो, यो ठिक छ |" किनभने त्यसमा भगवान‌्को महिमागान गरिएको छ | अवश्य पनि, जनसाधारणले यो बुझ्न सक्दैनन् | तर यो नारदजीले भन्नुभएको प्रमाणिक तथ्य हो | तिमी केहि लेख्छौ भने त्यसको लक्ष्य भनेको केवल भगवान‌्को महिमागान हुनुपर्छ | तब तिम्रो साहित्य पवित्र हुन्छ, शुद्ध | र यदि तिमीले अति उत्कृष्ट ढङ्गले साहित्यिक रुपमा अलङ्‌कृत भएको कुनै साहित्य लेख्छौ, तर त्यसमा भगवान्‌सँग कुनै पनि प्रकारले सम्बन्धित छैन भने त्यो वायसं तीर्थम् हुन्छ | त्यो कागहरुको लागि आनन्द लिने ठाउँ हुन्छ | यो नारद मुनिको भनाई हो | हामीले यसमा निकै ध्यान दिनुपर्छ । वैष्णवहरुमा हुने एउटा गुण हो: कवित्व | सबैजना कवित्वपूर्ण हुनुपर्छ | त्यसैले.... तर त्यो कविता, त्यो कविताको भाषा, त्यसको उद्देश्य केवल भगवान्‌को महिमागान गर्नका लागि मात्र हुनुपर्छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:21, 29 January 2021



Lecture on SB 1.5.9-11 -- New Vrindaban, June 6, 1969


जसरी काग र हाँस स्वाभाविक रुपमा भिन्न हुन्छ, त्यसैगरी, कृष्णभावनाभावित मानिस र साधारण मानिसहरु भिन्न हुन्छन् | साधारण मानिसहरुलाई कागसँग तुलना गरिएको छ, र कृष्णभावनाभावित मानिसलाई हाँससँग तुलना गरिएको छ | त्यसपछि उहाँले भन्नुहुन्छ, तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि नामान्य अनन्तस्य यशो ऽं कितानि यत शृण्वन्ति गायन्ति गृणन्ति साधवः​ (श्री भा १|५|११) यसको विपरित, यदि कुनै ग्रन्थ धेरै राम्ररी लेखिएको छ, त्यसमा उखान, कविता, सबै कुरा छन् | तर त्यसमा भगवान्‌को महिमाको कुनै कुरै छैन | त्यसको तुलना कागले आनन्द लिने स्थानसँग गरिएको छ | तर, अर्को किसिमका साहित्यहरु छन्, तिनीहरु के हुन् ? तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि (श्री भा १|५|११) | यदि कुनै ग्रन्थ सर्वसाधारण समक्ष प्रस्तुत गरिन्छ भने, त्यो व्याकरणीय हिसाबले त्रुटीपूर्ण भएतापनि त्यसमा भगवान्‌को महिमागान भएको कारण त्यसले क्रान्ति ल्याउन सक्छ | त्यसले सम्पूर्ण मानव समाजलाई शुद्ध पार्न सक्छ | जब मेरो गुरु महाराजले 'द हर्मोनिस्ट'मा प्रकाशित हुने सामग्री छान्नुहुन्थ्यो, उहाँले हेर्नुहुन्थ्यो कि यदि त्यसमा लेखकले धेरैपटक "कृष्ण", " चैतन्य" भनेर लेखेको छ भने त्यो लेख छानिन्थ्यो | "ठिक छ | यो ठिक छ | ( हाँसो ) यो ठिक छ |" उसले धेरै पटक "कृष्ण", "चैतन्य" भनेको कारण त्यो ठिक छ| त्यसैगरी, यदि हामीले पनि "ब्याक टु गडहेड" वा अन्य कुनै ग्रन्थ टुटे-फुटेको भाषामा प्रस्तुत गर्छौं भने पनि त्यसले कुनै फरक पार्दैन किनभने त्यहाँ भगवान‌्को महिमागान प्रस्तुत गरिएको छ | त्यो नारदले सिफारिश गर्नुभएको हो | तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: | जनता अघ​ | अघ भनेको पाप कार्य हो | यदि कसैले यो साहित्य पढ्छ भने, यो टुटेफुटेका शब्द प्रस्तुत गरिएको भएतापनि, यदि उसले यस साहित्यमा कृष्ण हुनुहुन्छ भन्ने विश्वासका साथ श्रवण गर्छ भने उसका सम्पूर्ण पापहरु नष्ट हुनेछन् | जनताघ विप्लव​: | तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम अबद्धवत्य अपि नामान्य अनन्तस्य​ (श्री भा १|५|११) | अनन्त भनेको असीमित हो | उहाँको नाम, उहाँको यश, उहाँको महिमा, उहाँका गुणहरु वर्णन गरिएको छ | नामान्य अनन्तस्य यशो ऽअंकितानि | यदि महिमागान छ भने, त्यो टुटेफुटेका शब्द प्रयोग गरेको भएतापनि, शृण्वन्ति गायन्ति गृणन्ति साधव: | मेरो गुरु महाराजजस्ता साधु, सन्तले तत्काल स्वीकार गर्नुहुन्छ: " हो, यो ठिक छ |" किनभने त्यसमा भगवान‌्को महिमागान गरिएको छ | अवश्य पनि, जनसाधारणले यो बुझ्न सक्दैनन् | तर यो नारदजीले भन्नुभएको प्रमाणिक तथ्य हो | तिमी केहि लेख्छौ भने त्यसको लक्ष्य भनेको केवल भगवान‌्को महिमागान हुनुपर्छ | तब तिम्रो साहित्य पवित्र हुन्छ, शुद्ध | र यदि तिमीले अति उत्कृष्ट ढङ्गले साहित्यिक रुपमा अलङ्‌कृत भएको कुनै साहित्य लेख्छौ, तर त्यसमा भगवान्‌सँग कुनै पनि प्रकारले सम्बन्धित छैन भने त्यो वायसं तीर्थम् हुन्छ | त्यो कागहरुको लागि आनन्द लिने ठाउँ हुन्छ | यो नारद मुनिको भनाई हो | हामीले यसमा निकै ध्यान दिनुपर्छ । वैष्णवहरुमा हुने एउटा गुण हो: कवित्व | सबैजना कवित्वपूर्ण हुनुपर्छ | त्यसैले.... तर त्यो कविता, त्यो कविताको भाषा, त्यसको उद्देश्य केवल भगवान्‌को महिमागान गर्नका लागि मात्र हुनुपर्छ |