NE/Prabhupada 1033 - येशु ख्रिस्ट भगवानका सर्वश्रेष्ठ पुत्र थिए, त्यसैले हामी उहाँलाई धेरै सम्मान गर्छौं: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1033 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1032 - भौतिक शक्तिबाट आध्यात्मिक शक्तिमा स्थानान्तरण गर्ने प्रक्रिया|1032|NE/Prabhupada 1034 - मृत्यु भनेको सात महिनाको लागि सुत्नु । त्यति हो । त्यो मृत्यु हो|1034}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|ZX96fwGLHLg|येशु ख्रिस्ट भगवानका सर्वश्रेष्ठ पुत्र थिए, त्यसैले हामी उहाँलाई धेरै सम्मान गर्छौं<br/>- Prabhupāda 1033}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740628LE-MELBOURNE_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:55, 29 January 2021
740628 - Lecture at St. Pascal's Franciscan Seminary - Melbourne
पाहुना(३) : कसरी श्राद्धयले येशु ख्रीष्टलाई देख्न सक्नुहुन्छ ? प्रभुपाद: ह ? मधुद्विष :येशु ख्रीष्टप्रति हाम्रो धारणा के छ ?
प्रभुपाद : येशु ख्रीष्ट, येशु ख्रीष्ट, उहाँ..... उहाँ भगवानका पुत्र हुनुहुन्छ, भगवानको सर्वोतम पुत्र, त हाम्रो उहाँलाई पूर्ण आदर छ | हो | जसले नि भगवानको चेतनाको बारेमा प्रचार गर्छन्, उनीहरु हाम्रा लागी आदरणीय हुन्छन् | यसले फरक पर्दैन कि उसले कुन देशमा, कुन वातावरणमा छ, उसले प्रचार गर्दै थियो | यसले फरक पर्दैन |
मधुद्विष : हो महाशय ?
पाहुना(४) : असीसी को सेन्ट फ्रान्सिसले हाम्रो ( अस्प्रस्ट ) सिद्धान्त ( अस्प्रस्ट), भगवानको भगवानको लागी सामान प्रयोग गर्ने, र सेन्ट फ्रान्सिसले पनि यसको बारेमा कुरा गर्नुहुन्थ्यो " भाई कुकुर" र " बहिनी बिरालो " र " दिदि पानी " र " दाजु हावा |" श्राद्धयले सेन्ट फ्रान्सिसको सिद्धान्तको बारे के सोच्नुहुन्छ ?
मधुद्विष : ( प्रश्न दोहोर्याएर )सेन्ट फ्रान्सिस, जो यो ठोस आदेशको संस्थापक हुन् र जसको बारेमा बोल्न हामीले निमन्त्रणा पाएका छौ, उसले भगवानलाई भौतिक दुनियामै पाएका थिए | र उसले भौतिक दुनियाको पक्षहरूलाई " दाजु भाई " र " दिदि बहिनी" भनेर सम्बोधित गर्थे | " दाजु रुख," " दिदि पानी," त्यसरी | तपाईको यसमा के विचार छ ?
प्रभुपाद: हो यो वास्तविक भगवानको चेतना हो | यो वास्तविक भगवानको चेतना हो | यो होइन कि " ममा भगवान चेतना छ र म पक्षु हत्या गर्छु |" त्यो भगवान चेतना होइन| रुख, विरुवा, तल्लो पक्षु, कमिलाहरुलाई दाजुभाई जसरी..... सम: सर्वेषु भूतेषु | यो भगवाद गीतामा भनिएको छ | ब्रह्म-भूत: प्रसन्नात्मा न शोचति न काङ्क्षति सम: सर्वेषु भूतेषु ( भ गी १८|५४) | सम: | सम: भनेको सबै प्राणीहरुमा समान भाव, आत्मालाई हेर्न, कोहिपनि...... यसले फरक पर्दैन कि ऊ एक मानिस हो वा बिरालो हो वा रुख हो वा कमिला हो वा ठुलो मानिस | उनीहरु सबै भगवानका अंगहरु हुन् | उनीहरुले केवल फरक वस्त्र लगाएका छन् | एक को रुखको कपडा छ, कसैले राजाको कपडा लागेका छन्, कसैले किराको शरीर पाएका छन् | यो पनि भगवाद-गीतामा व्याख्या गरिएको छ | पण्डिता: सम-दर्शिन: ( भ गी ५|१८): " जो पण्डित छ, उसको दृस्टी बराबर हुन्छ |" त यदि सेन्ट फ्रान्सिसले त्यस्ती सोच्थे भने, त्यो अध्यात्मिक बुझाईको उच्च स्थर हो |