NE/Prabhupada 0001 - करोडमा फैलनुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0001 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1080 - भगवद- गीतामा संक्षेपमा भनिएको छ , एक परमेश्वर|1080|NE/Prabhupada 0002 - पागल मनिसको सभ्यता|0002}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|TG60mjnVoaw|करोडमा फैलनुहोस्- Prabhupāda 0001}}
{{youtube_right|repLT4ZrOD8|करोडमा फैलनुहोस्- Prabhupāda 0001}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750406CC.MAY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750406CC.MAY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 29: Line 32:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
श्रीचैतन्य महाप्रभुले सबै आचार्यहरुलाई भन्नु भयो कि नित्यानन्द प्रभु, अद्वैत प्रभु, र श्रीवासादी गौर भक्तवृन्द सबैजना श्रीचैतन्य महाप्रभुका आदेशको प्रतिपालन गर्नेहरु हुनुहुन्छ। यसै कारण आचार्य प्रक्रिया अनुसारको मार्गदर्शनलाई अनुसरण गर्नुहोस् । यसो गर्नाले तपाईको जीवन सक्षम हुनेछ। अनि आचार्य बन्न पनि त्यति कठिन छैन। सर्वप्रथम, तपाई आचार्यको अती आज्ञाकारी दास बन्नु पर्छ, उहाँले दिनुभएको आदेश कडा रुपमा पालन गर्नुपर्छ | उहाँलाई प्रसन्न पार्ने र कृष्णभवनाको प्रचार गर्ने प्रयास गर्नुपर्छ । त्यति हो । यो त्यतो कठिन कार्य होइन। आफ्नो गुरु महाराजका आज्ञालाई राम्रोसँग पालन गर्ने र कृष्णभावनाको प्रचार-प्रसार गर्ने प्रयास गर्नुहोस्। त्यो चैतन्य महाप्रभुको आदेश हो | आमार अज्ञाय गुरु हञा तार​ऽ एइ देश यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश ([[Vanisource:CC Madhya 7.128|चै च मध्य ७।१२८]]) |"मेरो आज्ञापालन गरेर तिमी गुरु बन |" र यदि हामीले आचार्य पद्धतीको कडा अनुसरण गर्यौं र कृष्णका उपदेशहरु प्रचारप्रसार गर्नलाई प्रयास गर्यौं | यारे देख तारे कह 'कृष्ण' उपदेश ([[Vanisource:CC Madhya 7.128|चै च मध्य ७।१२८]]) |


श्रीचैतन्य महाप्रभुले सबै आचार्यहरुलाई भन्नु भयो कि नित्यानन्द प्रभु, अद्वैत प्रभु, र श्रीवासादी गौर भक्तवृन्द सबैजना श्रीचैतन्य महाप्रभुका आदेशको प्रतिपालन गर्नेहरु हुनुहुन्छ। यसै कारण आचार्यहरूको प्रकृया अनुसारको मार्गदर्शनलाई अनुसरण गर्नुहोस् । यसो गर्नाले तपाईको जीवन सक्षम हुनेछ। अनि आचार्य बन्नुका लागि पनि त्यति कठिन छैन। सबभन्दा पहिलाचाही तपाई आचार्यको अती आज्ञाकारी दास बन्नु पर्छ। उहाँले जे जसो भन्नु हुन्छ सोहि प्रकारले तुरुन्तै गरिदिनु पर्छ। उहाँलाई प्रसन्न गराउन खोज्नु र अनि कृष्णभवनालाई प्रचार गर्नु। त्यति गरे हुन्छ। यसो गर्नु त्यति मुस्किलको काम होईन। तपाईले आफ्नो गुरुका आज्ञालाई राम्रोसंग पालना गर्नु र कृष्णभावनाअमृतलाई प्रचार-प्रसार गर्नु पर्छ। भगवान श्रीचैतन्यको यहि हो आज्ञा। आमार आज्ञा गुरु हना तार, यहि देश यारे देख तारे कह कृष्ण उपदेश। "मेरो आज्ञापालन गर्यौ भने तिमी पनि गुरु बन्ने छौ।" अनि यदि हामीले आचार्य पद्धती कडा गरी अनुसरण गर्यौं भने भईहाल्छ। र सकभर श्रीकृष्णका उपदेशहरु प्रचारप्रसार गर्नलाई पुरा प्रयास गर्नुपर्छ |
कृष्ण-उपदेश दुई किसिमका छन्। उपदेश भनेको आदेश | श्रीकृष्ण भगवान् स्वयंले दिनुभएका उपदेश, त्यो पनि कृष्ण-उपदेश नै हो। र भगवान् श्रीकृष्णका विषयमा पाइएका उपदेशहरू पनि कृष्ण उपदेश नै हुन्। कृष्णस्य उपदेश इती कृष्ण उपदेश ([[Vanisource:CC Madhya 7.128|चै च मध्य ७।१२८]]) |
:यारे देखा तारे कह कृष्ण उपदेश ([[Vanisource:CC Madhya 7.128|चै च मध्य ७।१२८]]) |
कृष्ण उपदेश- दुई किसिमका छन। उपदेश भनेको आदेश | श्रीकृष्ण भगवान स्वयंले दिनुभएका उपदेश, त्यो पनि कृष्ण उपदेश नै हो। भगवान श्रीकृष्णका बिषयमा पाईएका उपदेशहरू पनि कृष्ण उपदेश नै हुन। कृष्णश्य उपदेश - ईती कृष्ण उपदेश ([[Vanisource:CC Madhya 7.128|चै च मध्य ७।१२८]])


समास शाश्ती तत् पुरूष समास। श्रीकृष्ण विषया उपदेश, त्यो पनि कृष्ण उपदेश नै हो । वहु वृही समास | यो संस्कृत व्याकरणको विश्लेषण गर्ने तरिका हो |
समास शास्ति-तत्-पुरुष​-समास​। कृष्ण विषया उपदेश, त्यो पनि कृष्ण उपदेश नै हो । बहु वृही समास | यो संस्कृत व्याकरणको विश्लेषण गर्ने तरिका हो |  


यस कारण कृष्ण उपदेश नै भगवत गीता हो। श्रीकृष्ण भगवान स्वायंले नै उपदेश दिनुभएको छ | त्यसैले जसले कृष्ण उपदेशको प्रचार गर्दै हुनुहुन्छ, केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउनुहोस, तपाई आचार्य बन्नुहुन्छ | यो मुस्किलको काम होईन। यी सबै उल्लेख गरिएका छन। हामीले केवल सुगाले जस्तो दोहोर्याउनुपर्छ | सुगाले जस्तै गरी अलिक होईन- उसले अर्थ नबुझिकन केवल आवाजको तरंगमात्र फैलाउछ। तर तपाईले त्यसको अर्थ पनि बुझ्नुपर्छ | होईन भने कसरी व्याख्या गर्नुहुन्छ ?  
यस कारण कृष्ण उपदेश नै भगवद्-गीता हो। उहाँ स्वायंले नै उपदेश दिनुभएको छ | त्यसैले जसले कृष्ण उपदेशको प्रचार गर्दै हुनुहुन्छ, केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउनुहोस्, तब तपाई आचार्य बन्नुहुन्छ | यो कठिन होइन। यी सबै उल्लेख गरिएका छन्। हामीले केवल सुगाले जस्तै दोहोर्याउनुपर्छ | ठ्याक्क सुगाले जस्तै होइन | सुगाले अर्थ नबुझि केवल आवाजको तरंगमात्र फैलाउँछ। तर तपाईले त्यसको अर्थ पनि बुझ्नुपर्छ; अन्यथा तपाईले कसरी व्याख्या गर्नुहुन्छ ?  


यसरि नै हामि कृष्ण उपदेश प्रचारप्रशार गर्न चाहन्छौं | तपाईले कृष्ण उपदेशहरू कुनै प्रकारले उल्टो व्याख्या नगरि राम्रो प्रकारले दोहोर्याउन तयार हुनुहोस् । अनि भविष्यमा....... जस्तै भनु तपाईसंग अहिले दस हजार छ | त्यसलाई हामीले लाखको परिमाण बनाउन सकिन्छ। यस्तै चाहिएको हो। लाखदेखि अर्ब, अनि अर्बलाई बडाएर खर्ब।
हामी कृष्णभावनाको प्रचार गर्न चाहन्छौं | तपाईले कृष्ण उपदेशहरू कुनै प्रकारले उल्टो व्याख्या नगरि राम्रो प्रकारले दोहोर्याउन तयार हुनुहोस् । अनि भविष्यमा....... जस्तै मानौं हामी अहिले दस हजार छौं | हामी लाखमा फैलन सक्छौं | यो चाहिएको छ | अनि लाखबाट दस लाख, अनि दस लाखबाट करोड |


भक्तहरु: हरीबोल! जय!  
भक्तहरु: हरिबोल ! जय !  
 
त्यसपछि आचार्याहरूको अभाव हुनेछैन, र मानिसहरूले सजिलै कृष्णभावना बुझ्न सक्नेछन्। त्यसैले त्यस्तो संगठन बनाउनुहोस् । झुटो रुपमा घमण्ड नगर्नुहोस् | आचार्यहरूका आज्ञालाई अनुसरण गर्नुहोस् र आफुलाई शुद्ध र प्रौढ बनाउने प्रयास गर्नुहोस् । अनि माया विरुद्ध संघर्ष गर्न निकै सजिलो हुनेछ | हो | आचार्यहरु मायाका गतिविधि विरुद्ध युद्ध घोषणा गर्नुहुन्छ |


यसो गरेपछि आचार्यहरूको अभाव हुने छैन, अनि मानिसहरूले सजिलै कृष्णभावना बुझ्न सक्ने छन। त्यसैले त्यो संगठन बनाउनुहोस । कृतिम भई नफुल्नुहोस | आचार्यहरूका आज्ञालाई अनुशरण गर्नुहोस् । अनि आफुलाई शुद्ध र प्रौढ बनाउने प्रयास गर्नुहोस् । अनि माया विरुद्ध संघर्ष गर्न निकै सजिलो हुनेछ | हो | आचार्यहरु मायाका गतिविधि विरुद्ध युद्ध घोषणा गर्नुहुन्छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 18:39, 14 October 2018



Lecture on CC Adi-lila 1.13 -- Mayapur, April 6, 1975

श्रीचैतन्य महाप्रभुले सबै आचार्यहरुलाई भन्नु भयो कि नित्यानन्द प्रभु, अद्वैत प्रभु, र श्रीवासादी गौर भक्तवृन्द सबैजना श्रीचैतन्य महाप्रभुका आदेशको प्रतिपालन गर्नेहरु हुनुहुन्छ। यसै कारण आचार्य प्रक्रिया अनुसारको मार्गदर्शनलाई अनुसरण गर्नुहोस् । यसो गर्नाले तपाईको जीवन सक्षम हुनेछ। अनि आचार्य बन्न पनि त्यति कठिन छैन। सर्वप्रथम, तपाई आचार्यको अती आज्ञाकारी दास बन्नु पर्छ, उहाँले दिनुभएको आदेश कडा रुपमा पालन गर्नुपर्छ | उहाँलाई प्रसन्न पार्ने र कृष्णभवनाको प्रचार गर्ने प्रयास गर्नुपर्छ । त्यति हो । यो त्यतो कठिन कार्य होइन। आफ्नो गुरु महाराजका आज्ञालाई राम्रोसँग पालन गर्ने र कृष्णभावनाको प्रचार-प्रसार गर्ने प्रयास गर्नुहोस्। त्यो चैतन्य महाप्रभुको आदेश हो | आमार अज्ञाय गुरु हञा तार​ऽ एइ देश यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७।१२८) |"मेरो आज्ञापालन गरेर तिमी गुरु बन |" र यदि हामीले आचार्य पद्धतीको कडा अनुसरण गर्यौं र कृष्णका उपदेशहरु प्रचारप्रसार गर्नलाई प्रयास गर्यौं | यारे देख तारे कह 'कृष्ण' उपदेश (चै च मध्य ७।१२८) |

कृष्ण-उपदेश दुई किसिमका छन्। उपदेश भनेको आदेश | श्रीकृष्ण भगवान् स्वयंले दिनुभएका उपदेश, त्यो पनि कृष्ण-उपदेश नै हो। र भगवान् श्रीकृष्णका विषयमा पाइएका उपदेशहरू पनि कृष्ण उपदेश नै हुन्। कृष्णस्य उपदेश इती कृष्ण उपदेश (चै च मध्य ७।१२८) |

समास शास्ति-तत्-पुरुष​-समास​। र कृष्ण विषया उपदेश, त्यो पनि कृष्ण उपदेश नै हो । बहु वृही समास | यो संस्कृत व्याकरणको विश्लेषण गर्ने तरिका हो |

यस कारण कृष्ण उपदेश नै भगवद्-गीता हो। उहाँ स्वायंले नै उपदेश दिनुभएको छ | त्यसैले जसले कृष्ण उपदेशको प्रचार गर्दै हुनुहुन्छ, केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउनुहोस्, तब तपाई आचार्य बन्नुहुन्छ | यो कठिन होइन। यी सबै उल्लेख गरिएका छन्। हामीले केवल सुगाले जस्तै दोहोर्याउनुपर्छ | ठ्याक्क सुगाले जस्तै होइन | सुगाले अर्थ नबुझि केवल आवाजको तरंगमात्र फैलाउँछ। तर तपाईले त्यसको अर्थ पनि बुझ्नुपर्छ; अन्यथा तपाईले कसरी व्याख्या गर्नुहुन्छ ?

हामी कृष्णभावनाको प्रचार गर्न चाहन्छौं | तपाईले कृष्ण उपदेशहरू कुनै प्रकारले उल्टो व्याख्या नगरि राम्रो प्रकारले दोहोर्याउन तयार हुनुहोस् । अनि भविष्यमा....... जस्तै मानौं हामी अहिले दस हजार छौं | हामी लाखमा फैलन सक्छौं | यो चाहिएको छ | अनि लाखबाट दस लाख, अनि दस लाखबाट करोड |

भक्तहरु: हरिबोल ! जय !

त्यसपछि आचार्याहरूको अभाव हुनेछैन, र मानिसहरूले सजिलै कृष्णभावना बुझ्न सक्नेछन्। त्यसैले त्यस्तो संगठन बनाउनुहोस् । झुटो रुपमा घमण्ड नगर्नुहोस् | आचार्यहरूका आज्ञालाई अनुसरण गर्नुहोस् र आफुलाई शुद्ध र प्रौढ बनाउने प्रयास गर्नुहोस् । अनि माया विरुद्ध संघर्ष गर्न निकै सजिलो हुनेछ | हो | आचार्यहरु मायाका गतिविधि विरुद्ध युद्ध घोषणा गर्नुहुन्छ |