NE/Prabhupada 0053 - पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0053 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
No edit summary
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0052 - भक्त र कर्मी बिचको अन्तर|0052|NE/Prabhupada 0054 - सबैजना केवल कृष्णलाई दु:ख दिंदैछन्|0054}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/731108SB.DEL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731108SB.DEL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
त्यसैले हामी पनि प्रकृति हौँ | हामी पनि भगवानको शक्ति हौँ | र किनकि हामी पदार्थको स्रोतको उपयोग गर्न खोजिरहेका छौं, तसर्थ भौतिक वस्तुको मूल्य छ | अन्यथा, त्यसको मूल्य छैन, शुन्य | तर हाम्रो काम भनेको.... त्यो यहाँ वर्णित छ, कि किनती हामी यस पदार्थमा अल्झिएका छौं.. यो पदार्थ हाम्रो सरोकार होइन | हाम्रो सरोकार भनेको केवल यो पदार्थबाट कसरि बाहिर निस्कने हो | त्यो हाम्रो साँचो कर्तव्य हो | यदि तपाइलाई कर्तव्य चाहिन्छ भने, तब यहाँ सुझाव छ | के हो त्यो? श्रोतव्य: कीर्तितव्यस् च ([[Vanisource:SB 1.2.14|श्री भा १।२।१४ ]]) । जबसम्म तपाई सुन्नुहुन्न, तपैले कसरि आफ्नो स्थिति बुझ्नुहुन्छ? जब तपाई भगवानलाई,कृष्णलाई बुझ्नुहुन्छ, र तपाईले बुझ्नुहुन्छ कि तपाई भगवानको अंश हो, या कृष्णको, तब तपैले आफ्नो स्थिति बुझ्न सक्नुहुन्छ:"ओहो! हामी भगवानका अंश हौँ |"


कृष्ण परमपुरुष हुनुहुन्छ, षड्-ऐश्वर्य-पूर्णं, सबै ऐश्वर्यले पूर्ण | जस्तै बाटोमा एउटा पागल छोरा भट्किरहेको छ, जब उसले राम्रो दिमागले बुझ्छ कि "मेरा पिता कति धनि हुनुहुन्छ, कति शक्तिशाली हुनुहुन्छ, र म किन बौलाहा जसरि सडकमा भट्किरहेको छु? मसंग खाना छैन, बास छैन | म ढोका-ढोकामा गएर मागिरहेको छु," तब आफ्नो चेतनामा आउनुहुन्छ | त्यसलाई ब्रह्म-भूत ([[Vanisource:SB 4.30.20|श्री भा ४।३०।२० ]]) स्तर भनिन्छ | "ओहो! म, म यो पदार्थ होइन | म आत्मा हो, भगवानको अंश | ओहो!" त्यो चेतना हो | यस चेतना हामीहरु जगाउन कोसिस गर्न गरिरहेका छौं |
हामी पनि प्रकृति हौँ | हामी पनि भगवानको शक्ति हौँ | र हामीले पदार्थको स्रोतको उपयोग गर्न खोजिरहेको कारण भौतिक वस्तुको मूल्य छ | अन्यथा, त्यसको मूल्य छैन, शुन्य | तर हाम्रो काम भनेको.... त्यो यहाँ वर्णित छ, कि हामी यस पदार्थमा अल्झिएको कारण.. यो पदार्थ हाम्रो सरोकारको विषय होइन | हाम्रो एकमात्र सरोकार भनेको यो पदार्थबाट कसरी बाहिर निस्कने भन्ने हो | त्यो हाम्रो वास्तविक कर्तव्य हो | यदि तपाईलाई कर्तव्य चाहिन्छ भने यहाँ सुझाव | त्यो के हो ? श्रोतव्यः कीर्तितव्यश् च​ । जबसम्म तपाई सुन्नुहुन्न, तपाईले कसरी आफ्नो स्थिति बुझ्नुहुन्छ? जब तपाई भगवानलाई, कृष्णलाई बुझ्नुहुन्छ र तपाईले बुझ्नुहुन्छ कि तपाई भगवानको अंश हुनुहुन्छ, वा कृष्णको अंश हुनुहुन्छ, तब तपाईले आफ्नो स्थिति बुझ्न सक्नुहुन्छ: "ओहो! हामी भगवानका अंश हौँ |"  


यो मानिसको लागि सर्वोत्तम कल्याणकारी सेवा हो, उसको हराएको चेतना जगाउने | उसले मुर्खातापुर्वक सोचिरहेको छ कि "म पदार्थको प्रतिफल हुँ, र मैले यो भौतिक जगतमा मेरा कुराहरु मिलाउनु छ |" यो मुर्खता छ | वास्तविक बुद्धिमानी भनेको ब्रह्म भुत, अहं ब्रह्मास्मि | अहं ब्रह्मास्मि "म भगवानको अंश हुँ | भगवान परम ब्रह्म हुनुहुन्छ | म, अंश भएको कारणले...."जस्तै सुनको, सुनको खानीको अंश, त्यो सानो झुम्का हुनसक्छ, त्यो पनि सुन हो | त्यसैगरी, समुद्रको पानीको सानो कणको पनि उही गुण हुन्छ, नुनिलो | त्यसैगरी, हामी, भगवानका अंश भएकाले, हामीसंग उही गुण छन् | गुणात्मक हिसाबले, हामी एक हौँ | किन हामी प्रेम पछि छौं ? किनकि त्यहाँ कृष्णमा प्रेम छ |  
कृष्ण परमपुरुष हुनुहुन्छ, षड्-ऐश्वर्य-पूर्णम्, सबै ऐश्वर्यले पूर्ण | जस्तै बाटोमा एउटा पागल छोरा भट्किरहेको छ, जब उसले राम्रो दिमागले बुझ्छ कि "मेरा पिता कति धनि हुनुहुन्छ, कति शक्तिशाली हुनुहुन्छ, र किन बौलाहा जसरी सडकमा घुम्दैछु? मसँग खाना छैन, बास छैन | म ढोका-ढोकामा गएर मागिरहेको छु," तब ऊ आफ्नो चेतनामा आउँछ | त्यसलाई ब्रह्म-भूत ([[Vanisource:BG 18.54 (1972)|भ गी १८।५४]]) स्तर भनिन्छ | "ओहो! यो पदार्थ होइन | म आत्मा हुँ, भगवानको अंश | ओहो!" त्यो चेतना हो | हामीहरु यस चेतनालाई जगाउन प्रयासरत छौं |  


हामी यहाँ राधा-कृष्णको पुजा गरिरहेका छौं | मूल रुपमा प्रेम छ | तसर्थ हामी, भगवानको अंश भएकाले, हामी पनि प्रेम गर्न खोजिरहेका छौं | एक पुरुष अर्की महिलालाई प्रेम गर्न प्रयासरत छ, महिला अर्को पुरुष लाई प्रेम गर्न प्रयासरत छ | त्यो प्राकृतिक हो | त्यो कृत्रिम होइन | तर त्यो भौतिक आवरणमा विकृत छ | त्यो दोष छ | जब हामी भौतिक आवरणबाट मुक्त हुन्छौं, तब हामी गुणात्मक हिसाबले अानन्दमयो अभ्यासात (वेदांत सूत्र १।१।१२), खुसी.....जस्तो कृष्ण सधै नाच्नुहुन्छ.... तपाईले कृष्ण कहिल्यै भेट्न सक्नुहुन्न.... तपाईले कृष्णको तस्विर देख्नुभएको छ | उहाँ कालिया नागसंग लडाईं गर्दै हुनुहुन्छ | उहाँ नाच्नुहुन्छ | उहाँ त्यस नागसंग दराउनुहुन्न | उहाँ नाच्नुहुन्छ | जस्तो उहाँ गोपीसंग रास-लिलामा नाच्नुहुन्छ, त्यसैगरी, उहाँ नाग्संग नाच्नुहुन्छ | किनकि उहाँ अानन्दमयो अभ्यासात हुनुहुन्छ | उहाँ अानन्दमय हुनुहुन्छ, सधैं खुसी | सधैं | तपाईले कृष्णलाई देख्नुहुन्छ.....कृष्ण.....जस्तै कुरुक्षेत्रको लडाईं चलिरहेको छ | कृष्ण खुसी हुनुहुन्छ | अर्जुन उदास छन् किनकि उनी जीव हुँ, तर उहाँ उदास हुनुहुन्न | उहाँ खुसी हुनुहुन्छ | त्यो भगवानको प्रकृति हो | अानन्दमयो अभ्यासात | यो सुत्र हो, ब्रह्म-सुत्रमा, कि "भगवान आनन्दमय हुनुहुन्छ, सधै खुसी, सधै प्रसन्न |"
यो मानिसको लागि सर्वोत्तम कल्याणकारी सेवा हो, उसको गुमेको चेतना जगाउने | उसले मूर्खातापुर्वक सोचिरहेको कि "म पदार्थको प्रतिफल हुँ, र मैले यो भौतिक जगतमा आफ्ना कार्यहरु मिलाउनु छ |" यो मूर्खता छ | वास्तविक बुद्धिमानी भनेको ब्रह्म भूत, अहं ब्रह्मास्मि | अहं ब्रह्मास्मि "म भगवानको अंश हुँ | भगवान् परम ब्रह्म हुनुहुन्छ | म अंश भएको कारणले...." जस्तै सुनको खानीको अंश, त्यो सानो झुम्का हुनसक्छ, त्यो पनि सुन हो | त्यसैगरी, समुद्रको पानीको सानो कणको गुण पनि उही हुन्छ, नुनिलो | त्यसैगरी, हामी भगवानका अंश भएकाले, हामीसँग उही गुण छन् | गुणात्मक हिसाबले हामी एक हौँ | किन हामी प्रेम पछि छौं ? किनकि कृष्णमा प्रेम छ |  


त्यसैले तपाई पनि प्रसन्न बन्नसक्नुहुन्छ जब तपाई घर फर्कनुहुन्छ, भगवद्धाम फर्कनुहुन्छ | यो हाम्रो समस्या छ | तसर्थ हामी कसरि त्यहाँ जान सक्छौं ? पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ | श्रोतव्य: । केवल भगवान के हुनुहुन्छ सुन्नुहोस, उहाँको राज्य के हो, उहाँ कसरि कार्य गर्नुहुन्छ, कसरि उहाँ प्रसन्न हुनुहुन्छ | यी कुराहरु सुनिनुपर्छ | श्रवणम् | जब तपाई आश्वस्त हुनुहुन्छ "ओहो! भगवान कति राम्रो हुनुहुन्छ", तब तपाई यस खबर सारा संसारलाई वितरण गर्न या प्रसारण गर्न तत्पर हुनुहुन्छ | यो किर्तनं हो | यो किर्तनं हो |
हामी यहाँ राधा-कृष्णको पुजा गरिरहेका छौं | मूल रुपमा प्रेम छ | तसर्थ हामी भगवानको अंश भएकाले, हामी पनि प्रेम गर्न खोजिरहेका छौं | एक पुरुष अर्की महिलालाई प्रेम गर्न प्रयासरत छ, महिला अर्को पुरुषलाई प्रेम गर्न प्रयासरत छिन् | त्यो प्राकृतिक हो | त्यो कृत्रिम होइन | तर त्यो भौतिक आवरणमा विकृत छ | त्यो कमजोरी हो | जब हामी भौतिक आवरणबाट मुक्त हुन्छौं, तब हामी गुणात्मक हिसाबले अानन्दमयो अभ्यासात् (वेदांत सूत्र १।१।१२), खुसी.....जसरी कृष्ण सधैं नाच्नुहुन्छ.... तपाईले कृष्णलाई कहिल्यै भेटाउन सक्नुहुन्न.... तपाईले कृष्णको तस्विर देख्नुभएको छ | उहाँ कालिया नागसँग लडाईं गर्दै हुनुहुन्छ | उहाँ नाच्नुहुन्छ | उहाँ त्यस नागसँग डराउनुहुन्न | उहाँ नाच्नुहुन्छ | जसरी उहाँ गोपीसँग रास-लिलामा नाच्नुहुन्छ, त्यसैगरी, उहाँ नागसँग नाच्नुहुन्छ | किनकि उहाँ अानन्दमयो अभ्यासात् हुनुहुन्छ | उहाँ अानन्दमय हुनुहुन्छ, सधैं खुसी | सधैं | तपाईले कृष्णलाई देख्नुहुन्छ.....कृष्ण.....जस्तै कुरुक्षेत्रको लडाईं चलिरहेको छ | कृष्ण खुसी हुनुहुन्छ | अर्जुन उदास छन् किनकि उनी जीव हुन्, तर उहाँ उदास हुनुहुन्न | उहाँ खुसी हुनुहुन्छ | त्यो भगवानको प्रकृति हो | अानन्दमयो अभ्यासात् | यो सुत्र हो, ब्रह्म-सुत्रमा भनिएको छ कि "भगवान् आनन्दमय हुनुहुन्छ, सधैं खुसी, सधैं प्रसन्न |"


तपाई पनि प्रसन्न बन्न सक्नुहुन्छ, जब तपाई घर फर्कनुहुन्छ, भगवद् धाम फर्कनुहुन्छ | यो हाम्रो समस्या छ | तसर्थ हामी कसरी त्यहाँ जान सक्छौं ? पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ | श्रोतव्य: । केवल सुन्नुहोस् कि भगवान् के हुनुहुन्छ, उहाँको राज्य के हो, उहाँ कसरी कार्य गर्नुहुन्छ, कसरी उहाँ प्रसन्न हुनुहुन्छ | यी कुराहरु सुन्नुपर्छ | श्रवणम् | जब तपाई आश्वस्त हुनुहुन्छ "ओहो! भगवान् कति राम्रो हुनुहुन्छ", तब तपाई यस खबर सारा संसारलाई वितरण गर्न वा प्रसारण गर्न तत्पर हुनुहुन्छ | यो कीर्तनम् हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 15:12, 27 September 2018



Lecture on SB 2.1.5 -- Delhi, November 8, 1973


हामी पनि प्रकृति हौँ | हामी पनि भगवानको शक्ति हौँ | र हामीले पदार्थको स्रोतको उपयोग गर्न खोजिरहेको कारण भौतिक वस्तुको मूल्य छ | अन्यथा, त्यसको मूल्य छैन, शुन्य | तर हाम्रो काम भनेको.... त्यो यहाँ वर्णित छ, कि हामी यस पदार्थमा अल्झिएको कारण.. यो पदार्थ हाम्रो सरोकारको विषय होइन | हाम्रो एकमात्र सरोकार भनेको यो पदार्थबाट कसरी बाहिर निस्कने भन्ने हो | त्यो हाम्रो वास्तविक कर्तव्य हो | यदि तपाईलाई कर्तव्य चाहिन्छ भने यहाँ सुझाव छ | त्यो के हो ? श्रोतव्यः कीर्तितव्यश् च​ । जबसम्म तपाई सुन्नुहुन्न, तपाईले कसरी आफ्नो स्थिति बुझ्नुहुन्छ? जब तपाई भगवानलाई, कृष्णलाई बुझ्नुहुन्छ र तपाईले बुझ्नुहुन्छ कि तपाई भगवानको अंश हुनुहुन्छ, वा कृष्णको अंश हुनुहुन्छ, तब तपाईले आफ्नो स्थिति बुझ्न सक्नुहुन्छ: "ओहो! हामी भगवानका अंश हौँ |"

कृष्ण परमपुरुष हुनुहुन्छ, षड्-ऐश्वर्य-पूर्णम्, सबै ऐश्वर्यले पूर्ण | जस्तै बाटोमा एउटा पागल छोरा भट्किरहेको छ, जब उसले राम्रो दिमागले बुझ्छ कि "मेरा पिता कति धनि हुनुहुन्छ, कति शक्तिशाली हुनुहुन्छ, र म किन बौलाहा जसरी सडकमा घुम्दैछु? मसँग खाना छैन, बास छैन | म ढोका-ढोकामा गएर मागिरहेको छु," तब ऊ आफ्नो चेतनामा आउँछ | त्यसलाई ब्रह्म-भूत (भ गी १८।५४) स्तर भनिन्छ | "ओहो! म यो पदार्थ होइन | म आत्मा हुँ, भगवानको अंश | ओहो!" त्यो चेतना हो | हामीहरु यस चेतनालाई जगाउन प्रयासरत छौं |

यो मानिसको लागि सर्वोत्तम कल्याणकारी सेवा हो, उसको गुमेको चेतना जगाउने | उसले मूर्खातापुर्वक सोचिरहेको छ कि "म पदार्थको प्रतिफल हुँ, र मैले यो भौतिक जगतमा आफ्ना कार्यहरु मिलाउनु छ |" यो मूर्खता छ | वास्तविक बुद्धिमानी भनेको ब्रह्म भूत, अहं ब्रह्मास्मि | अहं ब्रह्मास्मि "म भगवानको अंश हुँ | भगवान् परम ब्रह्म हुनुहुन्छ | म अंश भएको कारणले...." जस्तै सुनको खानीको अंश, त्यो सानो झुम्का हुनसक्छ, त्यो पनि सुन हो | त्यसैगरी, समुद्रको पानीको सानो कणको गुण पनि उही हुन्छ, नुनिलो | त्यसैगरी, हामी भगवानका अंश भएकाले, हामीसँग उही गुण छन् | गुणात्मक हिसाबले हामी एक हौँ | किन हामी प्रेम पछि छौं ? किनकि कृष्णमा प्रेम छ |

हामी यहाँ राधा-कृष्णको पुजा गरिरहेका छौं | मूल रुपमा प्रेम छ | तसर्थ हामी भगवानको अंश भएकाले, हामी पनि प्रेम गर्न खोजिरहेका छौं | एक पुरुष अर्की महिलालाई प्रेम गर्न प्रयासरत छ, महिला अर्को पुरुषलाई प्रेम गर्न प्रयासरत छिन् | त्यो प्राकृतिक हो | त्यो कृत्रिम होइन | तर त्यो भौतिक आवरणमा विकृत छ | त्यो कमजोरी हो | जब हामी भौतिक आवरणबाट मुक्त हुन्छौं, तब हामी गुणात्मक हिसाबले अानन्दमयो अभ्यासात् (वेदांत सूत्र १।१।१२), खुसी.....जसरी कृष्ण सधैं नाच्नुहुन्छ.... तपाईले कृष्णलाई कहिल्यै भेटाउन सक्नुहुन्न.... तपाईले कृष्णको तस्विर देख्नुभएको छ | उहाँ कालिया नागसँग लडाईं गर्दै हुनुहुन्छ | उहाँ नाच्नुहुन्छ | उहाँ त्यस नागसँग डराउनुहुन्न | उहाँ नाच्नुहुन्छ | जसरी उहाँ गोपीसँग रास-लिलामा नाच्नुहुन्छ, त्यसैगरी, उहाँ नागसँग नाच्नुहुन्छ | किनकि उहाँ अानन्दमयो अभ्यासात् हुनुहुन्छ | उहाँ अानन्दमय हुनुहुन्छ, सधैं खुसी | सधैं | तपाईले कृष्णलाई देख्नुहुन्छ.....कृष्ण.....जस्तै कुरुक्षेत्रको लडाईं चलिरहेको छ | कृष्ण खुसी हुनुहुन्छ | अर्जुन उदास छन् किनकि उनी जीव हुन्, तर उहाँ उदास हुनुहुन्न | उहाँ खुसी हुनुहुन्छ | त्यो भगवानको प्रकृति हो | अानन्दमयो अभ्यासात् | यो सुत्र हो, ब्रह्म-सुत्रमा भनिएको छ कि "भगवान् आनन्दमय हुनुहुन्छ, सधैं खुसी, सधैं प्रसन्न |"

तपाई पनि प्रसन्न बन्न सक्नुहुन्छ, जब तपाई घर फर्कनुहुन्छ, भगवद् धाम फर्कनुहुन्छ | यो हाम्रो समस्या छ | तसर्थ हामी कसरी त्यहाँ जान सक्छौं ? पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ | श्रोतव्य: । केवल सुन्नुहोस् कि भगवान् के हुनुहुन्छ, उहाँको राज्य के हो, उहाँ कसरी कार्य गर्नुहुन्छ, कसरी उहाँ प्रसन्न हुनुहुन्छ | यी कुराहरु सुन्नुपर्छ | श्रवणम् | जब तपाई आश्वस्त हुनुहुन्छ "ओहो! भगवान् कति राम्रो हुनुहुन्छ", तब तपाई यस खबर सारा संसारलाई वितरण गर्न वा प्रसारण गर्न तत्पर हुनुहुन्छ | यो कीर्तनम् हो |