NE/Prabhupada 0107 - पुनः कुनै भौतिक जीवन नस्वीकार्नुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0107 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0106 - सिधै कृष्ण भक्तिको लिफ्ट लिनुहोस्|0106|NE/Prabhupada 0108 - अनुवाद र मुद्रण निरन्तर गर्नुपर्छ|0108}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->

<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|wNrA9UAjbc0|पुनः कुनै भौतिक जीवन नस्वीकार्नुहोस् <br/> - Prabhupāda 0107}}
{{youtube_right|zcK7pw4Z1AM|पुनः कुनै भौतिक जीवन नस्वीकार्नुहोस् <br/> - Prabhupāda 0107}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740406BG.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740406BG.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 30: Line 33:
धनी शरीर वा गरिब शरीर, त्यो मतलब हुँदैन | सबजनालाई जीवनको त्रिताप वा पीडादायी अवस्थाबाट गुज्रिनुपर्छ | जब टाईफाईड हुन्छ, त्यसले भेद गर्दैन कि "यहाँ धनी शरीर छ | म उसलाई थोरै पीडा दिन्छु |" होइन | जब टाईफाईड हुन्छ, चाहे तपाईको शरीर धनि होस् या गरिब, तपाईले उही पीडा सहनुपर्छ | जब तपाई आमाको गर्भभित्र हुनुहुन्छ, तपाईले उही पीडा सहनुपर्छ, चाहे तपाई रानीको गर्भमा हुनुहोस् या सार्कीको श्रीमतीको | त्यो खाँदिएको अवस्था.....तर तिनीहरुलाई थाहा छैन | जन्म मृत्यु जरा | धेरै पीडाहरु छन् | जन्मको प्रक्रियामा | जन्म, मृत्यु र बुढ्यौलीको प्रक्रियामा धेरै पिडाहरु छन् | धनी मानिस या गरिब मानिस, जब हामी बुढो हुन्छौं, हामीले धेरै पीडा भोग्नुपर्छ |  

त्यसैगरी, जन्म-मृत्यु-जरा-व्याधि ([[Vanisource:BG 13.9|भ गी १३|९]]) | जरा, व्याधि र मृत्यु | हामी यो शरीरको पीडादायी अवस्थाप्रति सचेत छैनौँ | शास्त्रमा भनिएको छ,"पुनः भौतिक शरीर नस्वीकार्नुहोस |" न साधु मन्ये: " भौतिक शरीरको पुन: प्राप्ति राम्रो कुरा होइन |" न साधु मन्ये यत आत्मनः| आत्मनः, आत्मा यो भौतिक शरीरमा बद्ध छ | यत आत्मनो ऽयम् असन्न् अपि | अस्थायी भएतापनि, मसँग यो शरीर छ | क्लेशद आस देहः |  
त्यसैगरी, जन्म-मृत्यु-जरा-व्याधि ([[Vanisource:BG 13.8-12 (1972)|भ गी १३|९]]) | जरा, व्याधि र मृत्यु | हामी यो शरीरको पीडादायी अवस्थाप्रति सचेत छैनौँ | शास्त्रमा भनिएको छ,"पुनः भौतिक शरीर नस्वीकार्नुहोस |" न साधु मन्ये: " भौतिक शरीरको पुन: प्राप्ति राम्रो कुरा होइन |" न साधु मन्ये यत आत्मनः| आत्मनः, आत्मा यो भौतिक शरीरमा बद्ध छ | यत आत्मनो ऽयम् असन्न् अपि | अस्थायी भएतापनि, मसँग यो शरीर छ | क्लेशद आस देहः |  

त्यसैले यदि हामी अर्को भौतिक शरीर पाउने पीडादायी अवस्थालाई रोक्न चाहन्छौं भने हामीले थाहा पाउनुपर्छ कर्म के हो, विकर्म के हो | यो कृष्णको प्रस्ताव हो | कर्मणो ह्य् अपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः| अकर्मणश् च बोद्धव्यम्| अकर्मण भनेको त्यसमा कुनै प्रतिक्रिया हुँदैन | प्रतिक्रिया | कर्म, यदि तपाईले राम्रो कार्य गर्नुभयो भने त्यसको प्रतिक्रिया हुन्छ | त्यसबाट राम्रो शरीर, राम्रो शिक्षा, राम्रो परिवार, राम्रो धन प्राप्त हुन्छ | त्यो पनि राम्रो हो | हामी त्यसलाई राम्रोको रुपमा लिन्छौं | हामी स्वर्ग जान चाहन्छौं | तर तिनीहरुलाई थाहा छैन कि स्वर्गमा पनि जन्म-मृत्यु-जरा-व्याधि हुन्छ |  

तसर्थ कृष्णले चाहनुहुन्न कि तपाई स्वर्गमा जानुहोस् | उहाँ भन्नुहुन्छ, आ-ब्रह्म-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन ([[Vanisource:BG 8.16|भ गी ८|१६]]) | यदि तपाई ब्रह्मलोक नै जानुभयो भने पनि, जन्म र मृत्युको चक्र.... यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम ([[Vanisource:BG 15.6|भ गी १५|६]]) | यद् गत्वा न निवर्तन्ते। तर हामीलाई थाहा छैन कि त्यहाँ एउटा धाम छ | यदि कुनै तरिकाले हामीले आफुलाई त्यस धाममा बढुवा गर्यौं भने न निवर्तन्ते, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम । अर्को स्थानमा भनिएको छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति ([[Vanisource:BG 4.9|भ गी ४|९]]))।  
तसर्थ कृष्णले चाहनुहुन्न कि तपाई स्वर्गमा जानुहोस् | उहाँ भन्नुहुन्छ, आ-ब्रह्म-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन ([[Vanisource:BG 8.16 (1972)|भ गी ८|१६]]) | यदि तपाई ब्रह्मलोक नै जानुभयो भने पनि, जन्म र मृत्युको चक्र.... यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम ([[Vanisource:BG 15.6 (1972)|भ गी १५|६]]) | यद् गत्वा न निवर्तन्ते। तर हामीलाई थाहा छैन कि त्यहाँ एउटा धाम छ | यदि कुनै तरिकाले हामीले आफुलाई त्यस धाममा बढुवा गर्यौं भने न निवर्तन्ते, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम । अर्को स्थानमा भनिएको छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति ([[Vanisource:BG 4.9 (1972)|भ गी ४|९]]))।  

मानिसहरुलाई थाहा छैन कि कृष्ण, अथवा परम भगवान्, उहाँसँग आफ्नो धाम छ र जो पनि त्यहाँ जान सक्छ | कसरी मानिस जान सक्छ ?   

Line 42: Line 45:
:भूतानि यान्ति भूतेज्या  
:भूतानि यान्ति भूतेज्या  
:यान्ति मद्-याजिनो ऽपि माम्  
:यान्ति मद्-याजिनो ऽपि माम्  
:([[Vanisource:BG 9.25|भ गी ९|२५]])   
:([[Vanisource:BG 9.25 (1972)|भ गी ९|२५]])   

"यदि मानिस मेरो भक्ति, मेरो कार्य, भक्ति-योग गर्छ भने ऊ मकहाँ आउँछ |" अर्को स्थानमा उहाँ भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि ([[Vanisource:BG 18.55|भ गी १८|५५]]) |
"यदि मानिस मेरो भक्ति, मेरो कार्य, भक्ति-योग गर्छ भने ऊ मकहाँ आउँछ |" अर्को स्थानमा उहाँ भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि ([[Vanisource:BG 18.55 (1972)|भ गी १८|५५]]) |

तसर्थ हाम्रो एकमात्र कार्य कृष्णलाई बुझ्नु हो | यज्ञार्थे कर्म | यो अकर्म हो | यहाँ भनिएको छ, अकर्मण, अकर्मणः अपि बोद्धव्यम्, अकर्मणश् च बोद्धव्यम् | अकर्म भनेको कुनै प्रतिक्रिया नभएको | यदि हामीले आफ्नो इन्द्रियतृप्तिको लागि कार्य गर्यौं भने प्रतिक्रिया.... जस्तै एउटा सैनिकले मारिरहेको हुन्छ | उसले सुनको पदक पाउँछ | त्यहि सैनिक, जब ऊ घर फर्कन्छ, यदि उसले एउटा मानिस मार्यो भने उसलाई फाँसी दिइन्छ | किन? उसले अदालतमा भन्न सक्छ,"महासय, जब म युद्धभुमिमा लडाई गर्दै थिएँ, मैले धेरैलाई मारें | मैले सुनको पदक पाएँ | र अहिले किन मलाई फाँसी दिंदै हुनुहुन्छ ?" "किनकि तिमीले आफ्नो इन्द्रियतृप्तिको लागि मार्यौ | र त्यो तिमीले सरकारको अनुमतिमा मार्यौ |"  

Line 54: Line 57:
:अकर्मणश् च बोद्धव्यं  
:अकर्मणश् च बोद्धव्यं  
:गहना कर्मणो गतिः  
:गहना कर्मणो गतिः  
:([[Vanisource:BG 4.17|भ गी ४|१७]])  
:([[Vanisource:BG 4.17 (1972)|भ गी ४|१७]])  

यो बुझ्न धेरै गाह्रो छ कि तपाईले कस्तो प्रकारको कार्य गर्नुपर्छ | तसर्थ हामीले कृष्णबाट, शास्त्रबाट, गुरुबाट निर्देशन लिनुपर्छ | तब हाम्रो जीवन सफल हुन्छ | धेरै धेरै धन्यवाद | हरे कृष्ण |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:41, 29 January 2021

Lecture on BG 4.17 -- Bombay, April 6, 1974

धनी शरीर वा गरिब शरीर, त्यो मतलब हुँदैन | सबजनालाई जीवनको त्रिताप वा पीडादायी अवस्थाबाट गुज्रिनुपर्छ | जब टाईफाईड हुन्छ, त्यसले भेद गर्दैन कि "यहाँ धनी शरीर छ | म उसलाई थोरै पीडा दिन्छु |" होइन | जब टाईफाईड हुन्छ, चाहे तपाईको शरीर धनि होस् या गरिब, तपाईले उही पीडा सहनुपर्छ | जब तपाई आमाको गर्भभित्र हुनुहुन्छ, तपाईले उही पीडा सहनुपर्छ, चाहे तपाई रानीको गर्भमा हुनुहोस् या सार्कीको श्रीमतीको | त्यो खाँदिएको अवस्था.....तर तिनीहरुलाई थाहा छैन | जन्म मृत्यु जरा | धेरै पीडाहरु छन् | जन्मको प्रक्रियामा | जन्म, मृत्यु र बुढ्यौलीको प्रक्रियामा धेरै पिडाहरु छन् | धनी मानिस या गरिब मानिस, जब हामी बुढो हुन्छौं, हामीले धेरै पीडा भोग्नुपर्छ |

त्यसैगरी, जन्म-मृत्यु-जरा-व्याधि (भ गी १३|९) | जरा, व्याधि र मृत्यु | हामी यो शरीरको पीडादायी अवस्थाप्रति सचेत छैनौँ | शास्त्रमा भनिएको छ,"पुनः भौतिक शरीर नस्वीकार्नुहोस |" न साधु मन्ये: " भौतिक शरीरको पुन: प्राप्ति राम्रो कुरा होइन |" न साधु मन्ये यत आत्मनः| आत्मनः, आत्मा यो भौतिक शरीरमा बद्ध छ | यत आत्मनो ऽयम् असन्न् अपि | अस्थायी भएतापनि, मसँग यो शरीर छ | क्लेशद आस देहः |

त्यसैले यदि हामी अर्को भौतिक शरीर पाउने पीडादायी अवस्थालाई रोक्न चाहन्छौं भने हामीले थाहा पाउनुपर्छ कर्म के हो, विकर्म के हो | यो कृष्णको प्रस्ताव हो | कर्मणो ह्य् अपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः| अकर्मणश् च बोद्धव्यम्| अकर्मण भनेको त्यसमा कुनै प्रतिक्रिया हुँदैन | प्रतिक्रिया | कर्म, यदि तपाईले राम्रो कार्य गर्नुभयो भने त्यसको प्रतिक्रिया हुन्छ | त्यसबाट राम्रो शरीर, राम्रो शिक्षा, राम्रो परिवार, राम्रो धन प्राप्त हुन्छ | त्यो पनि राम्रो हो | हामी त्यसलाई राम्रोको रुपमा लिन्छौं | हामी स्वर्ग जान चाहन्छौं | तर तिनीहरुलाई थाहा छैन कि स्वर्गमा पनि जन्म-मृत्यु-जरा-व्याधि हुन्छ |

तसर्थ कृष्णले चाहनुहुन्न कि तपाई स्वर्गमा जानुहोस् | उहाँ भन्नुहुन्छ, आ-ब्रह्म-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भ गी ८|१६) | यदि तपाई ब्रह्मलोक नै जानुभयो भने पनि, जन्म र मृत्युको चक्र.... यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | यद् गत्वा न निवर्तन्ते। तर हामीलाई थाहा छैन कि त्यहाँ एउटा धाम छ | यदि कुनै तरिकाले हामीले आफुलाई त्यस धाममा बढुवा गर्यौं भने न निवर्तन्ते, यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम । अर्को स्थानमा भनिएको छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति (भ गी ४|९))।

मानिसहरुलाई थाहा छैन कि कृष्ण, अथवा परम भगवान्, उहाँसँग आफ्नो धाम छ र जो पनि त्यहाँ जान सक्छ | कसरी मानिस जान सक्छ ?

यान्ति देव-व्रता देवान्
पितृन् यान्ति पितृ-व्रताः
भूतानि यान्ति भूतेज्या
यान्ति मद्-याजिनो ऽपि माम्
(भ गी ९|२५)

"यदि मानिस मेरो भक्ति, मेरो कार्य, भक्ति-योग गर्छ भने ऊ मकहाँ आउँछ |" अर्को स्थानमा उहाँ भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि (भ गी १८|५५) |

तसर्थ हाम्रो एकमात्र कार्य कृष्णलाई बुझ्नु हो | यज्ञार्थे कर्म | यो अकर्म हो | यहाँ भनिएको छ, अकर्मण, अकर्मणः अपि बोद्धव्यम्, अकर्मणश् च बोद्धव्यम् | अकर्म भनेको कुनै प्रतिक्रिया नभएको | यदि हामीले आफ्नो इन्द्रियतृप्तिको लागि कार्य गर्यौं भने प्रतिक्रिया.... जस्तै एउटा सैनिकले मारिरहेको हुन्छ | उसले सुनको पदक पाउँछ | त्यहि सैनिक, जब ऊ घर फर्कन्छ, यदि उसले एउटा मानिस मार्यो भने उसलाई फाँसी दिइन्छ | किन? उसले अदालतमा भन्न सक्छ,"महासय, जब म युद्धभुमिमा लडाई गर्दै थिएँ, मैले धेरैलाई मारें | मैले सुनको पदक पाएँ | र अहिले किन मलाई फाँसी दिंदै हुनुहुन्छ ?" "किनकि तिमीले आफ्नो इन्द्रियतृप्तिको लागि मार्यौ | र त्यो तिमीले सरकारको अनुमतिमा मार्यौ |"

तसर्थ यदि तपाईले कृष्णको सन्तुष्टिको लागि कुनै कर्म गर्नुहुन्छ भने त्यो अकर्म हुन्छ, त्यसको कुनै प्रतिफल हुँदैन | तर यदि तपाईले कुनै पनि कार्य आफ्नो इन्द्रियतृप्तिको लागि गर्नुभयो भने तपाईले त्यसको नतिजा भोग्नुपर्छ, राम्रो अथवा नराम्रो | तसर्थ कृष्ण भन्नुहुन्छ,

कर्मणो ह्य् अपि बोद्धव्यं
बोद्धव्यं च विकर्मणः
अकर्मणश् च बोद्धव्यं
गहना कर्मणो गतिः
(भ गी ४|१७)