NE/Prabhupada 0115 - मेरो काम केवल कृष्णको सन्देश दिनु हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0115 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0114 - एक सज्जन व्यक्ति जसको नाम कृष्ण हो, उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ|0114|NE/Prabhupada 0116 - आफ्नो अमूल्य जीवन नाश नगर्नुहोस्|0116}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|YH7qFW_s4XM|मेरो काम केवल कृष्णको सन्देश दिनु हो<br/> - Prabhupāda 0115}}
{{youtube_right|f8BMYkli63c|मेरो काम केवल कृष्णको सन्देश दिनु हो<br/> - Prabhupāda 0115}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/710711LE-LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/710711LE-LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
खुशी छु कि यी युवाहरु कृपालु भई मेरो मदत गरिरहेछन् यो कृष्ण भावनामृत अभियान फैलाउन र कृष्णले यिनीहरुलाई आशिर्वाद दिनुहुनेछ | म निकै तुच्छ छु | मसंग कुनै क्षमता छैन | मेरो काम केवल कृष्ण को सन्देश दिनु हो | एउटा हुलाकको सेवक जस्तै; उसको काम चिठ्ठी दिनु हो | चिठ्ठीमा लेखिएको कुराप्रति ऊ जिम्मेवार हुदैन | प्रतिक्रिया..... चिठ्ठी पाउनेवालाले चिठ्ठी पढेपछि केहि महशुस गर्न सक्छ तर त्यो जिम्मेवारी त्यस सेवकको होइन | त्यसैगरी, मेरो जिम्मेवारी हो, जे मैले गुरु-शिष्य परम्पराबाट, मेरो गुरुबाट प्राप्त गरें | म त्यहि कुरा प्रस्तुत गर्दैछु, तर कुनै मिलावट बिना | त्यो मेरो काम हो | त्यो मेरो जिम्मेवारी हो | मैले कुराहरु त्यसरी प्रस्तुत गर्नैपर्छ जसरी कृष्णले प्रस्तुत गर्नुभएको थियो, जसरी अर्जुनले प्रस्तुत गर्नुभएको थियो, जसरी हाम्रा आचार्यहरुले, चैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो, र अन्तिममा मेरो गुरु महाराज, भक्तिसिद्धांत सरस्वति गोस्वामी महाराज | त्यसैगरी, यदि तपाईहरुले कृष्ण भावनामृत अभियान उही भावनामा ग्रहण गर्नुभयो भने, र यदि तपाईले अरु मानिसलाई, आफ्ना देशका अरु नागरिकलाई वितरण गर्नुभयो भने, पक्कै पनि यो प्रभावशाली हुन्छ, किने यसमा कुनै मिसावट छैन | कुनै गफ छैन | कुनै ठगि छैन | यो शुद्ध अध्यात्मिक चेतना हो | केवल एसको अभ्यास गर्नुहोस् र वितरण गर्नुहोस् | तपाईको जीवन गौरवशाली हुनेछ |
खुसी छु कि यी युवाहरु मेरो मदत गर्दैछन्, यस कृष्ण भावनामृत अभियान फैलाउन र कृष्णले यिनीहरुलाई आशिर्वाद दिनुहुनेछ | म निकै तुच्छ छु | मसँग कुनै क्षमता छैन | मेरो काम केवल कृष्णको सन्देश दिनु हो | एउटा हुलाकको सेवक जस्तै; उसको काम चिठ्ठी दिनु हो | चिठ्ठीमा लेखिएको कुराप्रति ऊ जिम्मेवार हुँदैन | प्रतिक्रिया..... चिठ्ठी पाउने मानिसले चिठ्ठी पढेपछि केहि अनुभव गर्न सक्छ तर त्यो जिम्मेवारी त्यस सेवकको होइन | त्यसैगरी, मेरो जिम्मेवारी भनेको मैले गुरु-शिष्य परम्परा तथा गुरुबाट जे प्राप्त गरें | म त्यहि कुरा प्रस्तुत गर्दैछु, तर कुनै मिलावट बिना | त्यो मेरो काम हो | त्यो मेरो जिम्मेवारी हो | मैले कुराहरु त्यसरी प्रस्तुत गर्नैपर्छ जसरी कृष्णले प्रस्तुत गर्नुभएको थियो, जसरी अर्जुनले प्रस्तुत गर्नुभएको थियो, जसरी हाम्रा आचार्यहरुले, चैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो, र अन्तिममा मेरो गुरु महाराज, भक्तिसिद्धान्त सरस्वती गोस्वामी महाराज | त्यसैगरी, यदि तपाईहरुले कृष्ण भावनामृत अभियान उही भावनामा ग्रहण गर्नुभयो भने, र यदि तपाईले अरु मानिसलाई, आफ्ना देशका अरु नागरिकलाई वितरण गर्नुभयो भने पक्कै पनि यो प्रभावशाली हुनेछ किनकि यसमा कुनै मिसावट छैन | कुनै गफ छैन | कुनै ठगी छैन | यो शुद्ध आध्यात्मिक चेतना हो | केवल यसको अभ्यास गर्नुहोस् र यसलाई वितरण गर्नुहोस् | तपाईको जीवन गौरवशाली हुनेछ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:43, 29 January 2021



Lecture -- Los Angeles, July 11, 1971

म खुसी छु कि यी युवाहरु मेरो मदत गर्दैछन्, यस कृष्ण भावनामृत अभियान फैलाउन र कृष्णले यिनीहरुलाई आशिर्वाद दिनुहुनेछ | म निकै तुच्छ छु | मसँग कुनै क्षमता छैन | मेरो काम केवल कृष्णको सन्देश दिनु हो | एउटा हुलाकको सेवक जस्तै; उसको काम चिठ्ठी दिनु हो | चिठ्ठीमा लेखिएको कुराप्रति ऊ जिम्मेवार हुँदैन | प्रतिक्रिया..... चिठ्ठी पाउने मानिसले चिठ्ठी पढेपछि केहि अनुभव गर्न सक्छ तर त्यो जिम्मेवारी त्यस सेवकको होइन | त्यसैगरी, मेरो जिम्मेवारी भनेको मैले गुरु-शिष्य परम्परा तथा गुरुबाट जे प्राप्त गरें | म त्यहि कुरा प्रस्तुत गर्दैछु, तर कुनै मिलावट बिना | त्यो मेरो काम हो | त्यो मेरो जिम्मेवारी हो | मैले कुराहरु त्यसरी प्रस्तुत गर्नैपर्छ जसरी कृष्णले प्रस्तुत गर्नुभएको थियो, जसरी अर्जुनले प्रस्तुत गर्नुभएको थियो, जसरी हाम्रा आचार्यहरुले, चैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो, र अन्तिममा मेरो गुरु महाराज, भक्तिसिद्धान्त सरस्वती गोस्वामी महाराज | त्यसैगरी, यदि तपाईहरुले कृष्ण भावनामृत अभियान उही भावनामा ग्रहण गर्नुभयो भने, र यदि तपाईले अरु मानिसलाई, आफ्ना देशका अरु नागरिकलाई वितरण गर्नुभयो भने पक्कै पनि यो प्रभावशाली हुनेछ किनकि यसमा कुनै मिसावट छैन | कुनै गफ छैन | कुनै ठगी छैन | यो शुद्ध आध्यात्मिक चेतना हो | केवल यसको अभ्यास गर्नुहोस् र यसलाई वितरण गर्नुहोस् | तपाईको जीवन गौरवशाली हुनेछ |