NE/Prabhupada 0126 - केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0126 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0125 - समाज यस्तो दुषित छ|0125|NE/Prabhupada 0127 - एउटा महान संस्था मनोमानी गर्नाले गुम्न पुग्यो|0127}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|vzvsim3yz9A|केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि<br/> - Prabhupāda 0126}}
{{youtube_right|rxEKw_LSFy4|केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि<br/> - Prabhupāda 0126}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/731103BG.DEL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731103BG.DEL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
महिला भक्त: हजुरले भन्नुभयो कि यदि हामी कुनै गतिविधि गर्छौं भने त्यो गतिविधिबाट भगवान कृष्ण खुशी हुनुभयो कि भनेर परिक्षण गर्नुपर्छ | तर त्यो परिक्षण के हो ?

प्रभुपाद:यदि गुरु खुशी हुनुहुन्छ भने कृष्ण खुशी हुनुहुन्छ | त्यो तपाईले दैनिक गाइरहनुभएको छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि | यदि गुरु खुशी हुनुहुन्छ भने कृष्ण खुशी हुनुहुन्छ | त्यो हो परिक्षण | यदि उहाँ खुशी हुनुहुन्न भने ऊसंग कुनै अरु उपाय छैन |
महिला भक्त: हजुरले भन्नुभयो कि यदि हामी कुनै गतिविधि गर्छौं भने त्यस गतिविधिबाट भगवान् कृष्ण खुसी हुनुभयो कि भनेर परिक्षण गर्नुपर्छ | तर त्यो परिक्षण के हो ?

यो बुझ्नलाई धेरै सजिलो छ | मानौं कोहि कार्यालयमा कार्यरत छ, उसको तत्कालको वरिष्ठ व्यक्ति प्रमुख हुन्छ, प्रमुख बैदार यो त्यस विभागको निर्देशक | त्यसैले सबैजना कार्यरत छन् | यदि उसले निर्देशकलाई सन्तुष्ट पार्छ भने, वा प्रमुख बैदरलाई, तब यो बुझिन्छ कि उसले प्रबन्ध निर्देशकलाई खुशी बनाएको छ | यो धेरै कठिन छैन | तपाईको तत्कालको वरिष्ठ व्यक्ति, कृष्णको प्रतिनिधि, उहाँ सन्तुष्ट हुनुपर्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्य​ | तसर्थ अध्यात्मिक गुरुको मार्गदर्शन चाहिन्छ | कृष्ण अध्यात्मिक गुरुको रुपमा मार्गदर्शन गर्न आउनुहुन्छ | यो चैतन्य चरितामृतमा उल्लेख गरिएको छ | गुरु-कृष्ण​-कृपाय​ | गुरु-कृष्ण​-कृपाय​ | त्यसैले गुरु-कृपा, गुरुको कृपा, कृष्णको कृपा हो | त्यसैले जब उहाँहरु दुवैजना खुशी हुनुहुन्छ, तब हाम्रो बाटो स्पष्ट हुन्छ | गुरु-कृष्ण-कृपाए पाए भक्ति लता बीज ([[Vanisource:CC Madhya 19.151|चै च मध्य १९।१५१]]) | तब हाम्रो भक्तिमय सेवा पूर्ण हुन्छ | तपाईले यस बयान गुर्वाष्टक​मा याद गर्नुभएन ? यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि |  
प्रभुपाद: यदि गुरु खुसी हुनुहुन्छ भने कृष्ण खुसी हुनुहुन्छ | त्यो तपाईले दैनिक गाउनुहुन्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि | यदि गुरु खुसी हुनुहुन्छ भने कृष्ण खुसी हुनुहुन्छ | त्यो हो परिक्षण | यदि उहाँ खुसी हुनुहुन्न भने ऊसँग अरु कुनै उपाय छैन |  

जस्तै यो अभियान | यो अभियान केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि सुरु गरिएको हो | उहाँले चाहनुहुन्थ्यो | चैतन्य महाप्रभुले चाहनुहुन्थ्यो कि यो अभियान सारा विश्वभरि फैलीयोस् | तसर्थ उहाँले मेरा धेरै गुरुभाईहरुलाई आदेश दिनुभयो, र चाहनुभयो.... आदेश पनि होइन, उहाँले चाहनुहुन्थ्यो | उहाँले मेरा केहि गुरुभाईहरुलाई प्रचार गर्न विदेश पठाउनुभयो, तर कुनै कारणवश उहाँहरु त्यति सफल हुनुभएको थिएन | उहाँहरुलाई फिर्ता बोलाइयो | त्यसैले मैले सोचें,"मैले यो बुढो उमेरमा कोशिश गर्नुपर्यो |" त्यसैले मेरो केवल इच्छा मेरो गुरु महाराजको इच्छा पुरा गर्नु थियो | तपाईहरुले अहिले मदत गर्नुभएको छ | यो अहिले सफल हुँदै छ | र यो हो यस्य प्रसादाद् भगवत्-प्रसादः । वास्तवमा यदि हामी इमान्दारीपुर्वक गुरुको निर्देशनमा कार्य गर्छौं भने, त्यो कृष्णको सन्तुष्टि हो र कृष्णले हामीलाई अघि बढ्न मदत गर्नुहुन्छ |
त्यो बुझ्नलाई धेरै सजिलो छ | मानौं कोहि कार्यालयमा कार्यरत छ, उसको तत्कालको वरिष्ठ व्यक्ति प्रमुख हुन्छ, प्रमुख बैदार यो त्यस विभागको निर्देशक | सबैजना कार्यरत छन् | यदि उसले निर्देशकलाई सन्तुष्ट पार्छ भने, वा प्रमुख बैदरलाई सन्तुष्ट पार्छ भने यो बुझिन्छ कि उसले प्रबन्ध निर्देशकलाई खुसी बनाएको छ | यो धेरै कठिन छैन | तपाईको तत्कालको वरिष्ठ व्यक्ति, कृष्णको प्रतिनिधि, उहाँ सन्तुष्ट हुनुपर्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्य​ | तसर्थ आध्यात्मिक गुरुको मार्गदर्शन चाहिन्छ | कृष्ण आध्यात्मिक गुरुको रुपमा मार्गनिर्देशन दिन आउनुहुन्छ | यो चैतन्य चरितामृतमा उल्लेख गरिएको छ | गुरु-कृष्ण​-कृपाय​ | गुरु-कृष्ण​-कृपाय​ | त्यसैले गुरु-कृपा, गुरुको कृपा नै कृष्णको कृपा हो | जब उहाँहरु दुवैजना खुसी हुनुहुन्छ, तब हाम्रो बाटो सजिलो हुन्छ | गुरु-कृष्ण-कृपाय पाय भक्ति लता बीज ([[Vanisource:CC Madhya 19.151|चै च मध्य १९।१५१]]) | तब हाम्रो भक्तिमय सेवा पूर्ण हुन्छ | तपाईले यस बयान गुर्वाष्टक​मा याद गर्नुभएन ? यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि |
 
जस्तै यो अभियान | यो अभियान केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि सुरु गरिएको हो | उहाँले चाहनुहुन्थ्यो | चैतन्य महाप्रभुले चाहनुहुन्थ्यो कि यो अभियान सारा विश्वभरि फैलीयोस् | तसर्थ उहाँले मेरा धेरै गुरुभाईहरुलाई आदेश दिनुभयो, र चाहनुभयो.... आदेश पनि होइन, उहाँले चाहनुहुन्थ्यो | उहाँले मेरा केहि गुरुभाईहरुलाई प्रचार गर्न विदेश पठाउनुभयो, तर कुनै कारणवश उहाँहरु त्यति सफल हुनुभएको थिएन | उहाँहरुलाई फिर्ता बोलाइयो | त्यसैले मैले सोचें,"यो बुढो उमेरमा मैले केहि प्रयास गर्नुपर्यो |" मेरो एकमात्र इच्छा आफ्नो गुरु महाराजको इच्छा पुरा गर्नु थियो | तपाईहरुले अहिले मदत गर्नुभएको छ | यो अहिले सफल हुँदैछ | र यो नै यस्य प्रसादाद् भगवत्-प्रसादः हो । वास्तवमा यदि हामी इमान्दारीपुर्वक गुरुको निर्देशनमा कार्य गर्छौं भने त्यो कृष्णको सन्तुष्टि हो र कृष्णले हामीलाई अघि बढ्न मदत गर्नुहुन्छ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:44, 29 January 2021

Lecture on BG 4.18 -- Delhi, November 3, 1973

महिला भक्त: हजुरले भन्नुभयो कि यदि हामी कुनै गतिविधि गर्छौं भने त्यस गतिविधिबाट भगवान् कृष्ण खुसी हुनुभयो कि भनेर परिक्षण गर्नुपर्छ | तर त्यो परिक्षण के हो ?

प्रभुपाद: यदि गुरु खुसी हुनुहुन्छ भने कृष्ण खुसी हुनुहुन्छ | त्यो तपाईले दैनिक गाउनुहुन्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि | यदि गुरु खुसी हुनुहुन्छ भने कृष्ण खुसी हुनुहुन्छ | त्यो हो परिक्षण | यदि उहाँ खुसी हुनुहुन्न भने ऊसँग अरु कुनै उपाय छैन |

त्यो बुझ्नलाई धेरै सजिलो छ | मानौं कोहि कार्यालयमा कार्यरत छ, उसको तत्कालको वरिष्ठ व्यक्ति प्रमुख हुन्छ, प्रमुख बैदार यो त्यस विभागको निर्देशक | सबैजना कार्यरत छन् | यदि उसले निर्देशकलाई सन्तुष्ट पार्छ भने, वा प्रमुख बैदरलाई सन्तुष्ट पार्छ भने यो बुझिन्छ कि उसले प्रबन्ध निर्देशकलाई खुसी बनाएको छ | यो धेरै कठिन छैन | तपाईको तत्कालको वरिष्ठ व्यक्ति, कृष्णको प्रतिनिधि, उहाँ सन्तुष्ट हुनुपर्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्य​ | तसर्थ आध्यात्मिक गुरुको मार्गदर्शन चाहिन्छ | कृष्ण आध्यात्मिक गुरुको रुपमा मार्गनिर्देशन दिन आउनुहुन्छ | यो चैतन्य चरितामृतमा उल्लेख गरिएको छ | गुरु-कृष्ण​-कृपाय​ | गुरु-कृष्ण​-कृपाय​ | त्यसैले गुरु-कृपा, गुरुको कृपा नै कृष्णको कृपा हो | जब उहाँहरु दुवैजना खुसी हुनुहुन्छ, तब हाम्रो बाटो सजिलो हुन्छ | गुरु-कृष्ण-कृपाय पाय भक्ति लता बीज (चै च मध्य १९।१५१) | तब हाम्रो भक्तिमय सेवा पूर्ण हुन्छ | तपाईले यस बयान गुर्वाष्टक​मा याद गर्नुभएन ? यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि |