NE/Prabhupada 0132 - वर्गहीन समाज बेकार समाज हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0132 - in all Languages Category:NEQuotes - 1974 Category:NE-Quotes - Lec...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 2: Line 2:
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:Prabhupada 0132 - in all Languages]]
[[Category:Prabhupada 0132 - in all Languages]]
[[Category:NEQuotes - 1974]]
[[Category:NE-Quotes - 1974]]
[[Category:NE-Quotes - Lectures, Bhagavad-gita As It Is]]
[[Category:NE-Quotes - Lectures, Bhagavad-gita As It Is]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0131 - पितामा शरणागत हुनु स्वाभाविक हो|0131|NE/Prabhupada 0133 - म एउटा शिष्य चाहन्छु जसले मेरा आदेशहरु पालन गर्छ|0133}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|soXt0fiSZkA|वर्गहीन समाज बेकार समाज हो <br/> - Prabhupāda 0132}}
{{youtube_right|8q8SVzo6d_4|वर्गहीन समाज बेकार समाज हो <br/> - Prabhupāda 0132}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740427BG.HYD_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740427BG.HYD_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भगवद गीतामा हामीले मानवीय समस्याक सब समाधान पाउँछौं, सब समाधान | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः ([[Vanisource:BG 4.13|भ गी ४।१३]]) | जबसम्म तपाईले सम्पूर्ण मानव समाजलाई चार वर्गमा विभाजन गर्नुहुन्न, ब्राह्मण, क्षत्रिय, वैश्य, र शुद्र..... तपाईले विभाजन गर्नुपर्छ | तपाईले भन्न सक्नुहुन्न "वर्गहीन समाज |" त्यो बेकार समाज हो | वर्गहीन समाज भनेको बेकार समाज हो | "यहाँ मानव सभ्यता छ" भनेर देख्न एक बुद्धिमान उच्च वर्गको, आदर्श वर्गको मानिस हुनुपर्छ | त्यो हो ब्राह्मण | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​....([[Vanisource:BG 4.13|भ गी ४।१३]])| जबसम्म मानिसले आदर्श मानिस देख्दैनन्, तिमीहरुले कसरी अनुसरण गर्छन् ? यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते ([[Vanisource:BG 3|21|भ गी ३|२१]]) | ब्राह्मणलाई शरीरको दिमागसँग तुलना गरिएको छ | जबसम्म दिमाग हुँदैन, यो हात र खुट्टाको के काम ? यदि कसैको दिमाग खुस्किएको छ, पागल, उसले केहि गर्न सक्दैन | त्यसैले वर्तमान समयमा, किनकि सारा मानव समाजमा ब्राह्मण योग्य मानिसको कमि छ...... यो मतलब होइन......ब्राह्मण केवल भारतका हिन्दुका लागि होइन | सारा मानव समाजको लागि | कृष्णले कहिल्यै भन्नुहुन्न कि चातुर्-वर्ण्यं मया सृष्टम् ([[Vanisource:BG 4.13|भ गी ४।१३]]) भारतको लागि हो, वा हिन्दुको लागि, वा एक वर्गका मानिसको लागि | सारा मानव समाजको लागि, धेरै आदर्श बौद्धिक मानिस हुनुपर्छ, ताकि मानिसले अनुसरण गरुन् | दिमाग, समाजको दिमाग | त्यो भगवद गीताको शिक्षा हो | तपाईले भन्न सक्नुहुन्न को "हामी दिमाग बिना गर्न सक्छौं |" मानौं तपाईको शरीरबाट दिमाग काटियो, तपाईको टाउको काटियो, तब तपाई सकिनुहुनेछ | हात र खुट्टाले के गर्छन यदि दिमाग छ, यदि दिमाग छैन ? त्यसैले वर्तमान समयमा सारा मानव समाजमा दिमागको कमि छ | तसर्थ, यो अराजक परिस्थितिमा छ | त्यसैले खाँचो छ, जसरी भगवद गीतामा वर्णित छ | मानव समाज, सारा मानव सभ्यतामा, यस प्रकारले सुधार हुनुपर्छ, कि.... बौद्धिक वर्गका मानिस छन्, प्राकृतिक रुपले | प्रथम श्रेणीका बौद्धिक वर्गका मानिस छन्, दोस्रो श्रेणीका बौद्धिक, तेस्रो श्रेणी, चौथो श्रेणी, त्यस्तै | त्यसैले प्रथम-श्रेणीका बौद्धिक मानिस, तिमीहरु ब्राह्मण हुनुपर्छ, ब्राह्मण योग्यतामा, र तिनीहरु कृष्ण भावानाभावित हुनुपर्छ | तब तिनीहरुले सम्पूर्ण समाजलाई सहि बाटोमा मार्गनिर्देशन गर्न सक्छन् | यो हो कृष्ण भावनामृत अभियान |


त्यसैले यहाँ कृष्णले भन्नुहुन्छ कसरी कृष्ण भावानाभावित हुने | यो ब्राह्मणको लागि हो, वा बौद्धिक वर्गका मानिस | यो कृष्णद्वारा व्याख्या गरिएको छ | त्यो के हो ? मय्य् आसक्त​-मनाः "मन म, कृष्णमा आशक्त हुनुपर्छ |" यो सुरुवात हो | कुनै प्रकारले हामीले...... हाम्रो मन केहि अरु कुरामा आशक्त छ | मन अनाशक्त हुन सक्दैन | हामीसँग यति धेरै इच्छा छन् | त्यसैले मनको कार्य- आशक्त हुनु | तसर्थ, म केहि स्वीकार्छु, मा केहि नकार्छु | यो मनको कार्य हो | त्यसैले तपाई शुन्य बन्न सक्नुहुन्न, तपाई इच्छाविहीन बन्न सक्नुहुन्न | त्यो सम्भव छैन | हाम्रो विधि.....जस्तै अरु, तिनीहरु भन्छन्,"तपाई इच्छाविहिन बन्नुहोस् |" त्यो मुर्ख प्रस्ताव हो | को इच्छाविहिन बन्न सक्छ ? यो सम्भव छैन | यदि म इच्छाविहिन हुन्छु, तब म मृत मानिस हुन्छु | मृत मानिसको इच्छा हुँदैन | त्यसैले त्यो सम्भव छैन | हामीले इच्छालाई शुद्धिकरण गर्नुपर्छ | त्यो चाहिएको छ | इच्छालाई शुद्धिकरण | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]])| यसलाई शुद्धिकरण भनिन्छ निर्मलम् | तत्-परत्वेन | तत्-परत्वेन भनेको जव भगवान भावानाभावित, कृष्ण भावानाभावित, तब इच्छाहरु शुद्ध हुन्छन् |  
भगवद् गीतामा हामीले मानवीय समस्याका सम्पूर्ण समाधान पाउँछौं, सम्पूर्ण समाधान | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः ([[Vanisource:BG 4.13 (1972)|भ गी ४।१३]]) | जबसम्म तपाईले सम्पूर्ण मानव समाजलाई चार वर्गमा विभाजन गर्नुहुन्न, ब्राह्मण, क्षत्रिय, वैश्य, र शुद्र..... तपाईले विभाजन गर्नुपर्छ | तपाईले "वर्गहीन समाज" भन्न सक्नुहुन्न | त्यो बेकार समाज हो | वर्गहीन समाज भनेको बेकार समाज हो | "यहाँ मानव सभ्यता छ" भनेर देख्नको लागि एक बुद्धिमान उच्च वर्गको, आदर्श वर्गको मानिस हुनुपर्छ | त्यो हो ब्राह्मण | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​....([[Vanisource:BG 4.13 (1972)|भ गी ४।१३]]) | जबसम्म मानिसले आदर्श मानिस देख्दैनन्, तिनीहरुले कसरी अनुसरण गर्छन् ? यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते ([[Vanisource:BG 3 (1972)|21|भ गी ३|२१]]) | ब्राह्मणलाई शरीरको दिमागसँग तुलना गरिएको छ | जबसम्म दिमाग हुँदैन, यो हात र खुट्टाको के काम ? यदि कसैको दिमाग खुस्किएको छ, पागल छ भने उसले केहि गर्न सक्दैन | त्यसैले वर्तमान समयमा, सारा मानव समाजमा ब्राह्मण योग्य मानिसको कमी भएको कारण...... यो होइन कि......ब्राह्मण केवल भारतका हिन्दुका लागि होइन | सम्पूर्ण मानव समाजको लागि | कृष्णले कहिल्यै भन्नुहुन्न कि चातुर्-वर्ण्यं मया सृष्टम् ([[Vanisource:BG 4.13 (1972)|भ गी ४।१३]]) भारतको लागि हो, वा हिन्दुको लागि, वा एक वर्गका मानिसको लागि | सम्पूर्ण मानव समाजको लागि धेरै आदर्श बौद्धिक मानिस हुनुपर्छ, ताकि मानिसले अनुसरण गर्न सकुन् | दिमाग, समाजको दिमाग | त्यो भगवद् गीताको शिक्षा हो | तपाईले भन्न सक्नुहुन्न कि "हामी दिमाग बिना कार्य गर्न सक्छौं |" मानौं तपाईको शरीरबाट दिमाग काटियो, तपाईको टाउको काटियो, तब तपाई सकिनुहुनेछ | यदि दिमाग छैन भने हात र खुट्टाले के गर्न सक्छन् ? वर्तमान समयमा सम्पूर्ण मानव समाजमा दिमागको कमी छ | तसर्थ, समाज यस्तो अराजक परिस्थितिमा छ | भगवद् गीतामा वर्णित भएको जस्तै वर्गीकरणको आवश्यकता छ | मानव समाज, सम्पूर्ण मानव सभ्यतामा, यस्तो प्रकारले सुधार हुनुपर्छ, कि.... एक वर्गका मानिसहरु प्राकृतिक रुपमा बौद्धिक वर्गका हुन्छन् | प्रथम श्रेणीका बौद्धिक वर्गका मानिस हुन्छन्, दोस्रो श्रेणीका बौद्धिक, तेस्रो श्रेणी, चौथो श्रेणी, त्यस्तै | प्रथम-श्रेणीका बौद्धिक मानिस, तिनीहरु ब्राह्मण हुनुपर्छ, ब्राह्मण योग्यतामाका साथ र तिनीहरु कृष्ण भावानाभावित हुनुपर्छ | तब तिनीहरुले सम्पूर्ण समाजलाई सहि बाटोमा मार्गनिर्देशन गर्न सक्छन् | यो हो कृष्ण भावनामृत अभियान |  


त्यसैले हामी इच्छाविहिन स्थानमा आउने होइन, तर शुद्ध इच्छाको स्थानमा आउनुपर्छ | त्यो चाहिएको छ | तसर्थ यहाँ भनिएको छ, मय्य् आसक्त​-मनाः : "तिमि आफ्नो मन इच्छाविहिन बनाउन सक्दैनौ, तर तिमी ममा आफ्नो मन लगाउ |" त्यो चाहिएको छ | मय्य् आसक्त​-मनाः पार्थ | यो योग विधि हो | यसलाई भक्ति योग भनिन्छ, र यसलाई प्रथम-श्रेणीको योग भनिन्छ | त्यो भगवद-गीतामा व्याख्या गरिएको , कि योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना ([[Vanisource:BG 6.47|भ गी ६।४७]]) | योगी, प्रथम-श्रेणीको योगी, योगिनाम् अपि सर्वेषां.... "विभिन्न प्रकारका योग-विधि छन्, तर जो मानिसले यस भक्ति योग स्वीकारेको छ, उसले सधैं मेरो स्मरण गरिरहन्छ |" जस्तै यो युवा र युवतीहरु, तिनीहरुलाई सधैं कृष्णलाई स्मरण गर्ने सिकाईदै छ, "हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे |" त्यसैले यदि तपाई भगवद गीता पढ्नुहुन्छ र हरे कृष्ण जप्नुहुन्छ, तत्काल तपाईले सम्पूर्ण विज्ञान जान्नुहुन्छ, कसरी कृष्णमा आशक्त हुने | यसलाई भनिन्छ मय्य् आसक्त​-मनाः । मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन्, योगको अभ्यास गर्नु...यो हो भक्ति योग | मद्-आश्रयः | मद्-आश्रयः भनेको "मेरो निर्देशनमा," वा "मेरो सुरक्षामा |" आश्रय |
यहाँ कृष्णले भन्नुहुन्छ कि कसरी कृष्ण भावानाभावित हुने | यो ब्राह्मण वा बौद्धिक वर्गका मानिसको लागि हो | कृष्णद्वारा यसको बारेमा व्याख्या गरिएको छ | त्यो के हो ? मय्य् आसक्त​-मनाः "मन , कृष्णमा आशक्त हुनुपर्छ |" यो सुरुवात हो | कुनै प्रकारले हामीले...... हाम्रो मन केहि अरु कुरामा आशक्त छ | मन अनाशक्त हुन सक्दैन | हामीसँग यति धेरै इच्छाहरु छन् | मनको कार्य- आशक्त हुनु | तसर्थ, म केहि स्वीकार्छु, म केहि नकार्छु | यो मनको कार्य हो | त्यसैले तपाई शुन्य बन्न सक्नुहुन्न, तपाई इच्छाविहीन बन्न सक्नुहुन्न | त्यो सम्भव छैन | हाम्रो विधि.....जस्तै अरु भन्छन्,"तपाई इच्छाविहिन बन्नुहोस् |" त्यो मूर्ख प्रस्ताव हो | को इच्छाविहिन बन्न सक्छ ? यो सम्भव छैन | यदि म इच्छाविहिन हुन्छु भने म मृत मानिस हुन्छु | मृत मानिसको इच्छा हुँदैन | त्यो सम्भव छैन | हामीले इच्छालाई शुद्धिकरण गर्नुपर्छ | त्यो आवश्यक | इच्छाको शुद्धिकरण गर्नुपर्छ | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | यसलाई शुद्धिकरण भनिन्छ | निर्मलम् | तत्-परत्वेन | तत्-परत्वेन भनेको जब भागवत् चेतनामा अवस्थित, कृष्ण भावानाभावित भइन्छ, तब इच्छाहरु शुद्ध हुन्छन् |  


हामी इच्छाविहिन स्थानमा आउने त होइन, तर शुद्ध इच्छाको अवस्थामा आउनुपर्छ | त्यो आवश्यक छ | तसर्थ यहाँ भनिएको छ, मय्य् आसक्त​-मनाः : "तिमी आफ्नो मनलाई इच्छाविहिन बनाउन सक्दैनौ तर तिमी ममा आफ्नो मन लगाऊ |" त्यो आवश्यक छ | मय्य् आसक्त​-मनाः पार्थ | यो योग विधि हो | यसलाई भक्ति योग भनिन्छ र यसलाई प्रथम-श्रेणीको योग भनिन्छ | भगवद्-गीतामा व्याख्या गरिएको छ कि योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना ([[Vanisource:BG 6.47 (1972)|भ गी ६।४७]]) | योगी, प्रथम-श्रेणीको योगी, योगिनाम् अपि सर्वेषां.... "विभिन्न प्रकारका योग-विधि छन्, तर जसले यस भक्ति योग स्वीकारेको छ, उसले सधैं मेरो स्मरण गरिरहन्छ |" जस्तै यी युवा र युवतीहरु, तिनीहरुलाई सधैं कृष्णलाई स्मरण गर्ने सिकाइएको छ, "हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे |" यदि तपाई भगवद् गीता पढ्नुहुन्छ र हरे कृष्ण जप्नुहुन्छ भने तपाईले तत्काल कसरी कृष्णमा आशक्त हुने सम्बन्धि सम्पूर्ण विज्ञान जान्नुहुन्छ | यसलाई भनिन्छ मय्य् आसक्त​-मनाः । मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन्, योगको अभ्यास गर्नु...यो हो भक्ति योग | मद्-आश्रयः | मद्-आश्रयः भनेको "मेरो निर्देशनमा," वा "मेरो सुरक्षामा |" आश्रय |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:45, 29 January 2021



Lecture on BG 7.1 -- Hyderabad, April 27, 1974


भगवद् गीतामा हामीले मानवीय समस्याका सम्पूर्ण समाधान पाउँछौं, सम्पूर्ण समाधान | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४।१३) | जबसम्म तपाईले सम्पूर्ण मानव समाजलाई चार वर्गमा विभाजन गर्नुहुन्न, ब्राह्मण, क्षत्रिय, वैश्य, र शुद्र..... तपाईले विभाजन गर्नुपर्छ | तपाईले "वर्गहीन समाज" भन्न सक्नुहुन्न | त्यो बेकार समाज हो | वर्गहीन समाज भनेको बेकार समाज हो | "यहाँ मानव सभ्यता छ" भनेर देख्नको लागि एक बुद्धिमान उच्च वर्गको, आदर्श वर्गको मानिस हुनुपर्छ | त्यो हो ब्राह्मण | चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​....(भ गी ४।१३) | जबसम्म मानिसले आदर्श मानिस देख्दैनन्, तिनीहरुले कसरी अनुसरण गर्छन् ? यद् यद् आचरति श्रेष्ठः, लोकस् तद् अनुवर्तते (21|भ गी ३|२१) | ब्राह्मणलाई शरीरको दिमागसँग तुलना गरिएको छ | जबसम्म दिमाग हुँदैन, यो हात र खुट्टाको के काम ? यदि कसैको दिमाग खुस्किएको छ, पागल छ भने उसले केहि गर्न सक्दैन | त्यसैले वर्तमान समयमा, सारा मानव समाजमा ब्राह्मण योग्य मानिसको कमी भएको कारण...... यो होइन कि......ब्राह्मण केवल भारतका हिन्दुका लागि होइन | सम्पूर्ण मानव समाजको लागि | कृष्णले कहिल्यै भन्नुहुन्न कि चातुर्-वर्ण्यं मया सृष्टम् (भ गी ४।१३) भारतको लागि हो, वा हिन्दुको लागि, वा एक वर्गका मानिसको लागि | सम्पूर्ण मानव समाजको लागि धेरै आदर्श बौद्धिक मानिस हुनुपर्छ, ताकि मानिसले अनुसरण गर्न सकुन् | दिमाग, समाजको दिमाग | त्यो भगवद् गीताको शिक्षा हो | तपाईले भन्न सक्नुहुन्न कि "हामी दिमाग बिना कार्य गर्न सक्छौं |" मानौं तपाईको शरीरबाट दिमाग काटियो, तपाईको टाउको काटियो, तब तपाई सकिनुहुनेछ | यदि दिमाग छैन भने हात र खुट्टाले के गर्न सक्छन् ? वर्तमान समयमा सम्पूर्ण मानव समाजमा दिमागको कमी छ | तसर्थ, समाज यस्तो अराजक परिस्थितिमा छ | भगवद् गीतामा वर्णित भएको जस्तै वर्गीकरणको आवश्यकता छ | मानव समाज, सम्पूर्ण मानव सभ्यतामा, यस्तो प्रकारले सुधार हुनुपर्छ, कि.... एक वर्गका मानिसहरु प्राकृतिक रुपमा बौद्धिक वर्गका हुन्छन् | प्रथम श्रेणीका बौद्धिक वर्गका मानिस हुन्छन्, दोस्रो श्रेणीका बौद्धिक, तेस्रो श्रेणी, चौथो श्रेणी, त्यस्तै | प्रथम-श्रेणीका बौद्धिक मानिस, तिनीहरु ब्राह्मण हुनुपर्छ, ब्राह्मण योग्यतामाका साथ र तिनीहरु कृष्ण भावानाभावित हुनुपर्छ | तब तिनीहरुले सम्पूर्ण समाजलाई सहि बाटोमा मार्गनिर्देशन गर्न सक्छन् | यो हो कृष्ण भावनामृत अभियान |

यहाँ कृष्णले भन्नुहुन्छ कि कसरी कृष्ण भावानाभावित हुने | यो ब्राह्मण वा बौद्धिक वर्गका मानिसको लागि हो | कृष्णद्वारा यसको बारेमा व्याख्या गरिएको छ | त्यो के हो ? मय्य् आसक्त​-मनाः "मन म, कृष्णमा आशक्त हुनुपर्छ |" यो सुरुवात हो | कुनै प्रकारले हामीले...... हाम्रो मन केहि अरु कुरामा आशक्त छ | मन अनाशक्त हुन सक्दैन | हामीसँग यति धेरै इच्छाहरु छन् | मनको कार्य- आशक्त हुनु | तसर्थ, म केहि स्वीकार्छु, म केहि नकार्छु | यो मनको कार्य हो | त्यसैले तपाई शुन्य बन्न सक्नुहुन्न, तपाई इच्छाविहीन बन्न सक्नुहुन्न | त्यो सम्भव छैन | हाम्रो विधि.....जस्तै अरु भन्छन्,"तपाई इच्छाविहिन बन्नुहोस् |" त्यो मूर्ख प्रस्ताव हो | को इच्छाविहिन बन्न सक्छ ? यो सम्भव छैन | यदि म इच्छाविहिन हुन्छु भने म मृत मानिस हुन्छु | मृत मानिसको इच्छा हुँदैन | त्यो सम्भव छैन | हामीले इच्छालाई शुद्धिकरण गर्नुपर्छ | त्यो आवश्यक छ | इच्छाको शुद्धिकरण गर्नुपर्छ | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च मध्य १९।१७०) | यसलाई शुद्धिकरण भनिन्छ | निर्मलम् | तत्-परत्वेन | तत्-परत्वेन भनेको जब भागवत् चेतनामा अवस्थित, कृष्ण भावानाभावित भइन्छ, तब इच्छाहरु शुद्ध हुन्छन् |

हामी इच्छाविहिन स्थानमा आउने त होइन, तर शुद्ध इच्छाको अवस्थामा आउनुपर्छ | त्यो आवश्यक छ | तसर्थ यहाँ भनिएको छ, मय्य् आसक्त​-मनाः : "तिमी आफ्नो मनलाई इच्छाविहिन बनाउन सक्दैनौ तर तिमी ममा आफ्नो मन लगाऊ |" त्यो आवश्यक छ | मय्य् आसक्त​-मनाः पार्थ | यो योग विधि हो | यसलाई भक्ति योग भनिन्छ र यसलाई प्रथम-श्रेणीको योग भनिन्छ | भगवद्-गीतामा व्याख्या गरिएको छ कि योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना (भ गी ६।४७) | योगी, प्रथम-श्रेणीको योगी, योगिनाम् अपि सर्वेषां.... "विभिन्न प्रकारका योग-विधि छन्, तर जसले यस भक्ति योग स्वीकारेको छ, उसले सधैं मेरो स्मरण गरिरहन्छ |" जस्तै यी युवा र युवतीहरु, तिनीहरुलाई सधैं कृष्णलाई स्मरण गर्ने सिकाइएको छ, "हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे |" यदि तपाई भगवद् गीता पढ्नुहुन्छ र हरे कृष्ण जप्नुहुन्छ भने तपाईले तत्काल कसरी कृष्णमा आशक्त हुने सम्बन्धि सम्पूर्ण विज्ञान जान्नुहुन्छ | यसलाई भनिन्छ मय्य् आसक्त​-मनाः । मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन्, योगको अभ्यास गर्नु...यो हो भक्ति योग | मद्-आश्रयः | मद्-आश्रयः भनेको "मेरो निर्देशनमा," वा "मेरो सुरक्षामा |" आश्रय |