NE/Prabhupada 0199 - धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0199 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0198 - यी नराम्रा बानी त्याग्नुहोस् र हरे कृष्ण जप्नुहोस्|0198|NE/Prabhupada 0200 - एउटा सानो गल्तिले सम्पूर्ण योजनालाई बिगार्नेछ|0200}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|k9_mrK2NQsk|धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन्- Prabhupāda 0199}}
{{youtube_right|NtkdADHjb9U|धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन्- Prabhupāda 0199}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730930BG.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730930BG.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:56, 29 January 2021



Lecture on BG 13.8-12 -- Bombay, September 30, 1973

दर्शन बिनाको धरान केवल भावना हो । र धार्मिक धारणा बिनाको दर्शन केवल मानसिक कल्पना हो । यी दुई कुरा चल्दैछन्, संयुक्त रुपमा होइन, सारा संसारभरि। धेरै तथाकथित धार्मिक विधिहरु छन् , तर कुनै दर्शन छैन । त्यसैले, यी तथाकथित धार्मिक प्रणालीले आधुनिक शिक्षित व्यक्तिहरुलाई आकर्षण गर्दैन | उनीहरु धर्म त्याग्दैछन्, चाहे हिन्दु हुन् वा इसाई हुन् वा मुस्लिम | केवल आधिकारिकता, रितिरिवाज, उनीहरुलाई मनपर्दैन| उनीहरु सबै कुरा दर्शनको आधारमा बुझ्न चाहन्छन् | त्यो भगवद्-गीता हो| भगवद्-गीता सिद्धान्तमा आधारित छ, यो प्रक्रिया, कृष्ण भक्ति | भगवद्-गीता भनेको कृष्ण भक्ति,कृष्ण भावनामृत हो | त्यो हो भगवद्-गीता | भगवद् गीता,यसको शिक्षा: मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | यो हो भगवद्-गीता | "सधैँ मेरै स्मरण गर|" यो हो कृष्ण भक्ति, शुद्ध र सरल| मन मना भव मद् भक्तो मद् याजी माम् नमस्कुरु (भ गी १८|६५) | हरेक स्थानमा कृष्णले आफ्नो साकार स्वरूपमा जोड दिनुहुन्छ| अहम् आदिर् हि देवानाम्: (भ गी १०|२) "म सम्पूर्ण देवताहरुको स्रोत हुँ|" मत्त: परतरम् नान्यत किञ्चिद् अस्ति धनञ्जय (भ गी ७|७) । अहं सर्वस्य प्रभवो मत्त: सर्वम् प्रवर्तते इति मत्वा भजन्ते माम् बुधा भाव-समन्विताः (भ गी १०|८) त्यहाँ साबि कुरा छ । तसर्थ,सर्व धर्मान् परित्यज्य माम् एकम् (भ गी १८|६६), माम्, अहम्,"म" | तसर्थ प्रत्येक श्लोकमा, प्रत्येक अध्यायमा,कृष्ण | मय्य् आशक्त मनाः पार्थ योगम् युञ्जन् मद्-आश्रयः । मय्य् आसक्त​,"जो ममा आशक्त छ|" आसक्त मन: "ममा आशक्त मन , यो हो योग |" योगीनाम् अपि सर्वेषां मद्-गतेनान्तरात्मना | मद्-गत​, फेरी मत् (भ गी ६|४७) । मद्-गतेनान्तरात्मना, श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः । तसर्थ सम्पूर्ण जोड कृष्णलाई नै दिइएको छ| तर यी धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन् | यो धूर्तताले भारतमा विध्वंस सिर्जना भएको छ| यी धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन् | तसर्थ यस कृष्ण भावनामृत अभियान यी धूर्तहरुलाई चुनौती हो| यो तिमीहरुलाई चुनौती हो कि "तिमीहरु कृष्णबिनाको कृष्ण बनाउन चाहन्छौ | यो नचाहिने कुरा हो|"