NE/Prabhupada 0225 - निराश नहुनुहोस्, भ्रमित नहुनुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0225 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Columbus]]
[[Category:NE-Quotes - in USA, Columbus]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0224 - कमजोर जगमा ठुलो भवन निर्माण गर्ने|0224|NE/Prabhupada 0226 - भगवानको नाम, महिमा, गतिविधि, सुन्दरता तथा प्रेमको प्रचार|0226}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|vD4JvnEfz3Y|निराश नहुनुहोस्, भ्रमित नहुनुहोस्<br />- Prabhupāda 0225}}
{{youtube_right|DMK6SIE9qjc|निराश नहुनुहोस्, भ्रमित नहुनुहोस्<br />- Prabhupāda 0225}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690519LE.COL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690519LE.COL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


मानव सभ्यता भनेको आफुलाई बुझ्नको लागि हो, म को हुँ, र सोही अनुसार कार्य गर्ने | त्यसैले भागवतमा भनिएको छ, यदि हामी आफुलाई बुझ्ने त्यस विन्दुमा आउँदैनौं भने हामीले जे गर्दैछौं, त्यो केवल हार हो, वा केवल समयको नाश हो | उही समयमा, त्यहाँ चेतावनी छ कि हामीले आफ्नो जीवनको एक क्षण पनि नाश गर्नु हुँदैन | कृपया यी वैदिक उपदेश बुझ्ने प्रयास गर्नुहोस्, यी धेरै राम्रा छन् | चाणक्य पण्डित नाम गरेका एक महान नेता थिए | उनी सम्राट चन्द्रगुप्तका प्रधानमन्त्रि थिए जो ग्रिसका महान अलेक्जेंडरका समकक्षी हुन् | उनी सम्राट चन्द्रगुप्तका प्रधानमन्त्रि थिए र उनका धेरै नैतिक उपदेश र सामाजिक उपदेश थिए | एउटा श्लोकमा उनले भन्छन् कि आयुषः क्षण एको ऽपि न लभ्यः स्वर्ण​-कोटिभिः | आयुष:, "आफ्नो जीवनको अवधिमा |" मानौं तपाई बीस वर्षीय हुनुहुन्छ | आज १९ मे हो, र ४ बजेको छ | अब, यस समय, ४ बजे, १९ मे १९६९ सकियो | तपाईले लाखौं डलर तिरे पनि यसलाई कहिल्यै फर्काउन सक्नुहुन्न | त्यसैगरी, केवल इन्द्रियतृप्तिको लागि तपाईको जीवनको एक क्षण पनि नाश हुन्छ भने- खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने- तपाईलाई आफ्नो जीवनको मूल्य थाहा छैन | तपाईले लाखौं डलर तिरे पनि कहिल्यै जीवनको एक क्षण फर्काउन सक्नुहुन्न | केवल बुझ्ने प्रयास गर्नुहोस् कि तपाईको जीवन कति मूल्यवान छ | हाम्रो कृष्ण भावनामृत अभियान भनेको मानिसलाई यो जीवन कति मुल्यवान छ थाहा दिन र त्यस प्रकारले उपयोग गर्न सिकाउनको लागि हो | हाम्रो अभियान सर्वे सुखिनो भवन्तु हो: सबजनालाई खुसी बनाउने | मानव समाजमात्र होइन, पशु समाज पनि | हामी सबैलाई खुसी देख्न चाहन्छौं | त्यो कृष्ण भावनामृत अभियान हो | र यो व्यवहारिक छ; यो सपना होइन | तपाई खुसी हुन सक्नुहुन्छ | निराश नहुनुहोस्, भ्रमित नहुनुहोस् | तपाईको जीवनको मूल्य छ | यस जीवनमा पनि तपाईले आफ्नो शाश्वत जीवन अनुभव गर्न सक्नुहुन्छ; ज्ञानले पूर्ण, शाश्वत तथा आनन्दमय जीवन | यो सम्भव छ; यो असम्भव छैन | हामी संसारलाई केवल यो सन्देश प्रचार गर्दैछौं, कि "तपाईको जीवन धेरै मूल्यवान छ | यसलाई कुकुर र बिरालो जसरी नाश नगर्नुहोस् | यसको पूर्ण उपयोग गर्नुहोस् |" यो भगवद् गीताको बयान हो | हामीले भगवद् गीता यथारूप प्रकाशित गरेका छौं | यो पढ्ने प्रयास गर्नुहोस् | भगवद् गीतामा चौथो अध्यायमा भनिएको छ, जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः यदि कसैले बुझ्ने प्रयास गर्छ कि कृष्ण को हुनुहुन्छ, उहाँको कार्य के हो, उहाँको जीवन के हो, उहाँ कता बस्नुहुन्छ, उहाँले के गर्नुहुन्छ...., जन्म कर्म | जन्म भनेको आविर्भाव र तिरोभाव; कर्म भनेको गतिविधि; दिव्यम्- दिव्य | जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः | जसले कृष्णको आविर्भाव र गतिविधि यथार्थ, सत्य रुपमा बुझ्छ- भावनाले होइन तर वैज्ञानिक अध्ययनबाट- तब नतिजा यो हुन्छ कि त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय ([[Vanisource:BG 4.9|भ गी ४।९]]) | केवल कृष्णलाई बुझेर, तपाई पुनः यस भौतिक अस्तित्वको पीडादायी स्थितिमा फर्कनुपर्दैन | यो तथ्य हो | यो जीवनमा पनि तपाईले बुझ्नुहुनेछ, तपाई खुसी हुनुहुनेछ |
मानव सभ्यता भनेको आफुलाई बुझ्नको लागि हो, म को हुँ, र सोही अनुसार कार्य गर्ने | त्यसैले भागवतमा भनिएको छ, यदि हामी आफुलाई बुझ्ने त्यस विन्दुमा आउँदैनौं भने हामीले जे गर्दैछौं, त्यो केवल हार हो, वा केवल समयको नाश हो | उही समयमा, त्यहाँ चेतावनी छ कि हामीले आफ्नो जीवनको एक क्षण पनि नाश गर्नु हुँदैन | कृपया यी वैदिक उपदेश बुझ्ने प्रयास गर्नुहोस्, यी धेरै राम्रा छन् | चाणक्य पण्डित नाम गरेका एक महान नेता थिए | उनी सम्राट चन्द्रगुप्तका प्रधानमन्त्रि थिए जो ग्रिसका महान अलेक्जेंडरका समकक्षी हुन् | उनी सम्राट चन्द्रगुप्तका प्रधानमन्त्रि थिए र उनका धेरै नैतिक उपदेश र सामाजिक उपदेश थिए | एउटा श्लोकमा उनले भन्छन् कि आयुषः क्षण एको ऽपि न लभ्यः स्वर्ण​-कोटिभिः | आयुष:, "आफ्नो जीवनको अवधिमा |" मानौं तपाई बीस वर्षीय हुनुहुन्छ | आज १९ मे हो, र ४ बजेको छ | अब, यस समय, ४ बजे, १९ मे १९६९ सकियो | तपाईले लाखौं डलर तिरे पनि यसलाई कहिल्यै फर्काउन सक्नुहुन्न | त्यसैगरी, केवल इन्द्रियतृप्तिको लागि तपाईको जीवनको एक क्षण पनि नाश हुन्छ भने- खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने- तपाईलाई आफ्नो जीवनको मूल्य थाहा छैन | तपाईले लाखौं डलर तिरे पनि कहिल्यै जीवनको एक क्षण फर्काउन सक्नुहुन्न | केवल बुझ्ने प्रयास गर्नुहोस् कि तपाईको जीवन कति मूल्यवान छ | हाम्रो कृष्ण भावनामृत अभियान भनेको मानिसलाई यो जीवन कति मुल्यवान छ थाहा दिन र त्यस प्रकारले उपयोग गर्न सिकाउनको लागि हो | हाम्रो अभियान सर्वे सुखिनो भवन्तु हो: सबजनालाई खुसी बनाउने | मानव समाजमात्र होइन, पशु समाज पनि | हामी सबैलाई खुसी देख्न चाहन्छौं | त्यो कृष्ण भावनामृत अभियान हो | र यो व्यवहारिक छ; यो सपना होइन | तपाई खुसी हुन सक्नुहुन्छ | निराश नहुनुहोस्, भ्रमित नहुनुहोस् | तपाईको जीवनको मूल्य छ | यस जीवनमा पनि तपाईले आफ्नो शाश्वत जीवन अनुभव गर्न सक्नुहुन्छ; ज्ञानले पूर्ण, शाश्वत तथा आनन्दमय जीवन | यो सम्भव छ; यो असम्भव छैन | हामी संसारलाई केवल यो सन्देश प्रचार गर्दैछौं, कि "तपाईको जीवन धेरै मूल्यवान छ | यसलाई कुकुर र बिरालो जसरी नाश नगर्नुहोस् | यसको पूर्ण उपयोग गर्नुहोस् |" यो भगवद् गीताको बयान हो | हामीले भगवद् गीता यथारूप प्रकाशित गरेका छौं | यो पढ्ने प्रयास गर्नुहोस् | भगवद् गीतामा चौथो अध्यायमा भनिएको छ, जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः यदि कसैले बुझ्ने प्रयास गर्छ कि कृष्ण को हुनुहुन्छ, उहाँको कार्य के हो, उहाँको जीवन के हो, उहाँ कता बस्नुहुन्छ, उहाँले के गर्नुहुन्छ...., जन्म कर्म | जन्म भनेको आविर्भाव र तिरोभाव; कर्म भनेको गतिविधि; दिव्यम्- दिव्य | जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः | जसले कृष्णको आविर्भाव र गतिविधि यथार्थ, सत्य रुपमा बुझ्छ- भावनाले होइन तर वैज्ञानिक अध्ययनबाट- तब नतिजा यो हुन्छ कि त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय ([[Vanisource:BG 4.9 (1972)|भ गी ४।९]]) | केवल कृष्णलाई बुझेर, तपाई पुनः यस भौतिक अस्तित्वको पीडादायी स्थितिमा फर्कनुपर्दैन | यो तथ्य हो | यो जीवनमा पनि तपाईले बुझ्नुहुनेछ, तपाई खुसी हुनुहुनेछ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:00, 29 January 2021



Lecture at Engagement -- Columbus, may 19, 1969


मानव सभ्यता भनेको आफुलाई बुझ्नको लागि हो, म को हुँ, र सोही अनुसार कार्य गर्ने | त्यसैले भागवतमा भनिएको छ, यदि हामी आफुलाई बुझ्ने त्यस विन्दुमा आउँदैनौं भने हामीले जे गर्दैछौं, त्यो केवल हार हो, वा केवल समयको नाश हो | उही समयमा, त्यहाँ चेतावनी छ कि हामीले आफ्नो जीवनको एक क्षण पनि नाश गर्नु हुँदैन | कृपया यी वैदिक उपदेश बुझ्ने प्रयास गर्नुहोस्, यी धेरै राम्रा छन् | चाणक्य पण्डित नाम गरेका एक महान नेता थिए | उनी सम्राट चन्द्रगुप्तका प्रधानमन्त्रि थिए जो ग्रिसका महान अलेक्जेंडरका समकक्षी हुन् | उनी सम्राट चन्द्रगुप्तका प्रधानमन्त्रि थिए र उनका धेरै नैतिक उपदेश र सामाजिक उपदेश थिए | एउटा श्लोकमा उनले भन्छन् कि आयुषः क्षण एको ऽपि न लभ्यः स्वर्ण​-कोटिभिः | आयुष:, "आफ्नो जीवनको अवधिमा |" मानौं तपाई बीस वर्षीय हुनुहुन्छ | आज १९ मे हो, र ४ बजेको छ | अब, यस समय, ४ बजे, १९ मे १९६९ सकियो | तपाईले लाखौं डलर तिरे पनि यसलाई कहिल्यै फर्काउन सक्नुहुन्न | त्यसैगरी, केवल इन्द्रियतृप्तिको लागि तपाईको जीवनको एक क्षण पनि नाश हुन्छ भने- खाने, सुत्ने, मैथुन गर्ने र रक्षा गर्ने- तपाईलाई आफ्नो जीवनको मूल्य थाहा छैन | तपाईले लाखौं डलर तिरे पनि कहिल्यै जीवनको एक क्षण फर्काउन सक्नुहुन्न | केवल बुझ्ने प्रयास गर्नुहोस् कि तपाईको जीवन कति मूल्यवान छ | हाम्रो कृष्ण भावनामृत अभियान भनेको मानिसलाई यो जीवन कति मुल्यवान छ थाहा दिन र त्यस प्रकारले उपयोग गर्न सिकाउनको लागि हो | हाम्रो अभियान सर्वे सुखिनो भवन्तु हो: सबजनालाई खुसी बनाउने | मानव समाजमात्र होइन, पशु समाज पनि | हामी सबैलाई खुसी देख्न चाहन्छौं | त्यो कृष्ण भावनामृत अभियान हो | र यो व्यवहारिक छ; यो सपना होइन | तपाई खुसी हुन सक्नुहुन्छ | निराश नहुनुहोस्, भ्रमित नहुनुहोस् | तपाईको जीवनको मूल्य छ | यस जीवनमा पनि तपाईले आफ्नो शाश्वत जीवन अनुभव गर्न सक्नुहुन्छ; ज्ञानले पूर्ण, शाश्वत तथा आनन्दमय जीवन | यो सम्भव छ; यो असम्भव छैन | हामी संसारलाई केवल यो सन्देश प्रचार गर्दैछौं, कि "तपाईको जीवन धेरै मूल्यवान छ | यसलाई कुकुर र बिरालो जसरी नाश नगर्नुहोस् | यसको पूर्ण उपयोग गर्नुहोस् |" यो भगवद् गीताको बयान हो | हामीले भगवद् गीता यथारूप प्रकाशित गरेका छौं | यो पढ्ने प्रयास गर्नुहोस् | भगवद् गीतामा चौथो अध्यायमा भनिएको छ, जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः यदि कसैले बुझ्ने प्रयास गर्छ कि कृष्ण को हुनुहुन्छ, उहाँको कार्य के हो, उहाँको जीवन के हो, उहाँ कता बस्नुहुन्छ, उहाँले के गर्नुहुन्छ...., जन्म कर्म | जन्म भनेको आविर्भाव र तिरोभाव; कर्म भनेको गतिविधि; दिव्यम्- दिव्य | जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः | जसले कृष्णको आविर्भाव र गतिविधि यथार्थ, सत्य रुपमा बुझ्छ- भावनाले होइन तर वैज्ञानिक अध्ययनबाट- तब नतिजा यो हुन्छ कि त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४।९) | केवल कृष्णलाई बुझेर, तपाई पुनः यस भौतिक अस्तित्वको पीडादायी स्थितिमा फर्कनुपर्दैन | यो तथ्य हो | यो जीवनमा पनि तपाईले बुझ्नुहुनेछ, तपाई खुसी हुनुहुनेछ |