NE/Prabhupada 0230 - वैदिक सभ्यता अनुसार समाजमा चार विभाजन हुन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0230 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Germany]]
[[Category:NE-Quotes - in Germany]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0229 - म देख्न चाहन्छु कि एउटा शिष्यले कृष्णको दर्शन बुझेको छ|0229|NE/Prabhupada 0231 - भगवान् भनेको जो सम्पूर्ण ब्रह्माण्डको मालिक हुनुहन्छ|0231}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|0wdaLE3dVwA| वैदिक सभ्यता अनुसार समाजमा चार विभाजन हुन्छन् - Prabhupāda 0230}}
{{youtube_right|YyHVmPrBygA| वैदिक सभ्यता अनुसार समाजमा चार विभाजन हुन्छन् - Prabhupāda 0230}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740616BG.GER_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740616BG.GER_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


यो कुरुक्षेत्रको युद्धभूमिमा अर्जुन र कृष्ण बीचको वार्तालाप हो | वार्ताको विषय यो थियो कि युद्ध घोषणा भए तापनि, अर्जुन, जब उनले थाहा पाए कि "अर्को पक्षमा मेरा नातेदार छन्," उनले कसरी तिनीहरुलाई मारुन् ? कृष्णले सुझाव दिनुभयो कि "सबले आफ्नो तोकिएको कर्तव्य निर्वाह गर्नुपर्छ, कुनै व्यक्तिगत फाइदा वा हानीको विचार नराखी |" वैदिक सभ्यता अनुसार समाजमा चार विभाजन हुन्छन् | संसारमा सर्वत्र उही विभाजनहरु छन् | यो धेरै प्राकृतिक छ | जस्तै हामीले आफ्नो शरीरबाट अध्ययन गर्न सक्छौं, यसमा हात छ, पेट छ, खुट्टा छ, त्यसैगरी, समाजमा पनि एउटा वर्गका मानिस हुनुपर्छ जसलाई दिमाग मानिन्छ, अर्को वर्गका मानिस हुनुपर्छ जसले समाजलाई खतराबाट जोगाउँछ, अर्को वर्गका मानिस जो खाद्यान्न उत्पादन गर्न दक्ष हुन्छन् र गाईलाई सुरक्षा प्रदान गर्न सक्छन् तथा व्यापार गर्न सक्छन् | र बाँकी वर्गका मानिसहरु, जो दिमागको रुपमा कार्य गर्न सक्दैनन्, जो खतराको समयमा रक्षकको रुपमा पनि कार्य गर्न सक्दैनन्, उनीहरुले अन्न उत्पादन गर्न पनि सक्दैनन् वा गोरक्षा गर्न सक्दैनन्, उनीहरुलाई शुद्र भनिन्छ: जसरी तपाईले अस्विकार गर्न सक्नुहुन्न, तपाईको शरीर पूर्ण बनाउन, दिमाग विभाग, हात विभाग, पेट विभाग र हिंड्ने वा कार्य गर्ने विभाग हुन्छ | अर्जुन त्यो वर्गका थिए जसको कार्य समाजलाई सुरक्षा प्रदान गर्नु थियो | जब उनी युद्ध गर्न अस्विकार गर्दै थिए, त्यस समयमा कृष्णले सुझाव दिनुभयो कि "युद्ध गर्नु तिम्रो कर्तव्य हो |" साधारणतया मार्नु थोरै पनि राम्रो होइन, तर जब शत्रु अगाडि हुन्छ, आक्रमणकारी, तब त्यस आक्रमणकारीलाई मार्नु पाप होइन | कुरुक्षेत्रको युद्धभूमिमा अर्को पक्ष, तिनीहरु अर्जुनको पक्ष प्रति आक्रमणकारी भएका थिए | अब, यो भगवद् गीताको ढाँचा हो | वास्तविक प्रस्ताव भनेको अर्जुनलाई आध्यात्मिक ज्ञानको उपदेश दिनु हो | त्यसैले आध्यात्मिक ज्ञान भनेको सर्वप्रथम यो जान्नु हो कि आत्मा के हो | यदि तपाई जान्नुहुन्न कि आत्मा के हो, तब आध्यात्मिक बुझाइ कहाँ हुन्छ ? मानिस धेरै नै शारीरिक अवधारणामा छन् | त्यसलाई भनिन्छ भौतिकवाद | तर जब तपाई बुझ्नुहुन्छ, आत्मा के हो र तपाई त्यहि अनुरुप कार्य गर्नुहुन्छ, त्यसलाई भनिन्छ अध्यात्मवाद | अर्जुन अर्को पक्षसँग युद्ध गर्न संकोच मान्दै थिए किनकि तिनीहरुसँग उनको शारीरिक सम्बन्ध थियो | त्यसैले अर्जुन र कृष्णबीच वार्ता भएको थियो, तर त्यो मित्रतापूर्ण वार्ता थियो | तसर्थ, जब अर्जुनले बुझे कि केवल मित्रतापूर्ण वार्ताले समस्या समाधान गर्नेछैन, उनी भगवानको शिष्य बने | अर्जुन कृष्णमा शरणागत भए, शिष्यस् ते ऽहम् शाधि मां प्रपन्नम्: ([[Vanisource:BG 2.7|भ गी २।७]]) "मेरो प्रिय कृष्ण, अहिलेसम्म हामी मित्रको रुपमा बोल्दैछौं | अब म हजुरको नियमित शिष्य बन्छु | कृपया मलाई उपदेशद्वारा बचाउनुहोस् | मैले के गर्नुपर्छ ?" तसर्थ, जब यो स्थिति आयो, कृष्णले अर्जुनलाई निम्न रुपमा सुझाव दिंदै हुनुहुन्छ: श्री-भगवान् उवाच​ | अब, यहाँ भनिएको छ...... अर्जुनलाई कसले भन्दै हुनुहुन्छ ? भगवद् गीताका लेखक वा अभिलेखकर्ता..... भगवद् गीता कृष्णले भन्नुभएको थियो | यो कृष्ण र अर्जुनबीचको वार्तालाप हो, र यो व्यासदेवद्वारा अभिलिखित थियो, र पछि यो पुस्तक बन्यो | जसरी हामी बोल्दा यो अभिलिखित हुन्छ र पछि पुस्तकको रुपमा प्रकाशित हुन्छ | यस पुस्तकमा भनिएको छ, भगवान् उवाच | व्यासदेव लेखक हुनुहुन्छ | उहाँले भन्नुहुन्न कि,"म बोल्छु |" उहाँ भन्नुहुन्छ, भगवान् उवाच- "सर्वोच्च पुरुषोत्तम भगवान् भन्नुहुन्छ |"
यो कुरुक्षेत्रको युद्धभूमिमा अर्जुन र कृष्ण बीचको वार्तालाप हो | वार्ताको विषय यो थियो कि युद्ध घोषणा भए तापनि, अर्जुन, जब उनले थाहा पाए कि "अर्को पक्षमा मेरा नातेदार छन्," उनले कसरी तिनीहरुलाई मारुन् ? कृष्णले सुझाव दिनुभयो कि "सबले आफ्नो तोकिएको कर्तव्य निर्वाह गर्नुपर्छ, कुनै व्यक्तिगत फाइदा वा हानीको विचार नराखी |" वैदिक सभ्यता अनुसार समाजमा चार विभाजन हुन्छन् | संसारमा सर्वत्र उही विभाजनहरु छन् | यो धेरै प्राकृतिक छ | जस्तै हामीले आफ्नो शरीरबाट अध्ययन गर्न सक्छौं, यसमा हात छ, पेट छ, खुट्टा छ, त्यसैगरी, समाजमा पनि एउटा वर्गका मानिस हुनुपर्छ जसलाई दिमाग मानिन्छ, अर्को वर्गका मानिस हुनुपर्छ जसले समाजलाई खतराबाट जोगाउँछ, अर्को वर्गका मानिस जो खाद्यान्न उत्पादन गर्न दक्ष हुन्छन् र गाईलाई सुरक्षा प्रदान गर्न सक्छन् तथा व्यापार गर्न सक्छन् | र बाँकी वर्गका मानिसहरु, जो दिमागको रुपमा कार्य गर्न सक्दैनन्, जो खतराको समयमा रक्षकको रुपमा पनि कार्य गर्न सक्दैनन्, उनीहरुले अन्न उत्पादन गर्न पनि सक्दैनन् वा गोरक्षा गर्न सक्दैनन्, उनीहरुलाई शुद्र भनिन्छ: जसरी तपाईले अस्विकार गर्न सक्नुहुन्न, तपाईको शरीर पूर्ण बनाउन, दिमाग विभाग, हात विभाग, पेट विभाग र हिंड्ने वा कार्य गर्ने विभाग हुन्छ | अर्जुन त्यो वर्गका थिए जसको कार्य समाजलाई सुरक्षा प्रदान गर्नु थियो | जब उनी युद्ध गर्न अस्विकार गर्दै थिए, त्यस समयमा कृष्णले सुझाव दिनुभयो कि "युद्ध गर्नु तिम्रो कर्तव्य हो |" साधारणतया मार्नु थोरै पनि राम्रो होइन, तर जब शत्रु अगाडि हुन्छ, आक्रमणकारी, तब त्यस आक्रमणकारीलाई मार्नु पाप होइन | कुरुक्षेत्रको युद्धभूमिमा अर्को पक्ष, तिनीहरु अर्जुनको पक्ष प्रति आक्रमणकारी भएका थिए | अब, यो भगवद् गीताको ढाँचा हो | वास्तविक प्रस्ताव भनेको अर्जुनलाई आध्यात्मिक ज्ञानको उपदेश दिनु हो | त्यसैले आध्यात्मिक ज्ञान भनेको सर्वप्रथम यो जान्नु हो कि आत्मा के हो | यदि तपाई जान्नुहुन्न कि आत्मा के हो, तब आध्यात्मिक बुझाइ कहाँ हुन्छ ? मानिस धेरै नै शारीरिक अवधारणामा छन् | त्यसलाई भनिन्छ भौतिकवाद | तर जब तपाई बुझ्नुहुन्छ, आत्मा के हो र तपाई त्यहि अनुरुप कार्य गर्नुहुन्छ, त्यसलाई भनिन्छ अध्यात्मवाद | अर्जुन अर्को पक्षसँग युद्ध गर्न संकोच मान्दै थिए किनकि तिनीहरुसँग उनको शारीरिक सम्बन्ध थियो | त्यसैले अर्जुन र कृष्णबीच वार्ता भएको थियो, तर त्यो मित्रतापूर्ण वार्ता थियो | तसर्थ, जब अर्जुनले बुझे कि केवल मित्रतापूर्ण वार्ताले समस्या समाधान गर्नेछैन, उनी भगवानको शिष्य बने | अर्जुन कृष्णमा शरणागत भए, शिष्यस् ते ऽहम् शाधि मां प्रपन्नम्: ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]]) "मेरो प्रिय कृष्ण, अहिलेसम्म हामी मित्रको रुपमा बोल्दैछौं | अब म हजुरको नियमित शिष्य बन्छु | कृपया मलाई उपदेशद्वारा बचाउनुहोस् | मैले के गर्नुपर्छ ?" तसर्थ, जब यो स्थिति आयो, कृष्णले अर्जुनलाई निम्न रुपमा सुझाव दिंदै हुनुहुन्छ: श्री-भगवान् उवाच​ | अब, यहाँ भनिएको छ...... अर्जुनलाई कसले भन्दै हुनुहुन्छ ? भगवद् गीताका लेखक वा अभिलेखकर्ता..... भगवद् गीता कृष्णले भन्नुभएको थियो | यो कृष्ण र अर्जुनबीचको वार्तालाप हो, र यो व्यासदेवद्वारा अभिलिखित थियो, र पछि यो पुस्तक बन्यो | जसरी हामी बोल्दा यो अभिलिखित हुन्छ र पछि पुस्तकको रुपमा प्रकाशित हुन्छ | यस पुस्तकमा भनिएको छ, भगवान् उवाच | व्यासदेव लेखक हुनुहुन्छ | उहाँले भन्नुहुन्न कि,"म बोल्छु |" उहाँ भन्नुहुन्छ, भगवान् उवाच- "सर्वोच्च पुरुषोत्तम भगवान् भन्नुहुन्छ |"
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:01, 29 January 2021



Lecture on BG 2.1-5 -- Germany, June 16, 1974


यो कुरुक्षेत्रको युद्धभूमिमा अर्जुन र कृष्ण बीचको वार्तालाप हो | वार्ताको विषय यो थियो कि युद्ध घोषणा भए तापनि, अर्जुन, जब उनले थाहा पाए कि "अर्को पक्षमा मेरा नातेदार छन्," उनले कसरी तिनीहरुलाई मारुन् ? कृष्णले सुझाव दिनुभयो कि "सबले आफ्नो तोकिएको कर्तव्य निर्वाह गर्नुपर्छ, कुनै व्यक्तिगत फाइदा वा हानीको विचार नराखी |" वैदिक सभ्यता अनुसार समाजमा चार विभाजन हुन्छन् | संसारमा सर्वत्र उही विभाजनहरु छन् | यो धेरै प्राकृतिक छ | जस्तै हामीले आफ्नो शरीरबाट अध्ययन गर्न सक्छौं, यसमा हात छ, पेट छ, खुट्टा छ, त्यसैगरी, समाजमा पनि एउटा वर्गका मानिस हुनुपर्छ जसलाई दिमाग मानिन्छ, अर्को वर्गका मानिस हुनुपर्छ जसले समाजलाई खतराबाट जोगाउँछ, अर्को वर्गका मानिस जो खाद्यान्न उत्पादन गर्न दक्ष हुन्छन् र गाईलाई सुरक्षा प्रदान गर्न सक्छन् तथा व्यापार गर्न सक्छन् | र बाँकी वर्गका मानिसहरु, जो दिमागको रुपमा कार्य गर्न सक्दैनन्, जो खतराको समयमा रक्षकको रुपमा पनि कार्य गर्न सक्दैनन्, उनीहरुले अन्न उत्पादन गर्न पनि सक्दैनन् वा गोरक्षा गर्न सक्दैनन्, उनीहरुलाई शुद्र भनिन्छ: जसरी तपाईले अस्विकार गर्न सक्नुहुन्न, तपाईको शरीर पूर्ण बनाउन, दिमाग विभाग, हात विभाग, पेट विभाग र हिंड्ने वा कार्य गर्ने विभाग हुन्छ | अर्जुन त्यो वर्गका थिए जसको कार्य समाजलाई सुरक्षा प्रदान गर्नु थियो | जब उनी युद्ध गर्न अस्विकार गर्दै थिए, त्यस समयमा कृष्णले सुझाव दिनुभयो कि "युद्ध गर्नु तिम्रो कर्तव्य हो |" साधारणतया मार्नु थोरै पनि राम्रो होइन, तर जब शत्रु अगाडि हुन्छ, आक्रमणकारी, तब त्यस आक्रमणकारीलाई मार्नु पाप होइन | कुरुक्षेत्रको युद्धभूमिमा अर्को पक्ष, तिनीहरु अर्जुनको पक्ष प्रति आक्रमणकारी भएका थिए | अब, यो भगवद् गीताको ढाँचा हो | वास्तविक प्रस्ताव भनेको अर्जुनलाई आध्यात्मिक ज्ञानको उपदेश दिनु हो | त्यसैले आध्यात्मिक ज्ञान भनेको सर्वप्रथम यो जान्नु हो कि आत्मा के हो | यदि तपाई जान्नुहुन्न कि आत्मा के हो, तब आध्यात्मिक बुझाइ कहाँ हुन्छ ? मानिस धेरै नै शारीरिक अवधारणामा छन् | त्यसलाई भनिन्छ भौतिकवाद | तर जब तपाई बुझ्नुहुन्छ, आत्मा के हो र तपाई त्यहि अनुरुप कार्य गर्नुहुन्छ, त्यसलाई भनिन्छ अध्यात्मवाद | अर्जुन अर्को पक्षसँग युद्ध गर्न संकोच मान्दै थिए किनकि तिनीहरुसँग उनको शारीरिक सम्बन्ध थियो | त्यसैले अर्जुन र कृष्णबीच वार्ता भएको थियो, तर त्यो मित्रतापूर्ण वार्ता थियो | तसर्थ, जब अर्जुनले बुझे कि केवल मित्रतापूर्ण वार्ताले समस्या समाधान गर्नेछैन, उनी भगवानको शिष्य बने | अर्जुन कृष्णमा शरणागत भए, शिष्यस् ते ऽहम् शाधि मां प्रपन्नम्: (भ गी २।७) "मेरो प्रिय कृष्ण, अहिलेसम्म हामी मित्रको रुपमा बोल्दैछौं | अब म हजुरको नियमित शिष्य बन्छु | कृपया मलाई उपदेशद्वारा बचाउनुहोस् | मैले के गर्नुपर्छ ?" तसर्थ, जब यो स्थिति आयो, कृष्णले अर्जुनलाई निम्न रुपमा सुझाव दिंदै हुनुहुन्छ: श्री-भगवान् उवाच​ | अब, यहाँ भनिएको छ...... अर्जुनलाई कसले भन्दै हुनुहुन्छ ? भगवद् गीताका लेखक वा अभिलेखकर्ता..... भगवद् गीता कृष्णले भन्नुभएको थियो | यो कृष्ण र अर्जुनबीचको वार्तालाप हो, र यो व्यासदेवद्वारा अभिलिखित थियो, र पछि यो पुस्तक बन्यो | जसरी हामी बोल्दा यो अभिलिखित हुन्छ र पछि पुस्तकको रुपमा प्रकाशित हुन्छ | यस पुस्तकमा भनिएको छ, भगवान् उवाच | व्यासदेव लेखक हुनुहुन्छ | उहाँले भन्नुहुन्न कि,"म बोल्छु |" उहाँ भन्नुहुन्छ, भगवान् उवाच- "सर्वोच्च पुरुषोत्तम भगवान् भन्नुहुन्छ |"