NE/Prabhupada 0254 - वैदिक ज्ञान गुरुले बुझाउनुहुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0254 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in United Kingdom]] | [[Category:NE-Quotes - in United Kingdom]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0253 - वास्तविक खुसी भगवद् गीतामा वर्णित छ|0253|NE/Prabhupada 0255 - भगवानको सरकारमा धेरै निर्देशक हुनुपर्छ, उनीहरुलाई देवता भनिन्छ|0255}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|ruCZUszDiwI|वैदिक ज्ञान गुरुले बुझाउनुहुन्छ - Prabhupada 0254}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730808BG.LON_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 26: | Line 29: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
मौलिक रुपमा हामी सबै पृथक छौं, निराकार होइन | कृष्णले पनि भन्नुहुन्छ कि: "यी सैनिकहरु, यी राजाहरु, तिमी र म, मेरो प्रिय अर्जुन, यो होइन कि अतितमा हाम्रो अस्तित्व थिएन | न त हाम्रो अस्तित्व भविष्यमा समाप्त हुनेछ |" कृष्णको यस विशेष उपदेश कि: "यहाँ उपस्थित म, तिमी, यी सबै राजाहरु र सैनिकहरुको अस्तित्व पहिले पनि थियो | जसरी हामी अहिले व्यक्तिगत रुपमा पृथक छौं, उनीहरुको व्यक्तिगत पृथक थियो | र भविष्यमा पनि हामी पृथक हुनेछौ |" त्यसैले निराकारको प्रश्न कहाँ छ ? यी बेकार निराकारवादीहरु, शुन्यवादीहरु | तसर्थ, हरेक कुरा यथार्थ रुपमा बुझ्न अर्जुन जस्तै कृष्ण समक्ष जानुपर्छ, शिष्यस् ते ऽहम्: ([[Vanisource:BG 2.7|भ गी २।७]]) "अब म हजुरको शिष्य हुँ | हजुर मलाई सिकाउनुहोस् | शाधि मां प्रपन्नम् | म शरणागत हुँदैछु | म हजुरसँग समान स्तरमा बोल्ने प्रयास गर्दिनँ | गुरु स्वीकार्नु भनेको गुरुले जे भन्छन्, तपाईले स्वीकार्नुपर्छ | अन्यथा, गुरु नबनाउनुहोस् | फेसनजस्तो नगर्नुहोस् | तपाई तयार हुनुपर्छ | यसलाई प्रपन्नम् भनिन्छ | तद् विद्धि प्रणिपातेन (भ गी ४|३४) | तपाईले केवल शरणागतिद्वारा बुझ्न सक्नुहुन्छ, गुरुलाई परिक्षण गर्ने होइन | "म अब उहाँलाई कति थाहा छ, परिक्षण गर्छु |" तब गुरु बनाउनुको के अर्थ रहन्छ ? हुँदैन | तसर्थ अर्जुनले भन्छन् कि "हजुर बाहेक मलाई यस विचलित परिस्थितिमा सन्तुष्ट पार्नसक्ने अरु कोहि पनि छैन |" यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् ([[Vanisource:BG 2.8|भ गी २।८]]) | "मेरा इन्द्रियहरु सुकेका छन् |" किनकि सतही इन्द्रियहरु...... वास्तवमा तिनीहरु इन्द्रिय होइनन् | वास्तविक इन्द्रियहरु भित्र छन् | हृषीकेण हृषीकेश-सेवनम् ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | | मौलिक रुपमा हामी सबै पृथक छौं, निराकार होइन | कृष्णले पनि भन्नुहुन्छ कि: "यी सैनिकहरु, यी राजाहरु, तिमी र म, मेरो प्रिय अर्जुन, यो होइन कि अतितमा हाम्रो अस्तित्व थिएन | न त हाम्रो अस्तित्व भविष्यमा समाप्त हुनेछ |" कृष्णको यस विशेष उपदेश कि: "यहाँ उपस्थित म, तिमी, यी सबै राजाहरु र सैनिकहरुको अस्तित्व पहिले पनि थियो | जसरी हामी अहिले व्यक्तिगत रुपमा पृथक छौं, उनीहरुको व्यक्तिगत पृथक थियो | र भविष्यमा पनि हामी पृथक हुनेछौ |" त्यसैले निराकारको प्रश्न कहाँ छ ? यी बेकार निराकारवादीहरु, शुन्यवादीहरु | तसर्थ, हरेक कुरा यथार्थ रुपमा बुझ्न अर्जुन जस्तै कृष्ण समक्ष जानुपर्छ, शिष्यस् ते ऽहम्: ([[Vanisource:BG 2.7 (1972)|भ गी २।७]]) "अब म हजुरको शिष्य हुँ | हजुर मलाई सिकाउनुहोस् | शाधि मां प्रपन्नम् | म शरणागत हुँदैछु | म हजुरसँग समान स्तरमा बोल्ने प्रयास गर्दिनँ | गुरु स्वीकार्नु भनेको गुरुले जे भन्छन्, तपाईले स्वीकार्नुपर्छ | अन्यथा, गुरु नबनाउनुहोस् | फेसनजस्तो नगर्नुहोस् | तपाई तयार हुनुपर्छ | यसलाई प्रपन्नम् भनिन्छ | तद् विद्धि प्रणिपातेन (भ गी ४|३४) | तपाईले केवल शरणागतिद्वारा बुझ्न सक्नुहुन्छ, गुरुलाई परिक्षण गर्ने होइन | "म अब उहाँलाई कति थाहा छ, परिक्षण गर्छु |" तब गुरु बनाउनुको के अर्थ रहन्छ ? हुँदैन | तसर्थ अर्जुनले भन्छन् कि "हजुर बाहेक मलाई यस विचलित परिस्थितिमा सन्तुष्ट पार्नसक्ने अरु कोहि पनि छैन |" यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् ([[Vanisource:BG 2.8 (1972)|भ गी २।८]]) | "मेरा इन्द्रियहरु सुकेका छन् |" किनकि सतही इन्द्रियहरु...... वास्तवमा तिनीहरु इन्द्रिय होइनन् | वास्तविक इन्द्रियहरु भित्र छन् | हृषीकेण हृषीकेश-सेवनम् ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | | ||
हामीले कृष्ण वा हृषीकेशको सेवा गर्नुपर्छ...... कृष्ण वास्तविक हुनुहुन्छ र हामी वास्तविकताको स्तरसम्म पुग्नुपर्छ | तब हामीले कृष्णको सेवा गर्न सक्छौं | हृषीकेण | तत् परत्वेन निर्मलम् | जब हाम्रा इन्द्रियहरु शुद्ध हुन्छन् | इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः, मनसस् तु परो बुद्धिर् ([[Vanisource:BG 3.42|भ गी ३।४२]]) | यी विभिन्न स्तर हुन् | जीवनको यो शारीरिक अवधारणा अर्थात् इन्द्रियहरु | तर जब तपाईले यी इन्द्रियहरुलाई पार गर्नुहुन्छ, तब तपाई मानसिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले मानसिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई बौद्धिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले बौद्धिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई आध्यात्मिक स्तरमा पुग्नुहुन्छ | त्यो आध्यात्मिक रुप हो | विभिन्न श्रेणी र प्रक्रिया छन् | स्थूल शारीरिक स्तरमा हामी प्रत्यक्ष-ज्ञानम् चाहन्छौं | प्रत्यक्ष भनेको सिधा अनुभूति | ज्ञानका विभिन्न स्तरहरु छन् | प्रत्यक्ष, परोक्ष, अपरोक्ष, अधोक्षज, अप्रकृत | यी ज्ञानका विभिन्न स्तर हुन् | शारीरिक स्तरमा प्रत्यक्ष अनुभूतिद्वारा प्राप्त गरेको ज्ञान वास्तविक ज्ञान होइन | तसर्थ हामीले यी तथाकथित वैज्ञानिकहरुलाई चुनौती दिन सक्छौं | तिनीहरुको ज्ञानको प्रमुख सिद्धान्त जीवनको शारीरिक अवधारणा, प्रत्यक्ष, प्रयोगात्मक ज्ञानमा आधारित छ | प्रयोगात्मक ज्ञान अर्थात् यो स्थूल इन्द्रियातित अनुभूति | त्यो प्रयोगात्मक हुन्छ | प्रत्यक्ष | सबजनाले भन्छन्: "हामी भगवानलाई देख्दैनौं |" भगवान् यस्तो विषय हुनुहुन्न कि तपाईले उहाँलाई प्रत्यक्ष अनुभूतिद्वारा देख्न सक्नुहुन्छ | भगवानको अर्को नाम अनुभाव हो | जस्तै यो कोठामा हामीले सूर्यलाई प्रत्यक्ष रुपमा देख्न सक्दैनौं | तर हामीलाई थाहा छ कि त्यहाँ सूर्य छन् | यो दिनको समय हो | तपाईलाई कसरी थाहा हुन्छ ? तपाईले देख्नुहुन्न | तर तपाईले अनुभव गर्नसक्ने अरु विधिहरु छन् | त्यसलाई अपरोक्ष भनिन्छ | प्रत्यक्ष परोक्ष अपरोक्ष | यस प्रकार, कृष्ण भावना भनेको अधोक्षज र अप्रकृत, इन्द्रियहरुभन्दा पर | तसर्थ भगवद् गीतामा भनिएको छ: अधोक्षज | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन, त्यहाँ तपाईले अनुभावको अनुभूति कसरी गर्न सक्नुहुन्छ ? त्यसलाई श्रोत-पन्था भनिन्छ | त्यो भनेको श्रुति | तपाईले वेदबाट ज्ञान प्राप्त गनुपर्छ | र वैदिक ज्ञान गुरुले बुझाउनुहुन्छ | तसर्थ हामीले कृष्ण वा उहाँको प्रतिनिधिलाई परम-गुरु मानेर आश्रय लिनुपर्छ | तब यी सब समस्या वा अज्ञानता नाश गर्न सकिन्छ | यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् ([[Vanisource:BG 2.8|भ गी २।८]]) | | हामीले कृष्ण वा हृषीकेशको सेवा गर्नुपर्छ...... कृष्ण वास्तविक हुनुहुन्छ र हामी वास्तविकताको स्तरसम्म पुग्नुपर्छ | तब हामीले कृष्णको सेवा गर्न सक्छौं | हृषीकेण | तत् परत्वेन निर्मलम् | जब हाम्रा इन्द्रियहरु शुद्ध हुन्छन् | इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः, मनसस् तु परो बुद्धिर् ([[Vanisource:BG 3.42 (1972)|भ गी ३।४२]]) | यी विभिन्न स्तर हुन् | जीवनको यो शारीरिक अवधारणा अर्थात् इन्द्रियहरु | तर जब तपाईले यी इन्द्रियहरुलाई पार गर्नुहुन्छ, तब तपाई मानसिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले मानसिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई बौद्धिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले बौद्धिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई आध्यात्मिक स्तरमा पुग्नुहुन्छ | त्यो आध्यात्मिक रुप हो | विभिन्न श्रेणी र प्रक्रिया छन् | स्थूल शारीरिक स्तरमा हामी प्रत्यक्ष-ज्ञानम् चाहन्छौं | प्रत्यक्ष भनेको सिधा अनुभूति | ज्ञानका विभिन्न स्तरहरु छन् | प्रत्यक्ष, परोक्ष, अपरोक्ष, अधोक्षज, अप्रकृत | यी ज्ञानका विभिन्न स्तर हुन् | शारीरिक स्तरमा प्रत्यक्ष अनुभूतिद्वारा प्राप्त गरेको ज्ञान वास्तविक ज्ञान होइन | तसर्थ हामीले यी तथाकथित वैज्ञानिकहरुलाई चुनौती दिन सक्छौं | तिनीहरुको ज्ञानको प्रमुख सिद्धान्त जीवनको शारीरिक अवधारणा, प्रत्यक्ष, प्रयोगात्मक ज्ञानमा आधारित छ | प्रयोगात्मक ज्ञान अर्थात् यो स्थूल इन्द्रियातित अनुभूति | त्यो प्रयोगात्मक हुन्छ | प्रत्यक्ष | सबजनाले भन्छन्: "हामी भगवानलाई देख्दैनौं |" भगवान् यस्तो विषय हुनुहुन्न कि तपाईले उहाँलाई प्रत्यक्ष अनुभूतिद्वारा देख्न सक्नुहुन्छ | भगवानको अर्को नाम अनुभाव हो | जस्तै यो कोठामा हामीले सूर्यलाई प्रत्यक्ष रुपमा देख्न सक्दैनौं | तर हामीलाई थाहा छ कि त्यहाँ सूर्य छन् | यो दिनको समय हो | तपाईलाई कसरी थाहा हुन्छ ? तपाईले देख्नुहुन्न | तर तपाईले अनुभव गर्नसक्ने अरु विधिहरु छन् | त्यसलाई अपरोक्ष भनिन्छ | प्रत्यक्ष परोक्ष अपरोक्ष | यस प्रकार, कृष्ण भावना भनेको अधोक्षज र अप्रकृत, इन्द्रियहरुभन्दा पर | तसर्थ भगवद् गीतामा भनिएको छ: अधोक्षज | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन, त्यहाँ तपाईले अनुभावको अनुभूति कसरी गर्न सक्नुहुन्छ ? त्यसलाई श्रोत-पन्था भनिन्छ | त्यो भनेको श्रुति | तपाईले वेदबाट ज्ञान प्राप्त गनुपर्छ | र वैदिक ज्ञान गुरुले बुझाउनुहुन्छ | तसर्थ हामीले कृष्ण वा उहाँको प्रतिनिधिलाई परम-गुरु मानेर आश्रय लिनुपर्छ | तब यी सब समस्या वा अज्ञानता नाश गर्न सकिन्छ | यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् ([[Vanisource:BG 2.8 (1972)|भ गी २।८]]) | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:05, 29 January 2021
Lecture on BG 2.8 -- London, August 8, 1973
मौलिक रुपमा हामी सबै पृथक छौं, निराकार होइन | कृष्णले पनि भन्नुहुन्छ कि: "यी सैनिकहरु, यी राजाहरु, तिमी र म, मेरो प्रिय अर्जुन, यो होइन कि अतितमा हाम्रो अस्तित्व थिएन | न त हाम्रो अस्तित्व भविष्यमा समाप्त हुनेछ |" कृष्णको यस विशेष उपदेश कि: "यहाँ उपस्थित म, तिमी, यी सबै राजाहरु र सैनिकहरुको अस्तित्व पहिले पनि थियो | जसरी हामी अहिले व्यक्तिगत रुपमा पृथक छौं, उनीहरुको व्यक्तिगत पृथक थियो | र भविष्यमा पनि हामी पृथक हुनेछौ |" त्यसैले निराकारको प्रश्न कहाँ छ ? यी बेकार निराकारवादीहरु, शुन्यवादीहरु | तसर्थ, हरेक कुरा यथार्थ रुपमा बुझ्न अर्जुन जस्तै कृष्ण समक्ष जानुपर्छ, शिष्यस् ते ऽहम्: (भ गी २।७) "अब म हजुरको शिष्य हुँ | हजुर मलाई सिकाउनुहोस् | शाधि मां प्रपन्नम् | म शरणागत हुँदैछु | म हजुरसँग समान स्तरमा बोल्ने प्रयास गर्दिनँ | गुरु स्वीकार्नु भनेको गुरुले जे भन्छन्, तपाईले स्वीकार्नुपर्छ | अन्यथा, गुरु नबनाउनुहोस् | फेसनजस्तो नगर्नुहोस् | तपाई तयार हुनुपर्छ | यसलाई प्रपन्नम् भनिन्छ | तद् विद्धि प्रणिपातेन (भ गी ४|३४) | तपाईले केवल शरणागतिद्वारा बुझ्न सक्नुहुन्छ, गुरुलाई परिक्षण गर्ने होइन | "म अब उहाँलाई कति थाहा छ, परिक्षण गर्छु |" तब गुरु बनाउनुको के अर्थ रहन्छ ? हुँदैन | तसर्थ अर्जुनले भन्छन् कि "हजुर बाहेक मलाई यस विचलित परिस्थितिमा सन्तुष्ट पार्नसक्ने अरु कोहि पनि छैन |" यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् (भ गी २।८) | "मेरा इन्द्रियहरु सुकेका छन् |" किनकि सतही इन्द्रियहरु...... वास्तवमा तिनीहरु इन्द्रिय होइनन् | वास्तविक इन्द्रियहरु भित्र छन् | हृषीकेण हृषीकेश-सेवनम् (चै च मध्य १९।१७०) |
हामीले कृष्ण वा हृषीकेशको सेवा गर्नुपर्छ...... कृष्ण वास्तविक हुनुहुन्छ र हामी वास्तविकताको स्तरसम्म पुग्नुपर्छ | तब हामीले कृष्णको सेवा गर्न सक्छौं | हृषीकेण | तत् परत्वेन निर्मलम् | जब हाम्रा इन्द्रियहरु शुद्ध हुन्छन् | इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः, मनसस् तु परो बुद्धिर् (भ गी ३।४२) | यी विभिन्न स्तर हुन् | जीवनको यो शारीरिक अवधारणा अर्थात् इन्द्रियहरु | तर जब तपाईले यी इन्द्रियहरुलाई पार गर्नुहुन्छ, तब तपाई मानसिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले मानसिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई बौद्धिक स्तरमा पुग्नुहुन्छ | जब तपाईले बौद्धिक स्तरलाई पार गर्नुहुन्छ, तब तपाई आध्यात्मिक स्तरमा पुग्नुहुन्छ | त्यो आध्यात्मिक रुप हो | विभिन्न श्रेणी र प्रक्रिया छन् | स्थूल शारीरिक स्तरमा हामी प्रत्यक्ष-ज्ञानम् चाहन्छौं | प्रत्यक्ष भनेको सिधा अनुभूति | ज्ञानका विभिन्न स्तरहरु छन् | प्रत्यक्ष, परोक्ष, अपरोक्ष, अधोक्षज, अप्रकृत | यी ज्ञानका विभिन्न स्तर हुन् | शारीरिक स्तरमा प्रत्यक्ष अनुभूतिद्वारा प्राप्त गरेको ज्ञान वास्तविक ज्ञान होइन | तसर्थ हामीले यी तथाकथित वैज्ञानिकहरुलाई चुनौती दिन सक्छौं | तिनीहरुको ज्ञानको प्रमुख सिद्धान्त जीवनको शारीरिक अवधारणा, प्रत्यक्ष, प्रयोगात्मक ज्ञानमा आधारित छ | प्रयोगात्मक ज्ञान अर्थात् यो स्थूल इन्द्रियातित अनुभूति | त्यो प्रयोगात्मक हुन्छ | प्रत्यक्ष | सबजनाले भन्छन्: "हामी भगवानलाई देख्दैनौं |" भगवान् यस्तो विषय हुनुहुन्न कि तपाईले उहाँलाई प्रत्यक्ष अनुभूतिद्वारा देख्न सक्नुहुन्छ | भगवानको अर्को नाम अनुभाव हो | जस्तै यो कोठामा हामीले सूर्यलाई प्रत्यक्ष रुपमा देख्न सक्दैनौं | तर हामीलाई थाहा छ कि त्यहाँ सूर्य छन् | यो दिनको समय हो | तपाईलाई कसरी थाहा हुन्छ ? तपाईले देख्नुहुन्न | तर तपाईले अनुभव गर्नसक्ने अरु विधिहरु छन् | त्यसलाई अपरोक्ष भनिन्छ | प्रत्यक्ष परोक्ष अपरोक्ष | यस प्रकार, कृष्ण भावना भनेको अधोक्षज र अप्रकृत, इन्द्रियहरुभन्दा पर | तसर्थ भगवद् गीतामा भनिएको छ: अधोक्षज | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन | जहाँ प्रत्यक्ष अनुभूति पुग्न सक्दैन, त्यहाँ तपाईले अनुभावको अनुभूति कसरी गर्न सक्नुहुन्छ ? त्यसलाई श्रोत-पन्था भनिन्छ | त्यो भनेको श्रुति | तपाईले वेदबाट ज्ञान प्राप्त गनुपर्छ | र वैदिक ज्ञान गुरुले बुझाउनुहुन्छ | तसर्थ हामीले कृष्ण वा उहाँको प्रतिनिधिलाई परम-गुरु मानेर आश्रय लिनुपर्छ | तब यी सब समस्या वा अज्ञानता नाश गर्न सकिन्छ | यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् (भ गी २।८) |