NE/Prabhupada 0299 - सन्यासीले आफ्नी पत्नीसँग भेट्न मिल्दैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0299 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0298 - यदि तिमी भगवानको सेवा गर्न व्याकुल हुन्छौ भने त्यो वास्तविक सम्पत्ति हो|0298|NE/Prabhupada 0300 - मूल व्यक्ति मृत हुनुहुन्न|0300}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|tgajkqe3ugU|सन्यासीले आफ्नी पत्नीसँग भेट्न मिल्दैन<br />- Prabhupāda 0299}}
{{youtube_right|wVNguUHKipk|सन्यासीले आफ्नी पत्नीसँग भेट्न मिल्दैन<br />- Prabhupāda 0299}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681004LE.SEA_clip8.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681004LE.SEA_clip8.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
तमाल कृष्ण: प्रभुपाद, चैतन्य महाप्रभुले सन्यास ग्रहण गर्नुभए पछि, चैतन्य महाप्रभुको दिव्योपदेशमा भनिएको छ कि उहाँले आफ्नी मातालाई भेट्नुभयो | मैले सधैं सोच्थें कि सन्यासीले त्यसो गर्न मिल्दैन |

तमाल कृष्ण: प्रभुपाद, चैतन्य महाप्रभुले सन्यास ग्रहण गर्नुभए पछि, चैतन्य महाप्रभुको दिव्योपदेशमा भनिएको छ कि उहाँले आफ्नी मातालाई भेट्नुभयो | मैले सधैं सोच्थें कि एक सन्यासीले त्यसो गर्न मिल्दैन |
प्रभुपाद: होइन, सन्यासीले आफ्नी पत्नीलाई भेट्न मिल्दैन | सन्यासीलाई घर गएर आफ्नी पत्नीलाई भेट्न वर्जित छ तर उनले भेट्न सक्छन्, यदि अरु....... तर त्यो..... चैतन्य महाप्रभु आफ्नो घरमा जानुभएन | यो परिस्थितिवश भएको थियो | अद्वैत प्रभुले उहाँकी मातालाई उहाँसँग भेट्न ल्याउनुभयो | चैतन्य महाप्रभुले सन्यास ग्रहण गरेपछि उहाँ कृष्णको लागि पागल हुनुहुन्थ्यो | उहाँ गङ्गा-किनारमा जानुहुन्थ्यो र यी गङ्गा हुन् भनेर बिर्सनुहुन्थ्यो | उहाँले सोच्नुहुन्थ्यो कि "यी यमुना हुन् | म वृन्दावन जाँदैछु........" त्यतिबेला नित्यानन्द प्रभुले एउटा मानिसलाई पठाउनुभयो, "म चैतन्य महाप्रभुको पछि जाँदैछु | कृपया अद्वैतलाई कुनै घाटमा एउटा डुंगा लिएर आउन भन ताकी उहाँलाई घरमा लान सकियोस् |" चैतन्य महाप्रभु परमानन्दमा हुनुहुन्थ्यो | तर उहाँले अचानक देख्नुभयो कि अद्वैत एउटा डुंगामा प्रतिक्षा गर्दै हुनुहुन्थ्यो | उहाँले अद्वैतलाई सोध्नुभयो,"अद्वैत, तिमी किन यहाँ छौ ? यहाँ यमुना छिन् |" अद्वैतले भने,"हो मेरो प्रिय प्रभु, हजुर जहाँ हुनुहुन्छ, त्यस स्थान यमुना हुन्छ | त्यसैले हजुर मसँग आउनुहोस् |" उहाँ जानुभयो र जब उहाँ जानुभयो...... उहाँ अद्वैतको घरमा जानुभयो | तब उहाँले देख्नुभयो "तिमीले मलाई गलत बाटो ल्यायौ | तिमीले मलाई आफ्नो घरमा ल्यायौ | यो वृन्दावन होइन | यो कसरी भयो ?" "ठिकै छ, हजुर गल्तिले आउनुभयो, त्यसैले......" (हाँसो) "कृपया यहाँ रहनुहोस् | अद्वैतले तत्काल एउटा मानिसलाई चैतन्य महाप्रभुकी माताकहाँ पठाउनुभयो | किनकि अद्वैतलाई थाहा थियो कि चैतन्य महाप्रभुले सन्यास स्वीकार्नुभएको छ; उहाँ कहिल्यै घर फर्कनु हुनेछैन | त्यसैले उहाँकी माता आफ्नो पुत्रको पछि पागल हुनुहुन्थ्यो | चैतन्य महाप्रभु एक्लो पुत्र हुनुहुन्थ्यो | त्यसैले उहाँले आफ्नी मातालाई उहाँको अन्तिम दर्शन गर्ने अवसर दिनुभयो | त्यसको व्यवस्था अद्वैतले गर्नुभएको थियो | जब माता आउनुभयो, चैतन्य महाप्रभुले तत्काल आफ्नी माताको चरण ढोग्नुभायो | उहाँ चौबीस वर्षीय युवा हुनुहुन्थ्यो, जब माताले देख्नुभयो कि आफ्ना पुत्रले सन्यास धारण गर्नुभएको छ, घरमा एउटी बुहारी छिन्, यो सोचेर उहाँ धेरै प्रभावित हुनुभयो र रुन थाल्नुभयो | चैतन्य महाप्रभुले धेरै सुन्दर वाणीद्वारा उहाँलाई शान्त पार्ने प्रयास गर्नुभयो | उहाँले भन्नुभयो,"मेरी प्रिय माता, यो शरीर हजुरले दिनुभएको छ, त्यसैले मैले यो शरीरलाई हजुरको सेवामा संग्लग्न गराउनुपर्थ्यो | तर म हजुरको मूर्ख पुत्र हुँ | मैले गल्ति गरेको छु | कृपया मलाई क्षमा गर्नुहोस् |" त्यो धेरै दयनीय दृश्य थियो- माता र पुत्रबीचको विछोड....(अस्पष्ट)
 
प्रभुपाद: होइन, एउटा सन्यासीले आफ्नी पत्नीलाई भेट्न मिल्दैन | एउटा सन्यासीलाई घर गएर आफ्नी पत्नीलाई भेट्न वर्जित छ तर उनले भेट्न सक्छन्, यदि अरु....... तर त्यो..... चैतन्य महाप्रभु आफ्नो घरमा जानुभएन | यो परिस्थितिवश भएको थियो | अद्वैत प्रभुले उहाँको मातालाई उहाँसँग भेट्न ल्याउनुभयो | चैतन्य चैतन्य महाप्रभुले सन्यास ग्रहण गरेपछि उहाँ कृष्णको पछाडी पागल हुनुहुन्थ्यो | उहाँ गङ्गा-किनारमा यी गङ्गा हुन् भनेर बिर्संदै जानुहुन्थ्यो | उहाँले सोच्नुहुन्थ्यो कि "यी यामना हुन् | म वृन्दावन जाँदैछु........" त्यस बेला नित्यानन्द प्रभुले एउटा मानिसलाई पठाउनुभयो, "म चैतन्य महाप्रभुको पछि जाँदैछु | कृपया अद्वैतलाई कुनै घाटमा एउटा डुंगा लिएर आउन भन ताकी उहाँलाई घरमा लान सकियोस् |" चैतन्य महाप्रभु परमानन्दमा हुनुहुन्थ्यो | तर उहाँले अचानक देख्नुभयो कि अद्वैत एउटा डुंगामा प्रतिक्षा गर्दै हुनुहुन्थ्यो | उहाँले अद्वैतलाई सोध्नुभयो,"अद्वैत, तिमी किन यहाँ छौ ? यहाँ यमुना छिन् |" अद्वैतले भने,"हो मेरो प्रिय प्रभु, हजुर जहाँ हुनुहुन्छ, त्यस स्थान यमुना हुन्छ | त्यसैले हजुर मसँग आउनुहोस् |" त्यसैले उहाँ जानुभयो र जब उहाँ जानुभयो...... उहाँ अद्वैतको घरमा जानुभयो | तब उहाँले देख्नुभयो "तिमीले मलाई गलत बाटो ल्यायौ | तिमीले मलाई आफ्नो घरमा ल्यायौ | यो वृन्दावन होइन | यो कसरी भयो ?" "ठिकै छ, हजुर गल्तिले आउनुभयो, त्यसैले......" (हाँसो) "कृपया यहाँ रहनुहोस् | अद्वैतले तत्काल एउटा मानिसलाई चैतन्य महाप्रभुको माताकहाँ पठाउनुभयो | किनकि अद्वैतलाई थाहा थियो कि चैतन्य महाप्रभुले सन्यास स्वीकार्नुभएको छ; उहाँ कहिल्यै घर फर्कनु हुनेछैन | त्यसैले उहाँकी माता आफ्नो पुत्र पछि पागल हुनुहुन्छ | उहाँ एकमात्र पुत्र हुनुहुन्थ्यो | त्यसैले उहाँले आफ्नी मातालाई उहाँको अन्तिम दर्शन गर्ने अवसर दिनुभयो | त्यसको व्यवस्था अद्वैतले गर्नुभएको थियो | जब माता आउनुभयो, चैतन्य महाप्रभु तत्काल आफ्नी माताको चरण ढोग्नुभायो | उहाँ चौबीस वर्षीय युवा हुनुहुन्थ्यो, जब माताले देख्नुभयो कि उनको पुत्रले सन्यास धारण गर्नुभएको छ, घरमा एउटी बुहारी छिन्, यो सोचेर उनी धेरै प्रभावित भइन् र रुन सुरु गरिन् | चैतन्य महाप्रभुले धेरै सुन्दर वाणीद्वारा उनलाई शान्त पार्ने प्रयास गर्नुभयो | उहाँले भन्नुभयो,"मेरी प्रिय माता, यो शरीर हजुरले दिनुभएको छ, त्यसैले मऐले यो शरीरलाई हजुरको सेवामा संग्लग्न गराउनुपर्थ्यो | तर म हजुरको मूर्ख पुत्र हुँ | मैले गल्ति गरेको छु | कृपया मलाई क्षमा गर्नुहोस् |" त्यो धेरै दयनीय दृश्य थियो- माता र पुत्रबीचको विछोड....(अस्पष्ट)

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:13, 29 January 2021

Lecture -- Seattle, October 4, 1968