NE/Prabhupada 0301 - सबभन्दा बुद्धिमान व्यक्तिहरु-उनीहरु नाच्दैछन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0301 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0300 - मूल व्यक्ति मृत हुनुहुन्न|0300|NE/Prabhupada 0302 - मानिसहरु आत्मसमर्पण गर्न इच्छुक छैनन्|0302}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|DnoDNyzqktU|सबभन्दा बुद्धिमान व्यक्तिहरु-उनीहरु नाच्दैछन्- Prabhupada 0301 }}
{{youtube_right|vL3vLPmeTY4|सबभन्दा बुद्धिमान व्यक्तिहरु-उनीहरु नाच्दैछन्- Prabhupada 0301 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
कृष्ण भावनामृत अभियानको बारेमा हामीले चैतन्य महाप्रभुको शिक्षाबाट बुझुपर्छ | उहाँ ... पाँच हजार वर्षअघि उहाँ बङ्गालमा आउनुभयो, भारतको एउटा प्रान्तमा र उहाँले विशेषगरी कृष्ण भावनामृत अभियान प्रचार गर्नुभयो | उहाँको उदेश्य भनेको जो भारतवर्षमा जन्मिएको छ, उसले कृष्ण भावनाको सन्देश फैलाउने जिम्मा लिनुपर्छ, र सारा संसारभरि यसको वितरण गर्नुपर्छ | त्यो आदेश पुरा गर्न हामी तिमीहरुको देशमा आयौँ | त्यसैले मेरो आग्रह छ कि तिमीहरु यो कृष्ण भावनामृत अभियानको बारेमा बुझ्ने प्रयास गर, आफ्नो पूर्ण ज्ञानद्वारा, विस्तृत रुपमा | यसलाई अन्धो रुपमा स्वीकार नगर | तिम्रो तर्क, ज्ञान, विवेक, अनुभूतिद्वारा बुझ्ने प्रयास गर - तिमी मानिस हौ - र तिमीले यसलाई अवश्य पनि दिव्य पाउनेछौ | हामीले यो पुस्तक प्रकाशित गरेका छौँ, चैतन्य महाप्रभुको दिव्य उपदेश र अरु धेरै पुस्तकहरु छन् | त्यसैले ती पुस्तकहरु अध्ययन गर्ने प्रयास गर | हामीसँग पत्रिका पनि छ, भगवद्-दर्शन | हामी भावुकतावादी होइनौं कि हामी केवल नाच्दैछौं | यो नृत्यको ठुलो मुल्य छ; यदि तिमी हामीसँग नाच्छौ भने तिमीले अनुभव गर्नेछौ | यो होइन कि केही पागल मानिसहरु नाच्दैछन् | होइन | सबभन्दा बुद्धिमान मानिसहरु नाच्दैछन् | यो कार्य धेरै राम्रो छ- जस्तै एउटा युवा पनि यहाँ सहभागी हुँदैछ | सार्वभौमिक | आबद्ध होऊ, हरे कृष्ण जप र नाच, तब तिमीले अनुभव गर्नेछौ | धेरै सजिलो प्रकृया | तिमीले कुना उच्च सिद्धान्त वा शब्दको खेल वा अरु केही बुझ्नुपर्दैन | सजिलो कुरा | त्यो सजिलो कुरा के हो ? भगवान् महान हुनुहुन्छ, सबैलाई थाहा छ र हामी महानका अंश हौँ | जब महानसँग हाम्रो पुनर्मिलन हुन्छ, हामी पनि महान बन्छौं |


र अब कृष्ण चेतना अभियान भनेको हामीले चैतन्य महाप्रभुको सन्देशबाट बुझु पर्छ | उँहा ... पाँच हजार वर्षअगाडी, बङ्गालमा आउनुभयो, इंडिया को एक प्रान्तमा, र उँहाले बिशेष गरेर कृष्ण चेतनाको अभियान गर्नु भयो | उँहाको उदेश्य भनेको जोसले यो भारतवर्षमा जन्म लियो, उसले कृष्णचेतनाको सन्देश फैलाउने जिम्मा लिनुपर्छ, र सारा संसार भरि बध्नुँपर्छ | त्यो आदेश पुरा गर्न हामी तिमीहरुको देश आयौँ | त्यसैले हाम्रो आग्रह हो कि तिमीहरु यो कृष्णचेतना को अभियान बुझ्ने कोसिस गर, तिम्रो सबै ज्ञानले, एकदम गहिरो संग | यो अन्धो पारामा स्वीकार नगर | तिम्रो प्रश्न, ज्ञान,तर्क, सात्क्ष्यातकारद्वारा बुझ्न कोसिस गर - तिमी मानिस हौ - अनि तिमीले यो एकदम शान्त पाउँछौ | हामीले यो पुस्तक प्रकाशित गरेका छौँ, चैतन्य महाप्रभुको दिव्य उपदेश र अरु धेरै पुस्तकहरु | त्यसैले त्यो पढ्न खोज | र हामीसँग पत्रिका नि छ, ब्याक टु गडहेड | हामी येत्तिकै भावमा आएर नाचेका होइनौ | यो नाचले ठुलो महोत्व बोकेको छ ; यदि तिमी हामीसँग नाच्यौ भने तिमीले यो महशुस गर्न सक्छौ | यो होइन कि कोहि पागल मान्छेहरु नाच्दै छन् | होइन | एकदम बुद्धिमानी व्यक्ति हुन्, तिनीहरु नाच्दै छन् | यो यसरी गरिन्छ कि - जस्तै, ऊ एउटा केटा हो - उसले पनि भाग लिन सक्छ | सार्वभौमिक | आवद्द होऊ, हरे कृष्ण जप र नाच, र तिमीले त्यो बुझ्नेछौ | धेरै सजिलो तरिका छ | तिमीलाई कुनै सिद्धान्तको तह अथवा शब्दहरु, यो त्यो बुझिराख्नु पर्दैन | सजिलो कुरो | के हो त्यो सजिलो कुरो ? भगवान् माहान् हुनुहुन्छ, सबैलाई थाहा छ, र हामी उँहाकै अंश हौँ | त्यसैले जब हामी महान् सँग एकाकार हुन्छौँ, हामी पनि महान हुन्छौँ | जस्तै तिम्रो शरीर, शरीरको एउटा सानो अंश , एउटा सानो औंला अथवा खुट्टाको अंश, त्यसको पनि सम्पूर्ण शरीरको मूल्य बारबार मूल्य हुन्छ | तर जब त्यो सानो अथवा ठुलो अंश शरीरबाट छुट्टिन्छ, त्यसको केहि मूल्य हुदैन | त्यसको केहि मूल्य हुदैन | यो औंला, शरीरको सानो अंश हो | यदि त्यहाँ दुखाई छ भने, तिमीले हजारौँ डलर खर्च गर्छौ | तिमीले स्वस्थकर्मीलाई हजारौँ डलर दिएर निको बनाउन खोज्छौ, र जब स्वस्थकर्मीले भन्छ कि "यो औंला ," के भनिन्छ, "काटिनु पर्छ, छुट्याईनु पर्छ, नत्र सारा शरीर संक्रमण हुन्छ," त्यसैले जब यो औंला मेरो शरीरबाट काटिन्छ, तिमीले यसको वास्ता गर्दैनौ | केहि मूल्य हुदैन | मात्रै यो बुज्न खोज | एउटा टाइपराइटिंग, एउटा सानो किला, हरायो भने, तिम्रो मेसिनले राम्रोसँग काम गर्दैन, तिमी मर्मत पसलमा जान्छौ | उसले दश डलर लिन्छ | तिमी तुरुन्तै दिन्छौ | त्यो सानो किला, जब मेसिनबाट हराउँछ, त्यसको केहि मूल्य हुदैन | त्यसैगरी, हामी परम सत्यको अंश हौँ यदि हामीले पूर्णसँग काम गर्यौ भने, भनेको यदि हामीले कृष्णचेतना अथवा भगवानचेतनामा कार्य गर्यौं भने, त्यो "म अंश हुँ ...."जस्तै यो औंला पूर्ण रुपमा मेरो शरीरको चेतनामा चलेको छ जतिखेर दुखाई हुन्छ, त्यो म महाशुस गर्न सक्छु | त्यसैगरी, यदि तिमीले कृष्ण चेतनामा तफ़सील भयौँ भने तिमी जीवनको साधारण अवस्थामा छौ, तिम्रो जीवन शार्थक हुनेछ | र जब तिमी कृष्ण चेतनाबाट अलग भयौ भने, सबै समस्या त्यहाँ हुन्छ | सबै समस्या त्यहाँ हुन्छ | त्यसैले त्यहाँ धेरै उदाहरणहरु छन् जुन हामी यो कक्षामा पढ्ने गर्छौँ | त्यसैले हामीले यो कृष्ण चेतना स्वीकार गर्नुपर्छ यदि हामीलाई खुसि हुन मन छ भने, हाम्रो वस्तविक अवस्थामा रहनको लागि | यो कृष्ण चेतना अभियान हो |
जस्तै तिम्रो शरीरको एउटा सानो अंश, एउटा सानो औंला, त्यसको मुल्य पनि सम्पूर्ण शरीर बराबर हुन्छ | तर जब त्यस सानो अंश शरीरबाट छुट्टिन्छ, त्यसको कुनै मूल्य हुँदैन | त्यसको कुनै मुल्य हुँदैन | यो औंला तिम्रो शरीरको धेरै सानो अंश हो | यदि यो दुख्यो भने तिमी लाखौं डलर खर्च गर्न तयार हुन्छौ | तिमीले उक्त पीडा सन्चो पार्न चिकित्सकलाई लाखौं डलर तिर्छौ र जब चिकित्सकले भन्छन् कि "यो औंला काट्नुपर्छ, अन्यथा सारा शरीरमा संक्रमण फैलिनेछ," जब यो औंला तिम्रो शरीरबाट काटिन्छ, तिमीले यसको मतलब गर्दैनौ | कुनै मुल्य रहँदैन | बुझ्ने प्रयास गर | एउटा टाइपराइटरको सानो पेच हरायो भने त्यो टाइपराइटरले राम्ररी कार्य गर्न सक्दैन, तिमी मर्मत गर्ने पसलमा जान्छौ | उसले तिमीसँग दश डलर माग्छौ | तिमीले तत्काल तिर्छौ | जब त्यो सानो पेच उक्त यन्त्र बाहिर हुन्छ, त्यसको मूल्य एक पैसा बराबर पनि हुँदैन | त्यसैगरी, हामी पनि भगवानका अंश हौँ | यदि हामी भगवानसँग सहकार्य गर्छौं, अर्थात् यदि हामी कृष्ण भावना वा भागवत चेतनामा कार्य गर्छौं, कि "म अंश हुँ....." जस्तै यो औंलाले पूर्ण रुपमा मेरो शरीरको चेतना अनुरुप कार्य गर्दैछ | जब थोरै पीडा हुन्छ, मैले अनुभव गर्न सक्छु | त्यसैगरी, यदि तिमी कृष्ण भावनाभावित हुन्छौ भने त्यो तिम्रोको जीवनको साधारण अवस्था हुन्छ, तिम्रो जीवन सफल हुन्छ | र जब तिमि कृष्ण भावनाबाट टाढा रहन्छौ, तिम्रा सारा समस्याहरु सुरु हुन्छन् | हरेक दिन हामी यस कक्षामा धेरै उदाहरणहरु दिन्छौं | यदि हामी खुसी हुन चाहन्छौं आफ्नो साधारण अवस्थामा रहन चाहन्छौं भने हामीले यस कृष्ण भावना स्वीकार्नुपर्छ | यो कृष्ण भावनामृत अभियान हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:13, 29 January 2021



Lecture -- Seattle, October 2, 1968

कृष्ण भावनामृत अभियानको बारेमा हामीले चैतन्य महाप्रभुको शिक्षाबाट बुझुपर्छ | उहाँ ... पाँच हजार वर्षअघि उहाँ बङ्गालमा आउनुभयो, भारतको एउटा प्रान्तमा र उहाँले विशेषगरी कृष्ण भावनामृत अभियान प्रचार गर्नुभयो | उहाँको उदेश्य भनेको जो भारतवर्षमा जन्मिएको छ, उसले कृष्ण भावनाको सन्देश फैलाउने जिम्मा लिनुपर्छ, र सारा संसारभरि यसको वितरण गर्नुपर्छ | त्यो आदेश पुरा गर्न हामी तिमीहरुको देशमा आयौँ | त्यसैले मेरो आग्रह छ कि तिमीहरु यो कृष्ण भावनामृत अभियानको बारेमा बुझ्ने प्रयास गर, आफ्नो पूर्ण ज्ञानद्वारा, विस्तृत रुपमा | यसलाई अन्धो रुपमा स्वीकार नगर | तिम्रो तर्क, ज्ञान, विवेक, अनुभूतिद्वारा बुझ्ने प्रयास गर - तिमी मानिस हौ - र तिमीले यसलाई अवश्य पनि दिव्य पाउनेछौ | हामीले यो पुस्तक प्रकाशित गरेका छौँ, चैतन्य महाप्रभुको दिव्य उपदेश र अरु धेरै पुस्तकहरु छन् | त्यसैले ती पुस्तकहरु अध्ययन गर्ने प्रयास गर | हामीसँग पत्रिका पनि छ, भगवद्-दर्शन | हामी भावुकतावादी होइनौं कि हामी केवल नाच्दैछौं | यो नृत्यको ठुलो मुल्य छ; यदि तिमी हामीसँग नाच्छौ भने तिमीले अनुभव गर्नेछौ | यो होइन कि केही पागल मानिसहरु नाच्दैछन् | होइन | सबभन्दा बुद्धिमान मानिसहरु नाच्दैछन् | यो कार्य धेरै राम्रो छ- जस्तै एउटा युवा पनि यहाँ सहभागी हुँदैछ | सार्वभौमिक | आबद्ध होऊ, हरे कृष्ण जप र नाच, तब तिमीले अनुभव गर्नेछौ | धेरै सजिलो प्रकृया | तिमीले कुना उच्च सिद्धान्त वा शब्दको खेल वा अरु केही बुझ्नुपर्दैन | सजिलो कुरा | त्यो सजिलो कुरा के हो ? भगवान् महान हुनुहुन्छ, सबैलाई थाहा छ र हामी महानका अंश हौँ | जब महानसँग हाम्रो पुनर्मिलन हुन्छ, हामी पनि महान बन्छौं |

जस्तै तिम्रो शरीरको एउटा सानो अंश, एउटा सानो औंला, त्यसको मुल्य पनि सम्पूर्ण शरीर बराबर हुन्छ | तर जब त्यस सानो अंश शरीरबाट छुट्टिन्छ, त्यसको कुनै मूल्य हुँदैन | त्यसको कुनै मुल्य हुँदैन | यो औंला तिम्रो शरीरको धेरै सानो अंश हो | यदि यो दुख्यो भने तिमी लाखौं डलर खर्च गर्न तयार हुन्छौ | तिमीले उक्त पीडा सन्चो पार्न चिकित्सकलाई लाखौं डलर तिर्छौ र जब चिकित्सकले भन्छन् कि "यो औंला काट्नुपर्छ, अन्यथा सारा शरीरमा संक्रमण फैलिनेछ," जब यो औंला तिम्रो शरीरबाट काटिन्छ, तिमीले यसको मतलब गर्दैनौ | कुनै मुल्य रहँदैन | बुझ्ने प्रयास गर | एउटा टाइपराइटरको सानो पेच हरायो भने त्यो टाइपराइटरले राम्ररी कार्य गर्न सक्दैन, तिमी मर्मत गर्ने पसलमा जान्छौ | उसले तिमीसँग दश डलर माग्छौ | तिमीले तत्काल तिर्छौ | जब त्यो सानो पेच उक्त यन्त्र बाहिर हुन्छ, त्यसको मूल्य एक पैसा बराबर पनि हुँदैन | त्यसैगरी, हामी पनि भगवानका अंश हौँ | यदि हामी भगवानसँग सहकार्य गर्छौं, अर्थात् यदि हामी कृष्ण भावना वा भागवत चेतनामा कार्य गर्छौं, कि "म अंश हुँ....." जस्तै यो औंलाले पूर्ण रुपमा मेरो शरीरको चेतना अनुरुप कार्य गर्दैछ | जब थोरै पीडा हुन्छ, मैले अनुभव गर्न सक्छु | त्यसैगरी, यदि तिमी कृष्ण भावनाभावित हुन्छौ भने त्यो तिम्रोको जीवनको साधारण अवस्था हुन्छ, तिम्रो जीवन सफल हुन्छ | र जब तिमि कृष्ण भावनाबाट टाढा रहन्छौ, तिम्रा सारा समस्याहरु सुरु हुन्छन् | हरेक दिन हामी यस कक्षामा धेरै उदाहरणहरु दिन्छौं | यदि हामी खुसी हुन चाहन्छौं र आफ्नो साधारण अवस्थामा रहन चाहन्छौं भने हामीले यस कृष्ण भावना स्वीकार्नुपर्छ | यो कृष्ण भावनामृत अभियान हो |