NE/Prabhupada 0309 - आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0309 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0308 - आत्माको कर्तव्य कृष्ण भावना हो|0308|NE/Prabhupada 0310 - येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ|0310}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|9WpcDmvy-xw|आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ <br/>- Prabhupada 0309 }}
{{youtube_right|GhGaDiEqc_o|आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ <br/>- Prabhupada 0309 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681002LE.SEA_clip10.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip10.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
मधुद्विष: के एउटा इशाईलाई आध्यात्मिक गुरुको सहायता बिना येशु ख्रिस्टको वाणीमा विश्यास गर्दै उहाँका उपदेशहरु पालन गरेर आध्यात्मिक आकाश पुग्न सम्भव छ ?


मधुद्विसा: कोहि क्रिस्टेनलाई अध्यात्मिक गुरु बिना, मात्रै येशुको ज्ञानले अध्यात्मिक आकाश प्राप्त गर्न सम्भव छ ?
प्रभुपाद : मैले बुझिनँ |


प्रभुपाद : मैले बुझिन |
तमाल कृष्ण : के यस युगमा एउटा इशाई कुनै आध्यात्मिक गुरु बिना, केवल बाइबल अध्ययन गरेर र येशुका वाणीहरु पालन गरेर.....


तमल कृष्ण : एउटा क्रिस्तैन्ले यो अवस्थामा, अध्यात्मिक गुरु बिना, बाइबल पढेर र येशुको वाणीले अध्यात्मिक संसार प्राप्त गर्न सक्छ ?  
प्रभुपाद : जब तिमी बाइबल पढ्छौ, तिमीले आध्यात्मिक गुरुको मार्ग अनुसार गर्छौ | तिमीले कसरी उहाँ बिना भन्न सक्छौ ? तिमीले बाइबल पढ्नु भनेको तिमीले येशुको वाणी अनुसरण गर्नु हो, त्यो भनेको तिमीले आध्यात्मिक गुरुको मार्ग अनुसरण गरेका छौ | त्यसैले आध्यात्मिक गुरु बिना सिक्ने अवसर कहाँ रहन्छ ?  


प्रभुपाद : जब तिमी बाइबल पढ्छौ, तिमीले अध्यात्मिक गुरुको मार्ग अपनाईसक्यौ | कसरी तिमीले उँहा बिना भन्न सक्छौ ? जब तिमीले बाइबल पढ्छौ, त्यो भनेको तिमीले येशुको वाणी मानिरहेका छौ, त्यो भनेको तिमीले अध्यात्मिक गुरुको मार्ग अपनाईरहेका छौ | त्यसैले कहाँ छ कि अध्यात्मिक गुरुबिना हामीले पूर्णता प्राप्त गर्न सक्छौ भनेर ?
मधुद्विष: मैले जीवित आध्यात्मिक गुरु भन्न खोजेको हुँ |  


मधुद्विसा: मलाई बाँचिरहेको अध्यात्मिक गुरु भनिन्छ |  
प्रभुपाद : आध्यात्मिक गुरु भनेको ........... आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ | तिम्रो प्रश्न आध्यात्मिक गुरु बिना कार्य गर्ने सम्बन्धि छ | तिमीले आध्यात्मिक गुरु बिना जीवनको कुनै पनि क्षणमा प्रगति गर्न सक्दैनौ | तिमीले यी आध्यात्मिक गुरु, ती आध्यात्मिक गुरु स्वीकार्न सक्छौ | त्यो फरक कुरा हो | तर तिमीले स्वीकार्नैपर्छ | जब तिमीले "बाइबल पढेर" भन्छौ, जब तिमीले बाइबल पढ्छौ, त्यो भनेको आध्यात्मिक गुरुको अनुसरण गर्नु हो, जसको प्रतिनिधित्व येशु ख्रिस्टको परम्परामा आएका कुनै पुजारी वा पादरीले गर्छन् | त्यसैले जुनसुकै अवस्थामा पनि तिमीले आध्यात्मिक गुरुलाई अनुसरण गर्नुपर्छ | आध्यात्मिक गुरु बिना कार्य गर्ने प्रश्न नै उठ्दैन | के यो स्पष्ट छ ? मधुद्विष: मैले भन्न खोजेको कुरा, जसरी हामीले तपाईको मदत बिना, तपाईको प्रस्तुति बिना भगवद्-गीताको ज्ञान बुझ्न सक्दैनौं |  


प्रभुपाद : अध्यात्मिक गुरु भनेको ........... अध्यात्मिक गुरु नित्य हुनुहुन्छ, अध्यात्मिक गुरु नित्य हुनुहुन्छ | त्यसैले तिम्रो प्रश्न भनेको अध्यात्मिक गुरु बिना| अध्यात्मिक गुरु बिना तिम्रो जीवन प्रगतिशील हुदैन | तिमीले यो अध्यात्मिक गुरु, त्यो अध्यात्मिक गुरु स्वीकार गर्न सक्छौ | त्यो फरक कुरा हो | तर तिमीले स्वीकानै पर्छ | र तिमीले भन्छौ कि "बाइबल पढेर, " जब तिमीले बाइबल पढ्छौ, तिमीले अध्यात्मिक गुरु स्वीकार गर्छौँ जोसलाई कोहि पादरीले एउटा परम्परामा प्रतिनिधित्व गरेका छन् | त्यसैले जुनसुकै अवस्थामा पनि तिमीले अध्यात्मिक गुरुको आज्ञा पालन गर्नुपर्छ | अध्यात्मिक जीवन, गुरुबिना असम्भव छ | के यो स्पस्ट छ ?
प्रभुपाद: त्यसैगरी, तिमीले बाइबल पनि चर्चको पादरीको सहायताले बुझ्नुपर्छ | मधुद्विष: हो | तर के उनले आफ्नो गुरु शिष्य परम्परा अन्तर्गत वा आफ्नो बिसपबाट सहि व्याख्या प्राप्त गरेका छन् ? किनकि बाइबलको व्याख्यामा केही त्रुटी देखिन्छ | बाइबलको अनुवाद विभिन्न इशाई समुदायहरुले विभिन्न किसिममा गरेका छन् |  


मधुद्विसा : मैले भन्न खोजेको कुरा, हामीले तपाईंबिना भगवाद गीतको ज्ञान बुझ्न सक्दैनौ, तपाइँको प्रस्तुति बिना |
प्रभुपाद : अवश्य पनि, बाइबलको कुनै अपव्याख्या गर्नुहुँदैन | तब बाइबलको कुनै अधिकार रहँदैन | यदि तिमीले केहि अपव्याख्या गर्छौ भने... जस्तै "सुरतलाई सुरत भन |" यदि तिमीले अरु केहि भन्छौ भने त्यो फरक कुरा हुन्छ | आध्यात्मिक गुरु हुँदैन | जस्तै यो घडी हो | सबैले यसलाई घडी भन्छन्, र यदि मैले यसलाई चस्मा भनेँ भने म आध्यात्मिक गुरु हुनुको के अर्थ रहन्छ ? मैले पथभ्रष्ट पार्दैछु | यो घडी हो, मैले त्यहि भन्नुपर्छ | (हाँसो) त्यसैले ... जब अपव्याख्या हुन्छ ऊ आधिकारिक आध्यात्मिक गुरु होइन | ऊ अध्यात्मिक गुरु पनि होइन, अधिकारीकको के कुरा गर्नु | यदि मैले तिमीलाई यो घडी कसरी हेर्ने भनेर सिकाउनु पर्यो भने, मैले भन्न सक्छु कि "यो घडी हो, यसलाई हात भनिन्छ, र यसलाई समय संकेत भनिन्छ, यसलाई यो भनिन्छ..." त्यो सहि हुन्छ | यदि मैले भन्छु कि "सबैले यसलाई घडी भन्छन् | म भन्छु कि यो चस्मा हो," तब म कस्तो किसिमको आध्यात्मिक गुरु हुँ ? त्यस्तो गुरुलाई तत्काल अस्वीकार गर्नुपर्छ | त्यो बुद्धि तिमीसँग अनिवार्य हुनुपर्छ, को झुटो आध्यात्मिक गुरु हो वा को वास्तविक आध्यात्मिक गुरु हुन् | अन्यथा तिमी ठगिनेछौ | र वर्तमान समयमा त्यो हुँदैछ | सबैजना आफ्नै तरिकाले व्याख्या गर्दैछन् | भगवद्-गीताका हजारौं संस्करण छन् तिनीहरुले आफ्नै तरिकाले व्याख्या गर्ने प्रयास गरेका छन्, सबै बेकार छन् | तिनीहरु सबै फालिदिनुपर्छ | तिमीले केवल भगवाद्-गीता यथारुप पढ्नु पर्छ | तब तिमीले बुझ्नेछौ | अपव्याख्याको कुनै प्रश्न नै उठ्दैन | तब अधिकार पनि रहँदैन | जब तिमीले अपव्याख्या गर्छौ, तब अधिकार रहँदैन | संविधान | के तिमीले भन्न खोजेको यो हो कि यदि तिमीले न्यायाधीशको अगाडि "प्रिय महाजन, म यो हरफलाई यसरी व्याख्या गर्छु" भन्छौ भने के यो स्वीकार्य हुन्छ ? न्यायाधीशले तत्काल भन्नेछन्, "व्याख्या गर्नको लागि तिमी को हौ ? तिमीसँग कुनै अधिकार छैन |" यो कानुनको के अधिकार रहन्छ यदि सबैले "यसरी व्याख्या गर्छु" भन्छन् | र व्याख्या कहिले आवश्यक हुन्छ ? जब कुनै कुरा बुझिंदैन | जब मैले "यो घडी हो" भन्छु र सबैले बुझ्छन् कि "यो घडी हो," तब यो चस्मा हो भनेर व्याख्या गर्ने आवश्यकता कहाँ हुन्छ ? यदि सबैजनाले हरफ स्पष्ट रुपमा बुझ्न सक्छन् भने ... जस्तै बाइबलमा, "भगवानले 'सृष्टि होस' भन्नुभयो र सृष्टि भयो |" व्याख्याको प्रश्न कहाँ उठ्छ ? हो, भगवानले सृष्टि गर्नुभयो | तिमीले गर्न सक्दैनौ | अनुवाद गर्ने आवश्यकता कहाँ छ ? अनावश्यक व्याख्या जरुरि छैन र त्यो अधिकारिक होइन, र जसले अनावश्यक ढंगले व्याख्या गरिरहेका छन्, तिनीहरुलाई तत्कालअस्वीकार गर्नुपर्छ | तत्काल, कुनै विचार बिना | भगवानले भन्नुभयो, "सृष्टि होस |" त्यसैले सृष्टि भयो | सजिलो कुरो | व्याख्या गर्नुपर्ने आवश्यकता कहाँ छ ? यहाँ के व्याख्या गर्नुपर्छ ? सुझाव देऊ कि यो ठाउँमा व्याख्या हुनुपर्छ | के म ठिक छु ? के बाइबलको सुरुवातमा त्यसो भनिएको छ ? "भगवानले 'सृष्टि होस' भन्नुभयो र सृष्टि भयो | तिम्रो व्याख्या के ? तिम्रो व्याख्या के छ मलाई भन | के व्याख्याको कुनै सम्भावना छ ? के तिमीहरु कसैले सुझाव दिन सक्छौ ? व्याख्याको आवश्यकता कहाँ छ ? कसैले भन्न सक्छ | त्यो फरक कुरा हो, तर भगवानले सृष्टि गर्नुभएको हो भन्ने तथ्य विद्यमान रहनेछ | त्यो तिमीले परिवर्तन गर्न सक्दैनौ | अब, त्यो सृष्टिको कार्य कसरी भयो, त्यो भागवतममा भनिएको छ : सर्वप्रथम आकाश थियो, त्यसपछि आवाज आयो, त्यसपछि यो, त्यो | यो सृष्टिको प्रक्रिया हो, त्यो अर्को कुरा हो | तर भगवानले सृष्टि गर्नुभएको हो भने तथ्य कुनै पनि परिस्थितिमा विद्यमान रहनेछ | यो होइन कि धूर्त वैज्ञानिकहरुले भन्छन्, "सर्वप्रथम एउटा थुप्रो थियो र त्यो छुट्टियो, त्यसपछि यी ग्रहहरुको सृष्टि भयो | यो होला त्यो होला," यी सबै बेकार हुन् | तिनिहरु केवल व्याख्या गर्छन् कि, "होला," "हुन सक्छ |" त्यो विज्ञान होइन -"होला," "हुन सक्छ |" किन होला ? यहाँ प्रष्ट बयान छ, "भगवानले सृष्टि गर्नुभयो |" त्यति हो | सकियो |
 
प्रभुपाद: त्यसैगरी, तिमीहरुले पनि चर्चको पादरीको सहायताले बाइबल बुझ्न सक्छौ |
 
मधुद्विसा: हो | तर के उँहाले यो ज्ञान गुरु शिष्य परम्पराअन्तर्गत पाउनु भएको छ ? तर त्यहाँ बाइबलमा केहि भिन्नताको कुरा देखिन्छ | बाइबललाई थुप्रै क्रिस्टेनहरुले धेरै प्रकारमा अनुवाद गरिएको पाइन्छ |
 
प्रभुपाद : निश्चय नै, बाइबलमा अनुवाद भएको पाइन्न | उसोभए त्यहाँ बाइबलको कोहि प्रतिनिधि छैन | यदि तिमीले केहि कुरा व्याख्या गर्छौ ... जस्तै "कुदाल लाई कुदाल भनेर बोलाउ |" त्यसैले यदि तिमीले केहि अरुनै कुरा भन्छौ भने, अध्यात्मिक गुरु होइन | जस्तै यो घडी हो | सबैले यसलाई घडी भन्छन्, र यदि मैले यसलाई चस्मा भनेँ भने, अध्यात्मिक गुरु हुनुको के अर्थ ? मैले गलत तरिकाले प्रतिनिधि गर्दै छु | यो घडी हो, त्यो मैले भन्ने पर्छ |(हस्दै) त्यसैले ... जब त्यहाँ अशुद्ध अर्थ हुन्छ, ऊ आधिकारिक गुरु होइन | ऊ अध्यात्मिक गुरु होइन, अधिकारीक गुरु भनेको के हो ? यदि मैले तिमीलाई यो घडी कसरी हेर्ने भनेर सिकाउनु पर्यो भने, मैले भन्न सक्छु कि "यो घडी हो , यसलाई हात भनिन्छ, र यसलाई समय संकेत भनिन्छ, यो, यसलाई के भनिन्छ ..." त्यसैले त्यो राम्रो हो | यदि मैले भने कि "सबैले यो घडी भन्छन् | म भन्छु कि यो चस्मा हो," उसोभए कस्तो खालको अध्यात्मिक गुरु हुँ ? त्यस्तो गुरुलाई अस्विकार गरिनुपर्छ | त्यो बुद्धि हो, तिमीहरुले पत्ता लगाउनु पर्ने हुन्छ कि को ठग गुरु हो को वास्तविक गुरु भनेर | नत्र तिमी ठगीन्छौ | र त्यो हुँदै गर्छ | सबैजना येही तरिकाले व्याख्या गर्छन् | भागवाद गीता नि हजारौँ अनुवाद छन्, तिनीहरुले मनोमानी ढंगले आफ्नै तरिकामा व्याख्या गर्न खोज्दै छन्, सबै बेकार | तिनीहरुलाई फलिनुपर्छ | तिमीले मात्र भागवाद गीता यथारुप पढ्नु पर्छ | अनि मात्र तिमीले बुझ्छौ | त्यहाँ व्याख्या गरिनुपर्ने केहि आवश्यक छैन | नत्र अधिकार छैन | जब तिमीले व्याख्या गर्छौ, अनि त्यहाँ अधिकार छैन | संविधान | तिमीले भन्न खोजेको, यदि तिमीले न्यायाधिसको आगाडी भन्यौ कि, "मेरो प्यारो न्यायाधिस, म यो वाक्यलाई यसरी व्याख्या गर्छु ," के यो स्वीकार्य हुन्छ ? न्यायधिसले भन्छ, "तिमी को हौ र व्याख्या गर्नलाई ? तिमीसंग अधिकार छैन |" अनि यो कानुनको के अर्थ भयो र, यदि सबै आएर भन्छ कि , 'यो तरिकाले व्याख्या गर्छु "? अनि व्याख्या कहिले आवश्यक ? जहिले कुरा प्रस्टसंग बुझिदैन | यदि मैले भने, "यो घडी हो, " र सबैले बुझ्छन् कि "हो यो घडी हो, हो," अनि यो चस्मा हो भनेर व्याख्या गरिराख्नुपर्ने स्थिति कहाँ रहन्छ र ? यदि सबैजनाले हरफ राम्रो संग बुझ्न सक्छ भने ... जस्तै बाइबलमा, "भगवानले भन्नु भयो, त्यहाँ सृष्टि होस,"त्यहाँ सृष्टि भयो |" व्याख्या गरिराख्नुपर्ने कहाँ जरुरत छ र ? हो भगवानले सृष्टि गर्नुभयो | तिमीले गर्न सक्दैनौ | व्याख्या गर्नुपर्ने जरुरत कहाँ छ ? त्यसैले नचाहिने व्याख्या आवश्यक छैन र त्यो अधिकारिक होइन, र तिनीहरु जो अनावश्यक ढंगले व्याख्या गरिरहेका छन्, तिनीहरुलाई तुरुन्तै अस्विकार गरिनुपर्छ | तुरुन्तै, कुनै विचारबिना | भगवानले भन्नुभयो,"त्यहाँ सृष्टि होस |"त्यसैले त्यहाँ सृष्टि भयो | सजिलो कुरो | व्याख्या गर्नुपर्ने जरुरत कहाँ छ ? व्याख्या गरिनुपर्ने ठाउँ कहाँ छ ? सुझाव देऊ कि यो ठाउँमा व्याख्या हुनु पर्यो भनेर | म ठिक छु ? बाइबलको सुरुमै भनिएको छ ? "भगवानले भन्नुभयो,'त्यहाँ सृष्टि होस ' र त्यहाँ सृष्टि भयो | त्यसैले भन तिम्रो व्याख्या के हो ? भन मलाई तिम्रो व्याख्या के छ | त्यहाँ व्याख्याको केहि संभावना छ ? तिमीहरु कोसैले सुझाव दिन सक्छौ ? उसोभए व्याख्याको के आवश्यक छ ? कोहिले भन्न सक्छ | त्यो फरक कुरा हो, तर भगवानले सृष्टि गर्नुभएको तथ्य, त्यो रहिरहन्छ | त्यो तिमीले परिवर्तन गर्न सक्दैनौ | अब, त्यो सृष्टिको कार्य कसरी भयो, त्यो भागवतम् मा भनिएको छ : पहिले त्यहाँ आकाश थियो, र त्यहाँ आवाज थियो, यो थियो त्यो थियो | यो सृष्टिको प्रक्रिया हो, त्यो अर्कै कुरा हो | तर वास्तविक कुरा, भगवानले सृष्टि गर्नुभएको तथ्य, त्यो जुनैपनि अवस्थामा रहिरहन्छ | यो होइनकि दुस्ट वैज्ञानिकहरुले भन्छन् कि, "ओ, त्यहाँ टुकड़ा थियो र त्यो विभाजित भयो " अनि त्यहाँ यी ग्रह बन्यो | यो होला त्यो होला, " यी सबै बेकार हुन् | तिनिहरु व्याख्या गर्छन् कि, "होला ", "हुन सक्ला |" त्यो विज्ञान होइन -"होला ", "हुन सक्ला |" किन होला ? यहाँ प्रस्ट बयान छ, "भगवानले सृष्टि गर्नुभयो |" त्यत्ति हो | सिद्ध्यो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:14, 29 January 2021



Lecture -- Seattle, October 2, 1968

मधुद्विष: के एउटा इशाईलाई आध्यात्मिक गुरुको सहायता बिना येशु ख्रिस्टको वाणीमा विश्यास गर्दै उहाँका उपदेशहरु पालन गरेर आध्यात्मिक आकाश पुग्न सम्भव छ ?

प्रभुपाद : मैले बुझिनँ |

तमाल कृष्ण : के यस युगमा एउटा इशाई कुनै आध्यात्मिक गुरु बिना, केवल बाइबल अध्ययन गरेर र येशुका वाणीहरु पालन गरेर.....

प्रभुपाद : जब तिमी बाइबल पढ्छौ, तिमीले आध्यात्मिक गुरुको मार्ग अनुसार गर्छौ | तिमीले कसरी उहाँ बिना भन्न सक्छौ ? तिमीले बाइबल पढ्नु भनेको तिमीले येशुको वाणी अनुसरण गर्नु हो, त्यो भनेको तिमीले आध्यात्मिक गुरुको मार्ग अनुसरण गरेका छौ | त्यसैले आध्यात्मिक गुरु बिना सिक्ने अवसर कहाँ रहन्छ ?

मधुद्विष: मैले जीवित आध्यात्मिक गुरु भन्न खोजेको हुँ |

प्रभुपाद : आध्यात्मिक गुरु भनेको ........... आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ | तिम्रो प्रश्न आध्यात्मिक गुरु बिना कार्य गर्ने सम्बन्धि छ | तिमीले आध्यात्मिक गुरु बिना जीवनको कुनै पनि क्षणमा प्रगति गर्न सक्दैनौ | तिमीले यी आध्यात्मिक गुरु, ती आध्यात्मिक गुरु स्वीकार्न सक्छौ | त्यो फरक कुरा हो | तर तिमीले स्वीकार्नैपर्छ | जब तिमीले "बाइबल पढेर" भन्छौ, जब तिमीले बाइबल पढ्छौ, त्यो भनेको आध्यात्मिक गुरुको अनुसरण गर्नु हो, जसको प्रतिनिधित्व येशु ख्रिस्टको परम्परामा आएका कुनै पुजारी वा पादरीले गर्छन् | त्यसैले जुनसुकै अवस्थामा पनि तिमीले आध्यात्मिक गुरुलाई अनुसरण गर्नुपर्छ | आध्यात्मिक गुरु बिना कार्य गर्ने प्रश्न नै उठ्दैन | के यो स्पष्ट छ ? मधुद्विष: मैले भन्न खोजेको कुरा, जसरी हामीले तपाईको मदत बिना, तपाईको प्रस्तुति बिना भगवद्-गीताको ज्ञान बुझ्न सक्दैनौं |

प्रभुपाद: त्यसैगरी, तिमीले बाइबल पनि चर्चको पादरीको सहायताले बुझ्नुपर्छ | मधुद्विष: हो | तर के उनले आफ्नो गुरु शिष्य परम्परा अन्तर्गत वा आफ्नो बिसपबाट सहि व्याख्या प्राप्त गरेका छन् ? किनकि बाइबलको व्याख्यामा केही त्रुटी देखिन्छ | बाइबलको अनुवाद विभिन्न इशाई समुदायहरुले विभिन्न किसिममा गरेका छन् |

प्रभुपाद : अवश्य पनि, बाइबलको कुनै अपव्याख्या गर्नुहुँदैन | तब बाइबलको कुनै अधिकार रहँदैन | यदि तिमीले केहि अपव्याख्या गर्छौ भने... जस्तै "सुरतलाई सुरत भन |" यदि तिमीले अरु केहि भन्छौ भने त्यो फरक कुरा हुन्छ | ऊ आध्यात्मिक गुरु हुँदैन | जस्तै यो घडी हो | सबैले यसलाई घडी भन्छन्, र यदि मैले यसलाई चस्मा भनेँ भने म आध्यात्मिक गुरु हुनुको के अर्थ रहन्छ ? मैले पथभ्रष्ट पार्दैछु | यो घडी हो, मैले त्यहि भन्नुपर्छ | (हाँसो) त्यसैले ... जब अपव्याख्या हुन्छ ऊ आधिकारिक आध्यात्मिक गुरु होइन | ऊ अध्यात्मिक गुरु पनि होइन, अधिकारीकको के कुरा गर्नु | यदि मैले तिमीलाई यो घडी कसरी हेर्ने भनेर सिकाउनु पर्यो भने, मैले भन्न सक्छु कि "यो घडी हो, यसलाई हात भनिन्छ, र यसलाई समय संकेत भनिन्छ, यसलाई यो भनिन्छ..." त्यो सहि हुन्छ | र यदि मैले भन्छु कि "सबैले यसलाई घडी भन्छन् | म भन्छु कि यो चस्मा हो," तब म कस्तो किसिमको आध्यात्मिक गुरु हुँ त ? त्यस्तो गुरुलाई तत्काल अस्वीकार गर्नुपर्छ | त्यो बुद्धि तिमीसँग अनिवार्य हुनुपर्छ, को झुटो आध्यात्मिक गुरु हो वा को वास्तविक आध्यात्मिक गुरु हुन् | अन्यथा तिमी ठगिनेछौ | र वर्तमान समयमा त्यो हुँदैछ | सबैजना आफ्नै तरिकाले व्याख्या गर्दैछन् | भगवद्-गीताका हजारौं संस्करण छन् र तिनीहरुले आफ्नै तरिकाले व्याख्या गर्ने प्रयास गरेका छन्, सबै बेकार छन् | तिनीहरु सबै फालिदिनुपर्छ | तिमीले केवल भगवाद्-गीता यथारुप पढ्नु पर्छ | तब तिमीले बुझ्नेछौ | अपव्याख्याको कुनै प्रश्न नै उठ्दैन | तब अधिकार पनि रहँदैन | जब तिमीले अपव्याख्या गर्छौ, तब अधिकार रहँदैन | संविधान | के तिमीले भन्न खोजेको यो हो कि यदि तिमीले न्यायाधीशको अगाडि "प्रिय महाजन, म यो हरफलाई यसरी व्याख्या गर्छु" भन्छौ भने के यो स्वीकार्य हुन्छ ? न्यायाधीशले तत्काल भन्नेछन्, "व्याख्या गर्नको लागि तिमी को हौ ? तिमीसँग कुनै अधिकार छैन |" यो कानुनको के अधिकार रहन्छ यदि सबैले "म यसरी व्याख्या गर्छु" भन्छन् | र व्याख्या कहिले आवश्यक हुन्छ ? जब कुनै कुरा बुझिंदैन | जब मैले "यो घडी हो" भन्छु र सबैले बुझ्छन् कि "यो घडी हो," तब यो चस्मा हो भनेर व्याख्या गर्ने आवश्यकता कहाँ हुन्छ ? यदि सबैजनाले हरफ स्पष्ट रुपमा बुझ्न सक्छन् भने ... जस्तै बाइबलमा, "भगवानले 'सृष्टि होस' भन्नुभयो र सृष्टि भयो |" व्याख्याको प्रश्न कहाँ उठ्छ ? हो, भगवानले सृष्टि गर्नुभयो | तिमीले गर्न सक्दैनौ | अनुवाद गर्ने आवश्यकता कहाँ छ ? अनावश्यक व्याख्या जरुरि छैन र त्यो अधिकारिक होइन, र जसले अनावश्यक ढंगले व्याख्या गरिरहेका छन्, तिनीहरुलाई तत्कालअस्वीकार गर्नुपर्छ | तत्काल, कुनै विचार बिना | भगवानले भन्नुभयो, "सृष्टि होस |" त्यसैले सृष्टि भयो | सजिलो कुरो | व्याख्या गर्नुपर्ने आवश्यकता कहाँ छ ? यहाँ के व्याख्या गर्नुपर्छ ? सुझाव देऊ कि यो ठाउँमा व्याख्या हुनुपर्छ | के म ठिक छु ? के बाइबलको सुरुवातमा त्यसो भनिएको छ ? "भगवानले 'सृष्टि होस' भन्नुभयो र सृष्टि भयो | तिम्रो व्याख्या के छ ? तिम्रो व्याख्या के छ मलाई भन | के व्याख्याको कुनै सम्भावना छ ? के तिमीहरु कसैले सुझाव दिन सक्छौ ? व्याख्याको आवश्यकता कहाँ छ ? कसैले भन्न सक्छ | त्यो फरक कुरा हो, तर भगवानले सृष्टि गर्नुभएको हो भन्ने तथ्य विद्यमान रहनेछ | त्यो तिमीले परिवर्तन गर्न सक्दैनौ | अब, त्यो सृष्टिको कार्य कसरी भयो, त्यो भागवतममा भनिएको छ : सर्वप्रथम आकाश थियो, त्यसपछि आवाज आयो, त्यसपछि यो, त्यो | यो सृष्टिको प्रक्रिया हो, त्यो अर्को कुरा हो | तर भगवानले सृष्टि गर्नुभएको हो भने तथ्य कुनै पनि परिस्थितिमा विद्यमान रहनेछ | यो होइन कि धूर्त वैज्ञानिकहरुले भन्छन्, "सर्वप्रथम एउटा थुप्रो थियो र त्यो छुट्टियो, त्यसपछि यी ग्रहहरुको सृष्टि भयो | यो होला र त्यो होला," यी सबै बेकार हुन् | तिनिहरु केवल व्याख्या गर्छन् कि, "होला," "हुन सक्छ |" त्यो विज्ञान होइन -"होला," "हुन सक्छ |" किन होला ? यहाँ प्रष्ट बयान छ, "भगवानले सृष्टि गर्नुभयो |" त्यति हो | सकियो |