NE/Prabhupada 0322 - तिम्रो कर्म अनुसार भगवानले शरीर प्रदान गर्नुहुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0322 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Los Angeles]] | [[Category:NE-Quotes - in USA, Los Angeles]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0321 - सधैं मूल बिजुलीघरसँग जोडिएको|0321|NE/Prabhupada 0323 - हाँसको समाज निर्माण गर्ने, कागको होइन|0323}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|A1DTuDQdRGA|तिम्रो कर्म अनुसार भगवानले शरीर प्रदान गर्नुहुन्छ<br />- Prabhupada 0322 }} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731218SB.LA_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
हामीलाई परमपिताले, "यो तिम्रो अमेरिका हो, यो तिम्रो भारत हो" भनेर दिनुभएको छ | तर केहि पनि अमेरिकी वा भारतीय होइन | यो सबैको मालिक परमपिता हुनुहुन्छ | त्यसैले जबसम्म तिनीहरु "पिताले मलाई दिनुभएको हो" भन्ने चेतनामा आउँदैनन्, यो मेरो हो भन्ने चेतनामा रहन्छन्, तर वास्तवमा सबैको मालिक परमपिता....." यसलाई कृष्ण भावना भनिन्छ | त्यसैले जो कृष्ण भावनाभावित छन्, पूर्ण चेतनामा छन् कि "केहि पनि मेरो होइन | सबै कुरा .... " ईशावास्यम् इदम् सर्वम् यत् किन्च | हामीलाई परमपिताले, "यो तिम्रो अमेरिका हो, यो तिम्रो भारत हो" भनेर दिनुभएको छ | तर केहि पनि अमेरिकी वा भारतीय होइन | यो सबैको मालिक परमपिता हुनुहुन्छ | त्यसैले जबसम्म तिनीहरु "पिताले मलाई दिनुभएको हो" भन्ने चेतनामा आउँदैनन्, यो मेरो हो भन्ने चेतनामा रहन्छन्, तर वास्तवमा सबैको मालिक परमपिता....." यसलाई कृष्ण भावना भनिन्छ | त्यसैले जो कृष्ण भावनाभावित छन्, पूर्ण चेतनामा छन् कि "केहि पनि मेरो होइन | सबै कुरा .... " ईशावास्यम् इदम् सर्वम् यत् किन्च ([[vanisource:iso 1|ईशो मन्त्र १]])| "सबभन्दा सानो वस्तु, अणु, त्यसको मालिक पनि भगवान् हुनुहुन्छ | म मालिक होइन |" यदि तिमीलाई यो विचार आउँछ भने तिमी स्वतन्त्र हुन्छौ | त्यो भगवद् गीतमा उल्लेख गरिएको छ, मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते स गुणान् समतीयैतान् ब्रह्म-भूयाय कल्पते ([[vanisource:bg bg 14.26|भ गी १४|२६]]) | यो बन्धन भनेको गुणमयी हो, प्रकृतिका गुणहरुले ढाकिएको अवस्था | त्यो बन्धन हो | यदि कोहि भक्तिमय सेवामा संग्लग्न छ भने ऊ कुनै बन्धनमा रहँदैन किनकि उसलाई सबै कुरा यथारुप थाहा हुन्छ | त्यसैले ... जस्तै म विदेशी हुँ र म .... म तिम्रो देशमा आएँ | र यदि मैले "यो देश मेरो हो" भनेर दाबी गर्छु भने समस्या उत्पन्न हुनेछ | तर यदि मलाई म पर्यटक वा विदेशीको रुपमा यहाँ आएको छु भनेर थाहा हुन्छ भने कुनै समस्या हुँदैन | म स्वतन्त्रतापूर्वक डुल्न सक्छु | मैले अमेरिकी सरकारको सबै सुविधा पाउन सक्छु | कुनै समस्या हुँदैन | त्यसैगरी, हामी यो भौतिक संसारमा पर्यटक वा आगन्तुक जसरी आएका छौँ, र यदि हामीले वा एउटा समूहले "यो भौतिक संसार मेरो हो" भनेर दाबी गर्छौं भने, अथवा यदि राष्ट्रहरुको समुहले दाबी गर्छौं भने त्यो अज्ञानता हो | कृष्ण भावनामृत अभियान भनेको यो अज्ञानतालाई हटाउने, र मानिसहरुलाई बुद्धिमान बनाउने, कि "केहि पनि तिम्रो होइन | सबै भगवानको हो |" यहाँ साधारण विधि छ, त्याग, जुन युधिष्ठिर महाराजले भन्दै छन्..... किनकि मैले पहिल्यै वर्णन गरिसकेँ, कि हामी अहंकारको धारणामा धेरै लिप्त भएको कारण, "म यो शरीर हुँ, र यो शरीरसँग सम्बन्धित सबै कुरा मेरो हो |" यो भ्रम हो, मोह | यो मोह, माया हो | जनस्य मोहो ऽयम् | मोह भनेको भ्रम हो | यो भ्रम हो | यो भ्रम के हो ? अहम् ममेति: ([[vanisource:sb 5.5.8|श्री भा ५|५|८]]) | "म यो शरीर हुँ, र यो शरीरसँग सम्बन्धित हरेक कुरा मेरो हो |" यसलाई मोह, भ्रम भनिन्छ | यो शरीर पनि उसको होइन, किनकि यो शरीर उसको कर्म अनुसार भगवानले दिनुहुन्छ | जस्तै, तिमीले तिर्न सकेको रकम अनुसार जमिन्दारले तिमीलाई घर दिनेछ | त्यो भवन तिम्रो होइन | त्यो तथ्य हो | यदि तिमीले हप्ताको $५०० तिर्यौ भने तिमीले निकै राम्रो भवन पाउन सक्छौ | र यदि तिमीले $२५ तिर्यौ भने तिमीले अर्को पाउँछौ | त्यसैगरी हामीले विभिन्न किसिमका शरीरहरु पाएका छौँ ... हामी सबैले पाएका छौँ, विभिन्न किसिमको | यो भवन हो | वास्तवमा, यो भवन हो किनकि म यो शरीरभित्र अवस्थित छु | म यो शरीर होइन | त्यो भगवद् गीताको सिद्धान्त हो | देहिनो ऽस्मिन् यथ देहे ([[vanisource:bg 2.13|भ गी २|१३]])| अस्मिन् देहे, त्यहाँ देहे भनिएको छ, निवासी भनिएको छ, मालिक होइन | निवासी | जस्तै कुनै भवनमा कोहि निवासी हुन्छ भने कोहि मालिक हुन्छ | त्यसैगरी, यो भवन हो, यो शरीर | म आत्मा हुँ, निवासी | मैले आफ्नो कर्म अनुसार यसलाई भाडामा लिएको छु | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:16, 29 January 2021
Lecture on SB 1.15.40 -- Los Angeles, December 18, 1973
हामीलाई परमपिताले, "यो तिम्रो अमेरिका हो, यो तिम्रो भारत हो" भनेर दिनुभएको छ | तर केहि पनि अमेरिकी वा भारतीय होइन | यो सबैको मालिक परमपिता हुनुहुन्छ | त्यसैले जबसम्म तिनीहरु "पिताले मलाई दिनुभएको हो" भन्ने चेतनामा आउँदैनन्, यो मेरो हो भन्ने चेतनामा रहन्छन्, तर वास्तवमा सबैको मालिक परमपिता....." यसलाई कृष्ण भावना भनिन्छ | त्यसैले जो कृष्ण भावनाभावित छन्, पूर्ण चेतनामा छन् कि "केहि पनि मेरो होइन | सबै कुरा .... " ईशावास्यम् इदम् सर्वम् यत् किन्च (ईशो मन्त्र १)| "सबभन्दा सानो वस्तु, अणु, त्यसको मालिक पनि भगवान् हुनुहुन्छ | म मालिक होइन |" यदि तिमीलाई यो विचार आउँछ भने तिमी स्वतन्त्र हुन्छौ | त्यो भगवद् गीतमा उल्लेख गरिएको छ, मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते स गुणान् समतीयैतान् ब्रह्म-भूयाय कल्पते (भ गी १४|२६) | यो बन्धन भनेको गुणमयी हो, प्रकृतिका गुणहरुले ढाकिएको अवस्था | त्यो बन्धन हो | यदि कोहि भक्तिमय सेवामा संग्लग्न छ भने ऊ कुनै बन्धनमा रहँदैन किनकि उसलाई सबै कुरा यथारुप थाहा हुन्छ | त्यसैले ... जस्तै म विदेशी हुँ र म .... म तिम्रो देशमा आएँ | र यदि मैले "यो देश मेरो हो" भनेर दाबी गर्छु भने समस्या उत्पन्न हुनेछ | तर यदि मलाई म पर्यटक वा विदेशीको रुपमा यहाँ आएको छु भनेर थाहा हुन्छ भने कुनै समस्या हुँदैन | म स्वतन्त्रतापूर्वक डुल्न सक्छु | मैले अमेरिकी सरकारको सबै सुविधा पाउन सक्छु | कुनै समस्या हुँदैन | त्यसैगरी, हामी यो भौतिक संसारमा पर्यटक वा आगन्तुक जसरी आएका छौँ, र यदि हामीले वा एउटा समूहले "यो भौतिक संसार मेरो हो" भनेर दाबी गर्छौं भने, अथवा यदि राष्ट्रहरुको समुहले दाबी गर्छौं भने त्यो अज्ञानता हो | कृष्ण भावनामृत अभियान भनेको यो अज्ञानतालाई हटाउने, र मानिसहरुलाई बुद्धिमान बनाउने, कि "केहि पनि तिम्रो होइन | सबै भगवानको हो |" यहाँ साधारण विधि छ, त्याग, जुन युधिष्ठिर महाराजले भन्दै छन्..... किनकि मैले पहिल्यै वर्णन गरिसकेँ, कि हामी अहंकारको धारणामा धेरै लिप्त भएको कारण, "म यो शरीर हुँ, र यो शरीरसँग सम्बन्धित सबै कुरा मेरो हो |" यो भ्रम हो, मोह | यो मोह, माया हो | जनस्य मोहो ऽयम् | मोह भनेको भ्रम हो | यो भ्रम हो | यो भ्रम के हो ? अहम् ममेति: (श्री भा ५|५|८) | "म यो शरीर हुँ, र यो शरीरसँग सम्बन्धित हरेक कुरा मेरो हो |" यसलाई मोह, भ्रम भनिन्छ | यो शरीर पनि उसको होइन, किनकि यो शरीर उसको कर्म अनुसार भगवानले दिनुहुन्छ | जस्तै, तिमीले तिर्न सकेको रकम अनुसार जमिन्दारले तिमीलाई घर दिनेछ | त्यो भवन तिम्रो होइन | त्यो तथ्य हो | यदि तिमीले हप्ताको $५०० तिर्यौ भने तिमीले निकै राम्रो भवन पाउन सक्छौ | र यदि तिमीले $२५ तिर्यौ भने तिमीले अर्को पाउँछौ | त्यसैगरी हामीले विभिन्न किसिमका शरीरहरु पाएका छौँ ... हामी सबैले पाएका छौँ, विभिन्न किसिमको | यो भवन हो | वास्तवमा, यो भवन हो किनकि म यो शरीरभित्र अवस्थित छु | म यो शरीर होइन | त्यो भगवद् गीताको सिद्धान्त हो | देहिनो ऽस्मिन् यथ देहे (भ गी २|१३)| अस्मिन् देहे, त्यहाँ देहे भनिएको छ, निवासी भनिएको छ, मालिक होइन | निवासी | जस्तै कुनै भवनमा कोहि निवासी हुन्छ भने कोहि मालिक हुन्छ | त्यसैगरी, यो भवन हो, यो शरीर | म आत्मा हुँ, निवासी | मैले आफ्नो कर्म अनुसार यसलाई भाडामा लिएको छु |