NE/Prabhupada 0335 - मानिसलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिने: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0335 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0334 - जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो|0334|NE/Prabhupada 0336 - यो कसरी भयो कि उनीहरु भगवानको लागि पागल छन्?|0336}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|4XMMo0ktZIA|मानिसलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिने<br/>- Prabhupada 0335 }}
{{youtube_right|F6gpgB_cixs|मानिसलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिने<br/>- Prabhupada 0335 }}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/721128BG.HYD_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721128BG.HYD_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
एउटा ब्राह्मणले कृष्णलाई प्राथना गर्छ : "प्रिय भगवान्, म आफ्नो इन्द्रियको दास भएको छु |" यहाँ सबैजना इन्द्रियको दास भएका छन् | तिनीहरु इन्द्रियतृप्ति गर्न चाहन्छन् | आनन्द होइन - तिनीहरु इन्द्रियतृप्ति गर्न चाहन्छन् | मेरो जिब्रोले भन्छ, "कृपया मलाई यो रेस्टुरेन्टमा लग, यो कुखुराको जुस ख्वाऊ |" म तात्काल जान्छु | आनन्दको लागि होइन, तर आफ्नो जिब्रोको आदेश मान्नको लागि | त्यसैले आनन्दको नाममा हामी इन्द्रियको दास भएका छौँ | संस्कृतमा यसलाई गो-दास भनिन्छ | गो भनेको इन्द्रिय | जबसम्म तिमी गोस्वामी बन्दैनौ, तिम्रो जीवन बेकार हुन्छ | गोस्वामी | तिमी इन्द्रियद्वारा निर्देशित हुन सक्दैनौ | तिमीले इन्द्रियलाई निर्देशन दिनुपर्छ | जब तिम्रो जिब्रोले भन्छ,"अब मलाई त्यो रेस्टुरेन्ट लग, मलाई चुरोट ख्वाऊ," यदि तिमीले "हुँदैन |चुरोट हुँदैन , रेस्टुरेन्ट हुँदैन; केवल कृष्ण-प्रसाद" भन्छौ भने तिमी गोस्वामी हौ | तब तिमी गोस्वामी हुन्छौ | यो गुण हो, सनातन | किनकि म कृष्णको नित्य दास हुँ | यसलाई सनातन धर्म भनिन्छ | त्यो हामीले अजामिल-उपख्यानमा व्याख्या गर्दैछौं | यो स्तर प्राप्त गर्न सकिन्छ | तपसा ब्रह्मचर्येण शमेन दमेन शौचेन त्यागेन यमेन नियमेन ([[vanisource:sb 6.1.13|श्री भा ६|१|१३]])| त्यसैले सम्पूर्ण वैदिक शास्त्र इन्द्रियलाई नियन्त्रण गर्ने शिक्षा दिनको लागि हो | योग | योग इन्द्रिय-संयम | त्यो योग हो | योग भनेको जादु देखाउने कार्य होइन | यो पहिलो श्रेणीको जादु हो |


एउटा ब्राह्मण, ऊ कृष्णलाई प्राथना गर्छ : "मेरो प्यारो भगवान, म मेरो इन्द्रियको दास भएको छु |" यहाँ सबैजना इन्द्रियको दास भएका छन् | तिनीहरु इन्द्रिय तृप्ति गर्न चाहन्छन् | आनन्द होइन - इन्द्रिय तृप्ति गर्न खोज्छन् | मेरो जिब्रो भन्छ, "कृपया मलाई यस्तो यस्तो रेस्टुरेन्ट लग, यस्तो यस्तो कुखुराको जुस ख्वाऊ |" म तुरुन्तै जान्छु | आनन्द लिनको लागि होइन तर, मेरो जिब्रोको आदेश मान्नको लागि हो | त्यसैले आनन्दको नाममा हामी इन्द्रियको दास भएका छौँ | संस्कृतमा यसलाई गो-दास भनिन्छ | गो भनेको इन्द्रिय | त्यसैले जबसम्म तिमि गोस्वामी बन्दैनौ , तिम्रो जीवन जीवन राम्रो हुँदैन | गोस्वामी | तिमी इन्द्रियद्वारा खटिन सक्दैनौ | तिमीले इन्द्रियलाई खटाउनुपर्छ | जब तिम्रो जिब्रोले भन्छ कि ,"अब मलाई त्यो रेस्टुरेन्ट लैजाउ, मलाई चुरोट ख्वाऊ," यदि तिमीले भन्यौ कि, "चुरोट होइन, रेस्टुरेन्ट होइन; मात्रै कृष्ण-प्रसाद," यसो भयो भने तिमि गोस्वामी होउ | अनि तिमि गोस्वामी होउ | यो गुण हो, सनातन | किनकि म कृष्णको नित्य दास हुँ | त्यसैले यो सनातन धर्म हो | त्यो हामीले अजमिल-उपख्यानामा व्याख्या गरिसक्यौँ | यो अवस्था प्राप्त गर्न सकिन्छ | तपसा ब्रह्मचर्येण शमेन दमेन श्औचेन त्यागेन यमेन नियमेन (श्री भा ६|१|१३)| त्यसैले यो सबै वैदिक सिद्धान्त भनेको कसरी इन्द्रियलाई वसमा राख्ने हो | योग | योग इन्द्रिय-संयम | त्यो हो योग | योग भनेको जादु देखाउने होइन | यो पहिलो श्रेणीको जादु हो | यदि तिमि योग अभ्यास गर्दै छौ भने ... मसंग धेरै तथाकथित योगी छन् तर तिनीहरु चुरोट खान रोक्न सक्दैनन् | हेर त | चुरोट र धेरै कुराहरु गर्दै छन् | अझैपनि, तिनीहरु योगी भनेर हिड्दैँ छन् | कस्तो खालको योगी ? योगी भनेको जोसले इन्द्रियलाई वसमा राख्न सक्छ | शमेन दमेन ब्रह्मचर्येण​ | त्यहाँ .. भगवत गीतमा योगअभ्यास वर्णन गरिएको छ | र पाँच हजार बर्ष अगाडी, अर्जुन यहि योगा अभ्यास सुन्दै हुनुहुन्थ्यो, इन्द्रियलाई वसमा राख्ने ज्ञान | त्यसैले ऊ गृहस्थ थियो, र राजनीतिज्ञ पनि, किनकि उँहा राज्य परिवारको सदस्य हुनुहुन्थ्यो | उँहा राज्य प्राप्तिको लागि झगडा गरिरहनु भएको थियो | त्यसैले अर्जुनले निर्धक्क सँग भन्नु भयो, "मेरो प्यारो कृष्ण, म योगी बन्न असक्षम छु, किनकि यो गार्हो कार्य हो |" हजुर मलाई एकान्तमा बस्न निर्देशन गर्दै हुनुहुन्छ, सीधा अवस्थामा, केवल नाकको टुप्पोमा हेरेर, धेरै कुराहरु .... तर त्यो मेरोतर्फ बाट सम्भव छैन |" उसले निर्धक्कसँग अस्विकार गरिदियो | त्यसैले कृष्ण, आफ्नो साथी र भक्तहरुलाई प्रोत्साहन गर्नुहुन्छ ... उँहा बुझ्नसक्नुहुन्थ्यो कि अर्जुनको चित्तबुझीरहेको थिएन | उहाँ स्पस्ट गर्दै हुनुहुन्छ कि त्यो उँहालाई सम्भव छैन | वास्तवमा, एक राजनीतिज्ञ हो | उसलाई योगी बन्न कसरी सम्भव ? तर हाम्रो राजनीतिज्ञहरु, तिनीहरु योग अभ्यास गर्न विज्ञापन गर्दै छन् | कस्तो खालको योगा हो ? के तिनीहरु अर्जुनभन्दा ठुलो भाईसके ? यो कलियुगमा ? पाँच हजार बर्ष आगाडी, त्यहाँ कस्तो अनुकूल अवस्था थियो | र अहिले, यस्तो प्रतिकुल अवस्थामा, तिमीलाई तथाकथित योगी बन्न मन छ ? त्यो सम्भव छैन | कृते यद् ध्यायतो विष्णुम् (श्री भा १२|३|५२)| योग भनेको बिष्णुको ध्यान गर्नु हो | त्यो सत्य युगमा सम्भव थियो | जस्तै वाल्मिकी | उँहा साठ्ठी बर्षसम्म तपस्या गर्नुभयो, र पूर्णता प्राप्त गर्नु भयो | त्यसैले को साठ्ठी बर्ष बाँच्न सक्छन् ? त्यसैले त्यो सम्भव छैन | त्यसैले कृष्ण, उँहालाई उत्साहित गर्नको लागि ... वास्तवमा योगको उदेश्य, जुन उँहाले अर्जुनलाई वर्णन गर्नु भयो, योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः (Bङ् .४७). पहिलो श्रेणीको योगी | को हो ? योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना | जोसले सधैँ मलाई सम्झिन्छ, कृष्ण |" त्यसैले कृष्णभावना अभियान भनेको मान्छेहरुलाई पहिलो श्रेणीको योगी बनाउने हो | कृष्णको बारेमा चिन्तन गराउने | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे | यो जाली कुरा होइन | यो वास्तविक हो | तिमी पनि योगी बन्न सक्छौ | तिमि ब्राह्मण हुन सक्छौ | ब्रह्म - भुयाया कल्पते | मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते स गुणान् समतीत्य्ऐतान् ब्रह्म​-भूयाय कल्पते (भा गी १४|२६) त्यसैले जो सत्क्ष्यातकार हुन्छ, आत्मासत्क्ष्यातकार, ब्रह्म- भूत (श्री भा ४|३०|२०) ब्रह्म​-भूतः प्रसन्नात्मा (भा गी १८|५४),उसको लागि के बाँकी रहन्छ ? त्यो जीवनको पूर्णता हो, अहं ब्रह्मास्मि | वैदिक सिद्धान्तले हामीलाई "आफुलाई यो भौतिक तत्व नसोच | तिमी ब्राह्मण हौ |" भनेर सिकाउँछ | कृष्ण पर- ब्राह्मण हुनुहुन्छ र हामी मातहतको ब्राह्मण हौ | नित्य - कृष्ण-दास | हामी दास ब्राह्मण हौँ | उहाँ मालिक ब्राह्मण हुनुहुन्छ | त्यसैले आफुलाई दास ब्राह्मण नसम्झेर मालिक ब्राह्मण सम्झिन्छु | त्यो अर्को भ्रम हो | त्यो अर्को भ्रम हो |
यदि तिमिले योग-अभ्यास गर्दैछौ भने ... मैले धेरै तथाकथित योगी देखेको छु तर तिनीहरु चुरोट खाने इच्छा रोक्न सक्दैनन् | हेर त | चुरोट र धेरै कुराहरु खाँदैछन् | तर पनि, तिनीहरु आफुलाई योगी भन्छन् | कस्तो किसिमको योगी ? योगी भनेको जसले इन्द्रियलाई नियन्त्रण गरेको छ | शमेन दमेन ब्रह्मचर्येण​ | त्यहाँ.... भगवद् गीटामा योग प्रणाली सम्बन्धि चर्चा गरिएको स्थानमा यो सबै वर्णन गरिएको छ | र पाँच हजार वर्ष अगाडि, अर्जुनले इन्द्रियलाई नियन्त्रण गर्ने यस योग प्रणाली सम्बन्धि सुन्दैथे | उनी गृहस्थ थिए, र राजनीतिज्ञ पनि थिए, किनकि शाही परिवारका सदस्य थिए | उनले राज्य प्राप्तिको लागि युद्ध गर्दैथे | अर्जुनले खुला रुपमा भने, "प्रिय कृष्ण, म योगी बन्न असक्षम छु, किनकि यो धेरै कठिन कार्य हो |" हजुर मलाई एकान्त पवित्र स्थानमा बस्न भन्नुहुन्छ, सीधा अवस्थामा, केवल नाकको टुप्पोमा हेरेर बस्न भन्नुहुन्छ, धेरै कुराहरु .... तर त्यो मेरो लागि सम्भव छैन |" उनले खुला रुपमा अस्वीकार गरे | त्यसैले कृष्णले आफ्नो मित्र तथा भक्तलाई प्रोत्साहन दिन... उहाँले बुझ्न सक्नुहुन्थ्यो कि अर्जुन निराश थिए | उनले स्वीकारोक्ति गर्दैछन् कि त्यो उनको लागि सम्भव छैन | वास्तवमा, उनी एक राजनीतिज्ञ हुन् | उनलाई योगी बन्न कसरी सम्भव हुन्छ ? तर हाम्रा राजनीतिज्ञहरु योग अभ्यासको विज्ञापन गर्दैछन् | कस्तो प्रकारको योग ? के तिनीहरु अर्जुनभन्दा ठुलो भएका छन् ? यो कलियुग जस्तो पतित युगमा ? पाँच हजार वर्ष अगाडि, त्यहाँ धेरै अनुकूल अवस्था थियो | र अहिले, यस्तो प्रतिकुल अवस्थामा, पतित अवस्था तिमी तथाकथित योगी बन्न चाहन्छौ ? त्यो सम्भव छैन | कृते यद् ध्यायतो विष्णुम् ([[vanisource:sb 12.3.52|श्री भा १२|३|५२]])| योग भनेको विष्णुको ध्यान गर्नु हो | त्यो सत्य युगमा सम्भव थियो | जस्तै वाल्मीकि | उनले साठ्ठी-हजार वर्षसम्म ध्यान गरे र पूर्णता प्राप्त गरे | को साठ्ठी हजार वर्ष बाँच्न सक्छ ? त्यो सम्भव छैन | त्यसैले कृष्ण उनलाई प्रोत्साहन दिनको लागि ... वास्तवमा योगको उद्देश्य, उहाँले अर्जुनलाई बताउनुभयो,  
 
:योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना  
:श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः  
:([[vanisource:bg 6.47|भ गी |४७]])
 
प्रथम श्रेणीको योगी | को हो ? योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना | जसले सधैँ मलाई, कृष्णलाई सम्झिन्छ |" कृष्ण भावनामृत अभियानले मानिसहरुलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिंदैछ | कृष्णको बारेमा चिन्तन गराउने | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे | यो झुटो कुरा होइन | यो वास्तविक तथ्य हो | तिमी पनि योगी बन्न सक्छौ | तिमि ब्राह्म हुन सक्छौ | ब्रह्म-भुयाय कल्पते |  
 
:मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते  
:स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते  
:([[vanisource:bg 14.26|भ गी १४|२६]])  
 
जसले आत्मानुभूति गरेको छ, आत्म-साक्षात्कार गरेको व्यक्ति, ब्रह्म-भूत ([[vanisource:sb 4.30.20|श्री भा ४|३०|२०]]) ब्रह्म​-भूतः प्रसन्नात्मा ([[vanisource:bg 18.54|भ गी १८|५४]]), उसको लागि के बाँकी रहन्छ ? त्यो जीवनको पूर्णता हो, अहं ब्रह्मास्मि | वैदिक शास्त्रमा शिष्य दिइएको छ कि "तिमी यो भौतिक तत्त्वसँग सम्बन्धित छैनौ | तिमी ब्रह्म हौ |" कृष्ण पर-ब्रह्म हुनुहुन्छ र हामी अधीनस्थ ब्राह्मण हौँ | नित्य-कृष्ण-दास | हामी दास ब्रह्म हौँ | उहाँ मालिक ब्रह्म हुनुहुन्छ | त्यसैले आफुलाई दास ब्रह्म नठानेर, मैले आफुलाई मालिक ब्रह्म ठान्दैछु | त्यो अर्को भ्रम हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:19, 29 January 2021



Lecture on BG 2.24 -- Hyderabad, November 28, 1972

एउटा ब्राह्मणले कृष्णलाई प्राथना गर्छ : "प्रिय भगवान्, म आफ्नो इन्द्रियको दास भएको छु |" यहाँ सबैजना इन्द्रियको दास भएका छन् | तिनीहरु इन्द्रियतृप्ति गर्न चाहन्छन् | आनन्द होइन - तिनीहरु इन्द्रियतृप्ति गर्न चाहन्छन् | मेरो जिब्रोले भन्छ, "कृपया मलाई यो रेस्टुरेन्टमा लग, यो कुखुराको जुस ख्वाऊ |" म तात्काल जान्छु | आनन्दको लागि होइन, तर आफ्नो जिब्रोको आदेश मान्नको लागि | त्यसैले आनन्दको नाममा हामी इन्द्रियको दास भएका छौँ | संस्कृतमा यसलाई गो-दास भनिन्छ | गो भनेको इन्द्रिय | जबसम्म तिमी गोस्वामी बन्दैनौ, तिम्रो जीवन बेकार हुन्छ | गोस्वामी | तिमी इन्द्रियद्वारा निर्देशित हुन सक्दैनौ | तिमीले इन्द्रियलाई निर्देशन दिनुपर्छ | जब तिम्रो जिब्रोले भन्छ,"अब मलाई त्यो रेस्टुरेन्ट लग, मलाई चुरोट ख्वाऊ," यदि तिमीले "हुँदैन |चुरोट हुँदैन , रेस्टुरेन्ट हुँदैन; केवल कृष्ण-प्रसाद" भन्छौ भने तिमी गोस्वामी हौ | तब तिमी गोस्वामी हुन्छौ | यो गुण हो, सनातन | किनकि म कृष्णको नित्य दास हुँ | यसलाई सनातन धर्म भनिन्छ | त्यो हामीले अजामिल-उपख्यानमा व्याख्या गर्दैछौं | यो स्तर प्राप्त गर्न सकिन्छ | तपसा ब्रह्मचर्येण शमेन दमेन शौचेन त्यागेन यमेन नियमेन (श्री भा ६|१|१३)| त्यसैले सम्पूर्ण वैदिक शास्त्र इन्द्रियलाई नियन्त्रण गर्ने शिक्षा दिनको लागि हो | योग | योग इन्द्रिय-संयम | त्यो योग हो | योग भनेको जादु देखाउने कार्य होइन | यो पहिलो श्रेणीको जादु हो |

यदि तिमिले योग-अभ्यास गर्दैछौ भने ... मैले धेरै तथाकथित योगी देखेको छु तर तिनीहरु चुरोट खाने इच्छा रोक्न सक्दैनन् | हेर त | चुरोट र धेरै कुराहरु खाँदैछन् | तर पनि, तिनीहरु आफुलाई योगी भन्छन् | कस्तो किसिमको योगी ? योगी भनेको जसले इन्द्रियलाई नियन्त्रण गरेको छ | शमेन दमेन ब्रह्मचर्येण​ | त्यहाँ.... भगवद् गीटामा योग प्रणाली सम्बन्धि चर्चा गरिएको स्थानमा यो सबै वर्णन गरिएको छ | र पाँच हजार वर्ष अगाडि, अर्जुनले इन्द्रियलाई नियन्त्रण गर्ने यस योग प्रणाली सम्बन्धि सुन्दैथे | उनी गृहस्थ थिए, र राजनीतिज्ञ पनि थिए, किनकि शाही परिवारका सदस्य थिए | उनले राज्य प्राप्तिको लागि युद्ध गर्दैथे | अर्जुनले खुला रुपमा भने, "प्रिय कृष्ण, म योगी बन्न असक्षम छु, किनकि यो धेरै कठिन कार्य हो |" हजुर मलाई एकान्त पवित्र स्थानमा बस्न भन्नुहुन्छ, सीधा अवस्थामा, केवल नाकको टुप्पोमा हेरेर बस्न भन्नुहुन्छ, धेरै कुराहरु .... तर त्यो मेरो लागि सम्भव छैन |" उनले खुला रुपमा अस्वीकार गरे | त्यसैले कृष्णले आफ्नो मित्र तथा भक्तलाई प्रोत्साहन दिन... उहाँले बुझ्न सक्नुहुन्थ्यो कि अर्जुन निराश थिए | उनले स्वीकारोक्ति गर्दैछन् कि त्यो उनको लागि सम्भव छैन | वास्तवमा, उनी एक राजनीतिज्ञ हुन् | उनलाई योगी बन्न कसरी सम्भव हुन्छ ? तर हाम्रा राजनीतिज्ञहरु योग अभ्यासको विज्ञापन गर्दैछन् | कस्तो प्रकारको योग ? के तिनीहरु अर्जुनभन्दा ठुलो भएका छन् ? यो कलियुग जस्तो पतित युगमा ? पाँच हजार वर्ष अगाडि, त्यहाँ धेरै अनुकूल अवस्था थियो | र अहिले, यस्तो प्रतिकुल अवस्थामा, पतित अवस्था तिमी तथाकथित योगी बन्न चाहन्छौ ? त्यो सम्भव छैन | कृते यद् ध्यायतो विष्णुम् (श्री भा १२|३|५२)| योग भनेको विष्णुको ध्यान गर्नु हो | त्यो सत्य युगमा सम्भव थियो | जस्तै वाल्मीकि | उनले साठ्ठी-हजार वर्षसम्म ध्यान गरे र पूर्णता प्राप्त गरे | को साठ्ठी हजार वर्ष बाँच्न सक्छ ? त्यो सम्भव छैन | त्यसैले कृष्ण उनलाई प्रोत्साहन दिनको लागि ... वास्तवमा योगको उद्देश्य, उहाँले अर्जुनलाई बताउनुभयो,

योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना
श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः
(भ गी ६|४७)

प्रथम श्रेणीको योगी | को हो ? योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना | जसले सधैँ मलाई, कृष्णलाई सम्झिन्छ |" कृष्ण भावनामृत अभियानले मानिसहरुलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिंदैछ | कृष्णको बारेमा चिन्तन गराउने | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे | यो झुटो कुरा होइन | यो वास्तविक तथ्य हो | तिमी पनि योगी बन्न सक्छौ | तिमि ब्राह्म हुन सक्छौ | ब्रह्म-भुयाय कल्पते |

मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते
स गुणान् समतीत्यैतान् ब्रह्म​-भूयाय कल्पते
(भ गी १४|२६)

जसले आत्मानुभूति गरेको छ, आत्म-साक्षात्कार गरेको व्यक्ति, ब्रह्म-भूत (श्री भा ४|३०|२०) ब्रह्म​-भूतः प्रसन्नात्मा (भ गी १८|५४), उसको लागि के बाँकी रहन्छ ? त्यो जीवनको पूर्णता हो, अहं ब्रह्मास्मि | वैदिक शास्त्रमा शिष्य दिइएको छ कि "तिमी यो भौतिक तत्त्वसँग सम्बन्धित छैनौ | तिमी ब्रह्म हौ |" कृष्ण पर-ब्रह्म हुनुहुन्छ र हामी अधीनस्थ ब्राह्मण हौँ | नित्य-कृष्ण-दास | हामी दास ब्रह्म हौँ | उहाँ मालिक ब्रह्म हुनुहुन्छ | त्यसैले आफुलाई दास ब्रह्म नठानेर, मैले आफुलाई मालिक ब्रह्म ठान्दैछु | त्यो अर्को भ्रम हो |