NE/Prabhupada 0345 - कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0345 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, New York]]
[[Category:NE-Quotes - in USA, New York]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0344 - श्रीमद्-भागवतम्, केवल भक्तिसँग सम्बन्धित|0344|NE/Prabhupada 0346 - प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ|0346}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|8uJHJE1Xmc0|कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ<br/>- Prabhupāda 0345}}
{{youtube_right|Nf5nThaKEF8|कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ<br/>- Prabhupāda 0345}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/731129SB.NY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731129SB.NY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


हामी सबैजना कृष्णसँग जोडिएका छौँ, र कृष्ण सबैको हृदयमा निवास हुनुहुन्छ | कृष्ण धेरै दयामय हुनुहुन्छ उहाँ हामीलाई कुरिरहनु भएको छ, "कि कहिले यो धुर्तले म तिर अनुहार फर्काउला भनेर |" उहाँ मात्रै कुरिरहनु भएको छ, उहाँ धेरै दयामय हुनुहुन्छ | तर हामी जीवात्मा, हामी धुर्त हौँ, हामी हाम्रो अनुहार कृष्ण बाहेक अरु सबै चिजमा फर्काउँछौ | यो हो हाम्रो स्तर | हामी खुसि हुन चाहन्छौ, धेरै बिचारले | सबैजना आ-आफ्नै बिचार प्रस्तुत गर्दै छन्,"यो यस्तो त्यो त्यस्तो .. " तर धुर्तहरु, तिनीहरुलाई थाहा छैन, खुसि पाउनको लागि वास्तविक तरिका के हो, त्यो हो कृष्ण | त्यो तिनीहरुलाई थाहा हुँदैन | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुं दुराशया ये बहिर्-अर्थ​-मानिनः (श्री भा ७|५|३१)| तिमी, तिमीले तिम्रो देशमा देख्न सक्छौ, तिनीहरु धेरै कुरा चाहँदै छन्, धेरै गगन चुम्बी घरहरु, धेरै मोटरकारहरु छन्, धेरै शहर, ठुलो शहर छन्, तर त्यहाँ खुशी छैन | किनकि तिनीहरुलाई थाहा छैन कि त्यहाँ के छुटेको छ भनेर | त्यो छुटेको कुरा यहाँ हामीले दिईरहेका छौँ,"तिमी कृष्ण लिउ खुसि होऊ |"यो हाम्रो कृष्ण चेतनाको अभियान हो | कृष्ण र जीवात्मा, तिनीहरु एक आपसमा आत्मीय रुपमा जोडिएका छन् | जस्तै पिता र पुत्र, अथवा साथी साथी, अथवा मालिक र दास, त्यस्तै | हाम्रो धेरै आत्मीय सम्बन्ध छ | तर किनकि हामीले कृष्णसँगको आत्मीय सम्बन्ध बिर्सियौँ, र यो भौतिक संसारमा म खुसि हुन चाहन्छु, त्यसैले हामी यति कठोर यातना भोग्नु पर्छ | यो अवस्था हो | कृष्ण भुलिय जीव भोग वञ्छ करे | हामी जीवात्मा, हामी यो भौतिक संसारमा खुसि हुन चाहन्छौ, "तिमी यो भौतिक संसारमा किन छौ, किन अध्यात्मिक संसारमा छैनौ ?" अध्यात्मिक संसार, कोहि पनि भोक्ता हुन सक्दैन, भोक्ता | त्यो मात्रै परम, भोक्तारं यज्ञ​-तपसां सर्व​... (भा गी ५|२९)| त्यहाँ गल्ति हुँदैन | त्यहाँ पनि जीवात्मा छन् , तर तिनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि, कृष्ण नै मालिक हुनुहुन्छ भनेर | त्यो अध्यात्मिक संसार हो | त्यसैगरी, यो भौतिक संसारमा पनि, यदि हामीलाई राम्रो सँग थाहा छैन कि हामी भोगी होइन भनेर, कृष्णनै भोग्नेवाला हुनुहुन्छ भनेर, त्यो अध्यात्मिक संसार हो | यो कृष्ण चेतनाको अभियानले सबैलाई सान्त्वना दिन खोज्दै छ, कि हामी भोक्ता होइनौ भनेर, भोक्ता कृष्ण हुनुहुन्छ | जस्तै, यो पुरै शरीर, भोक्ता पेट हो, र हात, खुट्टा, आँखा, कान, दिमाख र सबै, यिनीहरुलाई मिठो खानेकुरा खोजेर पेटमा पुर्याउने काममा लगाउनु पर्छ | यो प्राकृतिक हो | त्यसैगरी, हामी भगवानको अंश हौँ, अथवा कृष्णको, हामी भोक्ता होइनौ |
हामी सबैजनाको कृष्णसँग आत्मीय सम्बन्ध छ, र कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ | कृष्ण यति धेरै दयालु हुनुहुन्छ, कि उहाँ केवल प्रतिक्षा गर्दै हुनुहुन्छ, "कहिले यो धूर्तले मतर्फ आफ्नो अनुहार फर्काउला |" उहाँ धेरै दयालु हुनुहुछ | तर हामी जीवाहरु, हामी यति धेरै धूर्त छौं, हामी आफ्नो अनुहार कृष्णबाहेक अन्य सम्पूर्ण वस्तुतर्फ फर्काउँछौं | हाम्रो अवस्था त्यस्तो छ | हामी विभिन्न विचारका साथ खुसी हुन चाहन्छौं | सबैसँग आ-आफ्ना विचारहरु छन्,"यो यस्तो, त्यो त्यस्तो.... " तर धूर्तहरुलाई थाहा छैन कि, खुसी प्राप्त गर्ने वास्तविक तरिका के हो | त्यो तरिका कृष्ण हुनुहुन्छ | तिनीहरुलाई यो कुरा थाहा छैन | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुं दुराशया ये बहिर्-अर्थ​-मानिनः ([[vanisource:sb 7.5.31|श्री भा ७|५|३१]]) | तिमीले आफ्नो देशमा देख्न सक्छौ, तिनीहरु धेरै प्रयास गर्दैछन्, धेरै गगनचुम्बी भवनहरु छन्, धेरै गाडीहरु छन्, धेरै ठूलाठूला शहरहरु छन्, तर त्यहाँ खुसी भने छैन | किनकि तिनीहरुलाई त्यहाँ के छुटेको छ भनेर थाहा छैन | त्यो छुटेको कुरा हामीले दिईरहेका छौँ, "तिमी कृष्ण लिऊ खुसी होऊ |" यो हाम्रो कृष्णभावनामृत अभियान हो | कृष्ण र जीवात्माको धेरै आत्मीय सम्बन्ध छ | पिता र पुत्र जस्तै, अथवा मित्र-मित्र जस्तै, अथवा मालिक र दास जस्तै | हाम्रो धेरै आत्मीय सम्बन्ध छ | तर हामीले कृष्णसँगको आत्मीय सम्बन्ध बिर्सिएको कारण, र यो भौतिक संसारमा खुसी हुन चाहेको कारण, हामीले यति कठोर यातना भोग्नुपर्छ | हाम्रो अवस्था यस्तो छ | कृष्ण भुलिया जीव भोग वाञ्छा करे | हामी जीवात्माहरु यो भौतिक संसारमा खुसी हुन चाहन्छौं, "तिमी किन यो भौतिक संसारमा छौ, किन आध्यात्मिक संसारमा छैनौ ?" अध्यात्मिक संसारमा कोहि पनि भोक्ता हुन सक्दैन | त्यहाँ केवल भगवान्, भोक्तारं यज्ञ​-तपसां सर्व​... ([[vanisource: bg 5.29|भ गी ५|२९]])| त्यहाँ कुनै गल्ति हुँदैन | त्यहाँ पनि जीवात्मा हुन्छन्, तर तिनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि, कृष्ण नै मालिक हुनुहुन्छ | त्यो आध्यात्मिक राज्य हो | त्यसैगरी, यो भौतिक संसारमा पनि, यदि हामीले राम्ररी बुझ्छौं कि हामी भोक्ता होइनौं, कृष्ण नै भोक्ता हुनुहुन्छ, तब यो भौतिक संसार नै आध्यात्मिक संसार हुनेछ | यो कृष्णभावनामृत अभियानले सबैलाई सम्झाउने प्रयास गर्दैछ, कि हामी भोक्ता होइनौं तर कृष्ण नै भोक्ता हुनुहुन्छ | जस्तै, यो सम्पूर्ण शरीर, भोक्ता पेट हो, र हात, खुट्टा, आँखा, कान, दिमाग सबै, यिनीहरु मिठो खानेकुरा खोजेर पेटमा पुर्याउने कार्यमा संग्लग्न हुनुपर्छ | यो प्राकृतिक हो | त्यसैगरी, हामी भगवान् कृष्णको अंश हौँ, हामी भोक्ता होइनौं |
 


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:20, 29 January 2021



Lecture on SB 1.15.1 -- New York, November 29, 1973


हामी सबैजनाको कृष्णसँग आत्मीय सम्बन्ध छ, र कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ | कृष्ण यति धेरै दयालु हुनुहुन्छ, कि उहाँ केवल प्रतिक्षा गर्दै हुनुहुन्छ, "कहिले यो धूर्तले मतर्फ आफ्नो अनुहार फर्काउला |" उहाँ धेरै दयालु हुनुहुछ | तर हामी जीवाहरु, हामी यति धेरै धूर्त छौं, हामी आफ्नो अनुहार कृष्णबाहेक अन्य सम्पूर्ण वस्तुतर्फ फर्काउँछौं | हाम्रो अवस्था त्यस्तो छ | हामी विभिन्न विचारका साथ खुसी हुन चाहन्छौं | सबैसँग आ-आफ्ना विचारहरु छन्,"यो यस्तो, त्यो त्यस्तो.... " तर धूर्तहरुलाई थाहा छैन कि, खुसी प्राप्त गर्ने वास्तविक तरिका के हो | त्यो तरिका कृष्ण हुनुहुन्छ | तिनीहरुलाई यो कुरा थाहा छैन | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुं दुराशया ये बहिर्-अर्थ​-मानिनः (श्री भा ७|५|३१) | तिमीले आफ्नो देशमा देख्न सक्छौ, तिनीहरु धेरै प्रयास गर्दैछन्, धेरै गगनचुम्बी भवनहरु छन्, धेरै गाडीहरु छन्, धेरै ठूलाठूला शहरहरु छन्, तर त्यहाँ खुसी भने छैन | किनकि तिनीहरुलाई त्यहाँ के छुटेको छ भनेर थाहा छैन | त्यो छुटेको कुरा हामीले दिईरहेका छौँ, "तिमी कृष्ण लिऊ र खुसी होऊ |" यो हाम्रो कृष्णभावनामृत अभियान हो | कृष्ण र जीवात्माको धेरै आत्मीय सम्बन्ध छ | पिता र पुत्र जस्तै, अथवा मित्र-मित्र जस्तै, अथवा मालिक र दास जस्तै | हाम्रो धेरै आत्मीय सम्बन्ध छ | तर हामीले कृष्णसँगको आत्मीय सम्बन्ध बिर्सिएको कारण, र यो भौतिक संसारमा खुसी हुन चाहेको कारण, हामीले यति कठोर यातना भोग्नुपर्छ | हाम्रो अवस्था यस्तो छ | कृष्ण भुलिया जीव भोग वाञ्छा करे | हामी जीवात्माहरु यो भौतिक संसारमा खुसी हुन चाहन्छौं, "तिमी किन यो भौतिक संसारमा छौ, किन आध्यात्मिक संसारमा छैनौ ?" अध्यात्मिक संसारमा कोहि पनि भोक्ता हुन सक्दैन | त्यहाँ केवल भगवान्, भोक्तारं यज्ञ​-तपसां सर्व​... (भ गी ५|२९)| त्यहाँ कुनै गल्ति हुँदैन | त्यहाँ पनि जीवात्मा हुन्छन्, तर तिनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि, कृष्ण नै मालिक हुनुहुन्छ | त्यो आध्यात्मिक राज्य हो | त्यसैगरी, यो भौतिक संसारमा पनि, यदि हामीले राम्ररी बुझ्छौं कि हामी भोक्ता होइनौं, कृष्ण नै भोक्ता हुनुहुन्छ, तब यो भौतिक संसार नै आध्यात्मिक संसार हुनेछ | यो कृष्णभावनामृत अभियानले सबैलाई सम्झाउने प्रयास गर्दैछ, कि हामी भोक्ता होइनौं तर कृष्ण नै भोक्ता हुनुहुन्छ | जस्तै, यो सम्पूर्ण शरीर, भोक्ता पेट हो, र हात, खुट्टा, आँखा, कान, दिमाग सबै, यिनीहरु मिठो खानेकुरा खोजेर पेटमा पुर्याउने कार्यमा संग्लग्न हुनुपर्छ | यो प्राकृतिक हो | त्यसैगरी, हामी भगवान् कृष्णको अंश हौँ, हामी भोक्ता होइनौं |