NE/Prabhupada 0515 - महाशय, तपाई खुसी हुन सक्नुहुन्न, जबसम्म तपाईसँग यो भौतिक शरीर छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0515 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0514 - यहाँ आनन्द भनेको पीडाको थोरै कमी|0514|NE/Prabhupada 0516 - स्वतन्त्र जीवन प्राप्त गर्न सकिन्छ - यो कथा वा उपन्यास होइन|0516}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|kTfCjtI6jYY|महाशय, तपाई खुसी हुन सक्नुहुन्न, जबसम्म तपाईसँग यो भौतिक शरीर छ<br />- Prabhupāda 0515}}
{{youtube_right|mb1Eh864bC4|महाशय, तपाई खुसी हुन सक्नुहुन्न, जबसम्म तपाईसँग यो भौतिक शरीर छ<br />- Prabhupāda 0515}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730828BG.LON_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730828BG.LON_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:48, 29 January 2021



Lecture on BG 2.25 -- London, August 28, 1973


हामीले आफ्नो खुसी जीवनको सिद्धान्त र धेरै उपायहरु प्रस्तुत गर्न सक्छोँ । तर तपाइ खुसी हुन सक्नुहुन्न, महाशय जबसम्म तपाईसँग यो भोतिक शरीर छ । जन्म मृत्यु जरा व्याधि दुख् दोबानुदर्शनम् (भ गी १३.९) तसर्थ बुद्धिमान मानिसहरु, तिनीहरु कृष्णले सबैलाई बुद्धिमान बनाउँदै हुनुहुन्छ? तिमी धुर्त तिमी जीवनको शारिरीक अवधारउामा छौँ तिम्रो सभ्यताको मुल्य छैन । यो धुर्त सम्यता हो । यहाँ मुख्य कुरा छ, यं हि न व्यथयन्ति एते पुरुषं पुरुपाभ सम दुख सुखं धीरं मो मृतत्यायकल्पते (भ गी २.१५) तपार्यको समस्या भनेको कसरी पुनः शाश्वत रुपमा पुनसथापन हुने हो । किनकी हामी शाश्वत छौ । कुनै कारणले हामी यस भौतिक जगतमा खसेका छौ । तसर्थ हामीले जन्म र मृतयु स्वीकार्नुपर्छ, त्यसैले हाम्रो समस्या भनेको कसरी पुनः शाश्वत हुने हो । त्यो हो अमृतत्व । तर यी धुर्तहरु तिनीहरुलाई थाहा छेन । कि शाश्वत बन्ने सम्भावना छ । केवल कृष्णलाई बुभ्ने प्रयास गरेर एक शाश्वत बन्न सकछ । जन्म कर्म च मेदिव्यं यो जानाति तत्वतः (भ गी ४.९) केवल कृष्णलाई बुभ्ने प्रयास गर्नुहोस् कृष्ण के हुनुहुन्छ । तव त्यक्त्वा देहं पुनर जन्म नैति (भ गी ४.९) केबल कृष्णलई बुझेर तपार्य कृष्णलाई सेवा नगरे पनि यदि तपाईले से गर्नुहुन्छ, तव तपाई मुक्त​ भइसक्नुभयो यदि तपायृ केवल दार्शनिक रुपमा कृष्णको स्थिति बुभ्ने प्रयास गर्नुहुन्छ । तर हुँदैन, मुद, धुर्तहरु तिनीहरुले भन्नेछन् हामी कृष्णलाई महान व्यतिmको रुपमा स्वीकाछौँँ। हामी कृष्णलाई भगवानको रपमा स्वीकादैँनो । आर्य समाजीहरु भन्छन् ठिक छ यदि तपाई महान मानिस, महान व्यतित्व मान्नुहुन्छ, तपाइ किन उहाँको शिक्षा मान्नुहुँदैन हँ? तब कुन किसिमको महान व्यतित्व स्वीकारेको? यदि तपाई वास्तवमा कृष्णलाई महान व्यतित्वको स्पमा स्वीकार्नुहुन्छ, कम्तिमा तपाईले कृष्णको उपदेश अनुसरण गर्नुपर्छ । तर हुँदैन, त्यो पनि तिनीहरुले गर्दैनन् । र अझ पनि तिनहर आर्य समाज हुन् । आर्य भनेको प्रगतिशील टोली । तिनीहरु दुर्गतीशील टोली हुन् । वास्तविक प्रगतीशील टोली कृष्ण भावनाभावित व्यतिहरु हुन्, कृष्णभक्त । तिनीहरु आर्यन हुन । जस्तै अर्जुन जब उनी कृष्णको उपक्षा गर्ने प्रयास गर्दै थिए, महाशय म लडाई गर्दिन, उनले भने, अनार्य जुष्टम् । जसले कृष्णको उपदेश पालना गर्दैन ऊ अनार्यन हो। जसले कृष्णको उपदेश पालन गर्छ ऊ आर्यन हो त्यो भेद हो । तसर्थ तथाकथित आर्य समाज, तिनीहरु कृष उपदेश पालन गर्दैनन् । र तब पनि तिनीहरु आर्यन भएको दाबी गर्छन् । वास्तवमा तिनीहरु अनार्यन हुन् । अनार्य जुष्टम् यी कुराहरु भ्गवद गीतामा छन् । त्यसैले नानुशोचितुम अर्हसि । कृष्णले यहाँ भन्नुभयो, तिमी शाश्वत हौ । तिम्रो कार्य भनेको कसरी त्यस शाश्वत स्थिति प्राप्त गर्नु हो, र जहाँसम्म शरीरको कुरा छ, अन्तवन्त इमे शेहाः यो नाशवान छ । त्यसैले तिमी यस शरीरको लागि धेरै गम्भीर हुनुहुँदैन । त्यो छ भेद वैदिक सभ्यता, आर्यन् सभ्यतामा । वैदिक सभ्यता भनेको आर्यन । र अनार्यन सभ्यता। ऋनार्यन सभ्यता भनेको जीवनको शाारिरीक अवधारणा । र आर्यन सभ्यता भनेको जीवनको आध्यात्मिक अवधारणा , कसरी आध्यात्मिक विकास गर्ने । त्यो वास्तविक सभ्यता हो । जो जीवनको शारीरीक सुखको सोगमा खादिएका छन तिनीहरु सब अनार्थ हुन, र अहिले त्यस्मा असहमती जनाइएको छ, नानुशोचितुम, अर्हसिः यी अभौतिक वस्नुमा शोक नगर |

धेरै धेरै धन्यवाद।हरे कृष्ण