NE/Prabhupada 0572 - किन तपाई भन्नुहुन्छ "ओहो, म तपाईलाई आफ्नो चर्चमा बोल्ने अनुमति दिन सक्दिनँ": Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0572 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - In...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0571 - हामी पारिवारिक जीवनमा बस्नुहुँदैन । यो वैदिक संस्कृति हो|0571|NE/Prabhupada 0573 - म कुनै पनि भागवत चेतनामा अवस्थित मानिससँग बोल्न तयार छु|0573}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UqBxexvTEYk|किन तपाई भन्नुहुन्छ "ओहो, म तपाईलाई आफ्नो चर्चमा बोल्ने अनुमति दिन सक्दिनँ"<br />- Prabhupāda 0572}}
{{youtube_right|7UeIKmZfP5o|किन तपाई भन्नुहुन्छ "ओहो, म तपाईलाई आफ्नो चर्चमा बोल्ने अनुमति दिन सक्दिनँ"<br />- Prabhupāda 0572}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/681230IV-LA_part14_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681230IV-LA_part13_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:53, 29 January 2021



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: के तपाईलाई लाग्छ कि, वास्तवमा, निकै व्यवहारिक दृष्टिकोणबाट, के तपाईलाई अग्छ कि तपाईको अभियान यहाँ अमेरिकामा कुनै सम्भावना छ ?

प्रभुपाद: मैले देखेसम्म ठुलो मौका छ | (विराम)

पत्रकार: तपाईको सन्देश मोसेस वा क्राइस्ट वा कुनै अरु महान धार्मिक नेताको भन्दा फरक छैन | यदि मानिसले दश आदेशको नीति पालन गर्छन र यसको पालन गर्छन्, त्यो ठिकै छ |

प्रभुपाद: हामी मानिसलाई भन्छौं..... हामी भन्दैनौं कि "तपाई त्याग्नुहोस्, यो धर्म | तपाई हामीकहाँ आउनुहोस् |" तर कम्तिमा तपाई आफ्नो सिद्धान्त पालन गर्नुहोस् | र... एउटा विद्यार्थी जस्तै | सकेपछी...... कहिलेकाही भारतमा यस्तो हुन्छ कि उनीहरुले भारतीय विश्वविद्यालयमा एम.ए उत्तीर्ण गरे तापनि, तिनीहरु विदेशी विश्वविद्यालयमा अझ धेरै पढ्न आउँछन् | ऊ किन आउँछ ? धेरै शिक्षा प्राप्त गर्न | त्यसैगरी, तपाईले कुनै धार्मिक शास्त्र पालन गरे पनि, तर यदि तपाईले यहाँ यस कृष्ण भावनामृत अभियानमा धेरै शिक्षा पाउनुहुन्छ, किन तपाई यो स्विकार्नुहुँदैन यदि तपाई भगवान बारेमा गम्भीर हुनुहुन्छ ? किन तपाईले भन्नुपर्यो," ओहो, म इशाई हुँ | म यहुदी हुँ | मैले तपाईको सभामा उपस्थित हुन सक्दिनँ |" किन तपाईले भन्नुपर्यो,"ओहो, मैले तपाईलाई मेरो चर्चमा बोल्न अनुमति दिन सक्दिनँ |" यदि म भगवान बारेमा बोल्दैछु, तपाईको के आपत्ति भयो ?

पत्रकार: म तपाईसँग सहमत हुन सक्दिनँ | म पक्का छु तपाईलाई थाहा छ र म निश्चितरुपमा अवगत कि हालसालै मात्र, उदाहरणको लागि, कुनै अरु चर्चको कारणले एक क्याथोलिक यहाँ आउन सकेनन् | त्यो परिवर्तित भइसक्यो |