NE/Prabhupada 0584 - हामी च्युत हुन्छौं, तल झर्छौं, तर कृष्ण अच्युत हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0584 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Hyderabad]]
[[Category:NE-Quotes - in India, Hyderabad]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0583 - भगवद् गीतामा सबै कुरा छ|0583|NE/Prabhupada 0585 - एउटा वैष्णव अरुलाई दुःखी देखेर दुःखी हुन्छन्|0585}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|a21prXaxWNA|हामी च्युत हुन्छौं, तल झर्छौं, तर कृष्ण अच्युत हुनुहुन्छ- Prabhupāda 0584}}
{{youtube_right|-TopdfJbh_Y|हामी च्युत हुन्छौं, तल झर्छौं, तर कृष्ण अच्युत हुनुहुन्छ- Prabhupāda 0584}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/721125BG-HYD_clip01.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721125BG-HYD_clip01.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:55, 29 January 2021



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


त्यसैले आत्मालाई मार्न सकिन्न | न हन्यते हन्यमाने शरीरे | र आत्माको जन्म हुँदैन, मृत्यु हुँदैन | जसरी कृष्ण नित्य हुनुहुन्छ, कृष्णको जन्म र मृत्यु हुँदैन...... अजो ऽपि सन्न् अव्ययात्मा | कृष्णले चौथो अध्यायमा भन्नुहुन्छ | अज | कृष्णको अर्को नाम अज हो | वा विष्णु-तत्त्व | अज | हामी पनि अज हौँ | अज भनेको जसले जन्म लिंदैन | त्यसैले दुवै कृष्ण, वा भगवान, र जीव, उनीहरु शाश्वत छन् | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | केवल भिन्नता भनेको किनकि हामी सानो अंश हौँ, तसर्थ हामी भौतिक शक्तिले ढाकिन सक्छौं | यो भिन्नता छ | हामी च्युत हुन्छौं, पतन भएको | तर कृष्ण अच्युत हुनुहुन्छ | उहाँ कहिल्यै पतित हुनुहुन्न | त्यो भिन्नता हो | त्यसैले बादल जस्तै | बादलले सुर्यप्रकाशको एक अंश ढाक्न सक्छ | यो होइन कि बादलले सबै सुर्यप्रकाश ढाक्न सक्छ | त्यो सम्भव छैन | मानौं अहिले यो आकाश बादलले ढाकिएको छ, सय मील, दुई सय मील वा पाँच सय मील हुन सक्छ | तर सुर्यको तुलनामा पाँच सयमिल के हो, लाखौं र करोडौं मील ? त्यसैले बादलले हाम्रो आँखा ढाक्छ, सुर्य होइन | त्यसैगरी, मायाले जीवको आँखा ढाक्न सक्छिन् | मायाले परमपुरुषलाई ढाक्न सक्दिनन् | होइन | त्यो सम्भव छैन | त्यसैले यो तथाकथित जन्म र मृत्यु मायाको आवरणको कारणले हो | तटस्थ शक्ति | हामी..... कृष्णका धेरै शक्तिहरु छन् | परास्य शक्तिर् विविध्ऐव श्रूयते (चै च मध्य १३|६५) | त्यो वैदिक उपदेश हो | परम सत्यको विभिन्न शक्ति छन् | जे हामी देख्छौं..... परस्य ब्रह्मणः शक्तिस् तथेदम् अखिलं जगत् | जे पनि हामी देख्दैछौं, त्यो केवल भगवानको शक्तिको वितरण हो | ठ्याक्क उही तरिकाले: सुर्यप्रकाश र सुर्य र सुर्य-देव | सुर्य-देव, उनीबाट.....सुर्य-देवमात्र होइन, अरु जीव पनि छन् | उनीहरुको शरीर चम्किन्छ | उनीहरुको शरीर प्रज्वलित छ | जसरी हाम्रो पृथ्वीबाट बनेको शरीर छ..... यो ग्रहमा माटो मुख्य छ | त्यसैगरी, सुर्य लोकमा, आगो मुख्य छ | जसरी माटो पाँच तत्वमध्ये एक हो, आगो पनि पाँच तत्त्वमध्ये एक हो | यी कुराहरुको व्याख्या हुनेछ कि आत्मा कहिल्यै आगोबाट जल्दैन |