NE/Prabhupada 0633 - हामी कृष्णका चम्किला झिल्का जस्तै हौँ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0633 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0632 -जब मैले अनुभव गर्छु कि म यो शरीर होइन, तब म प्रकृतिका तीन गुणभन्दा दिव्य हुन्छु|0632|NE/Prabhupada 0634 - कृष्ण माया शक्तिद्वारा कहिल्यै पनि प्रभावित हुनुहुन्न|0634}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|2VJnzGgH4YQ|हामी कृष्णका चम्किला झिल्का जस्तै हौँ<br />- Prabhupāda 0633}}
{{youtube_right|r8h0titXDEo|हामी कृष्णका चम्किला झिल्का जस्तै हौँ<br />- Prabhupāda 0633}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/730830BG-LON_clip_04.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730830BG-LON_clip_04.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:03, 29 January 2021



Lecture on BG 2.28 -- London, August 30, 1973


संसारको परिस्थिति, आत्माको अज्ञानताको कारणले तिनिहरु यति धेरै पाप सिर्जना गर्दैछन् र बद्ध हुँदैछन् | तर तिनीहरुलाई ज्ञान छैन कसरी तिनीहरु बद्ध हुँदैछन् | यो माया हो, प्रक्षेपात्मिक​-शक्ति, आवरणात्मिक​ | ऊ बद्ध हुँदैछ तर ऊ सोच्दैछ कि ऊ विकास गर्दैछ, वैज्ञानिक ज्ञानमा विकास गर्दैछ | यो तिनीहरुको ज्ञान हो | ती सज्जनए कुरा गर्दै थिए कि उनी खानीका इन्जिनियर हुन् | खानीका इन्जिनियर, उनको काय खानी भित्रको वातावरण आरामदायी बनाउनु हो | केवल कल्पना गर्नुहोस्, उनी पृथ्वीभित्र एउटा मुसाको प्वालमा जसरी गएका छन्, र उनी त्यो मुसाको प्वाल विकास गर्दैछन् | शिक्षित भएपछि, डिग्री प्राप्त गरेपछि, उनको स्थिति अँध्यारो, अँध्यारो, मेरो मतलब, पृथ्वीको प्वालमा छिर्ने, र उनी खानी भित्रको हावा सफा गरेर वैज्ञानिक प्रगति गर्ने प्रयास गर्दैछन् | उनी दण्डित छन् कि उनी बाहिरी, बाहिरी आकाश, खुला हावा त्याग्न बाध्य छन् | उनी पृथ्वी भित्र जान दण्डित छ र उनी वैज्ञानिक प्रगतिमा गर्व गर्छन् | यो चल्दैछ | यो हो वैज्ञानिक प्रगति | त्यसैले मनुते अनर्थम् | यी हुन् व्यासदेव: व्यासदेवले श्रीमद भागवतम लेख्नु अघि नारदजीको आदेशमा, उनले स्थिति के छ भनेर ध्यान गरे | भक्ति-योगेन मनसि, सम्यक् प्रणिहिते अमले, अपश्यत् पुरुषं पूर्णं, मायां च तद्-अपाश्रयम् (श्री भा १|७|४) | उने देखे, अनुभव गरे, दुई कुरा छन्: माया र कृष्ण | मायां च तद्-अपाश्रयम् | कृष्णको आश्रय लिंदै | यी माया कृष्ण बिना रहन सक्दिनन् | तर कृष्ण मायाद्वारा प्रभावित हुनुहुन्न | किनकि कृष्ण प्रभावित हुनुहुन्न, अवशोषित | तर जीवहरु, यया सम्मोहित जीव​, जीवहरु, उनीहरु मायाको उपस्थितिले प्रभावित हुन्छन् | कृष्ण प्रभावित हुनुहुन्न | जस्तै सुर्य र सुर्य-प्रकास | सुर्य-प्रकास भनेको सब प्रज्वलित कणको समिश्रण | त्यो हो सुर्य-प्रकास | यो वैज्ञानिक रुपले प्रमाणित छ | झिल्को, सानो आणविक झिल्को, चम्किलो झिल्को | त्यसैगरी, हामी पनि केवल कृष्णका चम्किलो झिल्का हौँ | कृष्णलाई सुर्यसँग तुलना गरिन्छ- सूर्य​-सम​, माया हय अन्धकार​ | जहाँ बादल हुन्छ, माया, सुर्य प्रभावित हुँदैन | तर सानो कण, सुर्य-प्रकास, तिनीहरु प्रभावित हुन्छन् | केब बुझ्ने प्रयास गर्नुहोस् | यहाँ सुर्य छ, र तल, धेरै मील तल , बादल | र बादल भनेको सुर्य-प्रकासको ढाक्ने भाग हो जुन प्रज्वलित कणहरु समिश्रण | त्यसैले माया वा बादलले सुर्यलाई ढाक्न सक्दैन, तर त्यसले सानो कणहरुलाई ढाक्न सक्छ | त्यसैले हामी प्रभावित हुन्छौं | कृष्ण प्रभावित हुनुहुँदैन |