NE/Prabhupada 0869 - सर्वसाधारण व्यस्त मूर्ख हुन् । हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0868 - हामी जीवनको भयानक परिस्थितिबाट भाग्दैछौं - तिमी खुसीबाट भाग्दैछौ|0868|NE/Prabhupada 0870 - क्षत्रियको कर्तव्य रक्षा गर्नु हो|0870}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|77y9Q-ipWu4|सर्वसाधारण व्यस्त मूर्ख हुन् । हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं<br />- Prabhupāda 0869}}
{{youtube_right|lRTdfP-2j6w|सर्वसाधारण व्यस्त मूर्ख हुन् । हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं<br />- Prabhupāda 0869}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:750629RC-DENVER_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750629RC-DENVER_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:43, 29 January 2021



750629 - Conversation in Car after Morning Walk - Denver


सर्वसाधारण व्यस्त मूर्ख हुन् | हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं

प्रभुपाद:..... र व्यस्त मूर्ख अन्तिम श्रेणीको मानिस हो | वर्तमान समयमा तिनीहरु "मूर्ख व्यस्त" हुन् |

तमाल कृष्ण: तिनीहरु अल्छि मूर्ख भन्दा बेकार छन् |

प्रभुपाद: हँ ?

तमाल कृष्ण: तिनीहरु अल्छि मूर्ख भन्दा बेकार छन् |

प्रभुपाद: हो | अल्छि मूर्ख त मूर्ख हुन्छ तर ऊ अल्छि हुन्छ, उसले कुनै हानी गर्दैन | तर व्यस्त मूर्खले केवल हानी सिर्जना गर्छ | वर्तमान समयमा सर्वसाधारण व्यस्त मूर्ख हुन् | हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं | एउटा बुद्धिमान मानिस अल्छि हुनुपर्छ, अन्यथा उसले कसरी बुद्धिमानीपूर्वक कार्य गर्न सक्छ | "ठिकै छ, म विचार गरुँला |" तिमीले आशा राख्न सक्दैनौ कि बुद्धिमान मानिसले सजिलै निर्णय गर्नेछ |

तमाल कृष्ण: उसलाई अल्छि भन्न सकिन्छ, तर त्यो तम-गुण होइन |

प्रभुपाद: त्यो धीरता हो | वर्तमान समयमा "व्यस्त मूर्ख" सिर्जना गर्ने प्रवृत्ति छ | साम्यवादीहरु व्यस्त मूर्ख हुन् |