NE/Prabhupada 1005 - कृष्ण भावना बिना, तिमीसँग केवल तुच्छ इच्छा हुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1005 - in all Languages Category:...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 9: | Line 9: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1004 - कुकुर र बिरालोजस्तै मेहेनत गर्ने अनि मर्ने । त्यो बुद्धिमानी होइन|1004|NE/Prabhupada 1006 - हामीले जातीय प्रथा स्थापना गरेका छैनौँ|1006}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 17: | Line 20: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|7Erth7DqXKk|कृष्ण भावना बिना, तिमीसँग केवल तुच्छ इच्छा हुन्छ<br/>- Prabhupāda 1005}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750713R2-PHILADELPHIA_clip5.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:50, 29 January 2021
750713 - Conversation B - Philadelphia
स्याण्डी निक्सन : ठिक छ | यो प्रश्न सोध्नको लागि अलि गाह्रो लग्यो मलाई किनकि यो तमोगुण छ | तर म त्यो तमुगुणमा सोध्दिन | म तपाइको उत्तर क्यासेटमा सुन्न चाहन्छु,ठिक छ ? के तपाइको ईछ्य ... ? के सबै ईछ्या पुर्णरुपमा निर्मुल हुनुपर्छ, सबै ईछ्याहरु, कृष्ण चेतना पाउनको लागि त्याग्नु पर्छ ?
प्रभुपाद : कृष्ण चेतना बिना तिमीसँग मात्र फोहोरी ईछ्या हुनेछ | र जब तिमी कृष्णचेतनामय हुन्छौ, तिम्रो ईछ्या सहि हुनेछ |
स्याण्डी निक्सन : अध्यात्मिक मार्गको उदाश्य भनेको आफैमा गुरु पत्ता लगाउने हो |
प्रभुपाद : आफैमा ?
स्याण्डी निक्सन : गुरु आफैमा छ | के यो फरक छ र ...?
प्रभुपाद : कोसले त्यसो भन्छ, आफैमा गुरु पाउने ? स्याण्डी निक्सन : अँ ....|
जयतिर्थ : किर्पल सिंह, ऊ त्यसो भन्छ |
स्याण्डी निक्सन : माफ गर्नुहोला ?
जयतिर्थ : किर्पल सिंह, उसले त्यसो भन्छ |
गुरुदास : कृष्णमुर्ति पनि त्यसो भन्ने गर्छ |
प्रभुपाद : त्यसैले किन ऊ पढाउन आउँछ ? (हाँस्दै) यो धुर्त, ऊ किन पढाउन आउँछ ? यो हो उसको उत्तर | यी कुरा ति धुर्तहरुले बोल्छन् | उसलाई यहाँ आएर सिकाउनु छ कि,"आफैमा गुरु खोज |" अनि किन उसलाई यहाँ आएर सिकाउनु पर्यो ? किनकि मान्छेहरु बुद्धिमानी छैनन्, त्यसैले तिनीहरु उसलाई बुझ्न सक्दैनन् | ऊ खाली वाईहात कुरा बोल्छ, र तिनीहरु त्यो सुन्छन्, त्यत्ति हो |
गुरुदास : उसले पनि पुस्तक लेखेको छ कि "कुनै पुस्तकको जरुरत छैन |"(हाँस्दै )
प्रभुपाद : त्यसैले तिमीले थाहा पाउन सक्छौ कि कतिसम्मको मुर्ख रहेछ भनेर | के त्यो होइन ? तिमी त्यो स्वीकार गर्छौ ? ऊ पुस्तक लेख्छ, र भन्छ, "त्यहाँ पुस्तकको जरुरत छैन |" ऊ पढाउन आउँछ र भन्छ, "त्यहाँ शिक्षकको जरुरत छैन |" शिक्षक आफैभित्र छ | " ऊ धुर्त होइन त ?
स्याण्डी निक्सन : ठिक छ, तिनीहरु भन्छन् ...
प्रभुपाद : होइन, पहिले मेरो उत्तर देउ | यदि उसले त्यो विरोध गर्यो भने, ऊ धुर्त होइन ? स्याण्डी निक्सन : ठिक छ, ऊ आफै विरोध गर्दै छ |
प्रभुपाद : त्यसैले ऊ धुर्त हो | उसलाई थाहा छैन कि कसरी सामना गर्ने भनेर |
स्याण्डी निक्सन : के वेदलाई सांकेतिक अथवा शब्दानुसार लिन सकिन्छ ?
प्रभुपाद : यथारुप | हामी भगवत गीता यथारूप प्रस्तुत गर्दै छौँ, सांकेतिक रुपमा होइन |