NE/Prabhupada 1040 - मानव जीवनको हाम्रो लक्ष्य संसारभर असल भइरहेको छ: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1039 - गाई हाम्री माता हुन् किनकि हामी उनको दुध पिउँछौं|1039|NE/Prabhupada 1041 - तिमीले केवल लक्षणात्मक उपचारद्वारा मानिसलाई स्वस्थ बनाउन सक्दैनौ|1041}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|RCR61nvCCow|मानव जीवनको हाम्रो लक्ष्य संसारभर असल भइरहेको छ<br/>- Prabhupāda 1040}}
{{youtube_right|zRU3dE7Vp9A|मानव जीवनको हाम्रो लक्ष्य संसारभर असल भइरहेको छ<br/>- Prabhupāda 1040}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:751001A2-MAURITIUS_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751001A2-MAURITIUS_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:56, 29 January 2021



751001 - Arrival Reception - Mauritius


भारतीय अधिकारी:.....हामीहरु तपाईको संग पाउँन धेरै हर्षित छौ | र हामी मॉरीशसको जनताहरुबाट तपाईलाई स्वागत गर्छौ, र तपाईले आफ्नो सानो बसाईमा आनन्द पाउँनु हुन्छ भने आशा गर्छौ | र स्वामीजी, तपाई यहाँ कति बस्नुहुन्छ ?

प्रभुपाद: कार्यक्रम एक हप्ता हो छ |

भारतीय अधिकारी: एक हप्ता | के तपाईको केहि विशेष कार्यक्रम छ ? तपाई कुनै प्रवचन वा...

प्रभुपाद : मलाई थाहा छैन उनीहरुले के प्रबन्ध गरेका छन् , तर मेरो सचिवले त्यो एक हप्तामा हुन्छ भनेका छन् |

भारतीय अधिकारी: के तपाईलाई यहाँ आउनु भन्दा अघाडी मॉरीशसको बारेमा केहि थाहा थियो ?

प्रभुपाद : (हाँसो ) मेरो उदेश्य भनेको कृष्ण चेतनाको प्रचार गर्नु हो | किनकि त्यो ज्ञानको चहानाले, हाम्रो मानव जीवनको उदेश्य विश्वभर खस्किएको छ | तसर्थ, मैले कृष्ण चेतना पुरै विश्वभर फैलाउन चहान्छु, कुनै जात, धर्म, रंगको भेद नगरी | भगवान सबैको लागी हुनुहुन्छ, र हामीले हाम्रो भगवानसँगको सम्बन्ध बिर्सिएका छौ | तसर्थ, तिमीले धेरै तरिकाले दुख पाउँदै छौ | र उहाँको अनुदेश भगवाद गीतामा छ | यदि हामीले अनुसरण गर्यौ भने हामी खुसि हुन्छौ, हाम्रो जीवन सफल हुन्छ | यो हाम्रो उदेश्य हो |

भारतीय अधिकारी: विस्तारमा तपाईले आफ्नो भ्रमणको उद्देश्यको बारेमा भन्नुभयो |

प्रभुपाद : हो |

भारतीय अधिकारी: र, वास्तवमै. तपाईलाई थाहा छ....अहिले यो विश्वव्यापी अभियान हो, र यो मॉरीशस आइपुगेकोमा हामी धेरै प्रसन्न छौ | र हामी सोच्छौ यो अभियानको विस्तार तपाईको आशिर्वादले हुनेछ |

प्रभुपाद : यदि तिमीले मलाई अवसर दियौ भने, मैले तपाईलाई व्याख्या गर्नेछु, कि यो अभियान कति महत्वपूर्ण छ र कसरी सबैजनाले यसलाई अँगाल्नु पर्छ | यो सजिलो भए तापनि, मानिसहरु तालिम प्राप्त छैनन् | त कृपया हामीसँगै प्रयास गरौ | मानिसहरुले यसलाई अंगालेर खुसि हुनेछन् |

भारतीय अधिकारी: धेरै धेरै धन्यवाद, स्वामीजी र आशा गर्छु तपाईको बसाई सफल रहोस् जुन दुनियाभर तपाईको लामो र कठिन कार्यले सम्भव भएको छ | हामी आशा गर्छौ....

प्रभुपाद : म यो स्थानको मुख्य मानिसलाई भेट्न चहान्छु |

भारतीय अधिकारी: हुन्छ | निश्चित नै | प्रभुपाद : किनकि यदि उनीहरुले मेरो अभियानको महत्व बुझ्न सके भनेको, मेरो अभियान सफल हुन्छ | भारतीय अधिकारिक : हामीले त्यो अवसर पाउँने छौ |

प्रभुपाद : हो | यद यद आचरति श्रेष्ठ: तत तद एवेतरो जन​: (भ गी ३|२१) | भगवाद गीतामा भनिएको छ : अगुवाहरु, उनीहरुले जे गर्छन्, सामान्य, साधारण मनुष्यले अनुसरण गर्छन् |

भारतीय अधिकारी : अनुसरण ( असप्रस्ट ) | त्यो ठिक छ, हो |

प्रभुपाद : त मॉरीशसका अगुवाहरु, यदि उनीहरुले यो अभियानको महत्व बारेमा बुझे भने, त्यो निश्चित नै सबैको लागी फलदायक हुन्छ |

भारतीय अधिकारी: सबैको लागी | हो | मॉरीशसको जनता र हाम्रा साथीहरुको तर्फबाट तपाईलाई धेरै धेरै धन्यवाद स्वामीजी, र यन बि.सी. टि.वि यो धेरै दयालु हुनुभएको छ | अध्यक्ष यहाँ हुनुहुन्छ | र हामी तपाईमा धेरै आभारी छौ |

प्रभुपाद : धन्यवाद |