NE/Prabhupada 1057 - भगवत गीतालाई गीतोपनिषदको रुपमा पनि मानिल्याईएको छ, वैदिक ज्ञानको सार: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1057 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 10: Line 10:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1056 - कृष्ण भावनामृत अभियान शरीर, मन र बुद्धिभन्दा माथि आध्यात्मिक स्तरमा छ|1056|NE/Prabhupada 1058 - भगवदगीता का प्रबक्ता भगवान श्रीकृष्ण हुनुहुँन्छ|1058}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|eJLcGOdfRXY|Bhagavad-gita is Known also as Gitopanisad, the Essence of Vedic Knowledge - Prabhupāda 1057}}
{{youtube_right|BkS8N6kvGd8|Bhagavad-gita is Known also as Gitopanisad, the Essence of Vedic Knowledge - Prabhupāda 1057}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:660219BG-NEW_YORK_clip01.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/660219BG-NEW_YORK_clip01.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 30: Line 33:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भगवत गीतालाई गीतोपनिषदको रुपमा पनि मानिल्याईएको छ, वैदिक ज्ञानको सार। प्रभुपादः म मेरा गुरुलाई बिनम्र दण्डवत प्रणाम गर्दछु जस्ले ज्ञानको प्रकाशमय ज्योतीले मेरो अज्ञान्ताको अंधकारले अंधा भएका अाँखा खोलिदिनु भयो। माहाप्रभु श्रीचैतन्यको सदिच्लाछालाई पुर्ण गर्न यो भौतिक संसारमा मिसन स्थापना गर्नु भएका श्रीला रुप गोस्वामी प्रभुपादले मलाई कहिले उन्को चरण कमलमा शरण दिनु हुन्छ होला? म मेरा आध्यातमिक गुरुको र भक्तिभाव सेवाको मा्र्ग देखाईदिनु भएका अरु सबैको चरण कमलमा शास्टांग दण्डवत प्रणाम गर्दछु-- सबै वैश्नवहरू र सटगोास्वामीहरूलाई र श्रीला रुपा गोस्वामी श्रीला सनातन गोस्वामी, रघुनाथदास गोस्वामी, जीव गोस्वामी लगायत सबैलाई म सादर प्रणाम गर्दछु।। म श्रीअदैत आचार्य र श्री नित्यानन्द प्रभुलाई मेरो सादर प्रणाम टक्राउदछु। श्रीचैतन्य माहाप्रभु र श्रीभाष ठाकुरको अगुवाईमा रहेका सबै भक्तजनहरूलाई पनि सादर प्रणाम गर्दछु। अनि म भगवान श्रीकृष्णको चरण कमलमा श्रीमति राधारानि र ललिता विसाखाको नेतृत्वका सबै गोपिहरूलाई शास्टांग दण्डवत् गर्दछु। हे भगवान श्रीकृष्ण, दयाका सागर, तपाईनै उत्पतिका स्रोत र दुखिःहरुको साथ दिने हुने मेरा प्यारा। तपाईनै गोपाहरूका मालिक र गोपिहरू बिशेष गरि राधारानिकि प्रीय हुनुहुन्छ, म हजुरलाई शास्टांग दण्डवत प्रणाम गर्दछु। बृन्दाबनकि रानि, शरिर सुनौलो भएकि राधारानिलाई मेरो सादर प्रणाम। तपाई भृषभानुकि सपुत्री र भगवान श्रीकृष्णकि प्यारि हुनुँहुन्छ। भगवानका सबै वैशनव भक्तहरूलाई म मेरो सादर प्रणाम। तिनिहरु पतित् आत्माहरूलाई दया गर्नुहुंने कल्पबृक्ष जस्ता सबैको ईच्छा पुरा गरिदिन सक्ने हुनुंहुन्छ। म मेरो सादर दण्डवत श्रीकृष्ण चैतन्य र प्रभु नित्यनन्दलाई , श्रीअदैत, गदाधर, श्रीनिवास र भगवान चैतन्यका सबै पार्षदहरुलाई गर्दछु। हे मेरा प्यारा भगवान, र भगवानको आध्यात्मिक शक्ति, तपाईको सेवामा मलाई लागाईदिनु है। म यो भौतिक सेवादेखि थाकिसकेको छु। मलाई दया गरि तपाईको सेवामा लगाईदिनु हवस। ए,सी भक्तिवेदान्त स्वामीद्वारा गीतोपनिषदको भुमिका। लेखक श्रीमद-भागवतम, अन्य ग्रहों को सुगम यात्रा, भगवद्दर्शन को, संपादक, इत्यादि । भगवदगीतालाई गीतोपनिषद् पनि भनिन्छ, वैदिक ज्ञान को सार, जुनचै वैदिक ग्रन्थका उपनिषदहरू मद्धेको सबभन्दा महत्वपुर्ण हो। यो भगवत गीता, अंग्रेजी भाषामा धेरै टिकाटिप्पणी भएका छन र अब अंग्रेजी भाषामै टिप्पणी गरिएको अर्को भगवत गीताको किन आवश्याक पर्यो भन्ने कारण यसरि दिन सकिन्छ। एउटा कारण हो। एउटी अमेरिकी महीला श्रीमति चारलोटी ली ब्लांकले पढनलाई भगवत गीताको अग्रंजी संस्करण सिफारिस गरिदिन मलाई लगाँईन। अमेरिकामा हुंन त अंग्रेजी भगवत गीताका धेरै संस्करणहरू छन। तर मैले देखे अनुसार, अमेरिकामा मात्र होईन कि भारतमा पनि कुनै पनि वास्तवमा प्रमाणिक हुंन भन्न सकिदैन। किन भने प्रत्येक भाष्यकारले आफ्नै बिचारधारा ब्यक्त गरेका छन। भगवत गीताको माध्यामबाट भगवत गीताको यथारुप मर्मलाई नछोईकन टीकाटिप्पणी गरेका छन। भगवत गीताको मर्म भगवत गीतामै ब्याक्त गरिएको छ। यो यसरि भनिएको छ। यदि मैले कुनै बिशेष औषधी सेवन गर्नु पर्ने छ भने मैले त्यास दवाईमा लेखिएको निर्देशनको पालन गर्नु पर्छ। आफ्नै खुसिले या कुनै साथिको सल्लाह अनुसारले दबाई खाँनु हुँदैन। तर त्यो औषधी त्यस्कै खोलमा लेखिएको निर्देशन र डक्टरको आदेश अनुसार हामीले दवाई सेवन गर्नु पर्दछ। यसै गरी भगवत गीतालाई यस्को बक्ताद्वारा दिईएको निर्देशनलाई ध्यानमा लिएर या स्वीकारेर ग्रहण गर्नु पर्दछ।
प्रभुपादः म मेरा गुरुलाई बिनम्र दण्डवत प्रणाम गर्दछु जस्ले ज्ञानको प्रकाशमय ज्योतीले मेरो अज्ञान्ताको अंधकारले अंधा भएका अाँखा खोलिदिनु भयो। माहाप्रभु श्रीचैतन्यको सदिच्लाछालाई पुर्ण गर्न यो भौतिक संसारमा मिसन स्थापना गर्नु भएका श्रीला रुप गोस्वामी प्रभुपादले मलाई कहिले उन्को चरण कमलमा शरण दिनु हुन्छ होला? म मेरा आध्यातमिक गुरुको र भक्तिभाव सेवाको मा्र्ग देखाईदिनु भएका अरु सबैको चरण कमलमा शास्टांग दण्डवत प्रणाम गर्दछु-- सबै वैश्नवहरू र सटगोास्वामीहरूलाई र श्रीला रुपा गोस्वामी श्रीला सनातन गोस्वामी, रघुनाथदास गोस्वामी, जीव गोस्वामी लगायत सबैलाई म सादर प्रणाम गर्दछु।। म श्रीअदैत आचार्य र श्री नित्यानन्द प्रभुलाई मेरो सादर प्रणाम टक्राउदछु। श्रीचैतन्य माहाप्रभु र श्रीभाष ठाकुरको अगुवाईमा रहेका सबै भक्तजनहरूलाई पनि सादर प्रणाम गर्दछु। अनि म भगवान श्रीकृष्णको चरण कमलमा श्रीमति राधारानि र ललिता विसाखाको नेतृत्वका सबै गोपिहरूलाई शास्टांग दण्डवत् गर्दछु। हे भगवान श्रीकृष्ण, दयाका सागर, तपाईनै उत्पतिका स्रोत र दुखिःहरुको साथ दिने हुने मेरा प्यारा। तपाईनै गोपाहरूका मालिक र गोपिहरू बिशेष गरि राधारानिकि प्रीय हुनुहुन्छ, म हजुरलाई शास्टांग दण्डवत प्रणाम गर्दछु। बृन्दाबनकि रानि, शरिर सुनौलो भएकि राधारानिलाई मेरो सादर प्रणाम। तपाई भृषभानुकि सपुत्री र भगवान श्रीकृष्णकि प्यारि हुनुँहुन्छ। भगवानका सबै वैशनव भक्तहरूलाई म मेरो सादर प्रणाम। तिनिहरु पतित् आत्माहरूलाई दया गर्नुहुंने कल्पबृक्ष जस्ता सबैको ईच्छा पुरा गरिदिन सक्ने हुनुंहुन्छ। म मेरो सादर दण्डवत श्रीकृष्ण चैतन्य र प्रभु नित्यनन्दलाई , श्रीअदैत, गदाधर, श्रीनिवास र भगवान चैतन्यका सबै पार्षदहरुलाई गर्दछु। हे मेरा प्यारा भगवान, र भगवानको आध्यात्मिक शक्ति, तपाईको सेवामा मलाई लागाईदिनु है। म यो भौतिक सेवादेखि थाकिसकेको छु। मलाई दया गरि तपाईको सेवामा लगाईदिनु हवस। ए,सी भक्तिवेदान्त स्वामीद्वारा गीतोपनिषदको भुमिका। लेखक श्रीमद-भागवतम, अन्य ग्रहों को सुगम यात्रा, भगवद्दर्शन को, संपादक, इत्यादि । भगवदगीतालाई गीतोपनिषद् पनि भनिन्छ, वैदिक ज्ञान को सार, जुनचै वैदिक ग्रन्थका उपनिषदहरू मद्धेको सबभन्दा महत्वपुर्ण हो। यो भगवत गीता, अंग्रेजी भाषामा धेरै टिकाटिप्पणी भएका छन र अब अंग्रेजी भाषामै टिप्पणी गरिएको अर्को भगवत गीताको किन आवश्याक पर्यो भन्ने कारण यसरि दिन सकिन्छ। एउटा कारण हो। एउटी अमेरिकी महीला श्रीमति चारलोटी ली ब्लांकले पढनलाई भगवत गीताको अग्रंजी संस्करण सिफारिस गरिदिन मलाई लगाँईन। अमेरिकामा हुंन त अंग्रेजी भगवत गीताका धेरै संस्करणहरू छन। तर मैले देखे अनुसार, अमेरिकामा मात्र होईन कि भारतमा पनि कुनै पनि वास्तवमा प्रमाणिक हुंन भन्न सकिदैन। किन भने प्रत्येक भाष्यकारले आफ्नै बिचारधारा ब्यक्त गरेका छन। भगवत गीताको माध्यामबाट भगवत गीताको यथारुप मर्मलाई नछोईकन टीकाटिप्पणी गरेका छन। भगवत गीताको मर्म भगवत गीतामै ब्याक्त गरिएको छ। यो यसरि भनिएको छ। यदि मैले कुनै बिशेष औषधी सेवन गर्नु पर्ने छ भने मैले त्यास दवाईमा लेखिएको निर्देशनको पालन गर्नु पर्छ। आफ्नै खुसिले या कुनै साथिको सल्लाह अनुसारले दबाई खाँनु हुँदैन। तर त्यो औषधी त्यस्कै खोलमा लेखिएको निर्देशन र डक्टरको आदेश अनुसार हामीले दवाई सेवन गर्नु पर्दछ। यसै गरी भगवत गीतालाई यस्को बक्ताद्वारा दिईएको निर्देशनलाई ध्यानमा लिएर या स्वीकारेर ग्रहण गर्नु पर्दछ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 21:59, 29 January 2021

660219-20 - Lecture BG Introduction - New York