NE/Prabhupada 1076 - मृत्‍युको बखत हामी यही लोकमा रहन सक्छौ या त अध्यात्मिक लोकमा जान सक्छौ

Revision as of 16:49, 7 September 2015 by Rishab (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1076 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

660219-20 - Lecture BG Introduction - New York

त्यसबेला धेरै भाव : हुन्छन। भौतिक प्रक्रितीपनी त्यस्तो एक भव: हो , जुन मैले पहिले नै ब्याख्या गरिसके । कि यो भौतिक प्रक्रिती पनि प्रभुको अपरम्पार सक्तीको रूप हो । बिष्णु पुराणमा प्रभुको समस्त सक्तीको बयान गरिएको छ । बिष्णु शक्ती पर प्रोक्त क्षेत्र ज्नख्य त्यहाँ पर अबिध्य कर्मा सम्ज्नन्य त्रेतय सक्तिर इस्यते पर क्षेत्र ज्नख्य तथा पर अबिध्य कर्मा सम्ज्नन्य त्रेत्य सक्तिर इस्यते प्रभुको सम्पूर्ण सक्ती र क्षमता ... प्रसय सक्तिर विविधैव स्रुयते प्रभुको बिभिन्न असन्ख्य सक्तीहरु छन जुन हामीले बुझ्न सक्दैनौ तर महज्ञानी साधु र मुक्त आत्माहरुले अध्ययन गरेका छन र ति सक्तीहरुलाई तीन भाग र तीन सिर्सकमा बिभाजित गरेक छन। प्रथम हो , सम्पूर्ण सक्ती : बिष्णु सक्ती । बिभिन्न सक्ती बिष्णुका बिभिन्न क्षमता अन्तर्गत पर्दछन । उक्त सक्ती पर : , अनुभवातीत हुन्छ । र क्षेत्र ज्नक्ख्य तथ: पर, र जिबित वस्तुहरु, क्षेत्रज्न तिनी हरु पनि उक्त सर्बोत्तम सक्तीमा पर्छन र यस्लाई भागवद गीताले पनि समर्थन गरेको छ । अरु सक्ती , भौइक सक्ती त्रित्य कर्मा सम्ज्नन्य हो त्यो सक्ती अज्ञानताको बाटो हो । तेही भौतिक सक्ती हो, तसर्थ भौतिक सक्ती भागवद पनी हो । तसर्थ मृत्‍युको बखत हामी तेही भौतिक सक्तिमा रहन सक्छौ या त अध्यात्मिक सक्तिमा जान सक्छौ त्यही नै योग्यता हो । त्यही नै योग्यता हो । त्यसैकारण भागवद गीता म भनिएको छ : यम यमा भपी स्मरण : भबम त्यजती अन्ते कालेभरम तम तम एभैती कौन्तेय स्यड टाढा भव भवितह : हामीलाई यो सोच्ने बनी परेको छ यि भौतिक सक्ती या त अध्यत्मिक सक्ती अब कसरी सोचाइमा परिवर्तन ल्याउने ? यस भौतिक सक्ती बारेको ध्यान कसरी अध्यत्मिक सक्तीमा परिवर्तन गर्ने ? अध्यत्मिक सक्तीमा ध्यान गर्नलाई बेदिक विध्या हामी सँग छ जसरी भौतिक सक्तीको माध्यममा सोच्न हामीसँग धेरै स्रोतहरु छन पत्रपत्रीका, उपन्यास , साहित्य अधी इत्यदी हाम्रो ध्यान यि साहित्यमा केन्द्रित हुन्छन त्यसैगरी हामीले आफ्नो ध्यान अध्यात्मा तिर लैजानको लागि आफ्नो अध्ययनलाई बेदिक जगततिर लैजानु पर्छ ति महज्ञानीहरुले तसर्थ धेरै पुरणजस्ता बेदिक साहित्य श्रीजना गरे पुरणहरु कथा उपन्यास हैनन, ति त ईतिहास हुन कैतन्य कारीतमर्तमा एउटा स्लोक छ : अनदी बहिर्मुख जिव कृष्ण भुली गेल अतेव कृष्ण वेद पुरन कैल अर्थत यि भ्रमित जिबहरु, बन्धनमा अल्झिएका जिबात्माहरु ले प्रभुसँगको आफ्नो नातालाई बिर्सिएका छन र भौतिक दुनियाँमा लीन भएका छन र तिनीहरुको ध्यान लाई अध्यत्मिक दुनियाँमा सार्न कृष्ण: द्वैपयन व्यास:ले धेरै बेदको श्रीजना गर्नु भएको छ बेदिक साहित्य, अर्थत सुरुमा उहाले बेदहरुलाई चार सिर्सकमा बाड्नु भयो र त्यसलाई फेरी पुरणले ब्याख्या गर्नु भयो र अली काम योग्यता भएका जस्ताइ बैस्यम सुद्र र स्त्रीहरुको लागि महाभारत बनाइदिनु भयो । र महाभारतमा पनि उहाले भागबद गीता श्रीजना गर्नु भयो त्यसपछी उहाले सम्पूर्ण बेदिक विध्यालाई बेदान्त सुत्रमा समेट्नु भयो र बेदान्त सुत्रमा उहाले आँफै एउटा उपदेश दिनु भएको छ