NE/Prabhupada 0720 - कृष्ण भावनाद्वारा आफ्नो कामवासनालाई नियन्त्रण गर्न सकिन्छ



Lecture on BG 16.10 -- Hawaii, February 6, 1975


कुकुर धेरै खुसि छ, "हौ हौ हौ !" उसलाई थाहा नै छैन कि ऊ जन्जिरको कब्जामा छ भनेर (हाँस्नुहुन्छ) ऊ यस्तो मुर्ख छ कि, जब उसको मालिक आउँछ,-"अईज्यो|" त्यसैले यो माया मालिक भएछ:"तलै मुर्ख, यहाँ आइजो|""हजुर |" अनि उसलाई हामी देख्न सक्छौं:"म चाहिँ कोहि हुँ|" यो कुकुरजस्तो सभ्यता, नस्ट- बुद्धया,ले सबै बुद्धि खीईसक्यो .. थोरै बुद्धि, यिनीहरुलाई कामं दुष्पूरम् भनिन्छ | त्यसैले कामं, काम वासना....यो शरीर रहँदा सम्म काम वासना आउंछ | त्यो हामी नकार्न सक्दैनौ| तर यसलाई दुष्पूरम् नबनाऊ - यो कहिले पनि तृप्त हुदैन | त्यसैले यसलाई, आफ्नो अधिनमा राख | त्यसैले वैदिकसभ्यता अनुसार, काम वासना हुन्छ, तर तिमीले यो कुरा बच्चा जन्मौना बह्येक अरु केहि पनि गर्न पाउदैनौ | त्यो भनेको पुरम हो, भनेको नियन्त्रण | त्यसैले ब्रह्मचारीलाई त्यस्तै ज्ञान दिईन्छ | २५ वर्ष सम्म उसले कुनै स्त्रिजाती हेर्न पाउने छैन | उसले अर्को ब्रह्मचारी नि हो हैन भनेर भन्न पाउदैन | त्यसरी उसले ब्रम्हचारी जीवन पालन गरेको हुन्छ | नैष्ठिक​-ब्रह्मचारी | तर यदि ऊ असक्षम भयो भने उसले बिवाह गर्न सक्छ | त्यो भनेको गृहस्थ जीवन हो | किनकि २५ देखि ५० वर्षको उमेरसम्म, उसको यौवन हुन्छ, र उसको काम वासना निकै बलियो हुन्छ | त्यो व्यक्तिलाई जो पूर्ण रुपमा कामवासना नियन्त्रण गर्न सक्दैन | त्यहाँ धेरै नैष्ठिक​-ब्रह्मचारी छन् | नैष्ठिक​-ब्रह्मचारी - जिवनभरि, ब्रम्हचारी| तर त्यो यो युगमा सम्भव छैन, न ब्रम्हचारी बन्न सजिलो छ | यो युगमा समय बद्लियको छ| त्यसैले तिमीले तिम्रो कामवासना कृष्ण चेतनाले नियन्त्रण गर्न सक्छौ| नत्र यो सम्भव छैन | यअद्-अवधि मम चेतः कृष्ण​-पदारविन्दे| एउटा सम्राट, ऊ राजा थियो, र साथै उसमा कामवासना पनि थियो | त्यसैले उसले आफ्नो जीवन भक्तिमा वितायो | त्यसैले जब ऊ सक्षम अवस्थामा थियो, उसले भन्यो, यामुनाचार्य - उँहा रमनुजाचार्य को गुरु हुनुहुन्थ्यो- त्यसैले उँहाले भन्नुभयो यद्-अवधि मम चेतः कृष्ण​-पदारविन्दे: "जबदेखि मैले मेरो मन भगवानको चरणकमलको सेवामा लगाए" यद्-अवधि मम चेतः कृष्ण​-पदारविन्दे: नव​-नव​-धामन्य् उद्यतं रस​, "सधैं म कृष्णको सेवामा तल्लिन रहँदा, मैले नयाँ नयाँ आनन्द प्राप्त गरिरहेको छु |" अध्यात्मिक जीवन भनेको .... यदि कोहि अध्यात्मिक स्तरमा छ भने उसले सेवा गर्दा गर्दा अध्यात्मिक आनन्द, दिव्य आनन्द पाउँछ | त्यो हो अध्यात्मिक जीवन | त्यसैले यामुनाचार्यले भन्नुभयो, यद्-अवधि मम चेतः कृष्ण​-पदारविन्दे नव​-नव​-धामन्य् उद्यतं रन्तुम् आसीत्: "जब म अहिले कृष्णको चरणकमलको सेवा गरेर एकदम दिव्य आनन्द प्राप्त गरिरहेको छु, " तद- अवधि,"त्यहाँ देखि,""बत नारी-सङ्गमे... कहिले काँही हामी सुक्ष्म स्तरमा आनन्द लिन्छौं, मैथुन जीवन सोचेर | त्यो नारी-संगमे हो | नारी भनेको स्त्री हो र संग भनेको मेल हो | त्यसैले जो यस छेत्रमा प्रख्यात छन्, जब त्यहाँ मेल नै छैन, तिनीहरु मेलको को कुरा गर्छन| त्यसैले यमुचार्यले भन्नुभयो "स्त्रि संग मात्र हैन कि, मा त त्यो सोच्छु," तद्-अवधि बत नारी-सङ्गमे स्मर्यमाने, स्मर्यमाने, "मात्र सोचेको भरमा, भवति मुख​-विकार,:अ, तुरुन्तै मलाई घृणा लाग्छ: 'अ, के हो यो घिनलाग्दो कुरा ?'" षुष्ठु निष्ठी... (थुकेको आवाज निकालेर ) यो पूर्ण छ| यो पूर्णता हो | हो | त्यसैले जबसम्म हामी सोच्छौं, त्यो सुक्ष्म मैथुन हो| तिनीहरु यौनको किताबहरु पढ़छन| त्यो सुक्ष्म यौन हो | स्थूल यौन र सूक्ष्म यौन | त्यसैले हामी यो कामवासनाबाट पूर्णरुपमा छुट्कारा पाउनुपर्छ | येसमा लग्नु हुदैन जुन कुराले हामीलाई कहिले नि चित्त बुझाउँदैन-दुष्पूरम् |