NE/Prabhupada 0973 - यदि कसैले सिद्धान्त पालन गर्छ भने ऊ अवश्य पनि घर फर्कनेछ, भगवद-धाम फर्कनेछ: Difference between revisions

 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0972 - बुझ्ने प्रयास गर कि 'मैले कस्तो प्रकारको शरीर प्राप्त गर्नेछु ?'|0972|NE/Prabhupada 0974 - हाम्रो महानता धेरै, धेरै सानो, सुक्ष्म छ । भगवान् महान हुनुहुन्छ|0974}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 21: Line 24:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:730400BG-NEW YORK_clip6.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730400BG-NEW_YORK_clip6.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 09:55, 21 September 2017



730400 - Lecture BG 02.13 - New York


प्रभुपाद: को बुद्धिमान छ ? यदि तिमीले सोध्छौ कि घर फर्केर, भगवद धाम फर्केर के लाभ हुन्छ ? त्यसको आश्वासन भगवद गीतामा दिइएको छ: माम् उपेत्य तु कौन्तेय दुःखालयम् अशाश्वतम् नाप्नुवन्ति (भ गी ८|१५) | "यदि तिमी मकहाँ आउँछौ भने तिमीले पुनः यो भौतिक शरीर स्वीकार्नुपर्दैन जुन पीडादायी स्थितिले भरिपूर्ण छ | तिमी आफ्नो आध्यात्मिक शरीरमा रहनेछौ |" हाम्रो कृष्ण भावनामृत अभियानको प्रयोजन भनेको सबै जीवको स्तरोन्नति गराउनु........ अवश्य पनि यो सबैको लागि होइन | यो धेरै कठिन छ | तर जसले कृष्ण भावनामृत अभियानलाई स्वीकारेको छ, यदि उसले सिद्धान्त पालन गर्छ भने ऊ अवश्य पनि घर फर्कन्छ, भगवद-धाम फर्कन्छ | त्यो पक्का हो | तर यदि तिमी मोडिन्छौ, यदि तिमी मायाद्वारा आकर्षित हुन्छौ भनेक त्यो तिम्रो काय यो | तर हामीले तिमीलाई जानकारी दिंदैछौं: यो सरल प्रक्रिया हो | हरे कृष्ण महा-मन्त्र जप, शुद्ध होऊ, सधैं भौतिक बन्धनबाट मुक्त होऊ र त्यक्त्वा देहं | माम् उपेत्य​...... जन्म कर्म मे दिव्यम् यो जानाति...... यदि तिमीले केवल कृष्णलाई बुझ्ने प्रयास गर्छौ भने त्यक्त्वा देहं, यो शरीर त्यागेपछि, माम् एति, "तिमी मकहाँ आउनेछौ |" यो हाम्रो सिद्धान्त हो | यो धेरै सरल छ | र सबै कुरा भगवद गीतामा वर्णित छ | तिमीले अनुभव गर्ने प्रयास गर र सारा संसारको फाइदाको निमित्त यो सिद्धान्त प्रचार गर | तब सबै खुसी हुनेछन् |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय, श्रील प्रभुपादको जय !